New Nepali Teejsong 2078 Tiwari Aama / तिवारी आमाको तिज गित राजनीति

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • यस च्यानलमा रहेको भिडियो मनपर्छ भने हामिलाई Like , Comment , Subscribe र Share गरेर अझबडी सुजाव,सल्लाह, उत्साह दिनुहुन हार्दिक अनुरोध गर्दछौ । ओम शान्ति डिजिटल परिवार ।।
    यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरीने छ
    Contact Us : / @omshantidigital2422
    / omshanti.rampur

ความคิดเห็น • 310

  • @rameshlama4645
    @rameshlama4645 3 ปีที่แล้ว +1

    आहा साह्रै राम्रो लाग्यो आमा ❣️❣️

  • @dhanbahadurkumal6161
    @dhanbahadurkumal6161 3 ปีที่แล้ว

    कति मिठो गाउनुभयो आमा साप तहरु धेरै राम्रा राम्रा छन् मेरो मन छोएको छ यो गीतकै भएपनि देशको इतिहास इतिहासमा घटनाहरु naima भए गीतै मा भएको लाग्यो परदेशी छोराको लाखौंलाख sanjana

  • @dayaramshrestha3872
    @dayaramshrestha3872 3 ปีที่แล้ว +10

    अहा कति राम्रो गीत गाउनु र नाच्नु भयो आमा ले

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +8

    अामाकाे सुमधुर अावाजमा मिठाे गित अाफै गाउने नाच्ने सारै राम्रो र यथार्थमा तिज गित सबैलाई हार्दिक बधाई ,धन्यवाद छ,सफलताको कामना छ।।

  • @pratiklamichhane4548
    @pratiklamichhane4548 3 ปีที่แล้ว +4

    आहाँ "राजा छैनन् दरवारमा न्याय छैन देशमा" कति मिठो सब्द चयन 🥰🥰🥰

  • @nishchal122
    @nishchal122 3 ปีที่แล้ว

    अति राम्रो गित आमा

  • @anjandilip4250
    @anjandilip4250 3 ปีที่แล้ว

    कति राम्रो तीज गीत लेउन भएछ तिवारी आमा देश राजनीति काे येथरत घटना

  • @samipacharya3721
    @samipacharya3721 3 ปีที่แล้ว +1

    राम्रो भन्नू भयो आमा ले

  • @meghrajkhanal331
    @meghrajkhanal331 ปีที่แล้ว +1

    Kati ramro git didi ko❤

  • @sitaadhikari7042
    @sitaadhikari7042 3 ปีที่แล้ว +16

    तिवारी दिदि तपाइको पलोपछी येस्ता गितहरु गाउने तालिम दिनु छोरी बुहारीलाई

  • @chandragc6738
    @chandragc6738 3 ปีที่แล้ว +1

    100 %यथारथँ सहि कुरा

  • @suryakc1165
    @suryakc1165 3 ปีที่แล้ว +2

    बर्तमान राजनीति घटनाक्रमलाई दुरुस्तै गित बाटै जस्ताको जस्तै प्रस्तुत गर्नुभएछ आमाले यो हो नि वास्तविक तिज गित।सानो हुदा यस्ता गित सुनिन्थ्यो।अहिले आमाको गित सुन्दा गाउघर र बाल्यकालको सम्झना आयो।आमालाई नमन छ🙏

  • @clovevange4432
    @clovevange4432 2 ปีที่แล้ว

    समयलाई राम्राेसित बुझेकि तिवारी अामा जय हाेस🙏🙏💟💟💟

  • @chandrashrestha4258
    @chandrashrestha4258 2 ปีที่แล้ว

    Tiwari aamako teej git1oo parsent thik chha rhank you so much

  • @krishnabhandari3321
    @krishnabhandari3321 3 ปีที่แล้ว +1

    जस्ले जे भनेपनी तिवारी आमाले जस्तो तिजगित गाउने अहिलेसम्म जन्मिएको छैन्😍😍😍

  • @ramchadarparja5646
    @ramchadarparja5646 3 ปีที่แล้ว +2

    आहा यो पो होत गित भनेको त आमा को सु स्वास्थ्ये दिर्घायु को कामना

  • @dayaramkc9378
    @dayaramkc9378 3 ปีที่แล้ว

    बधाई छ

  • @vashalthapa1089
    @vashalthapa1089 2 ปีที่แล้ว

    Kati ramro teej song

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 ปีที่แล้ว +21

    आमाको गित सुने पनि धित मर्दैन किन होला सधै भरी एस्तै रमाइलो गरेको देख्न पाइयोस

  • @sandipbhattarai608
    @sandipbhattarai608 3 ปีที่แล้ว

    Wa wa aama hajur ko geet sunira Dharai aanad layo kati ramailo Lago yo purano vaka haru yasta Po hunu parxa Teej geet aaja voli ta sabai chad parba bigaraka xan Paila Paila kati ramailo lagtheyo chad parba aauda aaja voli ka la ta faasan banaka xan to dhakda dhukha lagxa Nepali vanara chanauni chaad parba sabai bigare

    • @sandipbhattarai608
      @sandipbhattarai608 3 ปีที่แล้ว

      Mero Ghar Pani palpa ho ma pani Naya Pedi ho Tara Malai purano chaad parba purano vaka man parxa

  • @durgakunwar4195
    @durgakunwar4195 3 ปีที่แล้ว +3

    धेरै राम्रो तीज गीत आमा ! बधाई तथा शुभकामना

  • @kalpanadhakal9151
    @kalpanadhakal9151 3 ปีที่แล้ว +2

    तिवारी अामाकाे गित सारै राम्राे 100% सहिछ शब्द याे गित हाम्रा देशका नेताकाे कान सम्म पुगाेस् अामा हजुरलाइ सलामछ

  • @ramprasadghimire788
    @ramprasadghimire788 3 ปีที่แล้ว +2

    सारै मिठो अनि बास्तबिकता आधारित गित। कला र गलाप्रती आमालाइ उच्च सम्मान छ।

  • @ekbahadurkumal5221
    @ekbahadurkumal5221 3 ปีที่แล้ว +32

    तिवारि अामाकाे गित 100% सहि लागाे

  • @badribajgain6679
    @badribajgain6679 3 ปีที่แล้ว

    बास्तबिक तिज गित भनेको यो पो हो त सलाम छ आमा

  • @baburaja2601
    @baburaja2601 3 ปีที่แล้ว +3

    यो गित मौलिक अनि समयशापेक्ष छ राम्रो लाग्यो 😊😊

  • @kalpanasapkota2560
    @kalpanasapkota2560 3 ปีที่แล้ว

    सारै राम्रो गित नमस्कार आमा

  • @dornachaulagal9506
    @dornachaulagal9506 3 ปีที่แล้ว +15

    आमाको गीत लाई मान्नु पर्छ

  • @ganeshneupane6566
    @ganeshneupane6566 3 ปีที่แล้ว +3

    दामि छ आमाको गित , हाम्रि बैनिहरुलाई पनि देख्दा तिज आय जस्तो भयो 🙏👏🎈

    • @bipulgamingbipulff1893
      @bipulgamingbipulff1893 3 ปีที่แล้ว

      आहा अटुट मायाको सौगात बोकेर हजुर को भिडियो तिर आएको छु मिठो सम्झना मनै देखि हजुर सधै यस्तै प्रस्तुती लिएर आउनु ल

  • @rajendrakafle7803
    @rajendrakafle7803 3 ปีที่แล้ว

    आहा कति मिठो स्वर अनि पुरानो सस्कृतिमा राजनीतिक झटारो।

  • @TaraDigital
    @TaraDigital 3 ปีที่แล้ว +4

    Wow dami xa tiwari amako sabda...

  • @romanthapa1372
    @romanthapa1372 3 ปีที่แล้ว +1

    Solut xa aama lai geet ko sabda vandar rahexa hjr sanga🙏❤️

  • @govinchapagain6727
    @govinchapagain6727 3 ปีที่แล้ว +1

    D
    धेरै राम्रो सन्देश छ गितमा🙏🙏

  • @surajregmiharpal1785
    @surajregmiharpal1785 3 ปีที่แล้ว +16

    साहै राम्रो गित आमा ♥️♥️♥️♥️

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go ปีที่แล้ว

    आमा लाई सम्मान छ धेरै राम्रो

  • @ramlaladhikari8715
    @ramlaladhikari8715 3 ปีที่แล้ว +1

    आमालाइ इन्द्रेणी मा ल्याउन पाए, कति हुंदो हो ! म प्रार्थना गर्छु,आमा एकपटक इन्द्रेणी मा आउनु हुने छ ! इस्वरको कृपा रहोस ! जयहोस

  • @rishirambastola4160
    @rishirambastola4160 3 ปีที่แล้ว

    जतिसुकै भन्दा पनि नेता उस्तै सर्म छैन नेता लाइ तर आमा को मार्मिक गित सुनी रह्स्न म लाग्च

  • @gandgmedia784
    @gandgmedia784 3 ปีที่แล้ว +1

    उत्कृष्ट शब्द । आमालाइ धेरै सम्मान छ ।

  • @tulashibagale700
    @tulashibagale700 2 ปีที่แล้ว

    सैहो आमा कती मीठो 😍😍😍💐💐

  • @subashpantha9759
    @subashpantha9759 3 ปีที่แล้ว +3

    यस्ता हुन्थे पुरानो तिज का गित हरु आमा प्रती सम्मान छ।

  • @takbahadur6736
    @takbahadur6736 3 ปีที่แล้ว +8

    नमन अामा हजुरको हरेक वर्षको यो मार्मिक सब्द हरु सुन्न पाउँदा अति खुसि लाग्यो

  • @lilasunar1884
    @lilasunar1884 3 ปีที่แล้ว +1

    अहा सारै मार्मिक गीत गाउनू भो ... आमा नमस्कार ।

  • @keshabpokhrel1773
    @keshabpokhrel1773 3 ปีที่แล้ว

    आहा कति राम्राे । तिवारी आमाकाे अझ नयाँ नयाँ गित हेर्न पाईयाेस ।

  • @mohankhadka3845
    @mohankhadka3845 3 ปีที่แล้ว

    Ama ko gid khatra xa
    Ama lai dhanneba xa

  • @shankarthapa7911
    @shankarthapa7911 3 ปีที่แล้ว

    अति उत्कृष्ट सब्द आमा😍😍😍

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 3 ปีที่แล้ว +9

    तिवारी आमाको जय होस्,कति राम्रा मनछुने गीत हुन् ,

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 ปีที่แล้ว +3

    अामा लाई तिजकाे शुभकामना 🙏🙏🙏🍂🍂🍂सारै रमाइलो समसामयिक राजनीति गित । दिदिबहिनी सबै लाई हेप्पि तिज🙏🙏🙏♥️♥️♥️😐️😐️😐️🌼🌼🍂🍂🍂🍇🥥🥝🍍🍅🍈😘😘😘

  • @ManiMani-vx3cg
    @ManiMani-vx3cg 3 ปีที่แล้ว

    दामी गित कलाकार फेल

  • @raghunath8760
    @raghunath8760 3 ปีที่แล้ว

    राम्रो गित आमालाई सलाम छ ।

  • @arjunpangeni2495
    @arjunpangeni2495 3 ปีที่แล้ว +1

    आहा सुन्दानी कति मजा आउने 😍😍

  • @babakhatiwada858
    @babakhatiwada858 3 ปีที่แล้ว +3

    आमा को गीत आती राम्रो

    • @amalasharma5605
      @amalasharma5605 3 ปีที่แล้ว

      तिवारी आमा को गीत को शब्द चयन अती नै सान्दर्भिक र घतलाग्दो !
      भाखा मौलिक भएर झन् सुनमा सुगन्ध भयो!

  • @ramasapkota6471
    @ramasapkota6471 3 ปีที่แล้ว +6

    राजनीतिक गीत यो भन्दा राम्रो अरु कुनै हुदैन होल।।
    सारै राम्रो लाग्यो।💕 जनताले यो गीत बाट पाठ सिकुन। आर्को चुनाव मा काङ्ग्रेस , एमाले मावोबादी लाई नभै नयाँ पार्टी रोज्नु होला 💕💕

  • @myagdipunpun6879
    @myagdipunpun6879 3 ปีที่แล้ว

    आमा लाई तिज को सुभ-कामना
    तिवारी आमा कति मिठो गाउनु भयो अहो दुबै जना दिजु कति राम्रो नाचेको यो हो खुसी हामी चेलीबेटी को रमाइलो र धुलो उडाइ रातो सारिमा नाच्ने सबैमा मेरो happy tij la ।

  • @bishnusigdel389
    @bishnusigdel389 3 ปีที่แล้ว +4

    तिवारी आमाको तीज गीत अत्यन्त राम्रो छ धन्यवाद शुभकामना 🎂🎉🌹❣️👍🌹🙏

  • @deepakbaraily1261
    @deepakbaraily1261 3 ปีที่แล้ว +12

    कति राम्रो संग देश को राजनीतिक यथार्थ चित्रण गर्नु भयो ..!

  • @kedarbogatee8604
    @kedarbogatee8604 3 ปีที่แล้ว +3

    यो तीजको भिडियो गीतमा आदरणीय आमा र दिदीबहिनीहरूले नेपालको राजनीतिक दलका नेताहरूको आचरण र व्यवहारमा देखिएको विकृति विसंगति को विरूद्धमा लोकलय मीठो स्वरमा गाएको गीत धेरै राम्रो लाग्यो । तपाईहरूलाई धेरै धन्यवाद र साधुवाद छ । Happy Teej 2078.

  • @krishanbc8275
    @krishanbc8275 3 ปีที่แล้ว +4

    आमा हजुर को गीत सारै मन पर्यो ।

  • @indirathapa6081
    @indirathapa6081 2 ปีที่แล้ว

    Aha ama kati mitho git

  • @saraswatikoushal1548
    @saraswatikoushal1548 3 ปีที่แล้ว

    धेरै मीठो आमा गित र नाच बधाई छ आमा लाई

  • @rajsingbist6966
    @rajsingbist6966 3 ปีที่แล้ว

    Dherai ramro geet gaun bhayo aamale

  • @sirjanapoudel536
    @sirjanapoudel536 3 ปีที่แล้ว

    एहिले को देशमा भएको ठिक मिल्यो आमा को गीतमा राजनीतिक नेताहरुको लागि सन्देश

  • @premkhanal9776
    @premkhanal9776 3 ปีที่แล้ว

    अति राम्रो आमा सधै झै अहिले पनि देख्न पाइयो

  • @ramjimagar4796
    @ramjimagar4796 3 ปีที่แล้ว

    बोल्नु पर्नी सब्द नै छैन म संग तिवारी आमालाई सलुट छ🙏👏

  • @pujamahat4883
    @pujamahat4883 3 ปีที่แล้ว +1

    Dherai ramro aama 💞💞💕💕🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾miss you aama

  • @srikrishna3316
    @srikrishna3316 3 ปีที่แล้ว +1

    आहा आमाको दिमाग् सल्युट ठोके आमाको दिमाग् लाइ

  • @bimalakhanal8953
    @bimalakhanal8953 3 ปีที่แล้ว +1

    सारै राम्रो।सब्द मिठि गीद आमाको आमाको

  • @prakashpokhrel7279
    @prakashpokhrel7279 3 ปีที่แล้ว +12

    शब्दचयन गर्नमा आमा माहिर हुनुहुदो रहेछ 😚😚🥰

  • @susmakatwal7858
    @susmakatwal7858 3 ปีที่แล้ว +1

    आमा लाई बदाइ छ

  • @manbahadurtamang1767
    @manbahadurtamang1767 3 ปีที่แล้ว +25

    अामा हजुरकाे तिज गित सारै राम्रो छ

    • @sanutamang4303
      @sanutamang4303 3 ปีที่แล้ว

      👍👍👍👍👍💯💯💯💯💯💯👌👌👌👌👌🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌷🌷🌷🌷⚘⚘⚘⚘⚘⚘

    • @RonaldoMessi6820
      @RonaldoMessi6820 3 ปีที่แล้ว

      @@sanutamang4303 कति राम्रो अामा

    • @nabintripathi662
      @nabintripathi662 3 ปีที่แล้ว

      @@sanutamang4303 qpppvcccp😏

  • @naraynkajii8170
    @naraynkajii8170 3 ปีที่แล้ว +41

    हाम्रो पाल्पाली आमा लाई पनि इन्द्रेणीमा गीत गाएको धेरै हेर्ने रहर छ हामी सबै लाई बद्री पङगेनी ज्यु हजुर ले आमा लाई पनि बोलाउनु न कृष्ण दादालाई भनेर

    • @buddhimangharti6963
      @buddhimangharti6963 3 ปีที่แล้ว +1

      आमाको तिजगित कतिमिठोछ

    • @govindaneupane8473
      @govindaneupane8473 3 ปีที่แล้ว

      गित मार्फत कडा प्रहार नैतिक्ता हरायका हरूलाइ।

  • @Sahity10
    @Sahity10 3 ปีที่แล้ว +6

    ठाऊको ठाऊ शब्द बनाऊन सक्ने कला। त्यसमाथी देशको परिस्थितिलाई जस्ताको तस्तै मिठो गीतबाट प्रस्तुत गर्न अगर्निक कलाकार तिवारी आमालाई नमन छ 🥰🙏

  • @ranasotanja7710
    @ranasotanja7710 3 ปีที่แล้ว

    आमाको तीजको गीत सारै राम्रो।

  • @shovasoti5068
    @shovasoti5068 3 ปีที่แล้ว +2

    आमा दाेग छ कला र गलामा।

  • @jhalanathsapkota5677
    @jhalanathsapkota5677 3 ปีที่แล้ว

    रामाेछ गित अामा

  • @damberbudhathoki7160
    @damberbudhathoki7160 3 ปีที่แล้ว

    अति।राम्रो अामा काे गित 💕💕💕💕💕💕💕💕

  • @ramharikapri92
    @ramharikapri92 ปีที่แล้ว

    अबसर बादि चाेर ठिक भन्नुभयो अामाले

  • @kumarithapa6235
    @kumarithapa6235 3 ปีที่แล้ว

    तिवारी आमा को तिज गित सारै मार्मिक छन

  • @sarattsaratt1022
    @sarattsaratt1022 3 ปีที่แล้ว

    सहि भन्नु भयो आमा

  • @sabitatiwari2984
    @sabitatiwari2984 3 ปีที่แล้ว +1

    Wow aama ko kala lai naman🙏

  • @lalbdrrokaya7746
    @lalbdrrokaya7746 3 ปีที่แล้ว

    आहा कति राम्रो तिज गीत

  • @minadhital3878
    @minadhital3878 3 ปีที่แล้ว

    आमाको गित वास्तव मै सहि छ।

  • @santakumal583
    @santakumal583 3 ปีที่แล้ว +6

    Wow aamako jeet kati ramro

  • @santasunar6622
    @santasunar6622 3 ปีที่แล้ว +5

    Very nice song aama 🙏

  • @bhumika6139
    @bhumika6139 3 ปีที่แล้ว

    अामालाई सलाम छ 🙏🙏🙏

  • @laxmidhakalsanu2566
    @laxmidhakalsanu2566 3 ปีที่แล้ว +1

    कति राम्रोसँग गाउनु भएको आमाले

  • @mirasunar5303
    @mirasunar5303 3 ปีที่แล้ว +3

    आमा

  • @gangaadhikari8016
    @gangaadhikari8016 3 ปีที่แล้ว +2

    Badhai xa Aama Hjr lai

  • @indrakarki4724
    @indrakarki4724 3 ปีที่แล้ว +2

    सहि कुरा भन्नु भको छ 🤓🤓

  • @dilukc6718
    @dilukc6718 3 ปีที่แล้ว +1

    Ramro chha dhanybad

  • @kamalkhatri3163
    @kamalkhatri3163 3 ปีที่แล้ว

    Dherai dherai ramro

  • @rohitghimire561
    @rohitghimire561 3 ปีที่แล้ว

    राम्रो गीत आमा को

  • @husainsahin7603
    @husainsahin7603 3 ปีที่แล้ว +1

    आमा हजुर लाई धन्यबाद 👌👌👌👍👍👍👍🙏🙏🙏🇳🇵🇳🇵

  • @sumitapoudel9800
    @sumitapoudel9800 3 ปีที่แล้ว +1

    सारै मार्मिक गित

  • @somraj9385
    @somraj9385 3 ปีที่แล้ว

    आमालाई सम्मान छ

  • @bimalbhandari1048
    @bimalbhandari1048 3 ปีที่แล้ว

    आहा आमा हजुर लाई सम्मान छ नमस्कार

  • @amritsangraula7549
    @amritsangraula7549 3 ปีที่แล้ว +2

    Dherai ramro gaunu vayo aama

  • @dezibaaniya7996
    @dezibaaniya7996 3 ปีที่แล้ว

    Sarai ramro git

  • @laxmiacharya5741
    @laxmiacharya5741 3 ปีที่แล้ว

    सारै रार्माे देश भाढे अामा 100 हाे

  • @gopal.kunwer.aavagi3860
    @gopal.kunwer.aavagi3860 3 ปีที่แล้ว +1

    Supeer xha hi ama bast of

  • @minatamang3277
    @minatamang3277 3 ปีที่แล้ว +1

    100 % sahi