कसरी गायब भयो लिपूलेकसहितको नक्सा ? भूमिसुधार मन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैन :

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ต.ค. 2024
  • सत्य र निष्पक्ष समाचारका लागि । आवाज बिहिनहरुको आवाज अनि दृश्य जस्ताको त्यस्तै, राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. २९२१
    Email : himalonlinetv@gmail.com
    सम्पर्क : ९८४५२९६९६३
    Host : Pradeep Dhami
    Guest : Dr. Dwarika Nath Dhungel
    Camera : Milan Thapa
    Edit : Suren Yonjan
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #PradeepDhami

ความคิดเห็น • 184

  • @omprasadbhantana2433
    @omprasadbhantana2433 4 ปีที่แล้ว +27

    धन्ने बाद सर ।यथार्त कुरा बाेलि दिनु भयकाेमा ।

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 4 ปีที่แล้ว

    सत्य तथ्य उजागर गर्दिनु भएकाेमा धेरै धेरै धन्यवाद! हजुरलाइ ।

  • @sharathisharma4071
    @sharathisharma4071 4 ปีที่แล้ว

    धन्नेवाद डाः व्दारीकाज्यू।र पछिनटिदिनुहोला।योमोटोनेपालआमाकोविषयहो।

  • @rohinikoirala5998
    @rohinikoirala5998 4 ปีที่แล้ว

    अन्धकारमा रहेका नेपालिलाइ ऊज्यालो र मात्रिभुमिकाे ज्ञान िदनु भएकाे मा धन्यवाद ।

  • @SagarKumar-nf6sm
    @SagarKumar-nf6sm 4 ปีที่แล้ว +10

    धेरै राम्रो कुरा गर्नु भयो सर ले ।।

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 4 ปีที่แล้ว +7

    यथार्थमा अाधारित सत्य एवं तथ्य वचन।राम्रो साेच र खाेज अहिले नेपाले चाहेको छ।

  • @roshanthapa6015
    @roshanthapa6015 4 ปีที่แล้ว +25

    डाः सर काे भनाइ एकदमै सही छ तर िय नेताले काहा सुन्छन र ।

  • @bibashgurung6156
    @bibashgurung6156 4 ปีที่แล้ว +7

    धन्न्यबाद द्वारिका सर सलाम ।।

  • @makhanpun218
    @makhanpun218 4 ปีที่แล้ว +2

    कुरा खुलस्त गरिदिनु भएकोमा हजुर धेरै धेरै धन्यवाद । सबै ले बुझौ यथार्थ कुरा।

  • @Bidhan876
    @Bidhan876 4 ปีที่แล้ว +6

    Respected Dr. Dwarika Nath DHUNGEL sir and Pradip Dhami jee: Namaskar. Your ideas and comments are awesome and 100% true. We all Nepalese people are one. We are ready to die for our country Nepal and Nepalese people.

  • @गौरी-च6त
    @गौरी-च6त 4 ปีที่แล้ว +2

    असाध्यै भर पर्दो प्र्मान सहित्को बिचार लाई स्वागत ..

  • @YAJNAMAN
    @YAJNAMAN 4 ปีที่แล้ว +3

    Very Well said ,Dr Dwarika Nath, my salute.

  • @triptidhital6118
    @triptidhital6118 4 ปีที่แล้ว +2

    Very nice speech sir ko . Thanks sir . all the best sir

  • @amarthapasubhakamanaxravis4591
    @amarthapasubhakamanaxravis4591 4 ปีที่แล้ว +1

    सर लाई नमस्कार छ सही कुरा गयात गराई दिनु भएको मा यहाँहरुलाई हार्दिक धन्यवाद छ

  • @yugarajpathak4821
    @yugarajpathak4821 4 ปีที่แล้ว +2

    🇳🇵🇳🇵🇳🇵
    Great great great truth spich
    Good good good
    !!!

  • @narayanbasnet1079
    @narayanbasnet1079 4 วันที่ผ่านมา

    ,,डा,दरिका,सरलाइ, नेपालि जनता लेमुरिमुरि,माया, गर्ने पर्ने कुरा हुन्

  • @navarajnakarmi7235
    @navarajnakarmi7235 4 ปีที่แล้ว

    RESPECTABLE PATRIOTIC PERSON BRIEFED REALITY MMMMMMM THANKS TO HIM

  • @bijaybogati1043
    @bijaybogati1043 4 ปีที่แล้ว +4

    Good

  • @TikaBahadurGodar
    @TikaBahadurGodar 4 ปีที่แล้ว +3

    डाः साहेब सहि विश्लेषण, प्रमाण जुटाई अगाडि बढ्नु पर्छ ।

  • @krishnachamlagai8726
    @krishnachamlagai8726 4 ปีที่แล้ว +1

    Correct BICHAR Sir

  • @rajeshupadhayay6430
    @rajeshupadhayay6430 4 ปีที่แล้ว +46

    हामि नेपालि ले कस्तो नेता चुनेको दुख लाग्छ केपि वलि सेर बहादुर प्रचन्ड माधब नेपाल बाबुराम लगायत सबै नेता भरस्ट चारि हुन अबको चुनाब मा हामिले याद राख्नु प्रछ भोट नदिने यि चोर हरु लाई जय नेपाल अबको चुनाबमा मेरो भोट रबि लामिछाने तपाइ कस्लाइ दिनु हुन्छ ?

    • @yamgurung3154
      @yamgurung3154 4 ปีที่แล้ว +2

      *उहिले राणा,शाहकाल देखि नै जस्तै अाफै मौंरी काटेर अाफु र अाफान्ता परिवार जातीय हरुको सवार्थ पूरा गर्न चाहने यि फटाह,दलाल भ्रस्टाटापारे ब्राह्मण नेता हुन। राणा,शाहकाल मा उनी हरु चाकरी गरेर तिनै को शासन समाप्त गरेर अहिले यिनै लेनडुप्पे हरु अाफै पालोपिलो सरकारमा मपाईं गर्दैछन्। राणाकाल भन्दा झन अति मनपरि सम्बिधान बिपरित सत्ताको दुरुपयोग को शासन चलाइ रहेका छन्।अब अाम नेपाली जनता हरु यसको बिकाल्प खोजेनौं भने इन्डियन को जाल मा यिनी ब्राह्मण नेता फाँसी सके।अबको ३०,५० बर्ष भित्र हामी नेपाली नभइ इन्डियन को भइन्छन् कि??? यिनी हरु न सुध्रे अब हामी बिदेश तथा देशमा भएका सम्पुर्ण अाम नेपाली जनता हरु एकता(एकढिक्का)भएर यी उहिले देखि अहिले सम्म सत्ताको सरकार, मिलीजुली सरकार चलाए को ब्यक्ति हरु लाई अाजिवान जेल मा राख्ने या टुडीखेल नेपाली जनता हरु को अगाडि झुन्डाएर फाँसी को सजाय दिनुपर्‍यो,पर्छ। चेतना भया।*

    • @padamsunwar1357
      @padamsunwar1357 4 ปีที่แล้ว +1

      कालापानी लिम्पिया धुरा लिपुलेक को नक्सा देखायर निती तथ कार्यक्रम मा एम्-सि-सी घुसाउन पायिन्न ••••••
      यदी अझै पनि यो कुरा नबुजे सागार माथा रहन्न

    • @sabinasapkota8255
      @sabinasapkota8255 4 ปีที่แล้ว +3

      @@padamsunwar1357 MCC कुनै हालतमा पास गर्न दिनुहुँदैन फेरि सडक तताउनु परे नि तताउनु पर्छ ।

    • @dibyamankarmacharya2452
      @dibyamankarmacharya2452 4 ปีที่แล้ว

      P

    • @lokchetry3015
      @lokchetry3015 4 ปีที่แล้ว +1

      Right💪

  • @hembahadur3376
    @hembahadur3376 4 ปีที่แล้ว +3

    good news

  • @NimaTsering-qv6xq
    @NimaTsering-qv6xq หลายเดือนก่อน

    Very good 👍

  • @chandrasinghbhattarai9802
    @chandrasinghbhattarai9802 4 ปีที่แล้ว

    Admirable Dr.Dhungel.

  • @GSOFFICIAL3384
    @GSOFFICIAL3384 4 ปีที่แล้ว

    आज छर्लङ्गै बनाईदिनुभएकोमा धन्यबाद।

  • @asimsunuwar398
    @asimsunuwar398 4 ปีที่แล้ว

    यति राम्राे व्यक्तित्व हुँदाहुँदै किन सरकारले चुप बसेका? व्यक्तित्वकाे कदर गराैं।

  • @rinathapa5621
    @rinathapa5621 4 ปีที่แล้ว

    Kasto ramro kura Ram ji

  • @sureshshrestha7541
    @sureshshrestha7541 4 ปีที่แล้ว +3

    ओली फताहमा पनि सरै नै तल्लो स्तरको फटाहा नेता हो। नाङ्गो मात्र होइन साह्रै निर्लज्ज नालायक स्तरहीन नाङ्गो मान्छे हो। सी डी वो भू.पू. सचिव ज्यू साथै राम्रो कुरा गर्नु भयो धन्यवाद।धेरै सत्य कुराहरू अगाडि ल्याउनु भयो फेरि मुरी मुरी धन्यवाद।

  • @khemlawati8663
    @khemlawati8663 3 หลายเดือนก่อน

    हार्दिक नमन छ , सत्यकुरा
    ओकल्नु भएकोमा ।

  • @krishnathapa4626
    @krishnathapa4626 4 ปีที่แล้ว +1

    Sai kura ho

  • @shivamunankarmi4543
    @shivamunankarmi4543 4 ปีที่แล้ว

    very nice discloses, dr saheb. its give insight into kalapani, lumpiyadhuri and lupuke to the people of Nepal

  • @c.magarmagar7165
    @c.magarmagar7165 4 ปีที่แล้ว

    Good job

  • @purnabahadurgurung3235
    @purnabahadurgurung3235 4 ปีที่แล้ว +2

    Yes sahi kura boldai xha so we have to respect him.

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 4 ปีที่แล้ว

    shai Explain garnu vyo badhai xa sir, jay Nepal

  • @dineshdhungel3423
    @dineshdhungel3423 4 ปีที่แล้ว +8

    Yasto सिदा कुरा गर्नु परो चोर नेता हरु ले धन्यवाद तपाईं लाइ यो जानकारि को लागि

  • @udhabpokhrel
    @udhabpokhrel 4 ปีที่แล้ว

    #नेपाली_भूमि_फिर्ता_लिन_ऐक्यबद्ध_हौंऔं 🇳🇵🇳🇵🇳🇵
    देश_बिदेशमा_रहेका_हामी_सबै_नेपालीहरुले_भारतले__कब्जा__गरेको__भुमि_फिर्ता_ल्याउन__आ_आफ्नो_सामाजिक_सञ्जाल_उपयोग_गरौँ ।#केवल_मनोरञ्जनका_लागि_मात्र_उपयोग_गर्दा_पछि_समय_बितेपछि_पछुताउनु_मात्र_हुन्छ।
    #भारतीय_युट्युवर_र_मिडियाका_भ्रामक_प्रचारहरुलाई_हामीले_सभ्य_भाषामा_हाम्रो_प्रमाणिक_जानकारी_दिई_संसारलाई_वास्तविकता_वताअाैं _जस्ले_गर्दा_भारतीयहरुलाई_नैतिक_दवाव_वढाेस्।🇳🇵🇳🇵🇳🇵

  • @tinkarinaren8216
    @tinkarinaren8216 4 ปีที่แล้ว

    yek dam right Dr.sar sima post ko barema.👍️👍️

  • @krishnagurung8326
    @krishnagurung8326 4 ปีที่แล้ว

    Thank you sir.

  • @ajitman4
    @ajitman4 4 ปีที่แล้ว

    It's Great important informations.

  • @sdsharma1219
    @sdsharma1219 4 ปีที่แล้ว +2

    Sahi ho

  • @nawarajghimire5618
    @nawarajghimire5618 4 ปีที่แล้ว

    Truth speech respect him ,

  • @redpanda2930
    @redpanda2930 4 ปีที่แล้ว

    Shai Ho,

  • @purnablon380
    @purnablon380 4 ปีที่แล้ว

    thanks for giving us right information..

  • @baburamuranw9642
    @baburamuranw9642 4 ปีที่แล้ว

    Nice

  • @ruppun1558
    @ruppun1558 4 ปีที่แล้ว

    Dr sir you are great salute you thanks

  • @bikramsubba2305
    @bikramsubba2305 4 ปีที่แล้ว +1

    हो, यसरी लामो भूमिका नबाँधी अन्तरवार्ता सुरु गर्ने शैली उत्तम छ । नत्र पत्रकारहरूले नै ३-४ मिनेट भूमिका बाँधेर हैरना गर्छन् ।

  • @indragurung5561
    @indragurung5561 4 ปีที่แล้ว +1

    प्रत्यक्ष भाेक्नु भएकाे डा साहबले भन्नू भएकाे कुरा अनुसार त यी सबै नेताहरु देश बच्नेहरु पाे रहेछन। जे पायाे तेहि गर्नेहरुले दिने बेला सजिलै दिन सक्दा अब लिने बेलामा अब लिएर देखाउ त हामी धन्यवाद दिन्छाैं।

  • @kumarkandel7361
    @kumarkandel7361 4 ปีที่แล้ว

    ठिक ठिक एकदम ठिक !

  • @hrinjenghising9682
    @hrinjenghising9682 4 ปีที่แล้ว +33

    दलालहरूकाे समस्या बुझाैं !
    ईण्डियनहरुले मदन भण्डारी, जीवराज, राजपरिवार, १७ हजार नेपाली, सुशिल कोईरालाहरुको हत्या गरेर यी अपराधिहरुलाई कुर्सि दान गरेको फाईदा उठाएका हुन्। ईण्डियनहरुको ज्यादतिको वास्तविक रुपमा प्रतिरोध गर्न नसक्नुको कारण अरु केही छैन

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 ปีที่แล้ว +14

    जाे जसले महाकाली संधि गय्राे कि तिनले लिम्पिया धुरा लगायतका क्षेत्र फिर्ता ल्याउनु पय्राे नत्र तिनलाई जिउदै******* पय्राे ।

    • @ganeshrai677
      @ganeshrai677 4 ปีที่แล้ว

      गाड्नु पर्यो

  • @manbdrk.c.8397
    @manbdrk.c.8397 4 ปีที่แล้ว

    Bastabik kura ko jankari dinu bhaye ko ma dhanyabad

  • @fugo932
    @fugo932 4 ปีที่แล้ว +7

    Dhungel sir hajur le nepal ko border tinker gundi samma thiyo sir le subinspector sanga khikeko photo prstut garnu mahan ho

  • @santoshrawol7923
    @santoshrawol7923 4 ปีที่แล้ว +1

    ईनिहरु सबैचाेर हुन ईनिहरुलाई बस्नदिनहुँदैन सत्तामा

  • @kesharbdrthapa9161
    @kesharbdrthapa9161 4 ปีที่แล้ว

    धन्यवाद ऐन जस्तै छर्लङ्ग पर्नु भएकोमा सबैले बुझे।

  • @bachankhada3349
    @bachankhada3349 4 ปีที่แล้ว

    Point ko kura garnu vayo hajurly

  • @lama0431
    @lama0431 4 ปีที่แล้ว +10

    उहाँको भनाई र जानकारी लाई मन नपराउनेहरू सबै भारतीय दलाल हुन ।

  • @bikashshrestha1610
    @bikashshrestha1610 4 ปีที่แล้ว

    Sahi kura garnu vo ...

  • @kirankc1195
    @kirankc1195 4 ปีที่แล้ว +2

    सहि सन्धर्बिक कुरा

  • @sarbagyarana3388
    @sarbagyarana3388 4 ปีที่แล้ว

    🙏

  • @padamsunwar1357
    @padamsunwar1357 4 ปีที่แล้ว +2

    कालापानी लिम्पिया धुरा लिपुलेक को नक्सा देखायर निती तथ कार्यक्रम मा एम्-सि-सी घुसाउन पायिन्न ••••••
    यदी अझै पनि यो कुरा नबुजे सागार माथा रहन्न

  • @dhanlama7359
    @dhanlama7359 4 ปีที่แล้ว +1

    Nepali school course books should be written on the base of Nepalese territories.

  • @manjuraj4435
    @manjuraj4435 4 ปีที่แล้ว

    धन्यबाद सर हजुरलाई यो नेता हरूको बाजा बज्नी भयो

  • @dhanlama7359
    @dhanlama7359 4 ปีที่แล้ว

    I agree with him, “ Now or Never”.

    • @chandraparajuli
      @chandraparajuli 4 ปีที่แล้ว

      Dr Dhungel ! We have authentic documents to prove our border. On top of that, Nepalese Embassy in Britain will collect necess documents to prove our International border.

  • @kr7568
    @kr7568 4 ปีที่แล้ว

    Tyoo Indiaa leee banakooo Nkshaa firtaa liyraa Banawnuu paryooo,hajur laii selute Dr sahebb pls goo continue yo kurakooo chino fanooo maya samma nachapnuss hola!

  • @galaxiegalaxie5003
    @galaxiegalaxie5003 4 ปีที่แล้ว +4

    Bajeko Kura sahi layo :)

  • @ajitgurung9759
    @ajitgurung9759 4 ปีที่แล้ว

    एकदमै येथार्थपरक खुलासा।अब सरकार लाई भुमी फिर्ता गर्न यो भन्दा बढी प्रमाण जुटाउने विधि अरु के चाहियो ?

  • @ganeshrai677
    @ganeshrai677 4 ปีที่แล้ว

    जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिजम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार जिम्मेवार ज्ज

  • @surajgurung4797
    @surajgurung4797 4 ปีที่แล้ว +2

    Tapai aajai dherai bolnu holaa dr saab.. yo bhrasta chor neta haru lai naagaunaa parcha

  • @laxmiprasad8999
    @laxmiprasad8999 4 ปีที่แล้ว +1

    एसियाली मा जति पोनि देस छ्न तिनीहरु को साथ लगेर भारत देस लाई घेर्नु नै पर्छ , केपि वलि शेर बहादुर बिगार्ने तिमीहरु नै हो सुधार तिमी हरु ले गर्नु पर्छ , होईन भने नेपाली नागरिक हरु ले जिउँदै जलाउने छन् ,

  • @narprasadgurung2076
    @narprasadgurung2076 4 ปีที่แล้ว +1

    Sima ilaka jastai Tinkar bata patak patak jankari garaiyo tara Kathmandu ma bhayeka shasak haru salam khandai base.

  • @mitragutung5303
    @mitragutung5303 4 ปีที่แล้ว

    एकदम चित्त बुझ्यो।

  • @bishalbohara3609
    @bishalbohara3609 4 ปีที่แล้ว +1

    Aabo chai ya ta hamra neta rahanxan ya Nepali janata.

  • @bishnukhatiwada2722
    @bishnukhatiwada2722 4 ปีที่แล้ว

    सबै दलालहरुले आम सोझासाझा जनताहरुलाई थिचोमिचो गर्ने मात्र रहेछ।राणाहरुले भन्दा घिनलाग्दो काम गर्ने हरेक नेताहरुलाई बहिष्कार गरौं आजैदेखि ✊✊✊

  • @bhagatkhapangimagar521
    @bhagatkhapangimagar521 15 วันที่ผ่านมา

    Sir hajurle char barsh aghee bhannu bhayeko video dekhiyo aba pheri ekpatk estaie video rakhidinu bhaye sabaie nepalile thaha paunethiye hajur.

  • @babu9918
    @babu9918 4 ปีที่แล้ว

    गणतन्त्र र प्रजातन्त्र ले नेपाल प्रति गरेको पाप !

  • @yugarajpathak4821
    @yugarajpathak4821 4 ปีที่แล้ว +1

    🇳🇵🇳🇵🇳🇵
    Sahi vannu vo
    Its truth xi kulangar patit das dhori ho!

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 4 ปีที่แล้ว +1

    Nepal ko purano Naksha sarkar le nikalnu paryo !!! Netaji , Mantriji haru proofs herera , bhujhera matrai bolnu hola ???

  • @nareshmaharjan5897
    @nareshmaharjan5897 4 ปีที่แล้ว

    नेपाली बुद्धिजीवी हरु सङ सल्लाह सुझाब लियर छिटो भन्दा छिटो समाधान गर्नु पर्यो सरकार नभए इतिहास ले कालो धब्बा लगाउने छ आज को नेतृत्वलाई . सहि समय हामी नेपाली हरु को पछ्य मा छ ...

  • @gopalthapa1865
    @gopalthapa1865 19 วันที่ผ่านมา

    इन्डिय खरानी हुने कारण यहि लिम्पियधुरा हुन सक्छ।

  • @sadhuram3995
    @sadhuram3995 4 ปีที่แล้ว

    सरकारले अलि बिचार गर्नुपर्नि रिटार भईसकेकाे सरहरूलाई लियस सरसल्लाह हुनुपर्नि

  • @gopalthapa1865
    @gopalthapa1865 19 วันที่ผ่านมา

    बिश्वबन्दुथापा सङ्ग थप जानकारी लिएर सबै प्रमाणहरु सहित दुबै देशका प्रधानमन्त्री स्तरीय बार्ता अभिलम्ब हुन आवश्यक छ।🙏🙏🙏🖕🖕🖕

  • @eknathacharya5960
    @eknathacharya5960 หลายเดือนก่อน

    देश खाइ सके । नेपाल भारतका सिमानाका स्टृप नक्सामा पैसा दिएर भारतले नेपाली पक्षलाइ सहि गराइ सके ?

  • @tikarammulicha6976
    @tikarammulicha6976 4 ปีที่แล้ว

    This is a live information for the historical proof for Nepal. But the real border of Nepal was not to only Tinkar, but it was up tolimpiyadhura.

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 4 ปีที่แล้ว

    अहिले नेताहरुमा नैतिकता र
    इमानदारीता नैछैन किनकी यिनका
    बोलीको ठेगानछैन । बिहान यउटा
    कुरा बोल्छन अनी साँझमा कुरा फेर्छन
    अब रातिको त कुरै नगरौ ।
    2047 सालपछी जनतालाई धेरै पटक
    धोका दिएकाछन ।

  • @birkhaswar3472
    @birkhaswar3472 11 วันที่ผ่านมา

    भारत काे सरकार भनेकाे चाेर सरकार हाे अाफनाे देसका नागिक लाई नागिकता दिन नसकने नेपाल काृ नागकिचरता काे नागिकता चाहियन चाेर राति राति सिमाना मिचने चाेर विभिन्न बखत सिकाना काे नकसा कृते बनाउनृ अपराधि चाेर सरकार अरका काे समपति मा अाखा लगाउनेअपराधि काे अाखा फुटछ दलाल सकिनछ हामी तीन कराेड नेपाली नागरिकलृ लिपिया धसरा काला पानी यक सिनकाे पनि छाेडनु हुदेन युदद गछ भनेपनि अरहामा युवाहर, नेपाली का युवा धारत मा सेना छन प,हरि छन सबेलाइ नेपाल मा फिता बाेलाउने र भारत सग युदद गने हाे भने हामा, मित्र रासट 114देस छन भारत सग डराउनु पने कुरे छेनभारत सग युदद गजे हाृ भने भारत लाई सददाम हुसेन बनाउछाे म त ढुकक छु जय नेपाल जउय वीर गाखालि भयकाे नेपाल र नेपाली रासट बादि जय राम जय राम जय राम

  • @bishnudhakal4577
    @bishnudhakal4577 4 หลายเดือนก่อน

    महाकाली सन्धी गर्ने देश घाती हुुन।

  • @gauravgurung7682
    @gauravgurung7682 4 ปีที่แล้ว

    Adig hunuhos,dar gaya tow mar gaya tapailai dherai sapot xa ra salam garda xu sir

  • @shreeramthapa6885
    @shreeramthapa6885 4 ปีที่แล้ว

    Netaharulenaie Aachikhayaka Rahechhan.Yesbat prasta Bhayo.

  • @kishorgiri2119
    @kishorgiri2119 4 ปีที่แล้ว +1

    Sabi Nepali daju Vai haru lendupe neta le desh beshxan sabdahan rahanu hola.

  • @k.padhikari9917
    @k.padhikari9917 4 ปีที่แล้ว

    महाकाली संधि नेपाली जनतालाइ मान्य नभएको हूंदा उक्त संधी लगभग समाप्तै भै सकेको छ हामि जनताले नै मान्दै नाै र नेपालको हिन नहुने गरि गरिएको संधी नेपाली जनताले अनमोदन गर्ने कुरै हुंदैन ।

  • @madhavxtr1589
    @madhavxtr1589 2 หลายเดือนก่อน

    लिपुलेक नकस। बन।यो नेपालको हो
    भन्ने परम।णित भयो भ।रत ले सडक
    बन।यो अब दल।ल गुल।म स।ल। ले
    पैसा ख।यो र लुकि चोरी गरी क।गज
    बन।एर आएक। छन यस्तै गरी पैसा
    ख।एक। हुद। सँसद म। कोही रनठी
    क। छोरा छोरी बोल्दैन चोरी गरी ख।न
    पलकेक। भ।रत क। गोटी हुन

  • @gandhiyonghang2560
    @gandhiyonghang2560 4 ปีที่แล้ว

    तेसो गर्दा भुमी-सुधार मन्त्रिणी पद्मा अर्याललाई राजिनामा दिनहुन सच्चा देसभक्त नागरिक अनुरोध गर्दछ । कि पद्माले भन्नुपर्यो निरंकुस् कम्निष्टको पाठ्यक्रममा देसको पुरा नक्सा राखेर पढाईदैन भनेर ।

  • @Bhadragol66
    @Bhadragol66 4 ปีที่แล้ว

    हिमाल अनलाइन टिभिले नेपालको वास्तविक नक्शा राख्न नसक्ने कारण के होला ?

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 4 ปีที่แล้ว

    उहि महाकाली वेचेका नेता भनाउदाहरु घुमिफिरी सरकार चलाउछन अनि तिनिहरु कसरी राष्टभक्ति हुन सक्छन् ?भारतियकाे ईसारामा चलेकाहरु।

  • @eknathacharya5960
    @eknathacharya5960 หลายเดือนก่อน

    भारतले केही माथिल्ला पदाधिकारी किनेको छ ? र स्टिप नक्सामा सहि गरे ?

  • @rajkarki2360
    @rajkarki2360 4 ปีที่แล้ว

    Desh vakta nepali jiudai xau vane aaunus aba deshko lagi war par garnu prada xa.

  • @bisesmanranjit7897
    @bisesmanranjit7897 4 ปีที่แล้ว

    म यति मात्रै भन्छु कि - यति दह्रो र जिउदाे प्रमाण हुँदाहुँदै पनि नेपाल सरकार किन कानमा तेल हालेर बसेको छन् साथै सरकारले त तेल राखे पनि सबै मिडिया मिलेर किन भन्नुपर्ने सरकारलाई भन्नकाे लागि नगएकाे ? खाली न्युज मात्रै बनाएर हुन्छ मलाई त नेपाली सरकार भन्दा पनि नेपाली मिडिया देखेर पाे अचम्म लाग्छ - ल याे ईन्टरभ्युलाई सबै नेपाली मिडियाले पहिला अाफ्नाे अाफ्नाे कम्पनीबाट देखाउनुस् त - सबै नेपाली जनता तातेर मात्रै हाेईन उफ्रेर याे चाेर सरकारकाे अगाडि अाउने छन् - अाफ्नाे पुर्खाकाे सम्पतिलाई बचाउन पर्दैन खाली वीर नेपाल र नेपाली मात्रै भनेर हुन्छ ।

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 2 หลายเดือนก่อน

    Hepeyeko
    Das le aru.lai pani hepna khojdcha
    Great
    Dungel
    Babu
    Regmi 85

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 4 ปีที่แล้ว

    Switzerland banuxu vanne Neita haru la baywastha garda Sara Nepale la dukha payo, Aba vision vayako eligibility yuba Neita haru la desh haknu parxa jay Nepali , jay Nepal

  • @dhurbapaudel7642
    @dhurbapaudel7642 4 ปีที่แล้ว

    यी भुत पुर्ब भन्नेहरु अबकास पछि मात्र किन भुक्छ्न पद मा रहुन्जेल टाङमुनी पुछ्रर लुकाय !