AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ३१, बिहीबार बिहान ७ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • News Presenters: Smita Khatiwada & Nirajan Bhandari
    Headlines:
    १.अठार वर्षदेखि अधुरो संक्रमणकालीन मुद्दा टुंगिने चरणमा,टीआरसी विधेयक संसदबाट बहुमतले पारित,शान्ति र समृद्धिमा नेताहरुको प्रतिवद्धता। टीआरसी विधेयक पारित |
    २.बढ्दो गर्मीसँगै बालबालिकाको स्वास्थ्यमा जोखिम, अस्पतालमा बिरामीको चाप, विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव।सतर्कता अपनाऔं |
    ३.नि:शुल्क शिक्षा नारामै सीमित,सामुदायिक विद्यालयका विद्यार्थीलाई शुल्कको भार, जनशक्ति र स्रोतसाधन व्यवस्थापन गर्न शिक्षाविद्को सुझाव। नि:शुल्कका नारा !
    ४.अफ्रिकी मुलुकमा एमपक्सको संक्रमण तिब्र बन्दै,विश्व स्वास्थ्य संघठनद्वारा स्वास्थ्य संकटको घोषणा, कंगोमा चार सय पचास जनाको मृत्यु अर्को महामारी |

    ५.यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडलाई,एटलान्टा २-० ले पराजित,कार्लो एन्सेलोटी बने सर्वोत्कृष्ट प्रशिक्षक खेल अपडेट |
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 2