विधार्थी कुटिएकोमा मेयरले दु:ख व्यक्त गरेपछि आन्दोलन रोकियो । दिनभर अफिसमै,६ बजे स्कर्टिङमा बाहिरिए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024

ความคิดเห็น • 673

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 หลายเดือนก่อน +192

    डिजेल, पेट्रोल र ग्यासको भाउ बढेर काहा पुगिसकेको छ चुपचाप बस्ने भ्रस्टचार हुदा पनि नबाेल्ने खाने पानिमा २० रुपिया मेयरले बढाउदा यस्तो राेईलाे यी सबै नेताका झोले हरु हुन ।

    • @asmitarai7245
      @asmitarai7245 หลายเดือนก่อน +5

      अक्दम राम्रो कुरा

    • @unnatishakya7038
      @unnatishakya7038 หลายเดือนก่อน +4

      Dharan ko beijat bhayo.😢

    • @Toparamido123
      @Toparamido123 หลายเดือนก่อน +1

      Sahi kuro

    • @RajuRai-vf5iu
      @RajuRai-vf5iu หลายเดือนก่อน

      ​@@unnatishakya7038yo jhata haru dharan ko nai hoina k ko bayjat

    • @bhimchams2350
      @bhimchams2350 หลายเดือนก่อน +2

      Yo sabai khane pani ADB khane haru hun buch pachauna lai andol gareko.😮😮😊

  • @34puran
    @34puran หลายเดือนก่อน +149

    हर्क साँम्पाङ अलिकति पनि डराउनु पर्दैन पार्टिको झोलेहरुले लुट्न नपाको रिश पोख्दै छन् यद्यपि यो 10 दले आन्दोलन नरोके हामी पनि सडकमा उत्रनु बाध्य हुनेछौं र त्यो दिन ईतिहाँस्कै दु:खद घट्न हुनेछ

    • @SukrajYawa
      @SukrajYawa หลายเดือนก่อน +2

      हो हो अती गरयो

    • @unnatishakya7038
      @unnatishakya7038 หลายเดือนก่อน +4

      Dharan ko bikash hunu na dine rahexa .yo roshan adhikar le kina yesto khedo gare ko.

    • @unnatishakya7038
      @unnatishakya7038 หลายเดือนก่อน +3

      jati pani andolan garne haru dekhe yeniharu le dharan lai agadi na badhaune rahexa dharan ko beijat garayo.

    • @user-do6ih5ec4u
      @user-do6ih5ec4u หลายเดือนก่อน

      भष्टचारू क्यानसरको जराको कोशहरु थुक्क लाज नभाको नेताको झेलेहरु तिमीहरुको अनुहार हेर्न पनि सराप आउछ।😡😡😡😡😤😤😤😩😩

    • @RAIkoXORO2024
      @RAIkoXORO2024 หลายเดือนก่อน

      YoYo bro, mero pni pura family members aaune xa😊

  • @user-ep6xh5tn1j
    @user-ep6xh5tn1j หลายเดือนก่อน +57

    यति राम्रो मेयर लाई यसरी एकोहोरो नग्याग्नु,धराने लाई पाप लाग्ला😢

  • @rameshmaharjan
    @rameshmaharjan หลายเดือนก่อน +94

    डिजेल, पेट्रोल र ग्यासको भाउ बढेर कहा पुगिसकेको छ चुपचाप बस्ने ADB ऋण खानेपानीमा भ्रस्टचार हुदा पनि नबाेल्ने खानेपानीको २० रुपैयाँ बढ्दा यस्त्रो आपत्ति, धरानका झोलेका छाउराहरुले धरानलाई अशान्ति तर्फ़ लग्दैछ।

  • @foreverofficialchannel7
    @foreverofficialchannel7 หลายเดือนก่อน +98

    विद्यार्थी भएर पढ्ने हो भाई आन्दोलन गर्ने हैन

    • @limbooturman5634
      @limbooturman5634 หลายเดือนก่อน +8

      नेपाल् राजनीति गरेर मात्रै उभो लागिन्छ भन्ने पार्टीका ठुला दल बाट मुलुक भर भ्रम छरेका ले पार्टीमा आबद्ध विद्यार्थीले किताब होइन भ्रष्ट पार्टीको नीति मात्रै अगालेर हिडेको देखियो ।

    • @khushilimbukhushilimbu6422
      @khushilimbukhushilimbu6422 หลายเดือนก่อน +2

      टिचर हरुले आन्दोलन गर्नेु भनेर पढाउनु भाको होला नि अहिले त जताततै आन्दोलन मताइ गर्छन ? आन्दोलन गर्ने ठाउँमा आन्दोलन पनि गर्नु पर्छ तर यो हर्क साम्पाङ्ग लाइ किन एति साराइ हेर्न नसकेको हाउ

    • @limbooturman5634
      @limbooturman5634 หลายเดือนก่อน

      @@khushilimbukhushilimbu6422 लुटिखान झुटो आश्वासन बाढेर खान सेटिङ मार्फत खान खोला नाला बन जङ्गल दोहन सर्दुजलाधार भुमाफिया सङ्ग मिलेर बेचिखान यो भन्दा अगाडिका मेयर हरुले सबै छोडिदिन्थे कारण आफ्नो भागमा पनि मोटो रकम पर्थ्यो एयरपोर्ट बस पार्क बाट जति पनि जमिसम सब ठप्प भयो स्वतन्त्र उमेरदार विनर भएसी उनीहरु काकाकुल भर चुनावमा करोडौं खर्च भएको बालुवामा पानी स्वाहा भएको झैं भयो त्यो रोशन अधिकारी जल धार छेत्रमा ऐसान बसेर ठुलो हर्कत गर्दै छ एक दिन एस्तो ३ बल्डाङ खेल्छ तेतिखेर राम राम भन्न मात्रै सकिन्छ तर काध थाप्न सकिन्न ।

    • @bipasaghartimagar5436
      @bipasaghartimagar5436 หลายเดือนก่อน

      यस्तो कुरा न बुझने का बिधार्थी हुनछ कुन पाटिको झोले को साला भेडाहरु स्तते कुरा बुझि कराउछ बिधार्थी मा त अनुसासन पो हुनछ तेया को बिधार्थी हरु मा त बादर को ब्यावहार हुदो रैछ भेडा हरु थुकन मान लागियो यस्ता नालायक भेडा हरु लाइ🤤🤤🤤🤤🤤🤤😡😡😡

  • @RaganiVillage
    @RaganiVillage หลายเดือนก่อน +99

    तिमीहरु कस्तो खाले बिद्यार्थी हौ क्या पाटीको हौ कि कसको

    • @dilkumar1729
      @dilkumar1729 หลายเดือนก่อน +2

      to bidhyarti vanaudaharu ku saskar r gande rajnitile dimag vareko rahexa

  • @PanchaTamang-te2wf
    @PanchaTamang-te2wf หลายเดือนก่อน +31

    यो विद्यार्थी होइन गजडिया हो पढेको मान्छे को यस्तो बुद्धि हुदैन कि त घरमा आमा बाबु ले राम्रो सस्कार नसिकाको हुनु पर्छ । कि त यस्को गुरु रोशन चोर हुनु पर्छ।

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t หลายเดือนก่อน +20

    सत्य असत्य छुट्टाउन नसक्ने हरुलाई के पढेको बिध्यार्थी भन्नु । अनुशासन थोप्पो छैन । पढेको होईन सडेको हो सडेको।

  • @lifechanelnepal
    @lifechanelnepal หลายเดือนก่อน +7

    हर्क साम्पङ को जति खेदो हुन्छ त्यति बलियो खम्बा हुनेछ

  • @anuprai1984
    @anuprai1984 หลายเดือนก่อน +64

    महंगी बढेर आकाश छुई सक्यो २० रुपैयाँ पानीको बिल बढ्दा यस्त्रो आपत्ति धरान को १० दले चोर डाका हरुलाई😡😡😡😡

    • @user-zn4cj2og6j
      @user-zn4cj2og6j หลายเดือนก่อน

      राईहरु ले सोच्ने यस्तै हो शरणार्थी पो त देशको माया कहा हुनछ

    • @pentowerchannel5306
      @pentowerchannel5306 หลายเดือนก่อน +3

      @@user-zn4cj2og6jकेरा भन तेरो बाऊले ऋिणलिएर देश डुबाको देखिनस खाते

    • @denizbantawa1318
      @denizbantawa1318 หลายเดือนก่อน

      @@user-zn4cj2og6jsharnarthi timiharu po india bata iran bata sarera ako hami ta mulbasi hou aba hanro raj chalxa yeha timiru palo sakyo😂😂 meyor harke j gariraxa ekdam thikxa deshko hitma kam garuraxa😂

  • @buddhalimbu123
    @buddhalimbu123 หลายเดือนก่อน +24

    वाडा अध्यक्षहरु सग अचम्म लागो स्थानिय सरकारको अंग भएर पनि आन्दोलनकारी लाइ साथ दिइरहेको छ।।

    • @limbooturman5634
      @limbooturman5634 หลายเดือนก่อน

      @@buddhalimbu123 उनीहरुत चुनावमा मासु भात मा करोडौं खर्च गरेको असुल्ने मिठो सपनाहरू बोकेर चुनाव जितेर जय जयकार मनाउदै र्याली निकालेको मरुभूमिमा परिरण त भएसी होस् हवास उडिसकेको अवस्था मा अन्धासुर विभिन्न किसिमको अस्त्र प्रहार गर्न पछि परेका छैनन् .... तर उनीहरुको असली नियात सबैले बिश्व भरिबाट यु टयुब सामाजिक संजाल मार्फत हेरि बुझिसकेका छन् तिनीहरुको असली राजनीतिले कुन दिशा मोडिन्दै छ भनेर बिकासको एकेन्समा प्ले भएसी ।

  • @motilalrai7332
    @motilalrai7332 หลายเดือนก่อน +15

    बिद्यार्थी हरु नबुझी आन्दोलन गर्नु भनेको त पशु सरि हुनु हो। अलिक बुझेर आन्दोलन गर्नु नि!१०दलले बिद्यार्थी परिचालन गर्नु भनेको बिद्यार्थीको भबिस्या बिगार्नु हो भनेर बुझ्नुपर्छ !

  • @SomihangRai-gz7yp
    @SomihangRai-gz7yp หลายเดือนก่อน +39

    येस्ता फताहाहरु बिध्याथी हुन्छ हान्नु पर्छ येस्ता पातिका झोले बिध्याथिहरुलाइ

  • @raikeera69
    @raikeera69 หลายเดือนก่อน +9

    विद्यार्थी भाईहरु !
    कृपया जहिले पनि आ-आफ्नो पार्टीबाट प्रयोगमा नआउनु होला ! कहिलेकाहीँ त आफ्नो स्व-विवेक पनि प्रयोगमा ल्याउस्न !
    🙏🙏

  • @binjugrg852
    @binjugrg852 หลายเดือนก่อน +14

    छ्या विद्यार्थी पनि के भएको जन्मिदै तीन पात भनेको जस्तो कुन पार्टी मा आधारित छौ तिमी विद्यार्थी हरु लाज पो लाग्यो विद्यार्थी को कुरा सुनेर

    • @user-oo9tm8yd5r
      @user-oo9tm8yd5r หลายเดือนก่อน

      शिक्षित भएर पनि सचेत चाहिँ रहेनछ बिद्यार्थी हरु दु:खद कुरा 😢

  • @devendradamrewa-8733
    @devendradamrewa-8733 หลายเดือนก่อน +16

    Harka Sampang is one of the best mayor

  • @jitendralimbu9233
    @jitendralimbu9233 หลายเดือนก่อน +32

    बांदर जसतो बानि बेहोरा देखाएपछि लाठिचार्ज नगरि के गर्ने/

    • @limbooturman5634
      @limbooturman5634 หลายเดือนก่อน +2

      त‍ोडफोर गर्ने अराजकता देखाउने सङ्ग मेयर ले माफ माग्नु पर्ने कस्तो जवाना आयो हौ ।

    • @bibekmagar4175
      @bibekmagar4175 หลายเดือนก่อน +1

      सहि भनु भो

  • @jayarana1064
    @jayarana1064 หลายเดือนก่อน +14

    आफै कुटाईं खाने काम गर्छ अनी मलाई कूट्यों भन्छ 😂😂

  • @buddhathulung5966
    @buddhathulung5966 หลายเดือนก่อน +5

    हर्क सर जीन्दबाद जै हर्क जै धरान 🌹🌹🙏🏼

  • @lifeshort9619
    @lifeshort9619 หลายเดือนก่อน +19

    विद्यार्थीहरु नै झोले भए पछि भोलि आउदो दिनमा कसरी बिकास हुन्छ त अनि

    • @Neapal977
      @Neapal977 หลายเดือนก่อน

      Nepal sadhai estai hoo hajur kaile pani uggoo nalagne desh ho hamro nepal😂😂

  • @gopalgurung4227
    @gopalgurung4227 หลายเดือนก่อน +25

    बिद्यार्थी अलिक आनुशासित देखिएको थिएन र आक्रोशित रुपमा प्रस्तुत भएर नै हो।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t หลายเดือนก่อน +68

    कसता अबुझ बिधार्थिहरु हुन यिनिहरु।हुलदुङ्गा गर्नेहरुलाई कुटाई कम भयो।सुझ्नु बुझ्नु छैन पार्टिका भ्रष्टहरुको नचाहिदो कुरा सुन्यो कुद्यो

  • @Kgfdgg
    @Kgfdgg หลายเดือนก่อน +14

    यिनिहरु भोलि नै मरि जावोस भगवान 😢

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 หลายเดือนก่อน +20

    पार्टीका झोले विद्यार्थीहरुको टाउको मात्र हैन।खुट्टा पनि भाचिने गरि ठोक्नु पर्छ।
    अर्को कुरा ठुटे नेताहरुको ओछ्यान झोलेनीहरु पनि निक्कै रहेछन्।

  • @jitendrajimee3717
    @jitendrajimee3717 หลายเดือนก่อน +5

    Harka sir bestorng Jay dharan 🙏🙏🙏🙏

  • @jsmvlogs2
    @jsmvlogs2 หลายเดือนก่อน +16

    यो चोरहरुको अत्याचार २०८४ मा देखिन्छ ।

  • @amengsaofficial9583
    @amengsaofficial9583 หลายเดือนก่อน +13

    यो ढुकुरेको त अनुहार हेर्न मन लाग्दैन

  • @BTRinfo8848
    @BTRinfo8848 หลายเดือนก่อน +61

    ए युग बदल्ने युवा हो किन यो देश बेच्ने पार्टीको पछी लागेर किन यसरी आफ्नो अमुल्य समय बर्बाद गर्छौ कति पुस्ता सकिए यो दलालहरुको झोला बोकेर आखिर के पाइयो

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 หลายเดือนก่อน +26

    विद्यार्थी हरु भनेको पार्टी बाट परिचालित भएको हामीले देखियो

    • @avyash940
      @avyash940 หลายเดือนก่อน

      100%

  • @journey-gz3ls
    @journey-gz3ls หลายเดือนก่อน +7

    वृद्ध विद्यार्थी हरु पनि रैछ हैट

  • @chakrachakra7509
    @chakrachakra7509 หลายเดือนก่อน +7

    यस्ता पनि बिद्यार्थी कुरा बुझ्नु सुध्नु छैन दलेको पछि लाग्यो भने तिमिहरुको भबिश्री के गर्दैछ दलेहरुले बुझेको छ त्यो रोशने जग्गा भुमाफियालाई धराने जनताले कार्बाही गर

  • @mangalajimeerai
    @mangalajimeerai หลายเดือนก่อน +21

    धरान म पनि भेडोहरु देखियो😁😁😁

    • @RAIkoXORO2024
      @RAIkoXORO2024 หลายเดือนก่อน

      Jata tetai xa vheda haru sirfa bahhhhha bahhhhhhhha gareko sunna paidaina😅

  • @subashlimbu6256
    @subashlimbu6256 หลายเดือนก่อน +12

    Party haru sakiye dharanma

  • @hemrajgrg782
    @hemrajgrg782 หลายเดือนก่อน +10

    JAI HARKA SAMPANG

  • @preciousreading1934
    @preciousreading1934 หลายเดือนก่อน +6

    "असली नागरिक शासन भनेकोनै 'स्वतन्त्र कार्यकारीतन्त्र' हो।" - यो लेखको शीर्षक:
    'दलेतन्त्र' को बिकल्पमा 'स्वतन्त्र कार्यकारीतन्त्र' आउँछ र जनतन्त्र गणतन्त्र प्रजातन्त्र समेतका सबै प्रक्रिया स्वत निरिह र निकम्मा हुने हुँदा अनेक तन्त्रका हिमायतीहरुले आफ्नो पोजिसन पुनर्बहल गर्न अर्को आफ्नो चुनाबजीत सम्म कुर्नु पर्ने हुन्छ।
    भ्रष्टचोरी दलेकमिसनखोरी भागबन्डेदलेतन्त्र नियन्त्रण बाहिर जाँदा जनताले दुखपाएर उक्त कार्यकाल संकटकाल भरका लागि नागरिक कर्फिउ शासन देशको ठाउँ ठाउँमा आएको हुन्छ। असली नागरिक शासन भनेकोनै 'स्वतन्त्र कार्यकारीतन्त्र' हो।
    यो केहि अधिनायकी, जनसहभागी, एकलकाँटेशक्ति, उर्दी र तोक आदेशले बिकाश र प्रशासन गर्ने मोडल हो। दलेजनप्रतिनिधि सभाहरुलाई ओभरराइड इन्हिबिट र डिसेबल गर्नुनै 'स्वतन्त्र कार्यकारीतन्त्र' को मूल उदेश्य हो।
    जनतन्त्र गणतन्त्र प्रजातन्त्र आदिको खोलमा हुने 'दलेतान्त्रिक भ्रष्टचोर कमिशनखोर' हरुको गाँड मस्काउने बिकल्प तन्त्र हो, 'स्वतन्त्र कार्यकारीतन्त्र' र यसमा डिक्टेटरशिप भने एक अनिबार्य इन्ट्रीजिक जनादेशीय कम्पोनेन्ट हो।

  • @user-cz5qk6tz1z
    @user-cz5qk6tz1z หลายเดือนก่อน +8

    विद्यार्थी छात्रा माथि दुव्र्यवहार गर्ने शिक्षक माथि तिमीहरूको आवाज खै कहाँ पुगो कि पार्टीको आदमा पैसाको बिकबिकिमा तिमीहरूको मुख तालियो पढेर पनि अनपढ ज्ञान मासिएका पार्टीका किरनाहरु बोल्न त जो कोही बोल्छ सत्यमा आधारित भएर बोल गधा हो

  • @ayushshrestha6355
    @ayushshrestha6355 หลายเดือนก่อน +7

    Blue helmet lagune Lai chei jutaa ko malla lagaunu parxa

  • @nabinbastola1154
    @nabinbastola1154 หลายเดือนก่อน +48

    महंगी बढेर आकाश छुई सक्यो २० रुपैयाँ पानीको बिल बढ्दा यस्त्रो आपत्ति

    • @mitralimbu6876
      @mitralimbu6876 หลายเดือนก่อน +2

      20 रुपैया शहरतिर पिसाप फेर्दा तिर्नुपर्छ,भिजन केही छैन चोरहरुको,जनताको नजरमा राम्रो बन्न आका??

    • @raisandeb3568
      @raisandeb3568 หลายเดือนก่อน

      ​@mitralimbu6876 jholeta jholenai ho tara calage ka bidharthi ka yasta bichar ra sochaile bhabisyema k saphalta parpta garlane ? pahilaka mayor jhole harule sabai paisa khayara nagarlai reen vayo tyo reen bata harkale mukta hosh vanera 20 rupaya paniko Bill badako ho ? tara bidharthi sahit jhole banyo ? baki vannu kehi xaina ?

  • @user-kv2ws6gy1v
    @user-kv2ws6gy1v หลายเดือนก่อน +6

    जान हौ डिजेल पेट्रोल को बारेमा आन्दोलन गर्न गुइँठे हरु

  • @krishnarai-tr8px
    @krishnarai-tr8px หลายเดือนก่อน +8

    तिमीहरुको त औकात हुनु परो नि जन्गलि भएर धरानलाई यो बिकाशको मुल देखाउने त जनगली नै हो जङगली आउनु भन्दा अगिको फाईल पनि पल्टाउन साथि हौ यदि ठाउको लागि लडेको हो भने लु त

  • @mrrajendratara
    @mrrajendratara หลายเดือนก่อน +10

    यस्ता झोलेले ल हर्कलाई छुई हेर न तहरुको पनि के हालत हुन्छ।

  • @krishnalimbu9136
    @krishnalimbu9136 หลายเดือนก่อน +3

    यो कुन विषय पढेका बिद्यार्थीहरु हुन्??? बिद्यार्थीको अनुशासन जस्तो त बिल्कुलै देखिएको छैन।

  • @Nepaliman6
    @Nepaliman6 หลายเดือนก่อน +16

    Jai harka

  • @RajuRai4048
    @RajuRai4048 หลายเดือนก่อน +8

    २०८४ साल को चुनाब सकिने भयो १० दल पार्टी दल हरु म घोषणा गर्नु चाहान्छु | जन्ता सचेत भैसकेको छौ | धेरै नभुक दले झोले

  • @Footballcrazy702
    @Footballcrazy702 หลายเดือนก่อน +13

    मद्रगोल गरे पछि कुटाई खाईहाल्छ्नि

  • @pentowerchannel5306
    @pentowerchannel5306 หลายเดือนก่อน +4

    यहाँ यो बडा अध्यक्षाहरुले राई लिम्बुलाई Divide and rule नियम लगाईराछ भन्ने कुरा नबुझ्ने गोरुहरु छन त्यसै तिनीहरुको पैताला मुनि राखिछन ?
    भाई भाई फटाऊ र राज्या चलाऊ अभियान मा छन खै कुरा बुझेको?

  • @raimanu4254
    @raimanu4254 หลายเดือนก่อน +12

    धरानबाट राजनीति र भ्रष्टाचार के के मा हुँदो रहेछ भन्ने सबैले बुझिसकेको छ। यी पातकीहरुले बरु ADB को भ्रष्टाचारको बारेमा बोल्नु नि। यो बिषयले प्रष्ट हुन्छ धरानमा भ्रष्टाचारको अन्त्य हुँदैछ।

  • @sunilkaranjit6380
    @sunilkaranjit6380 หลายเดือนก่อน +2

    यि बिद्यार्थीहरूले बुझ्नु पर्ने हाे, किनकि उनिहरु त लेखे पधेका हुन् क्या रे ? तर हामि दाइ भाइ नै झगडा नगरौँ । धन्यबाद ।

  • @prabingurung7823
    @prabingurung7823 หลายเดือนก่อน +3

    अलि सराम गर्नहो जनता हो धरानको मेयर त धेरै राम्रो ब्यक्ति पो हो त एस्तो काममा त भास्ट्चारी हरुलाई गर्नु न हो जनता हो

  • @purbelinewstv1515
    @purbelinewstv1515 หลายเดือนก่อน +23

    कुलङ्गारहरु लखेटन हो झोलेहरुलाई

  • @gurkhaskennelclub1990
    @gurkhaskennelclub1990 หลายเดือนก่อน +11

    10 दलको झोलेहरु यति मात्र हो।

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 หลายเดือนก่อน +8

    विद्यार्थी को आन्दोलन भनिएको छ तर कुन विद्यार्थी लाई पत्रकार ले नसोधिएको। स्थिति हो विद्यार्थी सबै परिचालित देखिन्छ धरान को 10दल लाई जनताले विश्वास नगरेको स्थिति हो प्राय जन्ता लाई मैले सोधे रमित हेर्न आएकोहो भने केही पार्टी का ओडा ढ्यक्छ र साथी हरू देखियो जम्मा 100 जना देखियो अरु सबै हेर्न मात्र आएका हाउ भन्ने बुझियो

  • @narlimbu2122
    @narlimbu2122 หลายเดือนก่อน +11

    आजको बिदारथि आन्दोलन भन्निएको छ
    यसरिनै बिधारथि ले आनदोलन गरे को ईतिहासको पहिलो चोट्टि देखियेको छ

  • @bharatlohorungrai3297
    @bharatlohorungrai3297 หลายเดือนก่อน +6

    It is so wrong to use Students for such politically motivated wrong demands …Disgrace to these bunch of leaders…

  • @choukiyonjan3252
    @choukiyonjan3252 หลายเดือนก่อน +11

    Jay harka sangpang ❤

  • @sushilabasnet2134
    @sushilabasnet2134 หลายเดือนก่อน +9

    खाना नपाएर भुसिया कुकुरहरु बाैलाएछन ।

  • @preciousreading1934
    @preciousreading1934 หลายเดือนก่อน +6

    'दलेनेता' भर्सेज 'राजनेता' - यो लेखको शीर्षक:
    बिजुली, तेल र पानी काठमान्डौंमाको मूल्यदर धरानमा मात्रै नपर्ने किन ? श्रमदान नगर्ने तर 'दलेनेता' का इसारामा 'राजनेता' का गेट फोर्नेहरुले दोब्बर बिल तिर्नु पर्ने हुन्छ।
    यी प्रदर्शनकारीहरु त प्रतिशोधि पुर्बाग्राही 'दलेनेता' का 'बुद्धिबिर्के अरिङ्गाले झोलेकेटा' हरु हुन्।
    शिक्षित बिभेकशिल युबायुबतीहरुले गरेजस्तै भ्रष्टचोर / भ्रष्टचारी दलाल नदी बेचुवा कमिसनखोरहरुको घर अफिस गेटहरु त्यसरी भत्त्काएर घेरेर देखाए त तक्माको भागिदार हुन्थे।

  • @keshabsth4612
    @keshabsth4612 หลายเดือนก่อน +2

    आन्दोलन चाइ गर्नु तर नेता को पुछर भएर नगर्नु!आन्दोलन गर्न बङलादेश बाट सिकेर गर्नु!

  • @SUBBA2054
    @SUBBA2054 หลายเดือนก่อน +6

    बियर खाएर आन्दोलन गरौ है साथी हो नत्र बोल्न सकिन्न है 😂😊

  • @chakrachakra7509
    @chakrachakra7509 หลายเดือนก่อน +5

    धरानको मेडिया र पत्रकारहरुको दम छैन यस्तो बोलिरहदा खै प्रश्न गरेको अहिले गएर मेयरलाई प्रश्न गर्ने यी दलेहरुसङ्ग लगलगी काम्दो रहेछ यसो कुरा बुझ्दा त दलेहरुको पत्रकार जस्तो लाग्छ राई लिम्बू बिद्यार्थी भनाउदाहरु पनि बाहुनको गु खाए जस्तै भो

  • @user-gt2jh8oc7d
    @user-gt2jh8oc7d หลายเดือนก่อน +7

    कलौटे धेरै खुशी भई रहेको छ ।

  • @GangaRai-bl3cw
    @GangaRai-bl3cw หลายเดือนก่อน +4

    नापिस छाठा अधिकारी सकिने भस अाफई त

  • @prithiramrai1708
    @prithiramrai1708 หลายเดือนก่อน +3

    ए धराने हरू असल काम र असल व्यति प्रति कति खेतो गरेको होला ठुला ठुला भ्रस्टचार गर्ने नेता हरू चाही आनन्द भ्रस्ट गर्दै बसी रहेको छ अब धराने जनता पनि बेकुब रहेछ 😊

  • @xg4341
    @xg4341 หลายเดือนก่อน +3

    यो पार्टीको झोलेहरुले बिधार्थीको नाम लिएर हावामा आन्दोलन गरेको जस्तो लाग्यो है,,जहाँ बिधार्थीहरु धारण बाहिरको जस्तो देखिएको जस्तो छ,,,,,,,नेपालको राजनीतिक कहिले पनि नफेरिएने भयो है,,,,,,एक जना नेताले राम्रो गर्दै गर्यो भने त्यसलाई नै गर्नु नै नदिने खालको train छ यार नेपालमा,,,,

  • @SukrajYawa
    @SukrajYawa หลายเดือนก่อน +5

    बादर जस्तै बोड फोडनेलाई के गरने किन माफ थ चोरहरु बिधाथिको नाममा कलक

  • @ritaloktam2143
    @ritaloktam2143 หลายเดือนก่อน +3

    का बाट निउ पाउ , कनिका बाेकाउ भनेकाे यहि हाे😡

  • @DhanBahadur-xu2wn
    @DhanBahadur-xu2wn หลายเดือนก่อน +3

    2 दल मात्र आएको भय हर्क को किक खाथ्यो 😀😀😀😀😀😀😁😁😁😁

  • @vibektamang4750
    @vibektamang4750 หลายเดือนก่อน +15

    सुन्नमा आएको छ पार्टीको दव्स्वत्व बोक्ने गुहु खाने विधार्थी सँघका कार्यकर्ता धनकुटा लगायत बहिर बाट परिचालित हुन भनेर

  • @raikeera69
    @raikeera69 หลายเดือนก่อน +2

    25:53 यिनी वक्ता कुन पार्टी सम्बध्द हुनु हुँदोरहेछ ? वहाँको वाक कला राम्रो रहेछ !
    यद्यपि वहाँले पहिला चाहिँ आफ्नो पार्टी भित्रको शुद्धीकरणमा ध्यान दिनुपर्छ तब मात्र अनि नैतिकता एवं देश विकासको कुरो गर्नु सुहाउँछ !
    Atleast मलाई चाहिँ त्यस्तो लाग्छ ! रीस उठे माफी पाँउ !

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 หลายเดือนก่อน +3

    नेपाल देश भरिको नागरिक हरुलाई धरान मा बसाई सरि आउनको लागि हार्दिक स्वगत गर्दा छौं किना भन्दा यहाँ मालिक का नजिक का काखी गनाउने हरुले शहर को सुबिधा उपभोग गर्नलाई लाग्ने र तिर्नुपर्ने सबै कर टेक्स तिरी दि हाल्छन आफुले केही त्यस्तो कर तिर्नु पर्दैना उपर खुट्टि लाएर खाँदै बस्नुस😂😂😂😂 तर भित्र को कुराहरु घुमाउरो पारा मा हरान को नाम मा रिण ल्याएर नागरिक हरुलाई रिण बोकाउने जाल बुनेको कुराहरु चाहिँ पटकै सोधिखोजी नगरी कानमा तेल हालेर बस्नुपर्छ है ५७ करोड जस्तै 😂😂😂😂

  • @roshgurung9187
    @roshgurung9187 หลายเดือนก่อน +3

    यस्ता विद्यार्थी हुन्छ पढेको छ की पार्टीको गु खाएको छ भन्ने थाहा भयाे,,, यस्ता हरुले पढेर भोली देशलाई उभो लगाउँला 😂😂 लास्टमा
    यस्तै झोले हुने मासुभात मै आफ्नो इज्जत त के दिदि बहिनी लाई पैसामा बेच्ने यस्तै विद्या र्थि, भन्ने जन्तु भोलिको virus,,,,,

  • @prakashkerung
    @prakashkerung หลายเดือนก่อน +2

    यस्तामुजिहरु बिध्यार्थि होईन ।सहि र गलत नछुटाउने।
    यस्ता कालो कागेस र खाते एमाले को पेटिकोटे हुनुभन्दा बरु ब्यबसायिक बनेर यो खातेहरुको नेता किन्ने मन छ।

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q หลายเดือนก่อน +5

    10 PARTIES ARE SONS OF INDIA AND WHERE IS ADB MONEY

  • @deepakrai4857
    @deepakrai4857 หลายเดือนก่อน +1

    धरान बाट यो पार्टीको झोला बोक्नु झोले हरु सकिदै छ यो पक्का हो। जनताले बुझी सकेको छ यहाँ सत्य र असत्य्को लडाइँ जनताले हेरिरहेका छ। 2084 सालमा यिनिहरु सकिनु पर्छ अब जनता हरु जाग्नु पर्छ।

  • @user-nf6si1tf8q
    @user-nf6si1tf8q หลายเดือนก่อน +3

    अ राइ लिम्बु तामाङ मंगरहारु गुरुङ सबैजनजाति हामि ले के चाहि बुजेकोछौ किनाएकदुइजानाबावुनलेउचलदैमा किना कुकुरजसतैसडकमाभुकिहिडनुअखेरिमामंत

  • @hpsherpa2940
    @hpsherpa2940 หลายเดือนก่อน +2

    राम्रो मान्छेलाई तिमारु झोलेहरुले काम गर्न दिदैनौ सोतन्त्र भनेर हेपेको पालो सबैको आउछ प्र्थिबी गोलो छ बुजिस झोले हरु येउटा सोतन्त्र मेयेर्लाइ तिमारु १० दल मिल्नुपर्छ थुक साल तिमार्को जिन्दगी येति राम्रो मेयेर्लाइ चिन्न नसक्नु पसुको जुनि लेराअको बरु पसुले राम्रो नराम्रो छुटाउछ तिमारु के भाको झोलेहरु

  • @shreekambanglimbu
    @shreekambanglimbu หลายเดือนก่อน +1

    श्रमदान गर्नेहरू लाई खानाको ब्यबस्था छ। र काम नपाएर आन्दोलनमा आउनेहरू लाई कहिलेकाही चिउराको ब्यबस्था मिलाउनु हुन म मेयर हर्कराज साम्पाङज्यू लाई विनम्र अनुरोध गर्दछु

  • @bharatthapa9116
    @bharatthapa9116 หลายเดือนก่อน +7

    धरानमा १०० + (१०) दल दलादल खरानीमा परिणत भैसकेको दु: खानतको शोक मनागदै नरिवल र लहान उ माथी गाउको पाकेको आँप हरियो लाउकाको जुस बनायर पिउदै हेर्दै छु।नाक माथी देखि the Greet East sity केरे Dharan.

  • @DeviprasadRai-
    @DeviprasadRai- หลายเดือนก่อน +4

    😂😂😂😂😂😂जो चोर उसैको ठूलो स्वर

  • @MeroAwaz2024
    @MeroAwaz2024 หลายเดือนก่อน +1

    समाधान मा पनि समस्य खोज्दै हिड्ने जोगि को सन्तान हरु लाई घ्यू पचेको छैन तर तिमी जति सक्छौ बिरोध गर तर हर्क साम्पाङ पत्थर झै पहाड बनेर अनवरत तिम्रो चुनौती को सामना गर्न तयार छ।

  • @dolmasherpa4922
    @dolmasherpa4922 หลายเดือนก่อน +8

    Gu khuwayera lyayeko badako bidharthi ho yo.

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc หลายเดือนก่อน +2

    कर्मचारी र कार्यकारी जनप्रतिनिधि हरुले आन्दोलन किन गरेको? यो कुन आधारमा कानुन पालना भयो?

  • @mayasubba6868
    @mayasubba6868 หลายเดือนก่อน +2

    याे अान्दोलन गर्ने हरु सबै आलुहरु रैछन। बुझ्नु सुझ्नु छैन । हान भन्दा हान्ने बस भन्दा बस्ने यस्तो त छन जनता

  • @shusilgurung569
    @shusilgurung569 หลายเดือนก่อน +2

    तेरो आँट छ की त जुत्ता को माला लाउना लाई, यो रोशने चाहेको भन्दा निकै बढी भएको देखीयो खै यस्को पनि आयु धेरै देखीन मैंले।

  • @kiratidkrai2010
    @kiratidkrai2010 หลายเดือนก่อน +1

    आब राजनीतिक दल भन्नाले भ्रष्टाचारीको मुख्य अङ्ग हो भनी बुझिन्छ। आब राजनीतिक दलका कार्यकर्ताहरुलाई जनताले भाटे कार्वाही गर्दै खेद्नु पर्छ। जस्तै बंगलादेश उदाहरण छ, राजनीतिक दलका झोले हो।

  • @krishnarai-tr8px
    @krishnarai-tr8px หลายเดือนก่อน +3

    अब एक बटल पिऐ पछि सबै मिल्छ

  • @yubrajMahato-yz1es
    @yubrajMahato-yz1es หลายเดือนก่อน +11

    आन्दोलन गर्नेलाई लाज सरम केही छैन है

  • @narenkulung672
    @narenkulung672 หลายเดือนก่อน +3

    Kam xaina yasto pasuharuko

  • @Bishaltamang-tz8xw
    @Bishaltamang-tz8xw หลายเดือนก่อน +4

    Jhole harulai ali vayan bidharthi chai kin gakoni julus garnalai

  • @krishnarai-tr8px
    @krishnarai-tr8px หลายเดือนก่อน +1

    आफ्नै मुकमा आफै गुहु दलेले पछि आफै पुच्नु पर्छ

  • @chotlunglimbu9039
    @chotlunglimbu9039 หลายเดือนก่อน +2

    यस्ता भाडा का टट्टु हरु जायज कुरा खाेज्नु पर्ने कुरा मा पुछ्छर टाङमुनि लाउने २०रुपया मा आन्दाेलन तेस्का बाउ सक्छाै भने झुन्ड लिऐर भष्टाचारि काे घर घर जा न खत्तम हाेलाउ है दले हाे।

  • @dilbahadurtamang2031
    @dilbahadurtamang2031 หลายเดือนก่อน +4

    विकसगरनु दलहरु अनुराेछ भुतकाेरुपलियर विराेधनगर अरुलईदाेसलगयर पापिनवन

  • @rajkumarlimbu1869
    @rajkumarlimbu1869 หลายเดือนก่อน +2

    बिध्यार्थिना सिध्यार्ती हामी पनि पढेको हो हामी पनि बिध्यार्थी हो के चाहिये को हो पछि हट्ने हैन मेयर ज्यु

  • @omghale4739
    @omghale4739 หลายเดือนก่อน +2

    यस्तो चोर गधा फटाहरु पनि विद्यार्थी हुन्छ???? कुनै पार्टीको पछाडि लागेर हिँड्ने ???? मेरो कम्प्लेन सिधै सुरक्षाकर्मीलाई छ। एकदम मुखदर्शक भयो। सुरक्षाकर्मीको कामनै शान्तिपूर्ण ढंगले मानेन भने बलपूर्वक गर्ने हो विनम्र अनुरोध छ स्वतन्त्र तरिकाले आफ्नो ड्युटी निभाउनुहोला।

  • @DilkumarRai-un1yy
    @DilkumarRai-un1yy หลายเดือนก่อน +4

    यो सब बौला खातेहरु नै रहेछन्

  • @sarojchhetri5302
    @sarojchhetri5302 หลายเดือนก่อน +3

    10Dalko jhole pani dekhiyo dharan ma

  • @debsunwar7374
    @debsunwar7374 หลายเดือนก่อน

    धरान को जनता को मुहार र अउगात देखियो

  • @surajrai2089
    @surajrai2089 หลายเดือนก่อน

    बिद्यार्थीले सहि शिक्षा सिक्ने हो। यसतो अराजकता र गुण्डा सिक्ने होइन। ठिक पर्यो खुच्चिङ हुलमुलमा बिऊ जोगाउनु अनिकालमा बिऊ जोगाउनु।

  • @yamphuproductions8161
    @yamphuproductions8161 หลายเดือนก่อน

    काम छैन हौ चोरहरू तिमीहरु को दिन सकियो अब हर्कको बाटो रोज त्यो नै तिम्रो सन्तन को जिनदगी छ॥

  • @limbuhark3667
    @limbuhark3667 หลายเดือนก่อน +2

    Can you ask students which school they are from. What is there's name.