रावलको निलम्बन जनताको आवाजलाई दबाउने प्रयास हो भने, यो पार्टीको लागि दीर्घकालीन रूपमा हानिकारक साबित हुनेछ। एमालेले आफ्नो आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न र असहमतिको सम्मान गर्दै पार्टीभित्र स्वस्थ बहसको वातावरण बनाउन ध्यान दिनुपर्छ। जनताको पक्षमा उभिनु कुनै पनि नेतालाई दोष लगाउनुपर्ने कारण हुनु हुँदैन।
केपि सरकारको बारेमा कसैले पनि नबाेल जे निर्लय गर्छन ताेसमा हस भन्न भनेर हुमुकि शासन र दमन हाे गलत गर्दन बाेल्न नपाउनु भनेको गणतन्त्र हाेकि राणा शासन हाे ।
माकुने, झलनाथ, सुरेन्द्र, भुसाल, तिवारि, झाक्री जस्ता कयौ नेता यसरि पार्टी बाट बडारिनु र काङ्ग्रेस सङ्ग लागेर रबिलाई अन्याय गर्नु भनेको अब एमालेको पनि कमिलाको पखेटा पलाएर मोर्ने बेला जस्तै भएछ । यस्तै पाराले 2084 मा मैले नि भोट नदिने निर्णय गरेको छु ।
देश मा लोकतान्त्रिक गणतन्त्र ब्यबस्था र स्वतन्त्र न्यायपालिका ब्यबस्थापाकी छ। अनि नेकपा एमालेका चाहिँ अलोकतान्त्रिक र तानाशाही प्रवृत्ति किन अनि यस्तो पार्टी लागेन कार्य करता कुकुर र कि दाश हो। केपी ओलीले फालेको हड्डी खान्न पल्केको कार्य करता मात्र नेकपा एमाले सदस्य हुनु पर्ने हो।
84 मा बढार्नु पर्छ
Jay ghanti ❤❤❤
यो रबि लाई सक्ने योजना को लागि हो हाम्रो पार्टीका सदसे लाई पनि पद लिलम्बित गरिएको छ भनालाई देखाई यको हो बुझ्नु पर्छ आम जनताले।
रावलको निलम्बन जनताको आवाजलाई दबाउने प्रयास हो भने, यो पार्टीको लागि दीर्घकालीन रूपमा हानिकारक साबित हुनेछ। एमालेले आफ्नो आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न र असहमतिको सम्मान गर्दै पार्टीभित्र स्वस्थ बहसको वातावरण बनाउन ध्यान दिनुपर्छ। जनताको पक्षमा उभिनु कुनै पनि नेतालाई दोष लगाउनुपर्ने कारण हुनु हुँदैन।
राणा र पञ्चायती शासनकाे मिश्रणबाट बनेको प्रणाली ।
यी तिनै जना बौद्धिक ब्यक्ति हुनुहुन्छ त्यसैले अब रा स्व पा मा प्रवेश गरे हुन्छ।
निर्णय गर्नै पर्दैन अब केही समयपछी आफै मुक्त हुने प्रयास गर्छन प्रत्येक एमाले कार्यकर्ताले
आफ्नो शरीर को इन्जिन न भयको मान्छे लि इन्जिन फेरिएको छ जुन इन्जिन छ तेस्तै काम गर्ने हो
केपि सरकारको बारेमा कसैले पनि नबाेल जे निर्लय गर्छन ताेसमा हस भन्न भनेर हुमुकि शासन र दमन हाे गलत गर्दन बाेल्न नपाउनु भनेको गणतन्त्र हाेकि राणा शासन हाे ।
यो बेइज्जतीलाई ल्यापटप चलाउन आउँछ भनेर सोध्नुपर्यो।
Kp oli fataha murdhabad Rip
पार्टीको विधि के रहेछ एमालेकाे बिरोधगर्दा कार्बाही हुने
माकुने, झलनाथ, सुरेन्द्र, भुसाल, तिवारि, झाक्री जस्ता कयौ नेता यसरि पार्टी बाट बडारिनु र काङ्ग्रेस सङ्ग लागेर रबिलाई अन्याय गर्नु भनेको अब एमालेको पनि कमिलाको पखेटा पलाएर मोर्ने बेला जस्तै भएछ । यस्तै पाराले 2084 मा मैले नि भोट नदिने निर्णय गरेको छु ।
देश मा लोकतान्त्रिक गणतन्त्र ब्यबस्था र स्वतन्त्र न्यायपालिका ब्यबस्थापाकी छ। अनि नेकपा एमालेका चाहिँ अलोकतान्त्रिक र तानाशाही प्रवृत्ति किन अनि यस्तो पार्टी लागेन कार्य करता कुकुर र कि दाश हो। केपी ओलीले फालेको हड्डी खान्न पल्केको कार्य करता मात्र नेकपा एमाले सदस्य हुनु पर्ने हो।
केपिका कमैया हरु मात्रै येमालेमा बसछन
के अब केपि ओलि को उल्टा दिन सुरु भएको हो त मज्जा को कुराहो यो त
Oli ko Patan ho aaba
Love rabi sir❤❤❤❤❤❤❤
ज ब ज मा हिटलर काईदा 😂
Kp kuri kuri😜😜😜
सर मलाई इन्टर बीउ म बोलाउनु न म प्रष्ट परिदिन्छ?
Herdai ja emale aba sakiyo ramra manxelai prasna uthaunelai badarne nature xa timharuko janatale one one hisab garnexan
Oli wants to clear commenter so he is doing this job . Oli has not vision failure cpn chairman and tyranny leader.
Mero pni gako xa 100 rupia firta gar abwa malai chayo
Amalema jasle lafda garxa us lai ok xa natra ramro manxe sqbai bahiskar ab nagarikle amale bahiskar garnu parxa😅😅😅😅😅😅😅
sisha jhai futera sabai tukra tukra huni din aunicha yedi party adakshya nimti bolnai napauni vaye
K ho yesto loktantra ma Rawal jasto Baudik Byaktittwo ko kura rakhnai Na paune KP ko jhole Haroo le k gardai Xa.
Ek Lauti sasan garna chahane k Ho ?
के पि ओलि,डाका, हो भन्ने, छर्लङ्ग भयो