सांचो र निष्पक्ष पत्रकारिता को लागी धन्यबाद दिल भुसनजी ।रास्ट्रिय स्वतन्त्र पार्टी का सभापति रबि लामिछाने प्रति पनि यस्तै निष्पक्ष बिश्लेषण को अपेक्षा छ ।
सर्बोच्च अदालतको प्रसंशायोग्य काम अनदेखा नितिगत भ्रष्टचार लाई जरैबाट निमोठेर फालौ । धन्यवाद दिलभुषण सर ,टेलिभिजन छोडेर अब्बल कार्यक्रम निर्माण गर्नुभएकोमा ❤❤
सबै पार्टीले चुनावी खर्च र पार्टी कार्यालय बनाउन धनी साहुमहाजन,माफिया दलाल संग पैसा अरबौं चन्दा ,दान लिने कुरा स्वयं प्रधानमन्त्रीले खुलासा गर्नु भयो ।अब भन्नुहोस् जसको पैसाले चुनाव जितेर सांसद ,मन्त्री हुने नेताहरू जनता र देशको भलाई भन्दा चुनावमा वा जग्गाजमिन दान दिने हरुकै अनुकुल कामगर्न र अर्को चुनावको खर्चको ब्यबस्थामिलाउन नै लागि पर्छन् ।भुक्ने कुकुरले टोक्दैन भने जस्तै भ्रष्टाचार गर्दिन भन्नेहरु नै भ्रष्टाचार गर्न उद्दत देखिन्छन् ।
Namaskar Bhushan ji, ma hajurko fan hu. Ma ahile sapna dekhdaixu ya bipnamai sudaixu tapaele boleka satte kura..maile ajasamma suneko thina e papiharuko papko Pana paltayako . Dhanyabad yasarinai aru pani lyaunuhola.
देश देश रहेन अब कोसको लागि समाचार बनाई रहनु पर्यो र सर? यस्ता को हात मा देश दिने नेपाली को लागि किन ऐना देखाउनु आफ्नो चरित्र त आफैलाई थाहा हुनु पर्ने हो नी
केपी ओली को यो त खुल्ला आँखाले देख्ने भ्रष्टाचार हो अदृश्य को त खानी नै छ एति बुझ्दा बुझ्दै पनि नेपाली जनता ओली बा,अब ओली बा को चुसि-चुसि खा ओली को दास नोकर हो।🫵
Comment garna ta garna mildaina hajur positive comment kasari garnu negative gara jail KO bas patrakar haru KO kamjori ho media bidhek lyauchan patrakar chup
नेपाली पत्रकारिता तपाईंहरूको यो कर्म ले जोगियको छ! धन्यवाद दिलभुसण पाठक ज्यू!
आति दामी विश्लेषण सहीतको प्रस्तुति
सिनियर पत्रकार र ठुलो मिडिया हरुले यी र यस्तै तथ्य बाहिर ल्याउनु पर्यो पुर्बग्राह होइन किनकी देश को चौथो शक्ति हो।
सांचो र निष्पक्ष पत्रकारिता को लागी धन्यबाद दिल भुसनजी ।रास्ट्रिय स्वतन्त्र पार्टी का सभापति रबि लामिछाने प्रति पनि यस्तै निष्पक्ष बिश्लेषण को अपेक्षा छ ।
Hajur yo manxey 12vai madeyko ek ho
धन्यबाद पाठक सर भ्रस्टचारीलाई नङयाउदै हुनु हुन्छ । बुझुन् झाेलेहरुले।
१२ भाइको लिस्टमा परिसकेपछि मनपर्न छोडेको थियो। आजको कन्टेनट हेरिरहँदा फेरि दिलभुरशनजी मनपर्न थाल्यो। Good job
Ta jastai daichiwre haru lay bokey ra ho neta haru chada bhaye ka
पाठक सर लाई मनपर्ने दिन आयाे ।❤
यथार्थ कुराको विश्लेषण गर्नुभएको मा धन्यवाद छ
धन्यबाद सर आजको जानकारी धेरै नै राम्रो लाग्यो । यसरी नै सत्य समाचार हरु हामी सबै नेपाली हरूको माझमा ल्याउनु होला l जय नेपाल
सलाम पत्रकार ज्यु
Salut 🙌🙌🙌
धन्यवाद दिल भुशणजि
महान पत्रकार पाठक जी लाई यो सूचना को लागि हार्दिक नमन
One of the best visual story teller
Keep it up Dilbhushan ji👏
सर्बोच्च अदालतको प्रसंशायोग्य काम अनदेखा नितिगत भ्रष्टचार लाई जरैबाट निमोठेर फालौ । धन्यवाद दिलभुषण सर ,टेलिभिजन छोडेर अब्बल कार्यक्रम निर्माण गर्नुभएकोमा ❤❤
पाठकले आज साहस गरे है
100% right
Great journolist Dil Bhushan Pathak I salute to you
Balanced investigative reporting
❤❤❤❤❤
good reporting sir, keep it up
Good
ओलि जस्तो खराब नेता नेपाल मा छैन ।येस्तो खराब नेता देशको लागि माहाघातक हामी येस्तलाइ नेता बनायो जितयौ प्रधानमन्त्री बनायो।हामी फसिराछौ।
सलाम गरे 🙏🙏
Keep it up Dil jue...
सारै चित बुझ्यो यस्तो यस्तै सुन्न पाउ।
सबै पार्टीले चुनावी खर्च र पार्टी कार्यालय बनाउन धनी साहुमहाजन,माफिया दलाल संग पैसा अरबौं चन्दा ,दान लिने कुरा स्वयं प्रधानमन्त्रीले खुलासा गर्नु भयो ।अब भन्नुहोस् जसको पैसाले चुनाव जितेर सांसद ,मन्त्री हुने नेताहरू जनता र देशको भलाई भन्दा चुनावमा वा जग्गाजमिन दान दिने हरुकै अनुकुल कामगर्न र अर्को चुनावको खर्चको ब्यबस्थामिलाउन नै लागि पर्छन् ।भुक्ने कुकुरले टोक्दैन भने जस्तै भ्रष्टाचार गर्दिन भन्नेहरु नै भ्रष्टाचार गर्न उद्दत देखिन्छन् ।
Namaskar Bhushan ji, ma hajurko fan hu.
Ma ahile sapna dekhdaixu ya bipnamai sudaixu tapaele boleka satte kura..maile ajasamma suneko thina e papiharuko papko Pana paltayako . Dhanyabad yasarinai aru pani lyaunuhola.
Nice analysis!
नमस्ते दिलभुषण सर🙏🙏🙏🙏
भ्रष्ट नेता कर्मचारी ब्यापारी आदि अन्य धेरै क्षेत्रको प्रस्टरुपमा कसैको डर नमानि समाचार दिनुहोला । आम जनताले तपाईं बाट यहि चाहेको छ ।❤
यी यस्ता कुरा सुन्दा म एमाले हूँ भन्न लाज लाग्छ कि नाँई ,यति हुदा सम्म पनि केपी राजनेता भनेर कहिले सम्म ओलिको हनुमान भएर बस्छन् होला
Dhanyabad prachanda ko jhole ji
What mean 😭
जे गरे पनी यो देशमा केही हुने वाला छैन, यो देश यसरीनै चली रहेको छ र यसरीनै चलने छ निरन्तर लेखनु होला ।
Good job supreme courts 👍👍👍👍👍👍👍👍👍
जे गरे पनि नेपालीहरु भेंडा हो भन्ने कुरा स्थानीय निर्वाचनले देखाई दिई हाल्यो नेपाल कहिले बन्दैन, जति काण्ड निस्कियो त्यति इनिहरुको ख्याती बढ्छ
namesti sir
The government should accept nominations for elections to those leaders who do any business or involvement with businessmen.
एमालेको नामबाट कम्युनिस्ट शब्द हटाउनू पर छ
ल अब राम्रो बैकल्पिक शक्तिको समाचार दिनु
नेता अगाडि राखेर पहिला जस्तो सोध्ने कार्यक्रम कहिले आउँछ पाठक सर????
आर्थिक पारदर्शिताको मामलामा विवेकशील साझा पार्टी जत्तिको पारदर्शि अन्य सायदै होलान्।
Jai adalat
देश देश रहेन अब कोसको लागि समाचार बनाई रहनु पर्यो र सर?
यस्ता को हात मा देश दिने नेपाली को लागि किन ऐना देखाउनु आफ्नो चरित्र त आफैलाई थाहा हुनु पर्ने हो नी
कलङ्की राजमन्दिरको जग्गा पनि आधा बिचलन गरेका छन। यसको पनि चिरफार गर्नुस दिल भुषण सर। खालि रबिको खैरो मात्रै नखन्नुहोस …
एमालेले किहले पाउँछ जग्गा ? किहले मिस्टेक भएछ कहिले हुनुपर्ने
Sahi khabardari
Mann mohan ko thai ma min ko photo Laglaa, dammi
तपाई बिकाउ पत्रकार हो मिन बहादुरले 2 sec मा तपाईंको मुख र सत्य बदलि दिन्छ
केपी ओली को यो त खुल्ला आँखाले देख्ने भ्रष्टाचार हो अदृश्य को त खानी नै छ एति बुझ्दा बुझ्दै पनि नेपाली जनता ओली बा,अब ओली बा को चुसि-चुसि खा ओली को दास नोकर हो।🫵
विदेशी देखि टाढै रहनु होला ,,,,
गल्ती याे या्े भनेर टिप्पणी गरे हुने नि .......
थुन्लान है हजुर !
Ufff chor ko desh
कुरा के हो टेकमान शाक्य को भिडियो बारेमा नेपाली जनतालाई खुलाइ दिनु पर्यो ! पत्रकार मित्र 🙏🙏🇳🇵🇳🇵🤔
एमालेको प्रबिधी म भन्दा देशमा कोहि जान्ने छैन भन्ने प्रबिधी अत्यन्तै नराम्रो
के पि ओलि मिन बहादुर कालु गुरुङ के पि ओलि भने को व्यापारी तस्करी सङ्ग साठ गाठ गर्ने लेम खाने
Kailash ko hali dilbhusan kuntha ra aarise rabi Dai prati sadhai negative
Good news
ओलि अस्ताउनु लागेको घाम जस्तै हो।कहिले अस्ताउछ थाह छैन।अस्ताउनु अघि यस्तै यस्तै फन्डा गरेरै अस्ताउने त होला?
He he bhrastachar gardina garna dinna 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Hello sir, khola xaiuko 40 m ko ke hudaixa
भस्ताचारी घुस लिने केपी हो
Background music is very annoying
Bhrastachaar..Ko MAAAFIA ( Kp Oli )
Laj nai nabhako kura .
Balen Rabi harka gopi Hamal xan aphnai poisale chunab ladera jiteka xan kp jee
Oli one of the greatest corrupt person !
Kma navayapaxi... newg
Ab bharastachari haru laai xadna hudaina.
Pahila bhat bhateni prachanda ko vanne cyber shyal harule failayeko bharam udhango vayo,
Jasto manxe tyastai Kura
लाचारिताको परकाष्ट
tai vayara naya chaheyako 12 bhai
Dile babu balla aja Thik bhanau
Patrakar le k talab KO paisa le gadi chadheka Hun ? Sabai KO Kura uhi ho.
😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
yo bekti kata bata parichalit xan
yedi oli le galat gareko ho vane kina jel ma janna taw sir ekpatak vnadinu paryo
Aru le gardai bhandai ma ma ni garxu bhanna milxa ta
बाफ्रे, जनतालाई कतिसारो उल्लु बनाएको ?
You don't disclose or explain as well as @nepalicomment or @indepthstory @techtanka 😢
Bharastachari ko naike,
Mahakali bechuwa,
Ajhai Ba vandai hindxan,
Guhu khane haru
Chunab agadi nei aaunu parthiyo
Aaja vane max xoyo 12-1 =11
Yo bharast kusasan neta ko xanbin kahile hune?
Comment garna ta garna mildaina hajur positive comment kasari garnu negative gara jail KO bas patrakar haru KO kamjori ho media bidhek lyauchan patrakar chup
oli chor ho yo namari desh le santi paudaina
Esta chor bhrastachari PM bhako desh ka, masu khayera vote halne sabai janta prati hardik sradanjali
😂
Kp oli hatau desh bachau
kina na dan dine minbahadur lai jati faida garaye yemale ko karan yhula bepari bane
❤❤❤❤❤
नमस्ते दिलभुषण सर🙏🙏🙏🙏
नमस्ते दिलभुषण सर🙏🙏🙏🙏
नमस्ते दिलभुषण सर🙏🙏🙏🙏