छोरा होस वा छोरी हेमा राई जस्तो हुनुपर्छ । एक परिवारको जिम्मेवारी साथै देशको जिम्मेवारी पनि लिएकी छिन । सेक्युरिटी गार्ड गर्नु चानचुने कुरा होईन हरेक समस्या सङ्ग लड्नु सक्ने हिम्मत लिने मात्रै गर्नु सक्छ । र अर्को कुरा जस्तो मनमा पिर बेथा भए पनि हसिलो खुसिलो भएर बोली रहेको छिन । दुखमा आतिनु हुन्न सुखमा मातिनु हुन्न भन्ने सन्देश दिई रहेको छ उनिले
मैले बैनीका अरु अन्तर्बाताहरुपनि हेरेको छु। याहाँपनि म बैनी, बैनीको सोच र कर्मलाई म सोलुट गर्दछु। पिटर सरको प्रश्न सोधाई र सघाउले भरिएको मुटुलाई म गणेश बस्नेत, भोलाझार, आसामबाट सलाम् भन्दछु। सरले दिन खोजेको काम मन् लगाएर गर बैनी। हुनसक्छ यो तिम्रो सफलताको पहीलो खुड़कीलो हो। Never look back. go ahead, the success is waiting for you. स्वभाव र बोलि आज जस्तो तेस्तै राख, किनभने तिम्रो बोलिमा संघर्षको सफल सुगन्ध छ।
फ्लिम गित मा काम गर्दा नि अहिले को फेशन हैन एउटा छुट्टै फिल हुने सबै ले रुचाउने सिन मा देख्नु पाउ बहिनी लाई अजै चर्चित हुने रोल मा खेल्नु होला इमान दारिता पुर्बक को रोल होस अनि मात्र खेल्ल्नु होला अझै माथी सम्म पुग्नु होला
हो हेमा बैनी ले सहि कुरागर्यौ उसङ्ग जिनिन्नु उस्को आफन्त भनेर जिनिन्नु धिकारछ बैनि हिम्मत गर हामी सथछौ हेमा बहिनी लाई आशिर्वाद छ।र खालिङ सर तपाइलाइ धेरै धेरै धन्यवाद है।
हेमा ! सबै राम्रो लाग्यो अहिले सम्मको अन्तरवार्ताहरू । आगामी दिनहरूमा अझै सोच बिचार गरेर बोल्नु होला। नआत्तिनु-नमात्तिनु भन्ने उखान सदैव याद गरेर अघि बढ तिम्रो भविष्य उज्जल छ।
धन्नेबाद पैलो त मिडिया लाई साथै हेमा लाई हिम्मत त यस्तो पो हुनु पर्छ दुख्ख मा नआतीनु र सुख्ख मा नमाँतीनु भन्ने यै हो फेरी नमातीनुनी जस्तो ह्याबिड थियो उस्तै देखीरहन पाओस 🌷✋👌🌹
हेमा बहिनीको जीवन कथा जीवन भोगाईको कुरा सुनेर मेरो आँखा बाट पटक पटक आँसु झर्यो किनकी मैले पनि बहिनीले जस्तै दुख गरेर हुर्किए मेरो पनि समस्यामा आफन्त पराई भएको थियो तर म संघर्ष गर्न छोडिन अनि अहिले मेरो मेहनत देखेर सबैले प्रसंसा गर्छ । बहिनीको अगाडिको दिन सफलताको मार्ग बनोस म कामना गर्छु अनि यसै गरि जनता सामु ल्याई परिचीत गराई दिनु हुने सम्पुर्ण मिडिया कर्मीहरु प्रति म धन्यवाद ज्ञापन गर्दछु । 🇳🇵🇳🇵🇳🇵
Sarhai khusi lagyo hema rai bahaini ko parisaram dekhyra life banny ko sangarsa nai ho jo sangarsha garchha u sadai aagi badchha ekdam ramro salam chha hema bhaini lai
Sir hajur le hema bainilai dinu vayeko salla sujhab saro man paryo ani hema baini kati mitho bolnu vako atinei safa kanchan man sachi nepali cheliharuko lagi matra navayera sara nepali haruko lagi udaharan vayera aru nepali utpidan cheliharulai man mutu josh jagar ani housala pradan garne madhyam bannu vayeko xa hajur.
धेरै धेरै धन्यावाद छ पिटर खालिङ्ग सर यहाको सहयोगी मन लाई साथै हेमा बैनिलाई तपाईंको मोभिमा काम गर्ने अवसर दिनुभएको मा धन्यावाद र हेमा बैनी लाई सफलताको शभकामना छ।
wow.... डाइरेक्टर खालिङ सर र मिसन TV लाई सलाम दुखमा परेकाहरुलाई खोजी खोजी अवसर दिनुभएकोमा र आशा गर्छौ उहाको कारणलेनै तपाइको ब्ल्याक एन्ड ह्वाइट प्लिम सुपर हिट हुनेछ
हिम्मत वाली हाम्री चेली लाई धेरै२ बधाइ त छदैछ, बलेको आगो सबै ले ताप्छ, निभेको कल्ले ताप्छ ! भने जस्तै पैला दुख पर्दा कोइ थियन, तर ऐले सबै बात वाह२ हुदा नचिनेको मान्छे ले पनि बोलाइ२ चिनापर्ची गर्ने र बधाइ साथै केके भन्ने हरु धेरै निस्कियको त छ, तर होसियार हेमा-नानू ! तिनी हरु सबै राम्रा होइनन ! मत्लबी, स्वार्थी र ब्वासो हरु पनि नहोलान भन्न सकिन्न, फसाउने खेलाउने हरु पनि हुन्छन, एक्दम ख्याल राख्नु नानू ! फिल्म तिर को कुरा मा पनि स्वार्थी ब्यक्ती हरु नहोलान भन्न पनि सकिन्न ! जेहोस, एक्दमै ख्याल र होसियार साथ अगाडी बद्नु र शुभ कामना छ ।
हेमा बुनु लाई सबैले माया गरेको छ। गरिनै राखौ। र इन्टरभु दिनिहुने दाइ लाइ धन्यवाद छ। हेमा बुनु लाई अलि अलि ठाउँ दिनु भएको मा बुनु ले राम्रोसँग मोभी गर्नुस्। तपाईलाई सम्पुर्ण नेपालीहरु ले हौसला र साथ माया सम्र्थ दि राख्नेनै छौँ।
हो वास्तवमा मान्छे को जीवनमा उतारचढाव आउँछ। यो नौलो कुरा होइन, तर बिडम्बना के छ हामी दुख गर्न मान्दैनौं, दुख नै सुख हो, त्यसमा पनि हेमा राई को यो हिम्मत अनि साहस देख्दा मलाई पनि केही हिम्मत मिल्यो, उहाँलाई मेरो पनि सलाम छ अनि यो हिम्मत, साहस लाई कहिले पनि नघटाउनु होला, अझै हिम्मत साहस मिलोस मेरो पनि शुभकाना।। संगै भन्नेले जे पनि भन्छ त्यासमा धेरै चित्त नदुखाउनु होला," काग कराउँदै गर्छ पिना सुकदै गर्छ " भन्दै गर्दा ,कसैले केहि दिन्छु भन्दैमा बिश्वास नगर्नु होला,"दुखमा न आत्तिनु होला सुखमा न मात्तिनु होला" सहि कुरालाई अङ्गाल्नु होला, भगवान ले साथ दिनुहुनेछ। त्यसको साथसाथै यसरी साथ सहयोगको लागि सबैको सामु सम्मन पुर्याउनु हुने मिडिया कर्मी मित्रहरू लाई धन्यवाद, त्यस मध्ये पनि विशेष त मिसन टिभी परिवारका पिटर खालिङ ज्यु लाई धन्यवाद साथै मि.परिवार लाई ।यति भन्दै गर्दा अनि खुशी हुँदै गर्दा , के साच्चै यो फिल्ममा पक्का खेलाउने नै हो त ? के खेलाउने भए कहिले सम्झौता गर्ने ?? कहिले सम्मन खेलाउने ?? अनि के हेमा राई को हित हुन्छ त ? भन्ने प्रश्न पनि उठ्न सक्छ। यसलाई मध्य नजर गर्दै यहाँहरुको फिल्म राम्रो बनोस् छिटै हेमा राई को फिल्म हेर्न पाउ शुभकामना अनि यसरिनै लगातार अरु पनि हेर्ने मौका मिलोस ।।।।।।
flim pakka khelaune ho sir...ani aba ek mahina vitra shooting huna lai ready xha... police ko roll ho..hope ramro hune xha//movie heyri dinu holaa..thanks a lot..
wow wow wow hema rai bahini socha bichaar man pani dherai ramro manchhe pani beautiful bichaar pani beautiful chhori ta hemaa rai nanu jasto hunuhuparchha jahile pani sakaratmak bichar bhaeko kamai matrai painchha tara bahiniko bichar uchcha chha yasaigari nai fasaltale shikhar chumdai janu hos sathai patrakar mitralai pani dhanyabad🌹🌹
प्यारी बहिनी हेमा, सफल र सच्चा छोरी/चेली हुनुको स्यालुट !!! साथमा साहसी त्यो तनमनको उच्च सम्मान !!! जिवनको तिम्रो सत्य त्यो भोगाइलाई प्रत्यक्ष सुन्दा देख्दा, एउटा राम्रो लेखकले परिकल्पना गरेर रंगमञ्च प्रस्तुत गरे जस्तो लाग्ने,कत्ती सक्कली भोगाई छ बहिनी तिम्रो। यस्तो अबस्था र भोगाई कयौंको जिवनमा परिरहन्छ तर हेमा बहिनी,चेली,छोरी जस्तो अठोटका साथ त्यो अबस्थाको जिम्मेवारी सम्हाल्ने व्याक्त्ती भने कमै हुनसक्छ,लाग्छ।आज मिडियाको सहयोगले नै सबैको चिनारी र प्यारी बनिन पुगिन हेमा नानी,त्यसैले धेरै२ धन्यवाद मिडिया कर्मिलाई । हेमा बहिनिको मुख्य आफ्नो लक्ष्य आमाको सफल उपचार र बहिनिको सपना पुरा गर्ने,आफ्नो जिवनलाई भुलेर निरन्तर त्यही परिवारको जिम्मेवारी लिदै अन्त्यमा टुटेको परिवार पुन: जुट्ने बनाउने भित्री त्यो चाहाना नि पक्कै पुरा हुने छ बहिनी,आशिर्वाद छ। त्यो अठोट,सोच,साहस र त्यो हँसिलो खुशिलाई सधै साथ नछोड्नु हामी सबैको साथ छ।
धेरै मिडियाहरुले बैनी को रुप राम्री भनेर प्रचार गर्नु भयो तर रुप होइन उहाको काम, साहस अनि प्रतीग्या लाई सरोकार राखेर प्रस्तुति गर्नु भए अरु रुप नराम्रा र काम राम्रा साहसिक नारीहरुको पनि मनोबल बढने थियो।
हेमा लाई एउटा सल्ला सुझाब कुनै music video खेल्दा वा खेल्ने मन छ भने त्यो पनि धेरै सोच बिचार गरेर हात हाल्नु पर्छ पहिला मान्छे हरु चिन्न सक्नु पर्छ पछि पस्ताउनु नपरोस
Mission tv ka yo vai ko sallha nd sujhab dherai ramro lagew kina ki charchama aisakke paxi ramara naramra comment t auxa nai. Hema sister ko yo sahaslai salam x.
साँच्चै जब जम म हेमा बैनीको अन्तर्बार्ता हेर्छु उहाको दुख सुन्दा धेरै भायुक र सिरीयस हुन्छु तर बैनीको सङ्घर्ष र अाँट देखेर धेरै खुसी लाग्छ बैनीको सङ्घर्ष र अाँटलाई म सल्युट गर्छु , म कत्तार बाट हो , बैनीलाई सानो सहयोगको लागी कन्ट्यक्ट सुबिधा केही छ कि छैन ?
sir contact ta hamilai ni diyiyeko xhaina..aba aja voli kaile call garxhan auta media le.hamilai ni vetna nadiyeko awasthaa...ma producer huu tara ...........
छोरा होस वा छोरी हेमा राई जस्तो हुनुपर्छ । एक परिवारको जिम्मेवारी साथै देशको जिम्मेवारी पनि लिएकी छिन । सेक्युरिटी गार्ड गर्नु चानचुने कुरा होईन हरेक समस्या सङ्ग लड्नु सक्ने हिम्मत लिने मात्रै गर्नु सक्छ । र अर्को कुरा जस्तो मनमा पिर बेथा भए पनि हसिलो खुसिलो भएर बोली रहेको छिन । दुखमा आतिनु हुन्न सुखमा मातिनु हुन्न भन्ने सन्देश दिई रहेको छ उनिले
encouraging words...thanks a lot ..
खालिङ सर लाई धन्यवाद छ हेमा बहिनी लाई येस्तो मौका दिनु भयो अनि सफल्ताको कामनापनी छ हाम्रो चेलिलाई
Hema Rai is Sun ma Su-gandha.....
सलाम छ हेमा बुनुको सोचाइ र कामप्रति । यसैगरी अगाडी बड्नुहोला उत्तर उत्तर प्रगतिको कामना छ ।
मैले बैनीका अरु अन्तर्बाताहरुपनि हेरेको छु। याहाँपनि म बैनी, बैनीको सोच र कर्मलाई म सोलुट गर्दछु। पिटर सरको प्रश्न सोधाई र सघाउले भरिएको मुटुलाई म गणेश बस्नेत, भोलाझार, आसामबाट सलाम् भन्दछु। सरले दिन खोजेको काम मन् लगाएर गर बैनी। हुनसक्छ यो तिम्रो सफलताको पहीलो खुड़कीलो हो। Never look back. go ahead, the success is waiting for you. स्वभाव र बोलि आज जस्तो तेस्तै राख, किनभने तिम्रो बोलिमा संघर्षको सफल सुगन्ध छ।
thank you ganesh basnet sir...you are right...
हेमा बुनुलाइ सयोग गर्नुभएकोमा हृदय देखि नै धन्यवाद mission tv लाई
फ्लिम गित मा काम गर्दा नि अहिले को फेशन हैन एउटा छुट्टै फिल हुने सबै ले रुचाउने सिन मा देख्नु पाउ बहिनी लाई अजै चर्चित हुने रोल मा खेल्नु होला इमान दारिता पुर्बक को रोल होस अनि मात्र खेल्ल्नु होला अझै माथी सम्म पुग्नु होला
हेमा बैनी प्रेरणा को स्रोत बन्न सक्छिन ।
हो हेमा बैनी ले सहि कुरागर्यौ उसङ्ग जिनिन्नु उस्को आफन्त भनेर जिनिन्नु धिकारछ बैनि हिम्मत गर हामी सथछौ हेमा बहिनी लाई आशिर्वाद छ।र खालिङ सर तपाइलाइ धेरै धेरै धन्यवाद है।
purna sir we solute you....thanks
हेमा ! सबै राम्रो लाग्यो अहिले सम्मको अन्तरवार्ताहरू । आगामी दिनहरूमा अझै सोच बिचार गरेर बोल्नु होला। नआत्तिनु-नमात्तिनु भन्ने उखान सदैव याद गरेर अघि बढ तिम्रो भविष्य उज्जल छ।
नेपाल आमाकी छोरी हेमा राई।Good job.
thank you
congrate ..
Good xa sitar
खालिङ सरलाई सलुट छ । हेमा बैनिलाई यस्तो सहयोग हौसला दिनु भएकोमा ।
dhanyabad sir./...hajur lai ni mero tarfa bata solute ...
सबैको छोरा होस् या छोरी होस् येस्तो भावना रहोस् ।।। जो हेमा को जस्तो होस् ।।।
हेमा छोरीको आफ्नो काम प्रतिको सम्मान, लगाब अनि परिवारिक जिम्मेवारी वहन यी सबै पक्ष सराहनीय छ। उत्तरोत्तर प्रगतिको शुभकामना !
*परिश्रम गर्ने मान्छे कहिल्यौ पछि पर्दैन शुभकामना*
Thanks khaling dai tapaile hema cheli lai opportunity dinu vayekoma wow khusi lagiyo
सारै मन छुने कथा जीवन सङर्स हेमा बैनिको यो इन्तर्व्यु त जति हेर्यो त्यति हेरुम हेरुम लाग्छ ।
धन्नेबाद पैलो त मिडिया लाई साथै हेमा लाई
हिम्मत त यस्तो पो हुनु पर्छ दुख्ख मा नआतीनु
र सुख्ख मा नमाँतीनु भन्ने यै हो फेरी नमातीनुनी
जस्तो ह्याबिड थियो उस्तै देखीरहन पाओस 🌷✋👌🌹
सलाम दाक्सो बुबु हजुरको यो मानवीय धर्म र तपाईले चलचित्रमा कुनै एउटारोलको अफर गर्नु भयो खुशी लागेउ
daksu dhanbir jiii.....hajur ko comments ko laagi ...thank you..Alasyoo alasyo..mari mari alasyo...
हिमत लगनसिल मेहेनत दृढता हेमा राई सलाम छ।सुखत भबिस्यको सुभकामना भन्न सजिलो छ गर्न गारो छ
बैनीलाई कहिल्यै कोहीबाट घात नहोस उनलाई सफा मनले सहयोग गर्नुहोला उनलाई युज कसैले र कहिलै पनि नगरीदिनु होला
वाह वाह हेमा राई बुनु तिम्रो साहस र हिम्मत लाई मेरो सलाम छ साथै ममि लाई सिघ्र स्वास्थ लाभको कामना र बहिनिलाइ उत्तरोत्तर प्रगतिको शुभकामना छ
हेमा जी तपाईंको आउदो दिनहरू उज्वल बनोस धेरै शुभकामना !
खालिङ दाजु हेमा बहिनि उहाको ममि र बहिनी सङ्गको इन्टरभ्यु लिनुन हामी पनि सहयोग गर्न चाहन्छौ।
हामी छिट्टै नानू को ममि र बहिनी को पनि अन्तर्बार्ता ल्याउने छौ। हामी लाई सम्पर्क गर्दै गर्नु होला।
aayo video family ko
सम्पुर्ण नेपालीहरुको चेली अनि छोरी हेमा राई बहिनी !!!अगाडि बढ्दै जानुस धेरै धेरै शुभकामना ।साउदी बाट हेर्दै
Birmingham.
हाे सही हाे काम कहिल्यै सानाे ठुलाे हुदैन best of luck Hemaभबिष्य सफलताकाे कामना💐
peter जी तपाईंलाई धन्यवाद।
thank you man sir ...
Thank you Directer Peter jiulai salam xa
पर्वत मगर जिउ लाई सलाम सलाम हजुर
हेमा बहिनीको जीवन कथा जीवन भोगाईको कुरा सुनेर मेरो आँखा बाट पटक पटक आँसु झर्यो किनकी मैले पनि बहिनीले जस्तै दुख गरेर हुर्किए मेरो पनि समस्यामा आफन्त पराई भएको थियो तर म संघर्ष गर्न छोडिन अनि अहिले मेरो मेहनत देखेर सबैले प्रसंसा गर्छ । बहिनीको अगाडिको दिन सफलताको मार्ग बनोस म कामना गर्छु अनि यसै गरि जनता सामु ल्याई परिचीत गराई दिनु हुने सम्पुर्ण मिडिया कर्मीहरु प्रति म धन्यवाद ज्ञापन गर्दछु । 🇳🇵🇳🇵🇳🇵
यो नानिको सोच बिचार अति राम्रो छ
Thank you sir for accepting hema sister to play at your film. God bless you. Amen
thank you so much jeevan bro.. Amen God bless
खलिङ भाइ लाई धन्येबाद हेम बहिनिको सहयोग र हौसलको लागि । सफल्तको सुभकमना हेमा लाई।
thank you diju ...
हेमा बैनी यउटा उच्च बिचार र मन भयको हिमत भएको नेपाली चेली सबैको घर घरमा छोरा छोरी होस हेमा बैनी तिमी माहान छैउ
हेमा चेलीलाई सलुट छ ।छोरी त यस्तो पो जन्मनु पर्छ ।जन्मदिने बाबाले साथ छोडेर गएपनि परिवार को जिम्मेवार सुम्पेको मा!!
solute
Sarhai khusi lagyo hema rai bahaini ko parisaram dekhyra life banny ko sangarsa nai ho jo sangarsha garchha u sadai aagi badchha ekdam ramro salam chha hema bhaini lai
Brave sister. Nice talking . Every guys are expiring your voice and strungle. Always be happy. Wishing u all the best keep ur soul strong. Go ahead.
साँच्चिकै बहिनी हजुरकाे अामाले तपाईं जस्ताे माहान छाेरि जन्माउनु भाकाे रहेछ। पताकाे कर्मठ याे कामलाई देखेर सलाम छ। अझै राम्राे बाटाे रच्नु र अाफु कहिलै बिरायर अरूलाई छिटै बिस्वास गरेर अाफनाे अस्तित्ताे लाई नागुमाउनु।यहि छ मेराे शुभकामना छ।सधै भरि यसरिनै अगाडि बडिराख्नु र सधै भरि संघ्रस गरदैजानु ।ल
Life is struggle .everyone need to do struggle like hema rai you are brave and great.and thanks piter khaling help for hema rai.
yes she is ...
She's so brave lady.I really respect her will power.🤦♂️
You truly inspired all Nepalese. A Lady with a Lion Heart! Just amazing Hat's Off to You!!
हेमा बैनिको सोच र बिचार लाई
यो दाई को गोर्खे सलाम
I proud of you hema sister all the best
हाम्रा छोरी चेली हरु ले हाम्रो हेमा बैनि बाट केहि सिक्नु जरुरी छ सलुट छ नानु तपाइको हिक्मत लाइ सारा नेपालिले कदर गर्छन र गरि रहन्छ्न
धन्यवाद खालिङ्ग सरलाई र बैनिलाई बधाई छ दिष्टत्ता नबनोस हजुरले गर्नु भाको करार पूरा होस धन्यवाद ।
awasya pura hune xha..mero wada ho
प्रगती हुँदै जावोस हेमा राई बहिनी को।
Sir hajur le hema bainilai dinu vayeko salla sujhab saro man paryo ani hema baini kati mitho bolnu vako atinei safa kanchan man sachi nepali cheliharuko lagi matra navayera sara nepali haruko lagi udaharan vayera aru nepali utpidan cheliharulai man mutu josh jagar ani housala pradan garne madhyam bannu vayeko xa hajur.
Hema Rai is the inspirational lady for millions of peoples.I respect her from bottom of my heart.
khaling sir lai salam xa hema baini lai yesari mauka dinu vayo r sahayog garnu vaye ko dherai2 dhanyabad khaling sir
danny jii mero tarfa bata pani hajur lai solute ....sweet comment...
Wow thanks sir ...sahayog ko lagi ...ajhai tapaile agadi badai dinihos hema lai baini lai
sure ma sakdo help garne xhu sir ..yo mero wada vayo hajur lai
धेरै धेरै धन्यवाद सरलाई
welcome tenisha jiii
धेरै धेरै धन्यावाद छ पिटर खालिङ्ग सर यहाको सहयोगी मन लाई साथै हेमा बैनिलाई तपाईंको मोभिमा काम गर्ने अवसर दिनुभएको मा धन्यावाद र हेमा बैनी लाई सफलताको शभकामना छ।
krishna jii ekdum dhabyabad hajur...hajur haru ko maya paai rakham hamile...
साहसी चेलिलाई मेरो सलाम छ....
पिटर सर जसरी नै हेमा बैनिलाई ठुलो अवसर दिनु होला। हेमा बैनिको एउटा माइती भएर उहाको सपनाहरू पूरा गरि दिनु होला यहि हामी आसा गर्दछौ।।
awasya ma maukaa dine xhu ....
Khaling Sir, I salute for your kind offer and real generiosity towards this geniune lady. God bless you all the kind hearted peoples.👏👏👏👏
i appreciate your loving heart.... I solute you sir..God bless you too....
thanks patrakar jiu .help garnu vhayeko ma ra hema baini lai pani derai derai suva kamana xa.
you are welcome sir...
wow.... डाइरेक्टर खालिङ सर र मिसन TV लाई सलाम दुखमा परेकाहरुलाई खोजी खोजी अवसर दिनुभएकोमा र आशा गर्छौ उहाको कारणलेनै तपाइको ब्ल्याक एन्ड ह्वाइट प्लिम सुपर हिट हुनेछ
RITU Mam hajur ko comments le haamilai urjaa thapeko xha ..salam hajur lai mam
Thank you petter khaling sir...for your commitment giving her a good chance .keep it up .
welcome sir ...
हिम्मत वाली हाम्री चेली लाई धेरै२ बधाइ त छदैछ, बलेको आगो सबै ले ताप्छ, निभेको कल्ले ताप्छ ! भने जस्तै पैला दुख पर्दा कोइ थियन, तर ऐले सबै बात वाह२ हुदा नचिनेको मान्छे ले पनि बोलाइ२ चिनापर्ची गर्ने र बधाइ साथै केके भन्ने हरु धेरै निस्कियको त छ, तर होसियार हेमा-नानू ! तिनी हरु सबै राम्रा होइनन ! मत्लबी, स्वार्थी र ब्वासो हरु पनि नहोलान भन्न सकिन्न, फसाउने खेलाउने हरु पनि हुन्छन, एक्दम ख्याल राख्नु नानू ! फिल्म तिर को कुरा मा पनि स्वार्थी ब्यक्ती हरु नहोलान भन्न पनि सकिन्न ! जेहोस, एक्दमै ख्याल र होसियार साथ अगाडी बद्नु र शुभ कामना छ ।
100%right
thank you dada,,,,यस्तो हिमत वाली छोरी लाई अफर दिनु भाको मा। हजुर हरु जस्तै दादा को कमि छ हाम्रो नेपाल मा।
Yam vai lai hamro mission tv bata sangol maa salam xha...
Tkx media Vai lai for your contribution before interview n follow him other media as well
thank you hajur
पिटर सर लाई धन्यबाद , हेमा नानू लाई फिल्म खेल्न मौका दिनु भएको मा ।म साउदी अरब बाट !
Rana jii lai man bata salam xha..mtv pariwar
Very Good Nanu ko sahashi ra himmat ra Aat lai ma salam garxu Nanu....
Kati ramro soch ra himmat bainiko all the best vanna chahanxu
हेमा राई बहिनी मेरो हृदय देखि नै हजुर लाई सलुट छ
Beautiful sis hema rai good thought may God bless from Saudi Arabia
good job mission Tv team and nepali cheli hema rai success hos Black & White movie .
thank you so much
बहिनी को यो हिमत लाई सलाम छ हजुर ले फिल्ममा खेलाउ छ भन्नु यो कामना पुरा गर्दिनु होला
hunxha hajur haami pura garne xhau ...
Thank you Peter Khaling ji for helping Hema! I wish Hema Rai all the best! Hema you are TRUE ROLE MODEL!
welcome chandra sir
हेमा बुनु लाई सबैले माया गरेको छ। गरिनै राखौ। र इन्टरभु दिनिहुने दाइ लाइ धन्यवाद छ। हेमा बुनु लाई अलि अलि ठाउँ दिनु भएको मा बुनु ले राम्रोसँग मोभी गर्नुस्। तपाईलाई सम्पुर्ण नेपालीहरु ले हौसला र साथ माया सम्र्थ दि राख्नेनै छौँ।
Thank you ..
Hema bainee ko maile sabai interview hereko xu you are so great and brave nepalki cheli...saphalta ko kamana
लु बधाइ छ सिस,,,, हजुर लाई अब मुभी मा पनि देख्न पाइने भयो । दादा लाई धन्नेयबाद ।
puja nanu thank you so much...
Khusi xu hema Bainiko kam prati....dherai pragati garnu....baini....good luck
Great person good luck....go ahead hema ji,
हौ लाखे है भबिष्यको चर्चित क्युट हिरोइनलाई सेवारो
Seywaro Ritu mam
Himmat wali sis. Boini ko kurala hami chalilaie thap urja thapako x thanku u sis
Thank you mission tv family
You have such a great work done to hema..
Amma lai chadai healthy hose
you are heartily welcome Dil sir
हो वास्तवमा मान्छे को जीवनमा उतारचढाव आउँछ। यो नौलो कुरा होइन, तर बिडम्बना के छ हामी दुख गर्न मान्दैनौं, दुख नै सुख हो, त्यसमा पनि हेमा राई को यो हिम्मत अनि साहस देख्दा मलाई पनि केही हिम्मत मिल्यो, उहाँलाई मेरो पनि सलाम छ अनि यो हिम्मत, साहस लाई कहिले पनि नघटाउनु होला, अझै हिम्मत साहस मिलोस मेरो पनि शुभकाना।। संगै भन्नेले जे पनि भन्छ त्यासमा धेरै चित्त नदुखाउनु होला," काग कराउँदै गर्छ पिना सुकदै गर्छ " भन्दै गर्दा ,कसैले केहि दिन्छु भन्दैमा बिश्वास नगर्नु होला,"दुखमा न आत्तिनु होला सुखमा न मात्तिनु होला" सहि कुरालाई अङ्गाल्नु होला, भगवान ले साथ दिनुहुनेछ। त्यसको साथसाथै यसरी साथ सहयोगको लागि सबैको सामु सम्मन पुर्याउनु हुने मिडिया कर्मी मित्रहरू लाई धन्यवाद, त्यस मध्ये पनि विशेष त मिसन टिभी परिवारका पिटर खालिङ ज्यु लाई धन्यवाद साथै मि.परिवार लाई ।यति भन्दै गर्दा अनि खुशी हुँदै गर्दा , के साच्चै यो फिल्ममा पक्का खेलाउने नै हो त ? के खेलाउने भए कहिले सम्झौता गर्ने ?? कहिले सम्मन खेलाउने ?? अनि के हेमा राई को हित हुन्छ त ? भन्ने प्रश्न पनि उठ्न सक्छ। यसलाई मध्य नजर गर्दै यहाँहरुको फिल्म राम्रो बनोस् छिटै हेमा राई को फिल्म हेर्न पाउ शुभकामना अनि यसरिनै लगातार अरु पनि हेर्ने मौका मिलोस ।।।।।।
flim pakka khelaune ho sir...ani aba ek mahina vitra shooting huna lai ready xha... police ko roll ho..hope ramro hune xha//movie heyri dinu holaa..thanks a lot..
पाकेट मार केटी हरु ले यो इन्टर्भ्यू ह्रेनु जरुरी छ ।
sahi kuro
Paket maar bhanda pani bhalu keti haru le hernai parchha
🌹🌺
कुरो त सहि छ है 🤗🤗🤗🤔
मिडिया भने काे एसताे हुनु पर्छ सलाम छ सर , अनि सलाम छ साहासी चेली हेमा
जीवन सलाम
हेमा बैनि हजुर लाई सलाम छ
ऐक दाम रामरो माऊका पाऊनु
भाको छ बेसअफ लक रामरो गरनु होला
Mister piter khaling sir lai dherai dhanyabad chha.bahinilai sahayog garnu vakoma.
Thank you karna sir
wow wow wow hema rai bahini socha bichaar man pani dherai ramro manchhe pani beautiful bichaar pani beautiful chhori ta hemaa rai nanu jasto hunuhuparchha jahile pani sakaratmak bichar bhaeko kamai matrai painchha tara bahiniko bichar uchcha chha yasaigari nai fasaltale shikhar chumdai janu hos sathai patrakar mitralai pani dhanyabad🌹🌹
thank you so much
I will definately support her.I will do my bits for her mother's health.
thank you so so much
पत्रकार जि लाई धेरै धेरै धानेबाद किन कि अति राम्रो सुजाब दिनु भएकाे छ बैनि हर नखानु अाउछ एक दिन हिमत गरनु हाेला
💕💞
सतल लामा सर लाई पनि धन्याबाद
हेमा बहिनी को कार्य बिचार प्रति मेरो सदैव मेरो उच्च सम्मान छ र mison tv परिवार प्रति पनि अाभार प्रकट गर्न चाहे
Thir sir salute xha hai mission tv bata
प्यारी बहिनी हेमा,
सफल र सच्चा छोरी/चेली हुनुको स्यालुट !!!
साथमा साहसी त्यो तनमनको उच्च सम्मान !!!
जिवनको तिम्रो सत्य त्यो भोगाइलाई प्रत्यक्ष सुन्दा देख्दा, एउटा राम्रो लेखकले परिकल्पना गरेर रंगमञ्च प्रस्तुत गरे जस्तो लाग्ने,कत्ती सक्कली भोगाई छ बहिनी तिम्रो। यस्तो अबस्था र भोगाई कयौंको जिवनमा परिरहन्छ तर हेमा बहिनी,चेली,छोरी जस्तो अठोटका साथ त्यो अबस्थाको जिम्मेवारी सम्हाल्ने व्याक्त्ती भने कमै हुनसक्छ,लाग्छ।आज मिडियाको सहयोगले नै सबैको चिनारी र प्यारी बनिन पुगिन हेमा नानी,त्यसैले धेरै२ धन्यवाद मिडिया कर्मिलाई । हेमा बहिनिको मुख्य आफ्नो लक्ष्य आमाको सफल उपचार र बहिनिको सपना पुरा गर्ने,आफ्नो जिवनलाई भुलेर निरन्तर त्यही परिवारको जिम्मेवारी लिदै अन्त्यमा टुटेको परिवार पुन: जुट्ने बनाउने भित्री त्यो चाहाना नि पक्कै पुरा हुने छ बहिनी,आशिर्वाद छ। त्यो अठोट,सोच,साहस र त्यो हँसिलो खुशिलाई सधै साथ नछोड्नु हामी सबैको साथ छ।
I miss you hema rai 💝💝
धेरै मिडियाहरुले बैनी को रुप राम्री भनेर प्रचार गर्नु भयो तर रुप होइन उहाको काम, साहस अनि प्रतीग्या लाई सरोकार राखेर प्रस्तुति गर्नु भए अरु रुप नराम्रा र काम राम्रा साहसिक नारीहरुको पनि मनोबल बढने थियो।
sahi ho hajur...
Wah thanks sir ,salam chha tapailai,hamro cheli hema rai lai yasto offer dinubhayakoma,best of luck cheli
dhanyabad hajur lai pani..salam...
हेमा लाई एउटा सल्ला सुझाब कुनै music video खेल्दा वा खेल्ने मन छ भने त्यो पनि धेरै सोच बिचार गरेर हात हाल्नु पर्छ पहिला मान्छे हरु चिन्न सक्नु पर्छ पछि पस्ताउनु नपरोस
badhai x baini hemaa best of luck💕💕💕💕
Mission tv ka yo vai ko sallha nd sujhab dherai ramro lagew kina ki charchama aisakke paxi ramara naramra comment t auxa nai. Hema sister ko yo sahaslai salam x.
thank you so much hajurr
साँच्चिकै भावुक interview।
🌹🌹🌹🌹
all the best✌✌अझै अगाडि बढ्दै जानू होला साथ सपोट रहने नै छ !!
good job Hema sister keep it up.
beautiful hema👌👌💕
God bless bune...sadhae astai garera agadi badhnu...
i like you hema. g.Anytime All the best of luck safalatako suva kamana🌺🌹🌺👌👌
La la dai dhanybat thanku baheniko lagi move kahelanu hami sable herny xu. Move
so sweet Rajendra sir/..Thank you so much
उत्तर उत्तर प्रगतिको कामना हेमा चेलिलाइ
साँच्चै जब जम म हेमा बैनीको अन्तर्बार्ता हेर्छु उहाको दुख सुन्दा धेरै भायुक र सिरीयस हुन्छु तर बैनीको सङ्घर्ष र अाँट देखेर धेरै खुसी लाग्छ बैनीको सङ्घर्ष र अाँटलाई म सल्युट गर्छु , म कत्तार बाट हो , बैनीलाई सानो सहयोगको लागी कन्ट्यक्ट सुबिधा केही छ कि छैन ?
sir contact ta hamilai ni diyiyeko xhaina..aba aja voli kaile call garxhan auta media le.hamilai ni vetna nadiyeko awasthaa...ma producer huu tara ...........
खालिङ्ग सर तपाइलाइ धन्यवाद , तपाइको मुभी पनि हाइलाइट होस ,, नानुको भबिस्य उज्यालो होस ।
thank you sir......
*बहिनिलाई सबैले सक्दो सहयोग गरौ*
best of luck hema rai nanu
Best of luck