श्रीमतीलाई बिदेश पठाएर यान प्रसाद आशा संग पल्किएपछि | Yan Prasad VS Asha B.C | Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- #yanprasadneupane
#ashabc
#mina_lama
#livedohori
__________________________________________
नमस्कार मिना लामा रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
__________________________________________________________________________
_______________________________________________________________
🎼 Original Song by: Fulbutte Cholima
=======================================
Artist
Narayan Rayamajhi/Chet Man/Chandra/Laxmi
Album
Phool Butte Cholima
____________________________________________
Lead Singer :
Yan Prasad Neupane
Asha Bc
________________________________________________
Musician Team
Mayur Live Studio
__________________________________________
Camera
★ Padam Lwagun
★ Laxman Lwagun
__________________________________________
Edit
★ @TarakantaBk
★ Padam Lwagoon
★ Khum Oli Birahi
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Damdar ramailo meetho hasilo rasilo swadilo dami prastuti 🎵 🎶 🎼Mina Lama best of luck & Thanks Yan & Asha 🎉❤👍
आहा कति राम्रो गित स्वरकी धनी आशा बि सी बैहिनी येन प्रसाद भाइ अनि होल टिम लगाएत मिना लामा बैहिनी जय गित जय सङ्गीत❤️❤️❤️
आहा कती राम्रो लोक दोहोरी ❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो गित मिनाजी बधाईछ❤❤❤❤❤
अति नै राम्रो लाग्याे बधाई तथा शुभकामना भाइ बहिनीहरु🙏🌹🌺♥️❤️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
धेरै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ मिना जि हजुर लगाएत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
Aaha mitho xa Dohori❤❤😂😂😂😂
Dami Dohori Wowwwwwwwwwwwww
Very nice ❤❤❤
आहा पहिला बच्चा बेलाको याद आयो
आशा जि को हसिलो अनुहार नै काफी छ❤❤❤❤❤🎉🎉🎉
👌👌👌
आशा त्यसैपनि राम्री गीत पनि त्यतिनै midho यम सर पनि त्यतिकै खरो गाउने मजा आयो ❤ सबैलाई सफलताको शुभकामना ❤
❤❤❤❤❤🌹🌹🙏🙏
Bbbll wow ❤❤
मिना लामा रोधी घर कुन
ठाउँमा ठामेल बनेस्वार तिर
कहाँ तिर होला हामी आउँन
मान लाग्यो भने कसरी आउँने
🎉🎉🎉🎉❤
aasa. bahini. ma. gaune. sabda sor. ra. saskar. saskirti. boli. posak. aati. uttam chha. e. bahini. bata. sika. dohori. gaune. tarika. chhada. gaune. haru. le.
💕💕💕💕💕👄👄👄👄👄💓💓💓💓💓
फुर्काउनुको सीमा हुन्छ धेरै फुर्काएपछि झनै शंका गर्छन्।
आहा कति रमाईलो दोहोरी ।🙏🙏🙏
आशा बहिनी को हेराइ खतरा छ हाई दोहोरी राम्रो छ
आहा कति रमाइलो मिठो दोहोरी ❤❤
सारै राम्रो गित स्वरकी धनी आसा बि सी बैहिनी अनि होल टिम लगाऐत स्वरका धनी यन प्साद भाइ लगाएत मिना बैहिनी शुभ कामनाछ❤️❤️
आशाले साह्रै अफ्ट्यारो लाग्ने गरि एकदमै स्लो गाउँछिन।दोहोरीमा त्यस्तो नगरे हुन्थ्यो कि?
आशा बहिनी सुन्दरी गायिका , यान सर सँग मीठो गाउनु भयो ,
अहा क्या मिठो प्रस्तुति ,मनै हरररर भयो ।
Mina didiko git sunna man lageko x aashako git pani man parxa❤❤❤❤❤❤❤