युवराज्ञि हिमानी शाहको जन्म नै दशैको महाअस्ट्मीको बिहान, दुर्गामाता भोग खाएर जागृत भएको बेला भएको छ। उनको कोखबाट जन्मेको हृदयेन्द्र सम्राट बन्ने पक्का छ। यो ठ्याक्कै बडामहाराजा पृथ्वीनारायण शाहको कहानीसङ्ग मिल्छ। इतिहास दोहोरिदैछ। जय जय काली जय जय गोरख।
कुनै पनि व्यक्ति सफल हुन तिन कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । १) कर्म २) भाग्य र ३) वातावरण। के भनिन्छ भने यदि कर्म सहि गर्यो भने मानिस सफल हुन्छ। तर कर्म राम्रो हुदा हुदै पनि सफल नभएको अनेकौ व्यक्ति समाजमा पाइन्छ। कारण के हो भने गरेको कर्मबाट सहि प्रतिफल आउन भाग्यले पनि साथ् दिनु पर्दछ। यदि भाग्य नै खराब छ भने जति कर्म गरेपनि दुख ले साथ् छोडदैन। भाग्य भन्ना साथ् जन्म को समयमा उक्त व्यक्तिको कुण्डलीमा ग्रह नक्षत्र कुन अवस्था थियो र अहिले ग्रहको अवस्था कुन अवस्थामा छ, यसले पनि व्यक्तिको सफलता र असफलतामा प्रभाब पर्दछ। भाग्यलाइ पूर्व जन्मको कर्मसंग पनि जोडेर हेरिन्छ। अब कुरा गरौ तेस्रो वा अन्तिम बिषय। त्यो के हो भने व्यक्ति कुन वातावरणमा हुर्केको छ वा कस्तो घरमा उसको रहन सहन छ। जसलाई वास्तु पनि भनिछ। यदि घर वास्तु अनुसार वा वास्तुको नियम अनुसार बनेको छैन भने त्यो घरमा बस्ने मानिस कडा मेहनत गर्दा गर्दै र भाग्य राम्रो हुदा हुदै पनि सफल हुन गार्हो हुन्छ। अनेक दुख आइलाग्दछ। जस्तै उदाहरण को लागि घरको इशान कोण अर्थात् उत्तर पूर्व दिशामा यदि किचेन वा ट्वाइलेट छ भने त्यस घरमा बस्ने मानिसको कुण्डली जतिसुकै राम्रो भएपनि र जति सुकै कडा मेहनत गरेपनि उसले जीवनमा अनेक कष्ट र झन्झट बेहोर्नु परिरहेको हुन्छ। यो अनुसन्धान को क्रममा प्रमाणित भएको कुरा हो। जहाँ सम्म यस विडियो मा हृदयन्द्र शाह को कुण्डली को बारेमा विश्लेषण गरियो। कुण्डली पनि राम्रो छ। यसको अर्थ भाग्य पनि राम्रो छ। साथै कर्म पनि असल छ। तर समस्या के हो भने निजको निवास अर्थात् निर्मल निवास को मूलधोका खराब स्थान मा रहेको अनुमान लगाउन सकिन्छ। भित्र नै गएर त हेर्न पाएको छैन। बाहिर बाट अनुमान लगाउदा उक्त मुलढोका असुर को पदमा रहेको पाइन्छ। जम्मा ३२ वटा पद हुन्छ। जस मध्ये असुर को पद एउटा पद हो। यस पदको विशेषता के हो भने असुर भन्नासाथ सुरमा नरहने। यस कुराको लागि पारसको दिनचर्या लाइ हेर्दा पनि थाहा हुन्छ। भन्ना खोजेको कुरा केहो भने घरको वास्तु ले त्यो घरमा बस्ने मानिसको जीवनमा प्रतक्ष्य प्रभाब परिरहेको हुन्छ। Vastu Consultant/Trainer : Lal Bahadu Gurung
Raja banna sahas rw bir parakrami hunu parxa vitra basera raja hudainan😂aaba nepal ko raja tw jasle nepal ko bharat le lageko bhumi farkyauxa tesla pauxa sri pech rw raajgaddi😊😊😊tesai raja huna paidaina😊raja huna sahas cahinxa😊prithivi narayan shah le pani vaneka xan raja huna desh ko maya rw bir parakrami hunu jaruri xa😊nepal ko bir bhumi jasle farkyouxa tesla pauxa raajgaddi😊aani nepali janta ko maya
भातमारा ज्याेतिसकाे काम छैन, अरू जन्ताकाे छाेरा चै राजा हुने याेग हुदैन?मेराे ज्याेतिसमा दाइ मारा हत्यारा ज्ञानेकाे सन्तान काेहि पनि राजा हुदैन, सुर्तिकाे छाेरि राजा हुन्छ ,
Hjr kirati ho tara nepal ekikaran gareko shah bansha le ho Tesaile shah bansha nai banxa banyo vane natra gadatantra nai rahanxa aru tesari bichama raja banna mildaina
Mero ni raj yog xa, sun ,ketu, satrun 10th ma ani budh Mangal 9th ma, mero 8th ko Chandra le maran accidental ani akasmat hunxa. Jupiter 7th ma so padai ramro xa.aile doctor ni banisake. So atleast hospital director, swasthya sachiv banxu. Rajniti yestai corrupt bhaye taw bhanna sakdina, natra feri politics alik safa Huna gaye desh lai yogdan puryaune asha xa. Mero bhavisya bani milxa ki nai hernuparyo. Akbar, Birendra, hridayendra ma bhayeko 10th sun mero ma ni xa. Aba aru graha ko power herum mithu lagna ko ma ma.
राजा फेरि आउँला नआउला / तर राजा आए खाउँला भन्ने हरुले बासी भात सम्म पाउने छैन / तिनका दाह्रा नभएका पुर्व युवराज अहिले एती बेसी छन् / भोलि तिम्रा हाम्रा चेली लाइ बुर्का लगाई दिनु पर्ने हुन्छ / जुन खस बाहुन खस छेत्री हरु राजा आउने उन्माद मा छ / सब दिवा स्वप्न हुने छन् / यी राजा का सन्तानलाई बाहुन चरित्र खस मुर्ख्याई र बकंफुस्यै को राम्रो हेक्का छ / बाहुन हौँ पशुपतिका पुजारी हुँला भन्ने नसोचे हुन्छ / छेत्री हौँ दरवारिया बनाउला नसोचे हुन्छ / स्वार्थ का निम्ति आफ्नै भाषा दाउमा राख्ने हामी नेवारका "श्रेष्ठ" समुदाय लाइ झन् विश्वास गर्ने कुरै रहेन / सच्चा सोझा थारु ज्यापु लिम्बु तामांग गुरुङ (राई अलि चलाक भन्छ मगर अलि बाहुनमुखी हुन्छ रे ) लाई आउने राजाले विश्वास मा लिनेछन / बाहुनका मन अलि अ स्थिर हुन्छ रे / खोजेको नपाए तुरुन्त कराउँछन बोल्छन रे /
नेपाल सरकार मा पूरानै राजाको परीवारनै चाहीने भए राम्रो हो।तर जती जोही आए पनी कानै चीरेका।,हीस्स बूदी खीस्स दात।,संसारका बादरका मूख राता।जस्ता ऊखान पर्योगमा नआवस्स।
Gyanendra rajako santanko chahi goli barud pani said said bata tarki dai gayoere napatyaune kura are Raj pariwar chahi sabai sakhap hunu parnruko karan pani batai dinuna jotish Sir
Nepal ma golden period malla kal thio baru malla rajako santan khojera raja banaunu thik nepal lai andhakar ma rakheko shaha bamsa le ho so kina shaha bamsa ko das banne hami kunnetale des khayo paghile pani raja huda pani neta chor vanthe janta kanuni karvai garnu paryo ni balla chati fulayara hidna time aako cha raja ko chamche haru ajhai das huna chanchan no more king in Nepal
Tesari vaneho vane ta tyo bela 😆palpa ko sen thakuri ko rajya khatra thyo singh thakuri ko ni khatra thyo magarat haru ko ni khatra thyi ghale gurung ko khatra thyo chand thakuri kuamaon ko ni dami thyo tanai xan k purano historic khojne ho vane
भाविष्यवाणी गर्न स्वर्ग गएर भगवान लाई सोधेर आएको कि त्येती कै कल्पना गरेर भनेको मान्छेको भविष्य मान्छे जन्मेर 3 दिन पछी भगवानले लेख्छ तिमी ज्योतिष सोचेर कल्पना गरेर भनेको हुन्छ
केको राजा कस्को राजा काहाको राजा केको निम्ति राजा त जोतिसले खुसी खुसी अ्बाइन नगर। हामी नेपालिहरु जहिले पनि अर्काको दास बनेर बस्न मन पराउने जाती एत्रो बर्स जनताले लडेरल्याएको प्रजातन्त्र केही एज छिन ,को झोकमा राजै चाहिन्छ, भन्दै हिड्नु भनेको महाम?महामुर्ख हो।
Haha dalal ho ki kya ho bro tapai 😂 ghanta ko prajatantra sala, paila kai thik ho auta raja nai.. san ra ejat ta thiyo nepal ra nepali ko.. ails Sala 6001 raja ani sala naejat na san kai xaina.. jun des sanga ni vik maghdai hinxa chor neta haru.. ani des Ko youba janta lai khadi pathaune youjana vako ani aafno vuvak atikarman huda ni nabolne chor 6001 raja vanda.. autai raja boru dabayara nai rakhos des ra janta Ko san banayara rakhos.. ani k bro hami navanum Ma vanum ra mero chor neta vanum.. hami Nepali lai raja nai thikxa vane kura esprasta xa aile.
हजुरको सधै जय होस।।। एउटा कुरा हजुरले नदेख्नु भाकै हो र??? एस्तै चाल हो भने नेपाल, इराक अफगानिस्तान , भएरै छाड्छ, जब देस सङियतामा गयो।। देसले दुर्गती भोग्न थाल्यो,आफै ले हेर्न सक्नु हुन्छ २०३९ को तत्थ्याङ्क!! पन्चायत मा बिदेसी चल्खेल/ हस्त्क्षेप ९% ..अमेरिकी डलर १ को रु.१५ थियो।।।।। ४६ साल पछिको तत्थ्याङ्क - बिदेसी चलखेल/हस्तक्षेप बढेर ४२% अनि डलर को भाउ १ को ±९८ भयो।।। झन अहिले २०१६ को तत्थ्याङ्क अनुसार बिदेसी हस्तक्षेप ८८% डलर को भाउ १को ±११८… यो देस कुन अवस्था मा छ ।।।। अवगत छ होला।। देस्को स्वाभिमान, अखण्डता रक्षा का खातिर गणतन्त्र का नाममा चली रहेको लूट तन्त्र ढाल्न, म पनि राजतन्त्र कै पक्षमा उभिन तयार छु।।। स्मरण रहोस- मैले यो भन्दा अधि को जति पनि चुनाब भए, देस्को भलो होस भनेरै मत हालेको थें।।। पाउनु भन्दा पनि बढी गुमाए/ गुमांयौ।।। हामिले स्वाभिमान गुमायौं, रास्ट्र पोसाक गुमायौं, रास्ट्रीय भाषा गुमायौ, हामिले लिपु लेक गुमायौं, भुकम्प को बिदेसी सहयोग नेपाल भित्रीयो तर पिडित भन्दा पनि खोइ?? बाटो बाटै गुमायौ।।। एउटा त्रीपाल त छोडेनन पिडितको नाम को अरु के आशा गर्नी हाम्ले, RNAC को 62/63 पछि ३ वटा जहाज का इन्जिन पुर्जा खोइ ।। पाएको चै के भने ....गरिब देस का धनी नेता पायौँ, १७ हजार को बलिदान पायौं, पाइप लाइन का झुटा आस्वासन पायौँ, स्विजरल्यान्ड सपना पायौँ, सामान्य बनाएर चलाउन मिल्ने ७२ वटा नामि गाडी तर १८ करोड को १ थान गाडी रास्ट्रपति लाई दिलायौँ।। Upper tarai को पानीको मुल स्रोत सुकाउन रेल अवधारणा पायौँ ।। बिचौलिया बिग्बिगी पायौं, धर्म निर्पेक्ष तर इसाइकरण मा सरकार लाग्यो, बुद्ध भारत मा जन्मिएका हुन भन्नेलाइ माफी मगाउन नसकेर रास्ट्रको गौरब गुमायौँ , हत्या हिंसा , गोर्खाल्यान्ड को पगरी गुमायौं ,आतङ्क, बलात्कार , घुस्खोरी,बिदेसी हस्तक्षेप , न्यायलयमा राज्निती, १९७०-१९८० मा ३८ लाख,1990-2000 मा३१ लाख,सन 2000- 2010 मा 2४ लाख,(अहिलेको तत्थ्यान्क आउन बाकिं) भारतीय जनता लाई नागरिकता दिलायौं,अख्तियार सुब्बा- खरदार लाई भन्दा माथी का को पाउ पुज्ने ।।। तेसैले बिकल्प खोज्न जरुरी छ।।। राजा ल्याउन जरुरी छ।।। हृदयेन्द्र लाई भये नि बनाउने हो।। जय देस जय मातृभुमि
तिम्रा शास्त्रमा राजाको संतान खानदान मात्र राजा हुनु पर्छ भनेर लेखेको छ र तिम्रा शास्त्र शाह बंशा मात्र राजा हुनु पर्छ भनेर लेखेको छ र अहिलेको ग्लैमर जमानामा ज्योतिषको कुरा कसले विश्वास गर्छ
If monarchy returns what will we expect from Parash?..India will forever control Nepal ..and Nepal will never develop ..better to have oli government to be dissolved than rather having King on India's involvement
सुर्य तेरो राजा होला बकवास गर्छ राजा र राजतन्त्र हामी लाई चाहिदैन राजा र राजतन्त्र तिमी हिन्दु हरुलाई चाएको होला हामीलाई चाएको छैन हामीलाई त लोगतन्त्र नै ठिक छ
गृजाले ठगेको होनि त एक दिन अबस्य राजा बन्ने छन हृदयन्द्र शाह ! ❤
जसरी भए पनि नेपालमा राजतन्त्र स्थापनाहुनु पर्छ नेता चाेर दलालले देश खाल्टाेमा हालिसके ६०१ राजा हटाएर एउटै राजा ठिक हाे नेपालमा जय हाेस पशुपतिनाथ
Auto cracy is best than democracy..
I'm nepali and hopeful for rule of new king (Hridayendra Shah)...
Nepali people are requested to support them....
Yeah all people should have thoughts like this ...
And i along with all nepali are willing to have new king...Jai Nepal Jai Shah Dynasty!!!
Nope aba shah haru haina arunai banaunu parxa raja.
O.o
Tetinai raj yog bhaide Party kholerw chunap lade bhaihalyo ni
@@prakamalshakandel4313 raja vaneko manpari banaune chiz hora tini haru ko purkha le jiteko arjeko muluk ho yo
प्रस्तुतीकरण अति राम्रो छ मनिषजी
राजतन्त्र जिन्दावाद
मेराे चै राजा र नेपाल काे लागि जयान हाजिर छ जय राजा जय नेपाल
युवराज्ञि हिमानी शाहको जन्म नै दशैको महाअस्ट्मीको बिहान, दुर्गामाता भोग खाएर जागृत भएको बेला भएको छ। उनको कोखबाट जन्मेको हृदयेन्द्र सम्राट बन्ने पक्का छ। यो ठ्याक्कै बडामहाराजा पृथ्वीनारायण शाहको कहानीसङ्ग मिल्छ। इतिहास दोहोरिदैछ।
जय जय काली
जय जय गोरख।
बरु राजतन्त्र नै ठिक।।
starts from 5:22
Ft .
कुनै पनि व्यक्ति सफल हुन तिन कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । १) कर्म २) भाग्य र ३) वातावरण। के भनिन्छ भने यदि कर्म सहि गर्यो भने मानिस सफल हुन्छ। तर कर्म राम्रो हुदा हुदै पनि सफल नभएको अनेकौ व्यक्ति समाजमा पाइन्छ। कारण के हो भने गरेको कर्मबाट सहि प्रतिफल आउन भाग्यले पनि साथ् दिनु पर्दछ। यदि भाग्य नै खराब छ भने जति कर्म गरेपनि दुख ले साथ् छोडदैन। भाग्य भन्ना साथ् जन्म को समयमा उक्त व्यक्तिको कुण्डलीमा ग्रह नक्षत्र कुन अवस्था थियो र अहिले ग्रहको अवस्था कुन अवस्थामा छ, यसले पनि व्यक्तिको सफलता र असफलतामा प्रभाब पर्दछ। भाग्यलाइ पूर्व जन्मको कर्मसंग पनि जोडेर हेरिन्छ। अब कुरा गरौ तेस्रो वा अन्तिम बिषय। त्यो के हो भने व्यक्ति कुन वातावरणमा हुर्केको छ वा कस्तो घरमा उसको रहन सहन छ। जसलाई वास्तु पनि भनिछ। यदि घर वास्तु अनुसार वा वास्तुको नियम अनुसार बनेको छैन भने त्यो घरमा बस्ने मानिस कडा मेहनत गर्दा गर्दै र भाग्य राम्रो हुदा हुदै पनि सफल हुन गार्हो हुन्छ। अनेक दुख आइलाग्दछ। जस्तै उदाहरण को लागि घरको इशान कोण अर्थात् उत्तर पूर्व दिशामा यदि किचेन वा ट्वाइलेट छ भने त्यस घरमा बस्ने मानिसको कुण्डली जतिसुकै राम्रो भएपनि र जति सुकै कडा मेहनत गरेपनि उसले जीवनमा अनेक कष्ट र झन्झट बेहोर्नु परिरहेको हुन्छ। यो अनुसन्धान को क्रममा प्रमाणित भएको कुरा हो। जहाँ सम्म यस विडियो मा हृदयन्द्र शाह को कुण्डली को बारेमा विश्लेषण गरियो। कुण्डली पनि राम्रो छ। यसको अर्थ भाग्य पनि राम्रो छ। साथै कर्म पनि असल छ। तर समस्या के हो भने निजको निवास अर्थात् निर्मल निवास को मूलधोका खराब स्थान मा रहेको अनुमान लगाउन सकिन्छ। भित्र नै गएर त हेर्न पाएको छैन। बाहिर बाट अनुमान लगाउदा उक्त मुलढोका असुर को पदमा रहेको पाइन्छ। जम्मा ३२ वटा पद हुन्छ। जस मध्ये असुर को पद एउटा पद हो। यस पदको विशेषता के हो भने असुर भन्नासाथ सुरमा नरहने। यस कुराको लागि पारसको दिनचर्या लाइ हेर्दा पनि थाहा हुन्छ। भन्ना खोजेको कुरा केहो भने घरको वास्तु ले त्यो घरमा बस्ने मानिसको जीवनमा प्रतक्ष्य प्रभाब परिरहेको हुन्छ। Vastu Consultant/Trainer : Lal Bahadu Gurung
नेता, राजा हैन मलेसिया बनाउने महाथिर मोहम्मद वा सिंगापुर बनाउने लि क्वान यू जस्तो देशप्रेमी hardliner शासक चाहिएको छ नेपाललाई।
रास्टृय एकता र निस्पक्षताको लागि एक सही अभिभावकको हामीलाइ खाचो छ ।
हृदयेन्दृ शाहा लाई राजा छिटाे बनाउउनुपछँ
Raja jindabad
We need a king
राजा आउ देश बचाउ राजा सबैको साझा
King hirendra bb shah dev ❤
Great job dai
Jaya raja hirdendra Shah ko happy birthday to you
Well explained
राजानै चाहिन्छ
mahunchhu tero raja ok
wow khusi ko khabar ho yo desh ko lagi
Welcome king
जय श्री ५ युवराज धीराज सरकार को जय होस। जय श्री गुरु गोरखनाथ गुरु जी को जय होस।
05:25
Raja banna sahas rw bir parakrami hunu parxa vitra basera raja hudainan😂aaba nepal ko raja tw jasle nepal ko bharat le lageko bhumi farkyauxa tesla pauxa sri pech rw raajgaddi😊😊😊tesai raja huna paidaina😊raja huna sahas cahinxa😊prithivi narayan shah le pani vaneka xan raja huna desh ko maya rw bir parakrami hunu jaruri xa😊nepal ko bir bhumi jasle farkyouxa tesla pauxa raajgaddi😊aani nepali janta ko maya
How old is he?
2019 ma 17 hunxan
भातमारा ज्याेतिसकाे काम छैन, अरू जन्ताकाे छाेरा चै राजा हुने याेग हुदैन?मेराे ज्याेतिसमा दाइ मारा हत्यारा ज्ञानेकाे सन्तान काेहि पनि राजा हुदैन, सुर्तिकाे छाेरि राजा हुन्छ ,
👍
Chuplag
India le mareko karan chup lagya ho Raja diplomatic relations nabigarna.
Good
Hridayendra naam ko matlab k ho???
राजा आउ देश बचाउ
I Love king
Yo dotini ko chouro,aama indian haru ko RAKHAL na pari,Janata ko politices revolution lay kaji Bata paji bhaya ko luti kukur ho,
साइत हेरेर जन्माएपछि राजयोग त भइहाल्छ नी
😂😂😂😂😂
@pratigya khatri साइत हेरेर हृदयेन्द्रलाई अफरेशन गरेर निकालिएको रे ।
ABO TA RAJa hiradayandra shahko bela xa
Jay Nepal
Usko didi xa purnika she will be queen he won't be
We need king
म पनि किरांती राजाको पनाती हुं मलाई नि किरांती राजा बन्न सफल होलाकी नाई प्लीज हेरी दीनु होला . चिनोमा सेर...छ . धन्यबाद
Hjr kirati ho tara nepal ekikaran gareko shah bansha le ho
Tesaile shah bansha nai banxa banyo vane natra gadatantra nai rahanxa aru tesari bichama raja banna mildaina
How can I contact you
hirenbra.shah.vagwon.le.shahash.barai.diun.raj.tantra.jinda.bat
ahile ko samaye le esai disa tarfa ladaixara
can you explain having date of birth 2056/03/13 place dang 12:30pm
Hirdandra ko raj yoga nepali people sab lai thaha cha kaji bata paji
Mero ni raj yog xa, sun ,ketu, satrun 10th ma ani budh Mangal 9th ma, mero 8th ko Chandra le maran accidental ani akasmat hunxa. Jupiter 7th ma so padai ramro xa.aile doctor ni banisake.
So atleast hospital director, swasthya sachiv banxu. Rajniti yestai corrupt bhaye taw bhanna sakdina, natra feri politics alik safa Huna gaye desh lai yogdan puryaune asha xa.
Mero bhavisya bani milxa ki nai hernuparyo. Akbar, Birendra, hridayendra ma bhayeko 10th sun mero ma ni xa. Aba aru graha ko power herum mithu lagna ko ma ma.
राजा फेरि आउँला नआउला /
तर राजा आए खाउँला भन्ने हरुले बासी भात सम्म पाउने छैन /
तिनका दाह्रा नभएका पुर्व युवराज अहिले एती बेसी छन् /
भोलि तिम्रा हाम्रा चेली लाइ बुर्का लगाई दिनु पर्ने हुन्छ /
जुन खस बाहुन खस छेत्री हरु राजा आउने उन्माद मा छ /
सब दिवा स्वप्न हुने छन् /
यी राजा का सन्तानलाई बाहुन चरित्र खस मुर्ख्याई र बकंफुस्यै को राम्रो हेक्का छ /
बाहुन हौँ पशुपतिका पुजारी हुँला भन्ने नसोचे हुन्छ /
छेत्री हौँ दरवारिया बनाउला नसोचे हुन्छ /
स्वार्थ का निम्ति आफ्नै भाषा दाउमा राख्ने हामी नेवारका "श्रेष्ठ" समुदाय लाइ झन् विश्वास गर्ने कुरै रहेन /
सच्चा सोझा थारु ज्यापु लिम्बु तामांग गुरुङ (राई अलि चलाक भन्छ मगर अलि बाहुनमुखी हुन्छ रे ) लाई आउने राजाले विश्वास मा लिनेछन /
बाहुनका मन अलि अ स्थिर हुन्छ रे /
खोजेको नपाए तुरुन्त कराउँछन बोल्छन रे /
talai banau nu parni vo raja teso vaya.banni ho nepal desh ko raja??????????????
राजा आउ देस बचाउ !
King ta Nepalma chahinxa
Bro I know you are worried about Nepal. I am worried about it as well
Hridayendra shah ko wife kasto huncha tyo ni bhannu na
Himani ko.pani.paras ko long life chaina ho?
rajtantra aawasyak ho asarth jasle je vane pani rajtantra dhilo chaado awasya aauxa
नेपाल सरकार मा पूरानै राजाको परीवारनै चाहीने भए राम्रो हो।तर जती जोही आए पनी कानै चीरेका।,हीस्स बूदी खीस्स दात।,संसारका बादरका मूख राता।जस्ता ऊखान पर्योगमा नआवस्स।
250 barsa ma ke garyo Rajale? kehikamchhaina
Kasai ko raj yog bhanda pani bhrsta netaharu ko kal yog kahile chha ,tyo hernus na !
Ok xa tw
Raaj sanstha is back
Raja aau desh bachau
Wé need a king
Aba KO raja KO gaddi gyanandea KO nati le linxa 100% proof xa ma sanga ...chaiya ma khabar garnu.....
How ?
Amuiii Mero pukuluuu
Raja aaunu ramro ho
Raja nai thick xa
Raj saasan chahane sathi haru eati kura bujhnu hoski sayou Basra dekhi raja le nepal ma raaj garyo but ke hasil bhayo hamilai samanta saasan chahiyena
Madeshi nepal ko king bancha
Mero ni heridinu pareo
Ghater Nepal 88 ...
Mero Kundali jastai rahecha Uha ko Pani.
jamro syano rja chiran jibi rahun
j
Birendra sarkhar ko chahi sabai sakhap hunu parne ra gyanendra raja ko chahi sinko nahallinu ko karan ke hola?
Gyanendra rajako santanko chahi goli barud pani said said bata tarki dai gayoere napatyaune kura are Raj pariwar chahi sabai sakhap hunu parnruko karan pani batai dinuna jotish Sir
Yo grand design ho bidesi sakti .plan anurup nai gyanendra ko santan chodeko ho taki sable dos gyanendra lai lagaun ..
ज्ञानेन्द को स्वानी रानी कोमल शरिरमा अझै गोलि छ । केही नभेको हैन
Rajtantra jindabad.....marna ra marna tayar6.......raja lai chaukidar ra janapratidhi harulai kaamdar ko rum ma janu par6
Raja Lau desh bachau...ye papi Dalal desdrohi le Nepal sidhauna aate
6th house ko chandrama kaile ramro hudaina ;haude
Politics aaye hunthyo ni
Nepal ma golden period malla kal thio baru malla rajako santan khojera raja banaunu thik nepal lai andhakar ma rakheko shaha bamsa le ho so kina shaha bamsa ko das banne hami kunnetale des khayo paghile pani raja huda pani neta chor vanthe janta kanuni karvai garnu paryo ni balla chati fulayara hidna time aako cha raja ko chamche haru ajhai das huna chanchan no more king in Nepal
Tesari vaneho vane ta tyo bela 😆palpa ko sen thakuri ko rajya khatra thyo singh thakuri ko ni khatra thyo magarat haru ko ni khatra thyi ghale gurung ko khatra thyo chand thakuri kuamaon ko ni dami thyo tanai xan k purano historic khojne ho vane
Birendra khalak ka nati I haru xan bhane khoji garda hunx
Xan ta chori haru surangana
Girwani teti ho bacheko
Jasto biu ropiyoyo testai biruwa niskanx makai ropepaxi dhan umridain
Rajyog ko kura nagaram ho aba raj sastha chahinxata kirat bata hunxa sahi bangsi raja janatalai suikarya xaina
Esh hunxa kirati thakuri Shah raja le nai shahan hunxa hernu hola🙏☺️xhitai farkinxa aba raj sastha waha nai hoebaksinxa
Shah bansha haru le nai arjeko muluk ho tesari aru ayera garna mildaina baru gadatantra thik xa
sabaibhanda generation History ramrohunuparchha baje
natrabhane niyarimari pachhuto nahos katto khanu paenchha bhanera?
भाविष्यवाणी गर्न स्वर्ग गएर भगवान लाई सोधेर आएको कि त्येती कै कल्पना गरेर भनेको मान्छेको भविष्य मान्छे जन्मेर 3 दिन पछी भगवानले लेख्छ तिमी ज्योतिष सोचेर कल्पना गरेर भनेको हुन्छ
latodeshko gadatanneri timichae kinamagera thagerakhanchhas kamgarikha baje
yo tapore bahin haru lovi papi harunahune jat haru
😅😅😅😅😅..😬😬😬😬😬
Jyoti's le vaner hune vay j Pani hunthe yaha hawa Kura matra aaux Satya Kura garne kohi aaudaina
Raja huda thorai le khanthe neta dherai vayo janata le palnai sakena
Maile beteubane yasko gala
khulkiyo raja aunu hami mongal haru moreko xaina yo kura jani rakh hami mongol hindhu hoina tapore bahun haru gaiko.mut piune ho gai xikuwa ho
Mongolia janata
Feri kun jyotish aayo ha yesto pgll banaune sojha janata lai
Herda chaukidari jasto chcha...
केको राजा कस्को राजा काहाको राजा केको निम्ति राजा त जोतिसले खुसी खुसी
अ्बाइन नगर। हामी नेपालिहरु जहिले पनि अर्काको दास बनेर बस्न मन पराउने जाती एत्रो बर्स जनताले लडेरल्याएको प्रजातन्त्र केही एज छिन ,को
झोकमा राजै चाहिन्छ, भन्दै
हिड्नु भनेको महाम?महामुर्ख
हो।
Haha dalal ho ki kya ho bro tapai 😂 ghanta ko prajatantra sala, paila kai thik ho auta raja nai.. san ra ejat ta thiyo nepal ra nepali ko.. ails Sala 6001 raja ani sala naejat na san kai xaina.. jun des sanga ni vik maghdai hinxa chor neta haru.. ani des Ko youba janta lai khadi pathaune youjana vako ani aafno vuvak atikarman huda ni nabolne chor 6001 raja vanda.. autai raja boru dabayara nai rakhos des ra janta Ko san banayara rakhos.. ani k bro hami navanum Ma vanum ra mero chor neta vanum.. hami Nepali lai raja nai thikxa vane kura esprasta xa aile.
हजुरको सधै जय होस।।। एउटा कुरा हजुरले नदेख्नु भाकै हो र??? एस्तै चाल हो भने नेपाल, इराक अफगानिस्तान , भएरै छाड्छ, जब देस सङियतामा गयो।। देसले दुर्गती भोग्न थाल्यो,आफै ले हेर्न सक्नु हुन्छ २०३९ को तत्थ्याङ्क!! पन्चायत मा बिदेसी चल्खेल/ हस्त्क्षेप ९% ..अमेरिकी डलर १ को रु.१५ थियो।।।।। ४६ साल पछिको तत्थ्याङ्क - बिदेसी चलखेल/हस्तक्षेप बढेर ४२% अनि डलर को भाउ १ को ±९८ भयो।।। झन अहिले २०१६ को तत्थ्याङ्क अनुसार बिदेसी हस्तक्षेप ८८% डलर को भाउ १को ±११८… यो देस कुन अवस्था मा छ ।।।। अवगत छ होला।। देस्को स्वाभिमान, अखण्डता रक्षा का खातिर गणतन्त्र का नाममा चली रहेको लूट तन्त्र ढाल्न, म पनि राजतन्त्र कै पक्षमा उभिन तयार छु।।। स्मरण रहोस- मैले यो भन्दा अधि को जति पनि चुनाब भए, देस्को भलो होस भनेरै मत हालेको थें।।। पाउनु भन्दा पनि बढी गुमाए/ गुमांयौ।।। हामिले स्वाभिमान गुमायौं, रास्ट्र पोसाक गुमायौं, रास्ट्रीय भाषा गुमायौ, हामिले लिपु लेक गुमायौं, भुकम्प को बिदेसी सहयोग नेपाल भित्रीयो तर पिडित भन्दा पनि खोइ?? बाटो बाटै गुमायौ।।। एउटा त्रीपाल त छोडेनन पिडितको नाम को अरु के आशा गर्नी हाम्ले, RNAC को 62/63 पछि ३ वटा जहाज का इन्जिन पुर्जा खोइ ।। पाएको चै के भने ....गरिब देस का धनी नेता पायौँ, १७ हजार को बलिदान पायौं, पाइप लाइन का झुटा आस्वासन पायौँ, स्विजरल्यान्ड सपना पायौँ, सामान्य बनाएर चलाउन मिल्ने ७२ वटा नामि गाडी तर १८ करोड को १ थान गाडी रास्ट्रपति लाई दिलायौँ।। Upper tarai को पानीको मुल स्रोत सुकाउन रेल अवधारणा पायौँ ।। बिचौलिया बिग्बिगी पायौं, धर्म निर्पेक्ष तर इसाइकरण मा सरकार लाग्यो, बुद्ध भारत मा जन्मिएका हुन भन्नेलाइ माफी मगाउन नसकेर रास्ट्रको गौरब गुमायौँ , हत्या हिंसा , गोर्खाल्यान्ड को पगरी गुमायौं ,आतङ्क, बलात्कार , घुस्खोरी,बिदेसी हस्तक्षेप , न्यायलयमा राज्निती, १९७०-१९८० मा ३८ लाख,1990-2000 मा३१ लाख,सन 2000- 2010 मा 2४ लाख,(अहिलेको तत्थ्यान्क आउन बाकिं) भारतीय जनता लाई नागरिकता दिलायौं,अख्तियार सुब्बा- खरदार लाई भन्दा माथी का को पाउ पुज्ने ।।। तेसैले बिकल्प खोज्न जरुरी छ।।। राजा ल्याउन जरुरी छ।।। हृदयेन्द्र लाई भये नि बनाउने हो।। जय देस जय मातृभुमि
No need raja feri puranai pana paltauni ???
तिम्रा शास्त्रमा राजाको संतान खानदान मात्र राजा हुनु पर्छ भनेर लेखेको छ र तिम्रा शास्त्र शाह बंशा मात्र राजा हुनु पर्छ भनेर लेखेको छ र अहिलेको ग्लैमर जमानामा ज्योतिषको कुरा कसले विश्वास गर्छ
यो साला बाहुन राजा छोरा नाति को मात्र हुन्छ अरुको छोरा नाति को चाहिँ राज योग हुँदैन
baje Rabi lamichhane chae Raja hunchhaki hudana?
बाहुन होईन ठकुरी हो। राजाको जात के हो थहा नै छैन, यसै रिसाएर हुन्छ।
nepali royal shah are thakuri not bahun so don't hate them
surya tara ho😂
तारा नै त हो ब्रो। Sun is the star of solar system. Solar system को तारालाई सुर्य भनिन्छ।
Tara navaye k ho ta? Gwaachey gobar sala bhak kei thaxaina etikai hero paltinxa dhoti mula
@@housegregory15 sai ho😂😂👏👏
Launw mero pani haat hernu paryo
If monarchy returns what will we expect from Parash?..India will forever control Nepal ..and Nepal will never develop ..better to have oli government to be dissolved than rather having King on India's involvement
Bau jastai chora
नेपालमा हिन्दु राजा आयो भने र मंगोल को देश छुट्टै बनाइन्छ
Banau banau ma ni mongol ma ta yehi khusi xu yesto ghatiya soch na rakha
Yesto waibhat kura garnu bhanda toilet saffa garnu janu Kalyan hunxa
khate mc midia haru rip
Tatto Na Chharo. Bhutro ko Rajyog ? Ke garxa tyo yog le.
सुर्य तेरो राजा होला बकवास गर्छ राजा र राजतन्त्र हामी लाई चाहिदैन राजा र राजतन्त्र तिमी हिन्दु हरुलाई चाएको होला हामीलाई चाएको छैन हामीलाई त लोगतन्त्र नै ठिक छ
Mero Lado
@@saujanhamal6910 umm ma ni hindu dharma ani Buddhist duitai manxu
Nepal ma hindu devi devta ko janma badi bhayeko xa
राजाचोर देश छोड
राजानै चाहिन्छ