AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २९, मंगलबार साँझ ५ बजे | AP1HD
ฝัง
- เผยแพร่เมื่อ 24 ต.ค. 2024
- NEWS PRESENTER: SAMA THAPA
HEADLINES:
१. टीआरसी विधेयक प्रतिनिधिसभामा, आकष्मिक समयमा रास्वपाका सांसद बोल्दै गर्दा हंगामा, विद्युत महशुल असुली रोक्न नहुने माग ।
२. चौतर्फी विरोधपछि मधेश प्रदेशको जम्बो मन्त्रीपरिषद्मा छाँटकाँट, ८ राज्यमन्त्री पदमुक्त, पार्टीको दबाबले मुख्यमन्त्रीलाई सकस ।
३. शेयर बजारमा गिरावट, नेप्से परिसूचक ८ अंकले घटेर २९ सय २३ विन्दुमा, कारोबार साढे २१ अर्ब रुपैंयाँमा सीमित ।
४. बंगलादेशकी अपदस्त प्रधानमन्त्री हसिनासहित ६ जनाविरुद्ध फौजदारी मुद्दा, व्यापारीको हत्या गरेको अभियोग, विकसित घटनाक्रममा जोडेकोप्रति अमेरिकाको आपत्ति ।
र,
५. एएफसी च्यालेञ्ज लिग प्रारम्भिक चरणको खेल साँझ दशरथ रंगशालामा, एडिभिजन च्याम्पियन चर्चब्वाइजलाई भुटानी च्याम्पियन पारो एफसीको चुनौती ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►TH-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc