This is 100% matched in my married life and relation . I am really thankful to Dr Tara Jee for this wonderful video. I got many ideas for making my relationship ideal. Thank you 🙏 by heart 💓
म सधै हजुरको यस्तै यस्तै ज्ञानगुणको कुरा सुनेर आफ्नो जिबानमा धेरै परिवर्तन गरेकी छु सर ।धन्यवाद ।अझै राम्रो राम्रो कुराहरु ल्याउनुहोस।मैले मेरो विद्यार्थीहरुलाई नि हजुरको टिप्सहरु कथा बनाइ सुनाउने गर्छु जसले गर्दा विद्यार्थीहरु अभिप्रेरित भइ सकारात्मक परिवर्तन भएको महाशुस गरेकी छु।
साँच्चै हामी नारीहरूको बासतबिकता नै भोगेर भने जस्तो लाग्यो। म यो video सुनेर कति रोए😭😭😭😭 After watching this video, I have become your big fan, sir🙏Thank you so much
ओ DR साएप भनेको Video सून्दा यो कूरा आजदेखि सुरु ग्रनू परो है भन्ने जोस जाँगर बढदैजावस तेसैले आत्मैदेखी धन्यवाद हजुरलाई म प्रदेसी भूमिदेखि सूनिरहेकिछू धेरै खूसि लाग्छ 👏👏👏
सर नमस्कार ,,🙏 मेरो घर रोल्पा ,म घरको काछो छोरा, मेरो बाबा गाउँ को गरिब किसान, मेरा 2 दाइ हरु छुत्तियर बोस्नु भोयको छ। हामी 2 भाइ चाहिँ संगै छाै।म अहिले 12मा पद्छु। मेरो बाबा को धेरै रिन छ। दाइ पनि बिदेश हुनुहुन्छ। तर त्यहाँ को पनि कमाइ हुदैन । घरमा साहु हरु पैसा खोज्न आउछन। बाबा लाई धेरै गारो भएको छ। अब घरको रिन तिर्नको लागि के गरु सर ? पैसा कमाउनको लागि केही सीप पनि छैन ,के म अब बिदेशी जाउ त ,,plz sir यसको समाधान बताइदिनुस ???😥😥
शुक्र ग्रह अर्थात Venus तर्फ हुनुपर्नेमा अन्यथा भएकोले सच्याएर बुझ्नुहोला ... धन्यवाद
धेरै राम्रो दाइ
सर म धेरै नरामो सोच्छु यसको लागि कसरी महिले रामो् सोचाइ गर्न सक्छु जानकारि पाउन❤️🙏🙏🙏❤️❤️❤️
good sir
This is 100% matched in my married life and relation . I am really thankful to Dr Tara Jee for this wonderful video. I got many ideas for making my relationship ideal. Thank you 🙏 by heart 💓
Waa 😍😘
म सधै हजुरको यस्तै यस्तै ज्ञानगुणको कुरा सुनेर आफ्नो जिबानमा धेरै परिवर्तन गरेकी छु सर ।धन्यवाद ।अझै राम्रो राम्रो कुराहरु ल्याउनुहोस।मैले मेरो विद्यार्थीहरुलाई नि हजुरको टिप्सहरु कथा बनाइ सुनाउने गर्छु जसले गर्दा विद्यार्थीहरु अभिप्रेरित भइ सकारात्मक परिवर्तन भएको महाशुस गरेकी छु।
धेरै खुशीअग्यो है हजुर यो सल्लाह ले धन्यवाद!❤
दान्ने बात हजुर दादा लाई फेरि फेरि सुन्नपाउ धेरै राम्राे साप्ता कुरा 🙏🙏🌹🌹🌷🌷
हो हजुरले सही कुरा गर्नु भएको हो यस्तै कुरा नबुझ्नाले हाम्रो पनि सधै जसो झगडा परिरहन्छ। धन्यवाद सर हजुरलाई समयमै आँखा खोलिदिनु भयो
Sameee
एकदमै राम्रो लाग्यो सर ! आज धेरै कुराहरु बुझेँ मैले ! अब अरुलाई पनि सुनाउने देखाउने कोसिस गर्छु !!
खुसी लाग्यो । म मेरो श्रीमतीलाइ माया मात्र गर्छु । अब देखि धेरै माया गर्छु ।
साह्रै मन पर्याे, धन्यवाद हजुरलाई
साँच्चै हामी नारीहरूको बासतबिकता नै भोगेर भने जस्तो लाग्यो। म यो video सुनेर कति रोए😭😭😭😭
After watching this video, I have become your big fan, sir🙏Thank you so much
Wow its really helpful for me .
Such a loving motivational speech ♥️
अति राम्रो सुजाब दिनुभयो को मा धन्यवाद सर हजुर लाई ♥️♥️♥️😀😀😀😀
तारा सर नमस्कार धेरै राम्रो सन्देश
म मलेशिया बाट हेर्दै छु dr tara ji sir म हजुरको सबै भिडियोहरू हेर्छु र धेरै कुरा बुझ्न पाए हजुरलाइ धेरै धेरै धन्यबाद
सारै राम्रो सुझाव दिनु भयो डक्टर साब 🙏
Thanks you for this wonderful massage 👍👏🙏
धन्नेबात छ
राम्रो लाग्यो सर
राम्रो सन्देस बिहे पछि को लागि फाइदा हुने कुराहरु धन्यवाद
पहिले पहिले चाहि यहाँ हजुर ले भन्नुभएको सबै कुरा मेरो सम्बन्ध मा पनि भैदिएहुन्थ्यो जस्तो लाग्थ्यो। तर भएन तेसैले आजकल त।म त आफै मनमगन।
धेरै राम्रो कुरा भन्नुभयो सर
व्यावहारिक कुरा दिनुभयो धेरै राम्रो धन्यवाद सर
सारै राम्रो लाग्यो डा.साहेब ।
ओ DR साएप भनेको Video सून्दा यो कूरा आजदेखि सुरु ग्रनू परो है भन्ने जोस जाँगर बढदैजावस तेसैले आत्मैदेखी धन्यवाद हजुरलाई म प्रदेसी भूमिदेखि सूनिरहेकिछू धेरै खूसि लाग्छ 👏👏👏
एकदमै धेरै मन पर्यो 😍
Bhut ramro lago yo video.yo kura yo video sabai husband le pani here ramro ho.
अाहा कति मिठो कुरा 🤗__🙏😘😘
❤❤❤❤❤❤❤
कसम यो भिडियो ले मनमा लाग्यो सर तपाई लाई लाख लाख धन्यवाद🙏💕
Dhanyabaad sujhawako laagi🙏
एकदम सही कुरा भन्नु भयो ।
जीवन उपयोगि भिडियो सर हजुरलाई विशेष धन्यवाद !
एकदमै चित्त बुझ्यो।
Video त धेरै राम्रो लाग्यो
Sir hajur speaking eakdamai ati jiban upayogi mananiya chha hajurko ma big fan hu sir
Thank you Dr.Tara ji
Excellent!!
एक दम सहि हाे सर
Akdam sahi lagyo thank you
धन्यवाद हजुर लाई जस्तो मेरो मनमा पनि तेस्तै कुरा हरु आउछ यो कुरा हरु सुन्नु पाउदा धेरै खुसी लग्यो । 🙏
Yo video logne manxeheru sabaile herun r swasni manxelai suxm buzun..thank u true motivation video.
Absolutely right sir 😍😍😍😍😍😍😍
वा मन छोयो
Dherai khushi lagya.yo tw harek dampati hrnu prne video.
ॐ
Wow beautiful I love to keep listening.
सहि सहि
Nice video sir mero jindagi sanga मेल खादो rahechha thank you so much sir सुजाफ ko lagi
धेरै मन पर्यो मलाई त यो भिडियो ।
अब त अझ धेरै बुझनी कोसिस गर्छु म
धेरै धेरै धन्यवाद 🙏🙏🌹🌹
निकै उपयोगी भिडियो सर। जानकारी को लागि धेरै धेरै धन्यबाद तारा सर्❤️❤️🙏🙏😍
नमस्कर डा. साब ! कस्तो सहि कुरो 🤩🤩
So....nice sir ...tapai le molai dherai........help garnu vayo dhenyabadh cha hai hajur lai.
धन्यवाद सर।राम्रो सुझाब दिनुभएको मा है।💕💕💕
dammi sahi lagyo sir tyakka manko kura bolejasto lagyo
नमस्कार सर राम्रो लाग्यो 🙏🙏🙏🙏🙏
Dherai dherai dhanybad hajurlai 🙏🙏🙏🙏🙏🙏
mero gread sir hjr hajur ko messeng le gardaa mero jiban maa dherai paribartan ayako xa tq
हजुर को हरेक भिडियो हेर्छु धेरै राम्रो लाग्छ
Wow ..kasto ramro suggestion. .thanks
Absolutely right sir 👍👍👍👍👍
Ekdam ramro xa sir
हरेक कुरामा ज्ञान चाहिने रहिछ
Wow guru you are my fav motivational speaker ever❤😘😍😍🙏🙏thank u so much
You are great dr.tara ji🙏🏻
100% sahi ho
सत्य यहि हो ।
अब देखि सबै कुरा फलप गर्नु पर्ने भयो
Thank you sir
नमस्कार सर 🙏धरै धरै राम्रो जीवन सुधार्ने टिप्स दिनु भयो धन्न्यवाद हजुर्लाइ🌹
धन्यवाद
awesome video with many more tips for life partner
Video ramro lagyo
Wow 100% sahi Dr.Tara ji 🙏🙏
Dr.sab namaskar,bihe bhayeko 19barsa bho ,ekdamai chitta bujhyo hajurko video le
Wowowowoow Tara sir you are ready great person wow man kura 101%sai kura vannu VAYO yakdam true ho yo kura. Thank you so much
Nice motivational video.
सर नमस्कार ,,🙏 मेरो घर रोल्पा ,म घरको काछो छोरा, मेरो बाबा गाउँ को गरिब किसान, मेरा 2 दाइ हरु छुत्तियर बोस्नु भोयको छ। हामी 2 भाइ चाहिँ संगै छाै।म अहिले 12मा पद्छु। मेरो बाबा को धेरै रिन छ। दाइ पनि बिदेश हुनुहुन्छ। तर त्यहाँ को पनि कमाइ हुदैन । घरमा साहु हरु पैसा खोज्न आउछन। बाबा लाई धेरै गारो भएको छ। अब घरको रिन तिर्नको लागि के गरु सर ? पैसा कमाउनको लागि केही सीप पनि छैन ,के म अब बिदेशी जाउ त ,,plz sir यसको समाधान बताइदिनुस ???😥😥
Wowoo beautiful tips 💖💖 amazing
You are right sir
good yo karu saryo man paryo molai thikai vanu vayo ho..100.parshna 👍👌👍♥️
एकदम सहि भन्नु भो
Very nice tips jay hos hajurko 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🌸🌸🌸🌸🌸
100% Yastai vako xa life
dami lagyo sir
एकदम सही भन्नु भयो सर 👍
I ❤️ My Sweetheart 💕👩❤️💋👨
O
100% sahi kura Dr. sabko
Tq sir
Thanks for ur information
Ekdam ramro lagyo....
💯 % right 👍👍👍👍
Great Great
Great sir
धेरै उपयोगी भिदियो
absulutely right sir
अाजकाे विषयमा मानिसहरूकाे मनाेभाव सम्बन्धि भिडियाे राम्राे लागेर Facebook मा share पनि गरेकाे छु ।
100% right
सहि लाग्यो
Wow kya man xyo
Wow very sweet msg
100% True Tara ji.
100% सही हो