अन्ततः जेनेभा राष्ट्रसंघमा दर्ता भयो ग्रेटर नेपालको मुद्धा || Greater Nepal Mission

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ต.ค. 2024

ความคิดเห็น • 629

  • @ManojKumarTamang
    @ManojKumarTamang 3 หลายเดือนก่อน +4

    ग्रेडर नेपालको मुद्दा उठाएर चाँडै नै ग्रेटर नेपाल बनाउनुपर्छ नेपाली जनताको साथ र सपोर्ट छ। पसिना बगाउनु पर्ने पनि बगाउँछ रगत बगाउनु परे। पनि बगाउँछ। आफ्नो एक इन्जि जमिन पनि छोड्नु हुँदैन। सुगौली सन्ती अनुसारको हुनैपर्छ

  • @ratnab.bohora1818
    @ratnab.bohora1818 5 ปีที่แล้ว +195

    जय ग्रेटर नेपाल सरकारले समेत यो मुद्दा उठाएर चाडै नै ग्रेटर नेपाल बनाउनु पर्छ फणिन्द्र नेपाल ज्यू धन्यवाद

    • @tseringlama9876
      @tseringlama9876 5 ปีที่แล้ว

      धेरै धेरै राम्रो कुराहाे याे

    • @udammsuku6401
      @udammsuku6401 4 ปีที่แล้ว

      . Dannyabadh ! Rastrabadhi fanindra Nepal ji Jay Nepal

    • @bt8760
      @bt8760 4 ปีที่แล้ว

      नेपाल सरकार कोत्रे ओलि भारत को मोदिको दलाल ले नेपाल र नेपाली को लागि कैले भलो चिताउदैन,चिताउने भए के तेत्रो सिमाना मिचिरहदा रमिता हेरेर बस्थ्यो त?बलत्कारी हत्यारा ले निर्मला हत्या गर्नेलाई जेल या फाँसी दिएर न्याय दिदैन थ्यो र खै?
      त्यस्करण,धोती को गेडा मा सिर राखेर ढोग्ने यिनै दलाल हरु हुन...यस्ता कुपात्र हरुको अझै बिस्वाश गर्ने?

    • @bt8760
      @bt8760 4 ปีที่แล้ว +1

      जय फनिन्द्र नेपाल जि....
      जय ग्रेटर नेपाल मात्रीभुमी कि जय जय....

  • @funzoolama5697
    @funzoolama5697 5 ปีที่แล้ว +187

    फणीन्द्र जिको यो माहान काम यदि नेपालले भुमि फिर्ता पाएमा फणीन्द्र जिको नाम ईतिहासमा सुनौलो अक्षरले लेखिने छ।

    • @JHAPALILILIANE
      @JHAPALILILIANE 5 ปีที่แล้ว +9

      नाम मात्र हैन सबैमिलि फडिन्द्रलाई देस चलाऊन दिनुपर्छ जनताले जबरजस्ति याे भिकारि दलालि नेतालाई उखालेर फडिन्द्रलाइ राख्नुपर्छ तब देस बच्छ

    • @topnepal5365
      @topnepal5365 5 ปีที่แล้ว

      th-cam.com/video/nArK4QFDRcg/w-d-xo.html

    • @deepakkharel4020
      @deepakkharel4020 5 ปีที่แล้ว +1

      boy boy nepal ko pm banaunu parxa 😊

    • @bt8760
      @bt8760 4 ปีที่แล้ว

      हो एक्दम महान देश प्रेमी को नाम सुनौलो अक्छेर ले लेखिनु पर्छ....

    • @YohanYishai
      @YohanYishai 4 ปีที่แล้ว

      Yati gare pani apurai rahanxa unlai dinuparne samman.
      Nepal saranarthi sibirbata ghartarpha lageka Bhutaniharumathi Mechi pulma Bharatiya sainikjo goli nalagunjel Nepalle Bharatlai mitrako rupama naline adhar dekhena ra afnu atikramit bhubhag wapas lina chahana pani gareko thiyena.
      Bharatiya adhikarik sallaha ra sahayog anusar desh nikala gariyeka Bhutani sahidko khunle nyaya pawos, Nepal rastra nirmanma bal thapiyos, Bharatiya bistarbadma katauti pugos, yas xetra bhari raheka Nepali mulka manishko samraxan hos.

  • @matrikadhungel1269
    @matrikadhungel1269 3 หลายเดือนก่อน

    धन्यवाद फणिन्द्र नेपालज्तु
    तपाइलाई।ग्रेटर नेपालको मुद्दा राष्टसंघ संम पुर्याउनु भएकोमा हामी नेपाली आभार व्यक्त गर्दछौं।

  • @yogendrabahadur7809
    @yogendrabahadur7809 5 ปีที่แล้ว +45

    फदिन्द्र नेलाल्को आट हिमत लाई सलाम छ जय नेपाल,,

  • @balrammagar9700
    @balrammagar9700 2 ปีที่แล้ว

    धन्यबाद फणिन्द नेपाल ज्यु हाम्रो गुमेको भुमि फिर्ता ल्याउनै पर्छ त्यस्का लागि हाम्रो समर्थन साथ छ

  • @pravinpujarideula9960
    @pravinpujarideula9960 4 ปีที่แล้ว +1

    तपाईको यो कार्यलाई हामी नेपाली जनता उच्च प्राथमिकता र उचित मूल्यांकन गर्छौ तपाई धुक्क भएर अगाडी बदनुस हामी तपाईको साथमा छौं।।।।

  • @pjzongmongolian8342
    @pjzongmongolian8342 5 ปีที่แล้ว +28

    हाम्रो भुमी फिर्ता गर्न फरिन्द्र लाई पूरा साथ छ हाम्रो जय ग्रेतर नेपाल

  • @purnajivanakela9608
    @purnajivanakela9608 5 ปีที่แล้ว +63

    हाम्रो गुमेको भुभाग फिर्ता हुनुपर्छ ।

    • @krnduo7051
      @krnduo7051 5 ปีที่แล้ว

      Timle illegally kabja gareko thiyeu ani kindom of sikkim ra brtish east india compny le pheri wapas leko timle ani shehauli treaty lera aayeu ani bacheu nai tah aile ko nepal ajjei siyano huntiyo ani british gako baadma india ko hak ho paune tah india le paaye

    • @mandalpurushottam8120
      @mandalpurushottam8120 5 ปีที่แล้ว

      @@krnduo7051 Mano ki sikim kingdom thiyo teaslai Nepal lea giteara Nepal ma milayo ani feari British lea liyo. British xodea paxi tyo kasko hunxa India ko hunxa ki Nepal ko. Jo jitya thiyo teaskohunxa. Bujhis

  • @sanjeetadhikari3825
    @sanjeetadhikari3825 5 ปีที่แล้ว +1

    जय नेपाल मन छोयो

  • @narayanbhusal7474
    @narayanbhusal7474 4 ปีที่แล้ว

    फणिन्द्र नेपाल सरलाई सोल्युट छ।
    नेपाली ईतिहासमा सुवर्ण अछरले हजुरको नाम लेखिने छ।

  • @hariaryal7056
    @hariaryal7056 4 ปีที่แล้ว

    ग्रेटर नेपालको मालिक हुनपाउनु नेपालीको लागि सौभाग्य हो ।

  • @subarnathapa5542
    @subarnathapa5542 5 ปีที่แล้ว

    फडिन्द्र सरको यो महान कार्यलाइ हामी नेपाली सबै मिलि साथ दिनुपर्छ।हाम्रा बिरपुर्खाहरुले रगत पसिना बगाएर आर्जेको भु भाग। तेसै छोड्नु हुदैन।।।।

  • @manojkarki2155
    @manojkarki2155 5 ปีที่แล้ว +33

    फडिन्द्र सर हजूरको यो महान कार्यमा ३.५ करोड़ नेपालीहरुले साथ दिनेछन साथै इतिहासमा आजसम्मकै प्रथम स्थानमा हजुरको नाम हुनेछ कहिले नमेटिने गरी
    जय नेपाल🇳🇵🇳🇵

  • @vgmagar6653
    @vgmagar6653 5 ปีที่แล้ว

    सच्चा नेपाल आमाको छोरा फरेन्द्र नेपाल धेरै धेरै धन्देबाद तपाईं जस्ता महान र सच्चा नेपाल आमाको सपूत को अत्ति आवसेक छ हाम्रो यो मुलुकमा !

  • @godandagodarthapa6236
    @godandagodarthapa6236 4 ปีที่แล้ว

    फणीन्द्र जिकाे याे अभियान नेपालीको हितको लागि राम्रोसँग निभाउनु भएकोमा हामी नेपालीका पिताको अभियान भएकोछ ।

  • @deepakuprety7924
    @deepakuprety7924 4 ปีที่แล้ว

    जय ग्रेटर नेपाल हाम्रो भुमी हाम्रो देश प्रण भन्दा प्यारो छ
    धन्यवाद फडिन्द्र सर ।

  • @BaburamShresthabarsha
    @BaburamShresthabarsha 4 หลายเดือนก่อน

    फडिन्द्र नेपाल लाइ नेपालीले सलामगरौ। नेपाल सरकार मुखमा बुझोहालेर बसीरहन्छ। झन नेपाली काङग्रेसत पुरै भारत समप्रित रहेकोले ग्रेटर नेपाल कोबारे कुराउठाउदैन।

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 5 ปีที่แล้ว +18

    फणिन्द्र नेपाल जिन्दाबाद यो कुरा राम्रो फैसला भयो भने उहालाई कसरी सम्मान गर्नु पर्च भने हामिलाई राम्रो थाहा छ।जिन्दाबाद

  • @rudrodhuloofficial.4225
    @rudrodhuloofficial.4225 4 ปีที่แล้ว

    गुड काम फडिन्द्र सरलाई सलाेट
    नेपाल अामा ग्रेटर नेपाल प्राप्तिकाे लागी गर्नु भएकाे याे महान कामलाई सलाेट गर्दछु।

  • @goodnews2565
    @goodnews2565 5 ปีที่แล้ว +1

    जय ग्रेटर नेपाल हामी सबै नेपाली तिम्रै साथ मा छौ

  • @KamalBahadurSunar-g5f
    @KamalBahadurSunar-g5f หลายเดือนก่อน

    यति धेरै नेपाललाई माया गर्ने फर्निद्र नेपाल लाइ सालुत छ जय ग्रेटर नेपाल

  • @olimanojkumar5968
    @olimanojkumar5968 5 ปีที่แล้ว +6

    फलिन्द्र जि तपाई जस्तो महान ब्यक्ती को खाचो छ नेपाल मा आउनोश यु मुद्दा उठाउनुस ३ करोड नेपाली जनता को साथ छ तपाईं लाई

  • @RamGhisingOfficial
    @RamGhisingOfficial 4 ปีที่แล้ว

    जय ग्रेटर नेपाल । अब १० वर्षभित्र ग्रेटर नेपाल बन्नेछ । नेपालीको सबैभन्दा ठूलो काम । सलाम नेपाली सच्चा सपूत फणीन्द्र नेपाल गुरुजीलाई ।

  • @kabirrai3060
    @kabirrai3060 5 ปีที่แล้ว

    धन्यवाद फणीन्द्र ज्यु यो हजुर को महान काम लाई सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल ्!

  • @biswakarma8487
    @biswakarma8487 5 ปีที่แล้ว +11

    सर्ब पर्थम्म फडेन्दर सरलाई हिर्दय देखिनै नमस्कार सहिकाम गरनुभाे हजुरले अबचाहि हामी सबै नेपाली दाजुभाई तथा दिदिबहिनिहरु हामी एक्क जुटहुन जरुलिछ कुनै नेतालेनि केहिगर्छन् जस्तो लाग्दैन

  • @KrishnaTiwari-lw2sl
    @KrishnaTiwari-lw2sl 4 ปีที่แล้ว

    ग्रेटर नेपालको मुद्दाले गतिलिदैगयो भनी फढिन्द्र नेपाल सबै नेपालीहरूका स्टार बन्नेछन । त्यों दिनको प्रतिक्क्षामा सारा नेपालीहरूले नज़र ताकि रहेका छन ।अग्रिम सलाम छ वाहालाई । जै स्वाभिमान नेपाली जै ग्रेटर नेपाल ।।

  • @RishiramFuljel
    @RishiramFuljel 28 วันที่ผ่านมา

    छिटाे भन्दा छिटाे गेरेटर नेपाल फिर्ता हाेस
    जय गेरेटर नेपाल ❤

  • @aronsomth5654
    @aronsomth5654 5 ปีที่แล้ว +3

    ग्रेटर नेपाल जिन्दाबाद धन्यबाद फडिन्द्र नेपाल ज्यू लाई

  • @naranshre2246
    @naranshre2246 5 ปีที่แล้ว +15

    फिर्ता भए एकदम राम्रो र फिर्ता गरेमा फनिद्रनेपाल 100%प्रधानमन्त्री हुनेछन्

    • @shivapradhan5365
      @shivapradhan5365 5 ปีที่แล้ว

      Rastrapati

    • @badrinathpaudel
      @badrinathpaudel 5 ปีที่แล้ว

      PM बन्ने त डाँकाहरू हुन्, उनि जस्ता हाेइनन्।

    • @pramodbhandari1147
      @pramodbhandari1147 4 ปีที่แล้ว

      राष्ट्र पति बनाउनु बनाउनु पर्छ ।

  • @SSO622
    @SSO622 5 ปีที่แล้ว

    Dislike गर्नेहरु सवै पश्चिमा र भारतको तलुवा चाट्ने देशद्रोहि हुन्।
    एक राष्ट्रवादी व्यत्ति।
    सलाम फणिन्द्र सर।

  • @jaygorkhakali947
    @jaygorkhakali947 5 ปีที่แล้ว

    जय फरिन्द्र जय पृथ्वी जय गोर्खा जय बिशाल नेपाल जय नेपाल आमा जय देश भक्त जनता को

  • @jitunepal4400
    @jitunepal4400 5 ปีที่แล้ว

    फणिंद्र दाहाल ज्युको यो सुप्रयासले सदाबहार रहीरहोस यसमा नेपाली नतृत्वले पनी मुल चासो देखाइदियोस जसमा फणीन्द्र दाहाल जस्ता कैयौ नेपाल लाइ न्याय दिलाउने सुकर्मी हरुको हिम्मत अझै बढ्ने छ

  • @skadhikariadhikari6224
    @skadhikariadhikari6224 5 ปีที่แล้ว +7

    नेपाल सरकार लाई ध्यानाकर्षण गराउने अभियान चलाउनुपर्छ र संपुर्ण मिडिया कर्मी हरु संग पनि समन्वय गर्नुपर्दछ। जसरी भए पनि हाम्रो ग्रेटर नेपाल बनाउनै पर्छ।

  • @kameshwarmahato107
    @kameshwarmahato107 4 ปีที่แล้ว

    धन्यवाद नेपाल सरकार लाई म दिनचाहनछु कि पुरानो सबुत खोजि गरी जनताको जागरुप हुनूपरछ अठार शयसोर को शंन्धि आठको तहत गई हामि ले हामौ सिमाना काएम गरनु परछ जय नेपाल

  • @lalitparkidhangadi759
    @lalitparkidhangadi759 5 ปีที่แล้ว +2

    Thankyou sir फणिन्द्र जि 🇳🇵🇳🇵👍️

  • @sundarnadi7004
    @sundarnadi7004 5 ปีที่แล้ว

    फणीन्द्र जि लाई धन्यवाद एती ठुलाे काम गरेकाेमा ।

  • @mahadevbhaibhai4201
    @mahadevbhaibhai4201 5 ปีที่แล้ว

    सुलुट गारछु फणीन्द्र नेपाल लाई जाय होस ह्जुर को

  • @devdbdbahadur5338
    @devdbdbahadur5338 5 ปีที่แล้ว

    फरिन्द्र हजुर हुनुपर्छ नेपालको प्रधानमन्त्री बन्नु पर्छ

  • @harishrestha6292
    @harishrestha6292 5 ปีที่แล้ว

    इतिहासको कुनै न कुनै कालखण्डमा निडर राष्ट्र भक्त सपूत जन्मिन्छन र देशलाई नयाँ दिशा प्रदान गर्दछन । सलाम छ यस्ता महान सपूतलाइ । अब यस्ता सपूतको लागि सारा नेपाली जनताको साथ छ ।

  • @prabatrajbanshi7709
    @prabatrajbanshi7709 5 ปีที่แล้ว +18

    Dherai dherai nepali janta pharendar sar ku hami aavari xaayo jai nepal

  • @deepakshrestha7147
    @deepakshrestha7147 5 ปีที่แล้ว +7

    waaw .. great job👍️सिङ्गो नेपाल र नेपालीहरु को साथ छ । salute you farindra sir

  • @shreekrishnajoshi3660
    @shreekrishnajoshi3660 4 ปีที่แล้ว

    ग्रेटरनेपालको मुद्दा लिएर महान काममा लागिपरेका फनृन्द्र नेपाललाइ सरकारले सघाउदै सयुक्त रुपमा जानुपर्छ।यसको लागी बेलायत सरकारले पनि नेपाललाइ सघाउन उसको दाइत्वो हो।जय ग्रेटर नेपाल।

  • @PravinRajShrestha
    @PravinRajShrestha 5 ปีที่แล้ว

    हार्दिक धन्यवाद श्री फणेन्द्र ज्यू

  • @milankc3691
    @milankc3691 5 ปีที่แล้ว

    फणिन्द्र नेपाल देश भक्ति नेपाल अामाका सपूत लाई सलाम छ ।।

  • @asokhumad7692
    @asokhumad7692 5 ปีที่แล้ว +22

    यस्तो अाफ्नो भुमि खोज्ने ब्याक्ति लाई बादुरि ब्याक्ति भनिन्छ माहान ब्याक्ति हजुर लाई सलाम छ तरा के गर्नु र धेरै जस्तो मन्त्रि हस्सिया कलाकर जस्तै मात्र छ जन्ता लाई हाँसाँउनु जानेकोछ र अरुको गाड गर्नु जानेको छ तर अाफ्नो देशलाई खोक्रो पारेको देख्दैना टेलि टेलि फिलिम् मा खेल्नु छाडेर मन्त्रि भको छ धन्न हामी नेपाली जन्ता सोझो नै हउ

  • @birkhathapa2374
    @birkhathapa2374 5 ปีที่แล้ว

    Sre phanidra sir hajur mahan bakti hunu hunxa jai gretr Nepal hamro bhumi firta hunu parxa

  • @hkkumar6230
    @hkkumar6230 5 ปีที่แล้ว +1

    धेरै राम्रो काम नेपाली भुमी सबै फिर्ता हुनु पर्छ जयहोस फनिन्द्र सरको

  • @loudycreation
    @loudycreation 5 ปีที่แล้ว +13

    जय नेपाल sir अब यो मुद्दा लाई छिटो अगाडि बढाउनु पर्छ सरकार ले

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 4 ปีที่แล้ว +1

    Sailut Phanindra Nepal Sir .

  • @ritalama4490
    @ritalama4490 5 ปีที่แล้ว

    Very good. Yo ho ni ta sachha Rastra bhakta. Salaam xhha Phanindra daju dai.

  • @Gobindakhatri
    @Gobindakhatri 5 ปีที่แล้ว +2

    जय नेपाल जय नेपाल जय नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @user-tilakpun
    @user-tilakpun 5 ปีที่แล้ว

    फणिन्द्र जी को कुरो पहिले देखिनै राष्ट्रवाद थियो अनि अहिले त झन् धेरै उचाईमा पुग्नु भएको छ / सम्पूर्ण देशबासी तपाईको पछाडी छौ अनि केहि समय लाग्ला , गन्तब्य सजिलै छ / धन्यबाद

  • @geetachhantyal4228
    @geetachhantyal4228 5 ปีที่แล้ว +8

    dherai dherai dhanyabad फणीन्द्र नेपाल sir lai ra उहाँको yo greater Nepal abhiyaan lai..hamro gumeko bhumi firta paunu parchha, congrats best of luck sir

  • @saudivlognepal2099
    @saudivlognepal2099 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद दाई सलाम छ हजुर लाई

  • @difficultieslife2845
    @difficultieslife2845 5 ปีที่แล้ว

    धेरै धेरै राम्रो काम बधाई छ।अब सम्पूर्ण नेपाली एक जुट हौ

  • @मेरोप्यारोनेपाल-य4प

    धन्यवाद फणिद्र नेपाल ज्यु 👏👏👏👏👏👏👏👏👏👏🇳🇵✊✊✊

  • @mrr109
    @mrr109 4 ปีที่แล้ว

    भारत को हेपाह प्रबिती लाई चेतावनी दिनैपर्छ हाम्रो देशको भुभागमा कुनै पनि ठाउँमा हस्तक्षेप गर्न पाउदैन

  • @panchulalchaudhary5537
    @panchulalchaudhary5537 5 ปีที่แล้ว +37

    ॐ जय गौ माता जय नेपाल जय किसान हजुर यसो भए तपाईं को नाम श्री बडा महराज धिराज पृथ्वीनारायण शाह जस्तै नेपाल लगायत ग्रेटर नेपाल मा जब सम्म रहन्छ तब सम्म ग्रेटर नायक को रुपमा रहिरहन्छ बकि भेट मा ॐ गौ माता

    • @sureshpokhrel9927
      @sureshpokhrel9927 4 ปีที่แล้ว

      Gtetet Nepal banayeranai rakhnu parxa tapaile jjati prayas gardai hunuhuna tapailai sabai Nepalile salute gatnai parxs mero fherai dherai salute sugauli sandhi sakal kapi infiale lyaunu parxa dekhauna nadakda sugauli sandhi agadiko hamro Greter Nepalko. Bhumi swata Nepalko hunxa duemat hudaina

  • @subashkoirala8859
    @subashkoirala8859 5 ปีที่แล้ว

    सलाम छफधिन्द्र नेपाल लाई जय होस

  • @pramodbhandari1147
    @pramodbhandari1147 4 ปีที่แล้ว

    हजुर अभियानमा लाग्नुस पुरै ३कराेड जनता हजुरकाे साथमा छाै । सलाम छ तपाईलाई...

  • @krishnathapa5760
    @krishnathapa5760 4 ปีที่แล้ว

    Dr,phninra Sr 🙏🇳🇵🌞
    JAy. HO NEPAL Ra NepalLi
    DESHBHKTA
    Dr pr Nepal Sr 🙏🇳🇵👍

  • @dipbahadurrai7206
    @dipbahadurrai7206 4 ปีที่แล้ว

    Salam phadindra nepal lai hami sampurna nepali ko man mutu dekhi sahayog ra sath yo nepal aama rahunjel samma sabai nepali ko sath rahane xa

  • @punaramchaudhary918
    @punaramchaudhary918 5 ปีที่แล้ว +4

    फरिन्द्र नेपाल ज्यू बधाई छ।संच्चा राष्ट्रवादी तपाई हाे

  • @mijuyhonjinim2710
    @mijuyhonjinim2710 5 ปีที่แล้ว

    Thanks Fanendra sir thanks

  • @m.rdarwinkhadka8202
    @m.rdarwinkhadka8202 5 ปีที่แล้ว

    फणीन्द्र नेपाल सरलाई सलाम छ।

  • @dilipsharma8928
    @dilipsharma8928 5 ปีที่แล้ว

    solid..yi.kaan.le.kehi.khusi.ko.khabar.sunna.paudakehi.asa.ko.kiran.dekhidai.chha..thanks.

  • @hiyaratnabajracharya2687
    @hiyaratnabajracharya2687 4 ปีที่แล้ว

    फनीन्द्र सरलाई सालूट छ उहाँलाई पशुपतिनाथले र नेपाल आमाले शक्ति प्रदान गरून।

  • @jncchapagain7306
    @jncchapagain7306 5 ปีที่แล้ว

    गम्भीर तथा गौरवान्वित कुराको उठान

  • @chitragurung9517
    @chitragurung9517 5 ปีที่แล้ว +8

    Atti ramro kaam garnu vayo sir.salaam xa hjr lai.

  • @RamBahadur-lg4hb
    @RamBahadur-lg4hb ปีที่แล้ว

    Gooxahi,hajur,Jaynepal

  • @madansunar3785
    @madansunar3785 5 ปีที่แล้ว

    फर्मिन्द सर हजुर लाई धन्नेबाद

  • @SurajSingh-pk6rx
    @SurajSingh-pk6rx 4 ปีที่แล้ว +1

    Dhannebaad xa jai nepal

  • @vhimbhadur2923
    @vhimbhadur2923 5 ปีที่แล้ว

    Phaninder nepal ji dhanyabad

  • @anugrawrai5552
    @anugrawrai5552 4 ปีที่แล้ว

    फणिन्द्र सर अगाडि बड्नुस नेपालि जनता साथ छ

  • @prembhandari799
    @prembhandari799 5 ปีที่แล้ว

    fadindra nepal sir lai sara desh bhakta nepali janatale sath dinu jaruri xa jaya gretar nepal

  • @khusilovely6097
    @khusilovely6097 4 ปีที่แล้ว

    फणिन्द्र नेपालमा हार्दिक बदाई ।

  • @parbinbohora9442
    @parbinbohora9442 5 ปีที่แล้ว

    Fanindra nepal lai hardik dhanybad

  • @b2himdung
    @b2himdung 5 ปีที่แล้ว

    सलाम छ फडिन्द्र ज्यू ईन्गल्याण्ड बाट

  • @devraaz1113
    @devraaz1113 5 ปีที่แล้ว +2

    जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @archanagurung2023
    @archanagurung2023 4 ปีที่แล้ว

    Yo jit hunu bhaneko Nepal aamako jit ho jai Nepal pyaro Nepal.

  • @nayanrisingbista8198
    @nayanrisingbista8198 5 ปีที่แล้ว +6

    wow greater nepal nepalese salute fadindra ji lots of love

  • @beautyfulworld6499
    @beautyfulworld6499 5 ปีที่แล้ว

    हामी सबै नेपाली मिलेर सर्पोट गर्नै पर्छ

  • @bishnudhakal4577
    @bishnudhakal4577 ปีที่แล้ว

    जिउ दो नेपाली फणीन्द्र नेपाल।

  • @subbagurung2306
    @subbagurung2306 4 ปีที่แล้ว

    Good job, Pherendra Nepal. We are proud of you.

  • @bhimpurja4092
    @bhimpurja4092 5 ปีที่แล้ว +1

    Good news sir

  • @santoshxhetri8336
    @santoshxhetri8336 5 ปีที่แล้ว

    Falindra Nepal ji lai Salute chh , Safaltako kamana , Ekpalta rastra pita banera dekhaidinu parchh , Hami tapaiko sathma chhau ,

  • @KamalSingh-ki6it
    @KamalSingh-ki6it 5 ปีที่แล้ว +72

    यो मुद्दा को बारे मा प्रधान मंत्री र राष्ट्रपति , रक्छा मंत्री ग्रह मंत्री मिलेर यो मुद्दालाई अघी बडाउनु प्रछ अमेरीका ट्रम्प को पास

    • @topnepal5365
      @topnepal5365 5 ปีที่แล้ว +1

      th-cam.com/video/nArK4QFDRcg/w-d-xo.html

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 5 ปีที่แล้ว

      yo kuro 100% Nepal le hamro bhumi pailanai phirta paenthiyo tara
      hamro Neta kunai yesta nahunale katar dhupaure haru hunale

    • @jiikii8281
      @jiikii8281 5 ปีที่แล้ว

      तिनीहरुत भारतका भतुवा हुन कसरी उठाउछन यो मुद्दा

  • @deepakbhandari9995
    @deepakbhandari9995 5 ปีที่แล้ว +2

    Good job we nepalese always support greater nepal jindabad.

  • @matirampudal1250
    @matirampudal1250 4 ปีที่แล้ว

    जये नेपाल जये गेरेटर नेपाल जये नेपाली

  • @ramesh6291
    @ramesh6291 5 ปีที่แล้ว

    फरेन्द्र नेपाललाई सयोग गरै हामी सबैले

  • @sculptorshyamnepalsculptor3641
    @sculptorshyamnepalsculptor3641 4 ปีที่แล้ว

    वाउ फडेन्द्र नेपाल सलाम छ ।म मुर्तिकार स्याम गौतम। यदि यो बिसय लाई सुनुवाई भई ग्रेटर नेपाल सफल भए ।म मेरो तर्फ बाट निसुल्क फडेन्द्र जि को उहाँ कै कद को ढुङ्गाको मुर्ति कुदेर यो सन्सार रहुन्जे रहने । गरि स्थापित गर्ने छु।

  • @mousamlimboo4349
    @mousamlimboo4349 5 ปีที่แล้ว +18

    Jai greater nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪

  • @binisastha3256
    @binisastha3256 4 ปีที่แล้ว

    Wow fanendra sir ko kaam ko laagi dhanyebadi jasta sabdako kunai simaa xaina voliko aaune sabaidin haru ma hajurkai samarthan hunexa hamisachha napaiharuko jai nepal

  • @sanuthami8449
    @sanuthami8449 5 ปีที่แล้ว +6

    very good, jay nepal

  • @reaganrai9994
    @reaganrai9994 5 ปีที่แล้ว

    Salam xa hajur jasta bahadur vir Nepali lai.hajuur ho asli sacccha Nepali gorkhali.

  • @mahendrapun7649
    @mahendrapun7649 4 ปีที่แล้ว

    अबत गेट्रर नेपाल बनेको हेर्ने मन्छ

  • @ramuchaudhary2978
    @ramuchaudhary2978 5 ปีที่แล้ว

    Sabai best sabai afanai sansarma best vai rada afano janm vumi ko barema yeti sama garnu vaneko thulo kam ho hami sabale satha dinu parxa paridra sir lai jay nepal ....

  • @jennex6740
    @jennex6740 5 ปีที่แล้ว

    Dherai dherai danyabad dai aavari xau

  • @sushiljoshi9446
    @sushiljoshi9446 5 ปีที่แล้ว

    very good fanindra Nepal sir