लामो समयपछि मिडियामा आइन् अभिनेत्री पूजा चन्द ! || Pooja Chand || The Bina’s Show || Bina Shrestha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 27

  • @sunitachemjong4181
    @sunitachemjong4181 3 หลายเดือนก่อน +9

    परानो नयिका पुजा दि ज्युलाई धेरै मायाँ 🙏🙏🙏🙏🙏🙏

  • @sitabam7242
    @sitabam7242 3 หลายเดือนก่อน +3

    पुरानो कलकार काे कुरै कस्तो मिठो दामी बिचार ❤❤❤big fan

  • @Hkalpit
    @Hkalpit 2 หลายเดือนก่อน

    नेपाली फिल्म इन्डस्ट्रीको एक बौद्धिक सुन्दरी नायिका पूजा चन्द।🎉❤ सुन्दर अन्तर्वार्ता❤

  • @BestEditz25
    @BestEditz25 หลายเดือนก่อน

    ❤❤❤❤sadabahar beautiful

  • @annanepal3251
    @annanepal3251 2 วันที่ผ่านมา

    उहाँ को पहीलो फिल्म महानायक सँग भाउजु हो सानो भूमीका मा २०४८ र २०४९ साल को भूल मा पनि सानो भूमिका अनि २०५० /५१ साल को भीष्म प्रतिज्ञा हो ❤ उहाँ को लीड खेलेको फिल्म हो 😊 ५० काे दर्शक मा राम्रो अभिनेत्री हुन उहाँ
    बर पिपल को देवी को भुमिका ले धेरै लाई रूहायो धेरै हल मा
    पूजा चन्द दिदी

  • @nareshsubba2143
    @nareshsubba2143 3 หลายเดือนก่อน +1

    सदाबहार नेपाली मनपर्ने नायिका 💞💞

  • @AdityaLimbu-v5i
    @AdityaLimbu-v5i 3 หลายเดือนก่อน +1

    Wow so beautiful ❤❤De

  • @priyaraipriyarai367
    @priyaraipriyarai367 3 หลายเดือนก่อน

    salute xa purano kalakar haruli ani purani kalakar haru dherai ramro

  • @niranp5184
    @niranp5184 2 หลายเดือนก่อน

    beauty with brain .......God bless u😘

  • @barshagurung2489
    @barshagurung2489 3 หลายเดือนก่อน +4

    म के गरौं भन के गरौं, तिम्रो लागि अब के गरौं😊

  • @lamasherpa3980
    @lamasherpa3980 3 หลายเดือนก่อน +1

    मलाई त पुजा चन्द नै मन पर्छ दिद ज्यु को नाम ❤❤❤🙏🙏🙏

  • @anmolsunar7878
    @anmolsunar7878 2 หลายเดือนก่อน

    Love ❤you much...poo😘😘

  • @tejendralimbu8225
    @tejendralimbu8225 2 หลายเดือนก่อน

    Beautiful ❤️ puja mam

  • @gmkeshab
    @gmkeshab 3 หลายเดือนก่อน +1

    I love puja Chand ❤❤❤

  • @alokgamar5467
    @alokgamar5467 3 หลายเดือนก่อน

    स्वागत छ फेरिपनी चलचित्र छेत्रमा 🙏🙏🙏सुन्दरी नायिका पुजा चन्द मामुलाई ❤❤❤❤❤

  • @pramilakattel3402
    @pramilakattel3402 2 หลายเดือนก่อน

    ❤❤

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo 3 หลายเดือนก่อน

    धेरै माया मेरो फब नायिका फेरी फ्लिम खेल्नु भो खुशी लाग्यो 💋💋👌👌

  • @NepalVillageLife7
    @NepalVillageLife7 2 หลายเดือนก่อน

    छोरिले बिहे गराइदिएको भन्न चै भनाइ मात्र हो😂😂😂😂

  • @manjukhanal8086
    @manjukhanal8086 3 หลายเดือนก่อน +2

    गायक राजु लामा सँग बिहे गरेको हो र????

    • @romanreign2041
      @romanreign2041 2 หลายเดือนก่อน +1

      होईन अर्कै लामा हो नि जोडी येक्दम मिलेको छ ❤

  • @KrishnaBahadur-p1p
    @KrishnaBahadur-p1p 3 หลายเดือนก่อน

    पुजा चन्द र राजेस हमाल को ट्रक ड्राइभर मुभी हेरेर म पुजाको एक्दम मन पताउने फ्यान थिय र म पुजा जस्तो केटिको खोजिमा थिये एक समय उस्तै केटि देखे माया बस्यो अहिले 12 सल भो बिहे भाको मेरो अजै पुज लाई हेर्दा मेरो माया फिल्मी लाग्छ ❤❤❤❤

    • @annanepal3251
      @annanepal3251 2 วันที่ผ่านมา

      ट्रक दाईबार मा शिव श्रेष्ठ र करिश्मा दिदि हो

  • @MallaSubash
    @MallaSubash 3 หลายเดือนก่อน

    we'll come back.

  • @Nshah376
    @Nshah376 2 หลายเดือนก่อน

    Kun juniko actor ho aunty?

  • @Podcast_shorts1069
    @Podcast_shorts1069 3 หลายเดือนก่อน

    हैन यो दिदी ले डिभोर्स भाको बुडा को थर चन्द किन राखेको होला

  • @luckyseven4563
    @luckyseven4563 3 หลายเดือนก่อน

    Puja Chand pariyar ho ra ??

    • @annanepal3251
      @annanepal3251 2 วันที่ผ่านมา

      राधिका परियार हो ❤
      तर फिल्म मा आउँदा पूजा चन्द हो