भावना मा बगेर हुन्न, ब्यबहारिक जिबन फरक हुन्छ भाइ, पहिला बिहे गरेर हेर, आमाले बुवाले छोराछोरि को खुशि हेर्ने हो, उनिहरुको नया जिबनमा बाधक बन्ने होइन, तर आमालाइ सम्मान चै दिनुपर्छ, चाहे आमाले दोस्रो बिहे गरेको होस या नहोस !!
Good thought bhai अनि ताे अायुस bhain अाखिरिमा पहिलाकाे हैसियतमा अाएर अाफनाे जन्मदिने अामालाई बचनले रूवायाे 😪😪 किनकि तेसले tik tok बाट भिख मागेर घरत किन्यो तर अामालाई अरबाै अरबाै रूपैयाले पनि किन्न सकदैन र अबकाे बाटाे भनेकाे ताे Aayush bhai ko पतनकाे बाटाे सुरू भयाे र ताे भाईले अामालाई ( अामा भनेकाे धर्ती माता हुन ) रूवाएकाे छ तेसैले ताे भाईलाई भगवानले पनि क्षमा दिने छैनन
आफ्नो आमा लाई ईज्जत न गर्नु सक्ने छोरा ले अरु लाई हेल्प गर्ने काम गरेको सबै नाटक गरि रहे को हो। आफुले काम गरे र कमा को पैसा होइन त्यो सबै अरु ले दिएको पैसा त हो। ईनी ले त्यो सबै आफ्नो बेवहार ले देखाए।😢😢
सहि भन्नु भो भाइ अब तेस्ता नालायक छोरा कुनै नारि को कोखबाट जन्म नहोस् हजुरले नाम नभनेनि सबैले बुज्छम भाइ मेरा नि छोरा छन भोलि को दिनमा के होला भन्ने भाको छ
सहि हो यो परिवारीक माम्ला पब्लीक गर्नु ठुलो भुल गर्यो पकिस्तानी बुहारी भएको ले यो भिडीयो नेपाली ले मात्र नभएर पाकिस्तान भारत बंगाली हरु ले समेत चासो को बिषय बनेको छ बदनाम भयो /
Ayoush sano ho dada Tara thikai xa ayoush galat ho hola Tara usko ama poni manxe chai thik lagena agar ama ho vani chora lai maff gar din thiyo na ni fem ko lagi media ma vanu ghar ma goyera maya ly samjw nu parthiyo
अमुल्य सत्य वचन सलाम आमाको सम्मानका लागि ।
Sahi kura ho vaii
आमा भन्नेको आमै हो आमा भनेको भगवान हो
100%right brother ❤
भावना मा बगेर हुन्न, ब्यबहारिक जिबन फरक हुन्छ भाइ, पहिला बिहे गरेर हेर, आमाले बुवाले छोराछोरि को खुशि हेर्ने हो, उनिहरुको नया जिबनमा बाधक बन्ने होइन, तर आमालाइ सम्मान चै दिनुपर्छ, चाहे आमाले दोस्रो बिहे गरेको होस या नहोस !!
विचार एकदमै सही र मननयोग्य छ 🙏
सही भन्नुभयो
Ama ta ama ni ho. 💯 % ho 🙏🏻
Good thought bhai अनि ताे अायुस bhain अाखिरिमा पहिलाकाे हैसियतमा अाएर अाफनाे जन्मदिने अामालाई बचनले रूवायाे 😪😪 किनकि तेसले tik tok बाट भिख मागेर घरत किन्यो तर अामालाई अरबाै अरबाै रूपैयाले पनि किन्न सकदैन र अबकाे बाटाे भनेकाे ताे Aayush bhai ko पतनकाे बाटाे सुरू भयाे र ताे भाईले अामालाई ( अामा भनेकाे धर्ती माता हुन ) रूवाएकाे छ तेसैले ताे भाईलाई भगवानले पनि क्षमा दिने छैनन
Ama aama ho❤❤❤
Aama ko samman ra ijat ko khyal rakhnu bhayako ma salut cha bhai lai 🙏🙏
Aama vaneko god. Ho you r 100% right bro🎉❤
100% sure 😢
Right ho daii
आमा को सबदनै काफी छ
आफ्नो आमा लाई ईज्जत न गर्नु सक्ने छोरा ले अरु लाई हेल्प गर्ने काम गरेको सबै नाटक गरि रहे को हो। आफुले काम गरे र कमा को पैसा होइन त्यो सबै अरु ले दिएको पैसा त हो। ईनी ले त्यो सबै आफ्नो बेवहार ले देखाए।😢😢
Yes 💯
सहि भन्नु भो भाइ अब तेस्ता नालायक छोरा कुनै नारि को कोखबाट जन्म नहोस् हजुरले नाम नभनेनि सबैले बुज्छम भाइ मेरा नि छोरा छन भोलि को दिनमा के होला भन्ने भाको छ
sai ho sarai ramro ❤❤❤❤❤
Sahi kura lagyo vaaiko..
सईहाे हजुर ले भनुभाकाे ह👍️👍️👍️👍️👍️
मान्छे पब्लिक figur भए पछि जनताले चासो लिन्छन नै famly matter सबको हुन्छन् but घर भित्रै राखनु उचित हुन्छ है।दुनिया हँसाउने काम नगर्नु होला
सहि भनु भयो
तपाईँ को नि गल्ती हो आमा सँग मोरनु र आमा सँग छ दीन मा छुटनु भनेको धेरै घाटक हो आमा😢😢
good👍️
Vai ko vanai thik lagyo Malai ni aama aama nai ho😢😢😢😢
ठिक हाे भाइ
Ho ho sahi ho love you mom 😢😢😢😢
Yes yrr😢😢
सहि हो यो परिवारीक माम्ला पब्लीक गर्नु ठुलो भुल गर्यो पकिस्तानी बुहारी भएको ले यो भिडीयो नेपाली ले मात्र नभएर पाकिस्तान भारत बंगाली हरु ले समेत चासो को बिषय बनेको छ बदनाम भयो /
great
❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
🙏👍🙏
Bhahut heart touching vo yo words le.
😢😢
Sahi ho bhai
💯 Right
Right ho
100% right
100%right 👍️
100% write ho aamaa amaa nai ho
Great
Right 👍
Wa wa sir❤❤
Sahi vanu vayo
Good
सन्तान पाल्न बाध्यताले अामाले शरीर बेच्छिन भने पनि अामा माहान अामा हुन
Right 👍👍👍 Babu timi le bhaneko kura
Sahi ho
Sahi sahi
100%👍️
Good 👍
ठिक हो भाइ
पछिल्लो छ महिनामा आउनुस भनेकै रहेछ त आयुशले आमा नै नआएको हो के
🙏🙏🙏👍👍👍👍👍
👍️👍️👍️👍️👍️😭😭😭😭😭
😭😭😭😭😭
Tru Bro Aama Aama ho
Ama vaneko vagwan ho
😭😭😭😭😭😭😭
100% rught
Sahi vanyo vae aausko teti sochna sakne sakti xaina yeslai kasaile uchaleko xa ghar bigarnu ma
Sahi kuro
Sai hi
❤❤❤
🙏✨️🙏🙏
🙏
Ama Galat chhaina. Life diyeko chha. Akash bat khasena hola ni.?? Mr Aush.
Ayoush sano ho dada Tara thikai xa ayoush galat ho hola Tara usko ama poni manxe chai thik lagena agar ama ho vani chora lai maff gar din thiyo na ni fem ko lagi media ma vanu ghar ma goyera maya ly samjw nu parthiyo
Aayush r alijeko sambhandha ramro hune xaina
💯 Right
Right 👍👍
😢😢
❤❤
❤❤❤❤