Harka's Podcast: Journey from Nepal to Dubai with DHA Nurse & Content Creator Sagun Sharma |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024

ความคิดเห็น • 1.1K

  • @SagunSharmaVines
    @SagunSharmaVines 10 หลายเดือนก่อน +1776

    Thank you everyone for your love ❤

    • @janukathapa3781
      @janukathapa3781 10 หลายเดือนก่อน +14

      Big fan dear sis from Bhojpur now itahari 😊 keep it up sis ❤️

    • @Santoshpandey01
      @Santoshpandey01 10 หลายเดือนก่อน +7

      God bless you deedi❤

    • @sushikalalama1836
      @sushikalalama1836 10 หลายเดือนก่อน +2

      inspiration ho tapai❤❤

    • @sujatasiwakoti5603
      @sujatasiwakoti5603 10 หลายเดือนก่อน +4

      Much love 😘

    • @deeptiraipandit9410
      @deeptiraipandit9410 10 หลายเดือนก่อน +6

      simple , true, natural, and down to earth like an open book - wish you a warm wishes for a successful future baini 😊

  • @jadesubedi984
    @jadesubedi984 8 หลายเดือนก่อน +26

    बहिनिलाइ सपना देखाउने बाबा लाई मनै देखि सम्मान ❤ सबैको भाग्य मा सपना देखाउने बाबा भए सबै छोरी भाग्यमानी हुन्थ्यो होला ❤

  • @SunitaGhising-m5p
    @SunitaGhising-m5p 10 หลายเดือนก่อน +99

    सुन्दा सुन्दै आँसु आको थाहै भएन😢कसरी मन थामेर बोल्नु सकेको सगुन😢😢सबैलाइ हसाउने मान्छेको मन मा केही पीडा पक्कै हुन्छ।

  • @Kal__________iA
    @Kal__________iA 9 หลายเดือนก่อน +104

    tyo Hindi movie 12 th fail maa vanda ta sagun sis ko struggle 100 guna dherai xa 🥹❣️.. you deserve to get every happiness in your life.. never stop inspiring us sagun didi

    • @juniorartist8972
      @juniorartist8972 6 หลายเดือนก่อน

      Movie ra real is too different

    • @manoj5362
      @manoj5362 5 หลายเดือนก่อน

      Compare garera hunxa ta aunty 😂
      Tyo movie honi

  • @xetri-xoro
    @xetri-xoro 10 หลายเดือนก่อน +68

    यो बहिनि परिवार को हिम्मत लाई 100% सलाम छ !!!! बहिनि को लगि भगवन सदैव साथ हुनुहुन्छ❤❤❤❤❤

  • @sumonprasad3318
    @sumonprasad3318 10 หลายเดือนก่อน +36

    मन कसरी थाम्न सकेको ❤❤ हामी भाको भए रोएर बोल्न सक्दैन थ्यौ होला❤️ Hats off Baini

  • @LaxmiGhale-c4f
    @LaxmiGhale-c4f 10 หลายเดือนก่อน +43

    नानु तिम्रो प्रतेक शब्द ले मन छोयो 😢
    आफ्नो सपना पछी राखेर बुवा को सपना पूरा गर्न अघि सरेउ ❤मा दुर्गा को आशिर्वाद सदैब रहि रहोस ❤नानु ❤

  • @sanzunepal8771
    @sanzunepal8771 10 หลายเดือนก่อน +42

    वर्णले फरक पार्दैन । मन साह्रै उज्यालो लाग्यो। मनलाई मनको आँखाले हेर्नुपर्छ । sagun sister ,you are just wow ।❤🙏👏👏

  • @KiranPun-n3z
    @KiranPun-n3z 10 หลายเดือนก่อน +8

    यो नानीको interview सुरुमा राम्रो लाग्यो आन्तिम तिर गिभिना बैनिको आवश्यक भन्दा बढी आलोचना गरेको देखेर दया लाग्यो सक्छौ भने गिभिना बैनिले जति दुखी पीडित हरुलाइ सहयोग गरेर देखाउ होइन भने एस्तो उस्तो भनेर नाक फुलाएको सुहाउँदैन ।

  • @BSSSSS4777H
    @BSSSSS4777H 10 หลายเดือนก่อน +48

    सगुन बहिनीको जीवन कहानी कहाली लाग्दो रहेछ सुन्दा आँसु पनि आयो तर अहिलेको प्रगति सुन्दा खुशी लाग्यो,मैले अहिलेको अबस्ता बुझ्न पुरै भिडियो हेरेँ ।

  • @tpvlog1.23m2
    @tpvlog1.23m2 10 หลายเดือนก่อน +10

    मैले याे पुरा भिडियो हेरे जति हेर्दै गयाे तेतिनै सुनम झै लाग्यो दुख मा फलेकाे फल दमदार हुन्छ जस्ले दुख बुझेकाे छ उस्काे बुझाइ र निखार्ता नै फरक हुन्छ वाह सिस्टर वाह सलाम छ 🙏

  • @khimlama4549
    @khimlama4549 10 หลายเดือนก่อน +8

    त्यहि नेपालमा पढेर दुई लाख खानपाएकोमा गर्व गर्नु है शर्मा बहिनी।।

  • @anamikasajal
    @anamikasajal 10 หลายเดือนก่อน +33

    कहिलेकाहीँ सपना देखिदिने मान्छे पनि चाहिने रहेछ सफल हुन । धन्य सगुन बहिनी तिम्रो बाबा । तिमीलाई सफल र उज्ज्वल भविष्यको कामना ❤❤

  • @sbvideos6730
    @sbvideos6730 10 หลายเดือนก่อน +8

    बैनी को बाबा र सपोर्ट गर्ने ति सबै तीचर हरु लाई सलाम छ!

  • @photographer541
    @photographer541 10 หลายเดือนก่อน +13

    म सगुनको ठुलो फ्यान हो । सधै फेसबूकमा हेर्ने गर्छु ।

  • @shiwanishrestha7991
    @shiwanishrestha7991 10 หลายเดือนก่อน +17

    1st time kunei pod cast suneko sagun maile tmro lagi 😂 ... Kate dukha lagyo yesto sapei vako resa kasaelai vanenau 😢.... Kura sunera mazza ayo ❤ god bless you ❤ we love you ❤......

  • @pabitraShahi-vz5bq
    @pabitraShahi-vz5bq 10 หลายเดือนก่อน +5

    सगुन बहिनी को मन मा यस्तो पिर ब्यथा रैछ भन्ने त मैले सोचेको पनि थिन♥️♥️♥️♥️♥️♥️♥️ धरधरी रुवायौ बहिनी 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @AJ_S2830
    @AJ_S2830 10 หลายเดือนก่อน +17

    Salute to that person who helped 50000 ❤ God will bless him, may he be prosper and prosper 🤞🙏

  • @gobindasundas9517
    @gobindasundas9517 10 หลายเดือนก่อน +12

    प्रेरणाको श्रोत बैनि बाट सबैले धेरै कुरा सिक्नु पर्छ्।

  • @Sara_kxettri
    @Sara_kxettri 10 หลายเดือนก่อน +96

    I cried while watching this podcast😭 more power to you ! & proud of you sagun ❤️

    • @RomaPoudel-e2o
      @RomaPoudel-e2o 8 หลายเดือนก่อน +1

      Mero ni aakha ma ashu ashu vo

  • @नन्द-ओलिबिखोले
    @नन्द-ओलिबिखोले 10 หลายเดือนก่อน +18

    sagun बहिनीको कुरा सुनेर अँखा बाट आँसु आयो बहिनी सहाशी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @HariGhimire-ze4wq
    @HariGhimire-ze4wq 6 หลายเดือนก่อน +1

    यो बहिनी को जीवन मा आधारित फिल्म बन्ने हो भने सुपरहिट हुन्छ।उच्च सम्मान सगुन लाइ

  • @kusumrd4066
    @kusumrd4066 10 หลายเดือนก่อน +27

    मुटु दुख्ने आफ्नो जीवन् को काहानी हासी हासी सुनाउनु भयो धेरै रोए मा 😢😢😢

  • @gunarajrijal7126
    @gunarajrijal7126 10 หลายเดือนก่อน +6

    नानी, सधैं जीत्ने इच्छा राख्नु हाैसलालाइ कहिल्यै मर्न नदिनु ।

  • @rojumumvlog
    @rojumumvlog 10 หลายเดือนก่อน +19

    Proud of you Sagun baini...मलाई पनि सरकारी school मा पढेको भएर 1st year nursing अलि गारो भएको थियो तर 2nd & 3rd year चाहिँ राम्रै गरेको थिए। आफ्नै पो याद आयो।

  • @gomabista260
    @gomabista260 9 หลายเดือนก่อน +4

    😥सगुन तिमी धेरै भाग्यमानी छौं ।भगवानले तिम्रो सिरमा हात राख्नु भएको थियो । प्रगति उन्मुख हुनु सफल हुनु दुख भनेको कति हुन्छ जस्ले भोग्छ उसैलाई मात्र थाहा हुन्छ ।।।

  • @Prabal347
    @Prabal347 10 หลายเดือนก่อน +5

    सानै उमेरमा धेरै हण्डर र ठक्कर खाएको मान्छे अब सधैं सफल हुन्छ नै , बैबाहिक जीवन चाहिँ हतारमा नजानु , जीवन बुझेर मात्रै अगाडी बढ्नु , जय बजरंङ्गबली 🙏🙏🙏🙏🙏🙏🙏

  • @pahadivideos
    @pahadivideos 10 หลายเดือนก่อน +44

    Such a inspiring story!
    May her father’s soul rest in peace!

  • @junitadewan5639
    @junitadewan5639 10 หลายเดือนก่อน +23

    Best interview in my life. Very strong and responsible daughter. Face does not judge the quality of person. Go ahead.God bless you ❤

  • @deepa890
    @deepa890 10 หลายเดือนก่อน +15

    Hats off to this brave girl 🙏

  • @madankmrirai2053
    @madankmrirai2053 10 หลายเดือนก่อน +5

    म बैनिको सबै भिडियो हेर्छु , अत्यन्तै राम्रो लाग्छ । तपाईंको जीवन कथाले सबैलाई सकारात्मक प्रभाव पर्नेछ । good luck .

  • @dr.subratapokhrel3383
    @dr.subratapokhrel3383 10 หลายเดือนก่อน +3

    I always complained my life tara sister tapaiko struggle le malai dherai motivation diyo... maile randomly yo podcast suneko thye tara ramrai kaam garechhu jastai lagyo... Best wishes hajurlai... Jiwan maa kahile pani dagmagaaunu hunna..

  • @PuzaBhattarai
    @PuzaBhattarai 10 หลายเดือนก่อน +34

    You are doing an incredible job Harka Dai, thanks for inviting her

  • @B1Vlog-li6or
    @B1Vlog-li6or 10 หลายเดือนก่อน +1

    दुख ले जिन्दगी जिउन सिकाउछ
    जिउनु सिक्नु नै महान मानव हो

  • @believer5475
    @believer5475 10 หลายเดือนก่อน +20

    Every parents shows unconditional love .my father also struggle for my studies and i have a dream atleast give him comfort dad and said i made it and give him happiness he deserve ❤

  • @umabudhathoki4671
    @umabudhathoki4671 2 หลายเดือนก่อน

    नानू तिम्रो प्रगति देखेर सारै मन खुसी भयो अब पनि तिमिले चालेको प्रगती भगवानले पुर्याउने छ्न साहसी छोरी पाउने भाग्य मानी बाबा आमा

  • @SajanaRai-qw8zh
    @SajanaRai-qw8zh 10 หลายเดือนก่อน +3

    तपाइको story ले साची नै मन छोयो ❤️ दिज्यु❤😢 ।

  • @reshamneupane6902
    @reshamneupane6902 10 หลายเดือนก่อน +2

    बहिनी सगुन तिमी राम्री य्छौ, हिनता बोध गरेको चाहिँ ठीक लागेन, मातृभूमि प्रतिको मायाँ भुलेर देशप्रतिको कर्तव्य र दायित्व बिर्संदै पो जाने हो कि भनेर मनमा चिसो पस्यो, तिमी आज जे छौ नि त्यो सबथोक त यही नेपालको पवित्र माटोको देन हो भन्ने कुरा हेक्का राख्नु बहिनी। उत्तरोत्तर प्रगतिको कामना गर्दछु, यति राम्रो भिडियोको लागि धेरै धन्यवाद छ ❤❤❤

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 10 หลายเดือนก่อน +3

    जिन्दगीका उतारचढाव यस्तै हुन अझै प्रगति को शुभकामना 😊

  • @Redmi-nz5zo
    @Redmi-nz5zo 7 หลายเดือนก่อน +1

    सगुन मा जस्तो सबै नेपाली छोरीलाई हिम्मत दिनु भगवान 😍😍😍

  • @SamirSamir-lv1mh
    @SamirSamir-lv1mh 10 หลายเดือนก่อน +11

    😢😢😢Ma ta sunda nai aasu aayo 😢❤
    कस्तो हासेर सुनाउन सकेको वा sis ❤❤

  • @tukrai6559
    @tukrai6559 8 หลายเดือนก่อน +1

    मान्नुपर्छ सगुन बहिनीको struggle life inspiring to all of people god bless you बहिनी

  • @Virtualworld999
    @Virtualworld999 10 หลายเดือนก่อน +7

    मलाई त तपाईंको भिडियो खुब मन पर्छ। मेरो बहिनी र म तपाईंको भिडियो हेरेर खुब हाँस्छम। सबैलाई हँसाउने सगुनको कहानीले आँखा रसायो। हिम्मत गर्नेहरु कोही हार्दैनन्। धेरै सफल हुनु सगुन जि। ❤

  • @nithalg4046
    @nithalg4046 7 หลายเดือนก่อน +1

    🥺So inspiring story. Afno dukha lukayera aru lai hasauni manxe, Vagwan le sadhai kripa garun.❤️

  • @Pragati2304
    @Pragati2304 10 หลายเดือนก่อน +18

    Wow, hats off to you Sagun. Hopefully your brothers and sisters they don't disappoint you and appreciate you what you did for them once they settled. All the best for your upcoming future👍👏👏👏❤

  • @RobarPun-q4x
    @RobarPun-q4x 6 หลายเดือนก่อน

    सलाम नानु बाबा ममिको सपना र तिम्रो मेहनत प्रति।

  • @abissha7548
    @abissha7548 10 หลายเดือนก่อน +4

    कति हासेर सुनाउनु भाको म सुने को आँसु आयो😢😢😢❤❤❤

  • @manjugiri8403
    @manjugiri8403 4 หลายเดือนก่อน

    बैनि घरपरिवार को खुसिको लागि आफुले यत्रो सङ्घर्ष गरेकि छउ मा बिन्दबासिनी को आशिर्वाद सदैब लागिरहोस 🙏

  • @bogatiraju
    @bogatiraju 10 หลายเดือนก่อน +32

    She is a real hero, a hardworking member of society who can inspire many girls. Harka Podcast is the best podcast from my perspective, giving Sagun the opportunity for a podcast video. Hats off to both of you.

  • @ombasnet2222
    @ombasnet2222 9 หลายเดือนก่อน +1

    कती इनोसेन्ट हो सगुन सुन्दा आसु नै आयो।साधारण र मेहनती, एक जना सन्तान राम्रो हुदा घरको अबस्थानै परिवर्तन गरि दिन्छ।

  • @annieelimsgirl2938
    @annieelimsgirl2938 10 หลายเดือนก่อน +7

    I heard one who makes people laugh the loudest,struggles the hardest! Now I feel it! #respect💜

  • @Shantachannel-q7j
    @Shantachannel-q7j 7 หลายเดือนก่อน

    तिमी जस्तै छोरी हुन सबै आमाहरूको congratulations chori God bless you ♥️ ❤❤

  • @shilapokhrel5332
    @shilapokhrel5332 10 หลายเดือนก่อน +4

    एउटै हैन उस्तै कहानी रहेछ बैनी, proud of you❤ sending much love....❤❤

  • @jbsolu9226
    @jbsolu9226 10 หลายเดือนก่อน +1

    छोरी तिमीसङ्गै मैले नि दुख गरेको आज मेरो पनि राम्रै छ दुख गरेर पढेको र दुख बुझेको खन्डमा एकदिन सफलता पाईन्छ बधाई छ ।

  • @Suyog75
    @Suyog75 10 หลายเดือนก่อน +7

    ❤❤❤❤❤ पुरै सुने। सार्है राम्रो लाग्यो। यति सम्म संघर्ष गर्दा जिबनमा सफलता मिल्छ।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 10 หลายเดือนก่อน +1

    सबै भन्दा सँगरस नै मन पर्यो र अरू सबैनै मन पर्यो जिवनमा मानिस यस्तो हो र हुनुपर्छ

  • @premalimbu17
    @premalimbu17 10 หลายเดือนก่อน +12

    Ma jastai interest diyera complete podcast herne jati yata hajir humta🤞

    • @deudhanrai
      @deudhanrai 8 หลายเดือนก่อน

  • @ManozLohaar
    @ManozLohaar 10 หลายเดือนก่อน +2

    हर्क जी,ले गेस्टलाई तिमी तिमी नभनेर तपाईं भन्ने शिष्टता देखाएको भए गजब हुन्थ्यो...

  • @asmitahamal8347
    @asmitahamal8347 10 หลายเดือนก่อน +32

    Never stop inspiring us sagun Didi!❤✨

  • @sinjugrg
    @sinjugrg 6 หลายเดือนก่อน

    पीडा मानिसको मनभित्रको भावना हो ,सोचाइ हो, विचार हो, संवेग हो । बैनिलाई मेरो सम्मान र नमन छ।

  • @rsharma3815
    @rsharma3815 10 หลายเดือนก่อน +3

    Followers huni vanni bitikai infuencer vanni garinxa Nepal ma ,yedi real influencer kasto hunxa tyo bujhnu xa vaney uha lai hernus,yo ho mehenat ,yo ho growth,yesto story bata huni ho manxe influenced not someone jasle influencer vanera bio ma rakhxa.So called youth are getting influenced by some girls jasle timro body thik xaina vanera insecure banauxa,get influenced from someone jasle timi lai timi jasto xa thik xau vanera accept garauxa .Get influenced from her guys❤❤lots of love sagun

  • @AsmitaGutam-yx2ul
    @AsmitaGutam-yx2ul 7 หลายเดือนก่อน

    म सगुन दिदिकाे सबै भिडियाे हेर्न गर्छु सारै राम्रो लाग्छ ,, दिदा धेरै माया ल ❤❤❤

  • @jyotiyadav4194
    @jyotiyadav4194 10 หลายเดือนก่อน +4

    Tq u so much sister for promoting our career, i hope being a nurse we can achieve our goal in life

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 6 หลายเดือนก่อน

    बहिनी तिमीले धेरै रुवायो,रुवाईको साथ साथै तिम्रो प्रगती र भावी योजना सुनेर खुशी पनि लाग्यो,तिमीलाई तिम्रो बुबा र भगवानको आशीर्वाद लागि रहोस,तिमीलाई दुख हुदा ज जस्ले सहयोग गरेका थिए उनीहरुको गुण फिर्ता गर्नु,समसा खिलाउने म्यामलाई,तिर्पलको घर हुदा पानी दिने दाईलाई पनि केही सहयोग गर्नु,सहयोग ठुलै हुनु पर्छ भन्ने छैन,मेरो तर्फबाट तिमीलाई प्रगतिको शुभकामना

  • @Smarikaaaaa
    @Smarikaaaaa 10 หลายเดือนก่อน +20

    It feels so good to see and listen to your story sagun didiand such a inspiration for all young generation
    Such a strong lady more power to you😢❤

  • @yubarajbc2162
    @yubarajbc2162 10 หลายเดือนก่อน +2

    हजुर हरु दुबै जनालाइ नमस्कार,
    म हाल साउदि अरब बाट,
    यो बैनीको त्यो दुखको कुरा अनि भोगेको त्यो पल देखेर म हर सब्दमा धेरै रोहे,
    बहिनी म धेरै भावुक भए, म पनि मेरा प्यारा छोरा छोरीको लागि धेरै सङ्घर्स गर्दै छु,
    मलाई धेरै प्रेरणा मिल्यो धेरै रोहे नानू हजुर को कुरा सुनेर,सुरु देखि अन्तिम सम्म यति लामो अन्तरबार्ता हेरेको जीवन मा पहिलो चोटि हो धेरै राम्रो लाग्यो ल,
    सफल हुनुभएको रहेछ, अझै धेरै सफल हुनु, सगरमाथा को सिखर चुम्नु है,

  • @pemanorbu3448
    @pemanorbu3448 10 หลายเดือนก่อน +13

    I love all my madhesi friends.They are very special and loved by everyone.And what a story,what a struggle,what a podcast,what a maturity and what a clear vision for life.A mad respect to you young lady.Keep shining inside out.A fan from Newyork.you are beautiful inside and out.

  • @shantibhurtel2190
    @shantibhurtel2190 10 หลายเดือนก่อน +1

    कति सरल , इमान्दार र innocent हो नानु तिमि। धेरै धेरै माया तथा शुभकामना। तिम्रो innocent पन नै तिम्रो गहना हो। तिम्रो अनुभब सुन्दा नै सिरिङ्ग भयो।
    Lots of love ,blessing n respect nanu

  • @yashumoktan2770
    @yashumoktan2770 10 หลายเดือนก่อน +8

    Proud of u sagun sister be strong and self confident 💪❤

  • @BOJU_SAMA
    @BOJU_SAMA 9 หลายเดือนก่อน +1

    Sagun sharma ko story ma movie bannu parne ho yar kati struggle gareko sano age ma🥺❤️.

  • @sranamagar
    @sranamagar 10 หลายเดือนก่อน +66

    Hats off to Sagun’s Father and to Sagun. Really heart touching! I can relate every incidents 👏🏻

  • @sushmitakc6011
    @sushmitakc6011 6 หลายเดือนก่อน

    BABAAMA chahe jastosukai condition ma kina nahunuhos, uhaharu afno life ma jiudo vayera vairanu vanya thulo blessings ho, Always respect and love them 🙏🙏

  • @SHREEJANALAMA-sonam2
    @SHREEJANALAMA-sonam2 10 หลายเดือนก่อน +17

    So EMOTIONAL story 😢
    You're so strong 💪🏻
    Keep on going girl ❤

  • @pabisapokharel7203
    @pabisapokharel7203 6 หลายเดือนก่อน

    Jasko kei hudaina usko bhagwan hunux vaneko ho raixa♥️♥️tmro ankha le dekheko ra man le socheko sab pura hos baini❤️😊

  • @yourchoice2331
    @yourchoice2331 10 หลายเดือนก่อน +2

    Podcast program ko clip TikTok ma dekheki thiye,daiko program rahexa khusi lagyo🙏👍

  • @malatishrestha2462
    @malatishrestha2462 10 หลายเดือนก่อน

    म यो दिदेको बिग फ्यान , लास्टै मन पर्छ दिदी शुभकामना अगाडि बढ्नु है,

  • @sunitaacharya1685
    @sunitaacharya1685 10 หลายเดือนก่อน +6

    Hats off to your dad and u dear sagun ❤ajha dherai Pragati milos life ma 💙

  • @Simrantamang7519
    @Simrantamang7519 10 หลายเดือนก่อน

    धन्य हुनुहुन्छ हजुर यति धेरै support गर्ने बाबा हुनुहुन्दो रहेछ।

  • @Niveygurung05
    @Niveygurung05 10 หลายเดือนก่อน +6

    ❤❤sagun sister is good in her own journey but jivina sister is doing really good work for other people ❤

  • @rlthapa811
    @rlthapa811 6 หลายเดือนก่อน

    Self confidence ,smart ,tallent ,honest wow ! Hats off .

  • @manjupariyar4865
    @manjupariyar4865 10 หลายเดือนก่อน +3

    Best interview❤ very strong and responsible daughter so proud of you Sagun🥰

  • @pabitrarai12
    @pabitrarai12 10 หลายเดือนก่อน +1

    मलाई खुब मन पर्ने मान्छे ❤️
    i love you @sagun Sharma Vunes

  • @karkiramu2057
    @karkiramu2057 10 หลายเดือนก่อน +6

    Proud of you sagun have a bright future❤

  • @lppptl1937
    @lppptl1937 10 หลายเดือนก่อน +2

    बहिनिले सानोको पाएको दुख त अहिले पनि आधा नेपालीहरुको अवस्था तस्तै छ तर बहिनिले दिमाक चाहिँ भगवानको बरदान नै पाएको रैछौ

  • @mountainpeace5646
    @mountainpeace5646 10 หลายเดือนก่อน +9

    hasaune manxe ko dherai pida hunxa vanthe ho raixa.. bless u dear sagun sis.. sadhai audience lai mindblowing parne tapaiko katha byatha vayera pani .... u are just awesome... bless u

    • @shibaniranamahat9018
      @shibaniranamahat9018 10 หลายเดือนก่อน

      Proud of you be strong and post your amazing tiktok. Best of luck forYour nursing profession ❤

  • @devibhattarai4204
    @devibhattarai4204 10 หลายเดือนก่อน

    बधाइ छ नानी तिम्रो कहानी सुनेर स्तब्ध भएँ तर प्रगति गर्ने त्यस्तै ब्यक्तिले हो जो गरीब भएर पनि संघर्ष गरिरहन्छ। तिम्रो बाबा प्रति नमन।

  • @manishaacharya5882
    @manishaacharya5882 10 หลายเดือนก่อน +8

    such an inspiration so proud of her and her father❤️

  • @chandrakhulal9982
    @chandrakhulal9982 10 หลายเดือนก่อน

    कति मीठो विशाल हृदय भएको छोरी मनका कुरा सबै सेयर गरेको

  • @deepasimkhada6116
    @deepasimkhada6116 10 หลายเดือนก่อน +7

    Proud of you sagun de🎉❤you are such a inspirational motivate n strong girl 😊hats off your hard work 🎉

  • @aarshshakya-zz2hx
    @aarshshakya-zz2hx 9 หลายเดือนก่อน

    नानु तिम्रो आउदो उज्ज्वल भविष्यको शुभकामना 🎉🎉

  • @susmanepal6485
    @susmanepal6485 10 หลายเดือนก่อน +5

    Wow❤
    proud of you sagun❤
    Bestu le pathaideko gift layera aaunu vako raixa❤❤

  • @bhaktapurtours
    @bhaktapurtours 10 หลายเดือนก่อน

    हामीलाई देशभक्त जनशक्तिकाे‌ आवश्यकता छ । धनकाे खाेजी गर्न सिकाउने शिक्षा ब्यबस्थालाई यहाँ गफ गर्ने कलाकार दुबैले प्रचार गर्न खाेजेकाे छ ।

  • @ctupokharel9821
    @ctupokharel9821 10 หลายเดือนก่อน +15

    It feels so good to see and listen your story sagun❤ god bless ya 😊

  • @subamayathami7976
    @subamayathami7976 9 หลายเดือนก่อน

    सबै कुरा राम्रो लाग्दा लाग्दै झन लास्टको यो गिभिनाको कुरा गर्नुभयो यो त झन राम्रो लाग्यो मनको कुरा गर्नु भयो

  • @samikshyasiwakoti319
    @samikshyasiwakoti319 10 หลายเดือนก่อน +6

    I am listening you from USA 🇺🇸 Thank you so much for your motivation. You are very strong ❤❤

  • @sundarkhanal3692
    @sundarkhanal3692 7 หลายเดือนก่อน +1

    Your story gives a moral lesson ❤

  • @angsherpa9094
    @angsherpa9094 10 หลายเดือนก่อน +9

    Sagun is an exceptionally talented person and believe she is a good nurse too.

  • @sujanrai6471
    @sujanrai6471 6 หลายเดือนก่อน

    Strong heartiest ❤ sagun sarma yeti ko life story sunauda ali kati pni dukha dekhako xaina aasu jhareko xaina

  • @rajubhujel9065
    @rajubhujel9065 10 หลายเดือนก่อน +4

    Very impressive struggling sagun sis and father's dedication towards daughter 👏👏 🙏 I'm watching this video from Dubai Al seef 🙏🙏

  • @itsdristant3473
    @itsdristant3473 6 หลายเดือนก่อน

    कति ज्ञ्यानि,हिम्मतवालि छाेरि❤