अन्ततः ६ महिनादेखि वेपत्ता भएका श्रीमान र श्रीमतीको भयो भेट, भयो डिभोर्ष गर्ने सहमति

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • #nayashaili#janakmagar
    Host: Janak Magar
    Guest: Sher Bahadur Syangtan and Sabina Tamang
    Camera and Edit: Jeevan Magar
    यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
    Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
    For more news and videos you can visit the following.
    Our Website : nayashaili.com/
    Twitter : / nayashaili
    Instagram: / nayashaili
    Our Facebook Page : / nayashailinews
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 186

  • @sunilshrestha8310
    @sunilshrestha8310 11 หลายเดือนก่อน +12

    एकमात्र उत्तम उपाय भनेको डिभोर्स नै हो किनकि सबै रोगको उपचार छ तर शंकाको उपचार हुन्दैन। मिलेर बसे यो भाइले झन दुख पाउँछ

  • @buddhigrg5244
    @buddhigrg5244 11 หลายเดือนก่อน +39

    अब यो बुढा संग नबस्ने जाँठीलाइ नागरिकता दिनु कुनै खाचो छैन 🙏🙏अब जो संग पोइला जान्छे त्यसैको नाममा बन्छ यसको नागरिकता 👍️👍️👍️👍️

  • @sureshrai3534
    @sureshrai3534 11 หลายเดือนก่อน +22

    यो आईमाई को अनुहार जस्तै बेहुरा पनि खत्तम रहेछ,

    • @sukumayanepali5807
      @sukumayanepali5807 11 หลายเดือนก่อน

      अब मीलेर राम्रो होला जस्तो छैन बेलै मा छुट्टै दिदा राम्रो

  • @premrana-on7ji
    @premrana-on7ji 11 หลายเดือนก่อน +10

    सेरबाहादुर भाइ छुतिएकै राम्रो यो केटि नै ठिक छैन

  • @KarsangSherpa-pr6ih
    @KarsangSherpa-pr6ih 11 หลายเดือนก่อน +11

    ए भाई यो आइमाईको अर्को केटा छ भुत्ल्याएर लखेट हो काम छैन यो केटि

  • @deepakrai4857
    @deepakrai4857 11 หลายเดือนก่อน +20

    बहिनी किन यस्तो व्यबहार गर्नु भको यस्तो नगर्नु भको भए राम्रो हुने थियो ।सकभर मिलेर बस्नु राम्रो हुने थियो ।भन्छ नि पहिलाको बरु पछिको गोरु भन्छ है।भबिश्य सोच्नुपर्छ ।

  • @minathakuri1812
    @minathakuri1812 11 หลายเดือนก่อน +6

    मन न मिले छुटिएर बसेकै राम्रो ।यो आइमाई नै ठिक लागेन।।नत्र गल्ती न भए आफ्नो कुरा राख्ने थियो नि गरिखान निस्केको मान्छे सधैं दिनदिनै घरमा आउन सक्छर?? यहा श्रीमान पीडित हुन सक्छ है।।।

  • @nepal7930
    @nepal7930 11 หลายเดือนก่อน +4

    यो केटि एस्तै रैछ यस्तो सँग जिन्दगी चल्दैन दाजु 😢

  • @yambahadur5529
    @yambahadur5529 11 หลายเดือนก่อน +12

    यो केटी को पारा सही chaain छुटिएको धेरै राम्रो

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 11 หลายเดือนก่อน +1

    यो भैसि आफै नै बाहिरी रागा सङ लागेकी छे होला।
    श्रीमानलाई दोस दिन्छे।

  • @Manjuthingtamang123
    @Manjuthingtamang123 11 หลายเดือนก่อน +22

    याे बैनी काे जिउ भारी बुद्धि डाँडा पारी रैछ.......

    • @Jharanaraiofficial
      @Jharanaraiofficial 11 หลายเดือนก่อน

      😂😂😅😅😅😅😅

    • @arjunchamling228
      @arjunchamling228 11 หลายเดือนก่อน

      ,🤣🤣🤣🤣

    • @kumarrana4131
      @kumarrana4131 11 หลายเดือนก่อน

      😂😂😂😂😂

    • @gopirajgurung
      @gopirajgurung 10 หลายเดือนก่อน

      O

    • @gopirajgurung
      @gopirajgurung 10 หลายเดือนก่อน

      @@Jharanaraiofficial o

  • @buddhigrg5244
    @buddhigrg5244 11 หลายเดือนก่อน +6

    आईमाइ नै गलत रैछ मेरो बिचारमा🤔आफ्नो अनुहार हेरेर व्यवहार गर्नु पर्छ यति राम्रो बुढालाइ अलि राम्रोसँग रिझाइ बिझाइ गरेर खाना जान्नु पर्छ जाँठी घमण्डी आइमाइ😏😏

  • @kalpanathap7163
    @kalpanathap7163 11 หลายเดือนก่อน +31

    यो आइमाइ अनुहार न दनुवारको रैछ बुडा चाहिँ हिरो रैछ त्यसैले सङ्का गरॐने रैछ😂 आर्कै बिहे गर्नु भाइ राजा😊

    • @buddhigrg5244
      @buddhigrg5244 11 หลายเดือนก่อน

      😂😂😂

    • @user-wh4cf4lb5b
      @user-wh4cf4lb5b 11 หลายเดือนก่อน +2

      🥰🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😄😄😄😄😄😄😄😄😄😄😄😄😃😃😃😃😃😃😃😃😃😃😃😃

    • @birbahadurthapa5601
      @birbahadurthapa5601 11 หลายเดือนก่อน

      Dananr ko gohodako huxara

    • @renukc2820
      @renukc2820 11 หลายเดือนก่อน

      Aafu chai rammro vaye jhai

    • @riturasaili2759
      @riturasaili2759 11 หลายเดือนก่อน

      😂😂😂😂😂

  • @pratikashagharti8375
    @pratikashagharti8375 11 หลายเดือนก่อน +2

    यो भालु रनमाया लाई घोडा को लुडि लगेर घुसाइ दिनु अनुहार न दनुहार पानडप सुनुवार बिचरा पोइ सोजो परेछ बसेको हेरन मेरो ढेल जस्तो छ ढेलै ढेल मा सिस्नो लाइदेर खेदाइदिनु भालु

  • @gyanendragurung3859
    @gyanendragurung3859 11 หลายเดือนก่อน

    यो ,Utope मिलदै भन्दा भनदा जबरदस्त नगरनु

  • @mayarai9701
    @mayarai9701 10 หลายเดือนก่อน

    कुवेत गएर सबै पैसा नपठाउनु होला
    ठिक घर खर्च अनि नानीहरू लागि मात्र पठाउनु पर्छ है भाई ❤

  • @rajgurung8315
    @rajgurung8315 11 หลายเดือนก่อน +9

    महिला मात्रै पीड़ित हुदैन यो भिडियो हेरी सके पछि पुरुस पनि पीड़ित भन्ने लाग्छ कति पीड़ित छ भन्ने त श्री मान लाई थाहा होला बिचरा अति भए पछि के गर्ने ? जे होस जे भयो भूलेर अब मिलेर बस्नु नई उत्तम होला !

  • @youbrajkhadka6047
    @youbrajkhadka6047 11 หลายเดือนก่อน

    १०० % यो आईमाई बाहिर लागेको छ। जुन आईमाई आफ्नो बुडोसँग सधैं झर्कोफर्को गर्छिन् त्यो आईमाई बाहिर लागेकै हुन्छ। यहाँ अरु कारण केही नै देखिदैन। यस्तो आईमाई सँग बस्नुुु भनेको जिन्दगी बर्वाद हुनु हो। तु डिभोर्स हान्देउ भाई दुवैको कल्याण हुन्छ।

  • @MadanKc-or8ms
    @MadanKc-or8ms 11 หลายเดือนก่อน +1

    अनुहार न दनुवार कि छाैंडा बतासे आइमाई जे भए पनि पहिलाको बुडा नै ठिक हुन्छ पातकि

  • @mayagurung4450
    @mayagurung4450 11 หลายเดือนก่อน +2

    बिचार बूढो सोजो देखिन्छ दुईजनै मिलेर बच्चा को लागि भए पनि राम्रोसँग आगि बाढ्नु पर्छ बुढोले बाहिर कामई र लाई दिए पछि बुडिले घर धन्ने राम्रो गर्नु,पर्छ

  • @user-nm3kg3qe5o
    @user-nm3kg3qe5o 11 หลายเดือนก่อน

    मलाइ त मेरो बढो को धेरै माया लग्छ तर यो दिदिले किन एस्तो गरेकोहोला

  • @sarugautam9878
    @sarugautam9878 11 หลายเดือนก่อน +3

    न बनाउनु भाइ यो बिसयमा कानुनि प्रक्रियामा गयेर राम्रो सङ्ग सोधेर गर्नु होला

  • @NepaliNomad1234
    @NepaliNomad1234 11 หลายเดือนก่อน

    भाई बुडा बुडि मा झगडा हुन्छ एक आपस मा मेल मिलाप हुनु पर्छ ,बुडिको को कुरो पनि सुन्नु पर्छ ,के मा कमि कमजोरी हो तेस मा समझदारी हुन जरुरि छ , अर्को बिवाहा गरे तेस्तै हो झन दुख पायिन्छ 🙏🙏👏👏

  • @sureshrai3534
    @sureshrai3534 11 หลายเดือนก่อน +2

    अर्को बिहे गर्न हतार रैछ यो आईमाई
    लाई।
    यो आईमाईको चरित्र ठीक लागेन।

  • @deepagurung9014
    @deepagurung9014 11 หลายเดือนก่อน +1

    अनि आफ्नो घर पनि कहिलेकही आउने हो त ??? कहिलेकही घर आउनेलाइ गाली त गर्ने हो नि पुजा गर्ने हो र ???

  • @sainalimbu7693
    @sainalimbu7693 11 หลายเดือนก่อน +1

    Kta rambro raixa Ani sankha logo hola sankhale pariwara chakna chura hunevo yo ktileta dherai maya garxa sankha matra gareko ho

  • @ushashrestha8232
    @ushashrestha8232 11 หลายเดือนก่อน +3

    अनुहार रुप भनेको केही होइन नानी राम्रो बानिले हो भन्छ
    तेहि बानी नराम्रो को कारण यो आइमाई तेस्तो देखियको हो चोथाले 😡

  • @limbusasi9738
    @limbusasi9738 11 หลายเดือนก่อน +6

    ये यो केटि लाई धेरै चिक्नु मन लाग्दो रैछ बुडा ले बुझेन महिना मा 2 चोटि आउँदा पनि नपुग्ने एस्तो लाई त छाडिदिएकै राम्रो भाइ लाडो लाई आराम हुन्छ

    • @yambahadur5529
      @yambahadur5529 11 หลายเดือนก่อน

      हहहहहहहह

    • @asha.481
      @asha.481 11 หลายเดือนก่อน +1

      😂😂😂😂

    • @rajumagar9687
      @rajumagar9687 11 หลายเดือนก่อน

      Haha hasaunuvo😁😀

    • @jagatwaiba701
      @jagatwaiba701 11 หลายเดือนก่อน

      Sahii ho?😄

  • @roshandevkota6419
    @roshandevkota6419 11 หลายเดือนก่อน +6

    छक्का चिन्ने जाँठि सोझो पनको फाईदा उठारैछ जाँठिले छोड्दिनु दाइ यस्ति जाँठिलाई

  • @mayasaku4684
    @mayasaku4684 11 หลายเดือนก่อน

  • @pamphadevisharmanepal9650
    @pamphadevisharmanepal9650 11 หลายเดือนก่อน +2

    यो आइमाई खराब रैछ बुढा लाई हेप्ने खालको बोलीले नै थाहा हुन्छ

  • @tamangni7256
    @tamangni7256 11 หลายเดือนก่อน +4

    यो आईमाईनै ठिक छैन😡

  • @user-kg1uc7io8q
    @user-kg1uc7io8q 10 หลายเดือนก่อน

    😊😊😊

  • @pamapama3120
    @pamapama3120 11 หลายเดือนก่อน

    🙏🏻🙏🏻👍👍👍👍👍👍👍

  • @arjunchamling228
    @arjunchamling228 11 หลายเดือนก่อน +2

    Khoi k khoi k ko sahi ko galat bujhnu nei garoo vo malai ta😬🤔😇

  • @prabh706
    @prabh706 11 หลายเดือนก่อน

    कुरा बुझदा घरमै केटि ल्यार आसि त झगडा परेको रैछ नि किन ल्याउने त अचम्म

  • @tarathapa6981
    @tarathapa6981 11 หลายเดือนก่อน +1

    एसती आईमाई सग बसन भनदा छुट्टै बसेको राम्रो

  • @shubadc6716
    @shubadc6716 8 หลายเดือนก่อน

    बुढा सङ्ग नबस्नि भयसि केकाे नाग्रिता दिनु र हाे उस्कै माईति बाट बननउछनि किन बुढा काे बाट बनाउनुनि कस्ताे हाे याे पत्रकार काे कुरा पनि डिभाेर् गरेसि त केकाे नाग्ररितानि😊

  • @rameshbasnet9447
    @rameshbasnet9447 11 หลายเดือนก่อน +4

    याे आईमाई काे चाक मा हान केटा हाे

  • @SharmaGopal28
    @SharmaGopal28 11 หลายเดือนก่อน +2

    Yo jodi nai mileko rahina xa 😂😂😂 ani kaha chalxa budo hero jasto budi zero jasto vayo vane akha lagaune Rahixa mero pani yestai xa 😂😂😂😂 jodi

  • @SurajGurung632
    @SurajGurung632 11 หลายเดือนก่อน

    Kta 100% right kt khettam divorce dinus yastalai hisukka huncha kassam

  • @harkarajrai3940
    @harkarajrai3940 9 หลายเดือนก่อน

    यस्ता लाई त डिभोस दिदा ठिक हुन्छ।

  • @asha.481
    @asha.481 11 หลายเดือนก่อน +4

    Ma ni budo pidita xu xodhera jau kaha jam basam rata din kicha kichi jindaki narka vayara basnu pareko xa😊

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 11 หลายเดือนก่อน

      be strong

    • @samjhanatumrokrai6933
      @samjhanatumrokrai6933 11 หลายเดือนก่อน +1

      पोईला जाने हो त?

    • @asha.481
      @asha.481 11 หลายเดือนก่อน

      Yo aaimai jasto boli bachan garera hideko va na k hunthiyo maya garera sabbai Lai rijako xu yo Mukha le Garda dukha painxa vanna khjeko ho maile boila gayara samsya ko samadhan hoina ni hjr vako Lai samalnu parxa vaneko

  • @pusparai2335
    @pusparai2335 11 หลายเดือนก่อน

    Kya ho kya ho hai duniya

  • @sunilshrestha8310
    @sunilshrestha8310 11 หลายเดือนก่อน

    यो भाइले २ थप्पड हानेर ठुलो गल्ती गर्यो १०-१२ थप्पड हान्नु पर्थ्यो।

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 11 หลายเดือนก่อน

    बैनि को भोगटे नै थाम्न नसक्ला जस्तो छ भैया ले 😁
    मैया लाइ सम्हाल्न के सक्ला र तनि बिचरा।
    बुडा होस या बुडि दुबै जनाले एक अर्कालाई मान सम्मान गर्नु पर्छ र सम्बन्ध राम्रो हुन्छ। कएले अर्को लाइ दोष दिइराख्छ खै को ठिक को बेठीक 🤦🤦

  • @gyanendragurung3859
    @gyanendragurung3859 11 หลายเดือนก่อน

    यसलाई Utope निकै कानुन जानेकै नगरनु

  • @umapulami5312
    @umapulami5312 11 หลายเดือนก่อน +1

    Aafno family ko kura kin duniyalai manoranjan garaunu bithama

  • @langhalimagar5596
    @langhalimagar5596 9 หลายเดือนก่อน

    डिबोर्स गरेकै राम्रो है

  • @kusumlama5828
    @kusumlama5828 11 หลายเดือนก่อน +1

    Tiktok missuse.not good .

  • @dommagar215
    @dommagar215 11 หลายเดือนก่อน

    यो आईमाई नै ठिक छैन।छोर्देउ दाइ यस्तो बुढी घर मा भए को र न भए को एउतै हो

  • @bhimsunar2257
    @bhimsunar2257 11 หลายเดือนก่อน

    येस्तो बङ्गुर जस्ती बङ्गुरको अनुहार परेकी आईमाईलाई छोडेर अर्की राम्री आफुलाई सुहाउँदो केटी बिहे गर यार

  • @amritagurung6471
    @amritagurung6471 11 หลายเดือนก่อน +1

    दाजु यस्लाई हजुर ले डिबोर्स दिनु हजुरको यो आइमाई संग घरजम हुदैन है राम्रो बिचार गर्नुस

  • @SharmaGopal28
    @SharmaGopal28 11 หลายเดือนก่อน +2

    Jasko anuwar na binawar uslaay thulo kura garne divorce laay re yesto aaimai lai xordiye ko ramro

  • @nirmukatn3205
    @nirmukatn3205 11 หลายเดือนก่อน +1

    Mero jasto kani rahexa

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 11 หลายเดือนก่อน

    जँसटै भयेपनि आपनो बुढाहोनि एलँलेर सेलले समाजको अगाडि ततर मम गरेरा बोलने कँसटो घरान्को सँबेटा सिकेर आको यो बैनिले अनुहार राम्रो होस् नहोस् तर बोलिको सबेटा हुनुपर

  • @mayatamang4821
    @mayatamang4821 11 หลายเดือนก่อน

    🙏🙏🙏🙏😭

  • @user-yg4fl6ji3c
    @user-yg4fl6ji3c 11 หลายเดือนก่อน

    Yo Bhai dherai sida rahixa Bina parmad yo aimae kasari basdina bhanxe

  • @sarojlama427
    @sarojlama427 11 หลายเดือนก่อน

    Kunai kura nai mildain vane divorce garnu nai ramro ho

  • @user-qf8ip1uw8q
    @user-qf8ip1uw8q 10 หลายเดือนก่อน

    यस्तो केटी किन बिहे गरेको होला हौ, लाटी न बाठ्ठी को

  • @dawasherpa6050
    @dawasherpa6050 11 หลายเดือนก่อน +2

    Jo hos patarkarle bolne sodhne tarika chahi sahi xa
    Aru patar kar koi koi afai runalako jasto koi bolnai sidhnai na aune haru ni dekhe

  • @jayantibasnet3142
    @jayantibasnet3142 11 หลายเดือนก่อน

    याे केटि अरुसङ्ग लागेको हुनसक्छ जाे मान्छे आफू बिग्रिन्छ उसले अरुलाई सङ्का गर्छ।बुढाले पनि बुढि हुँदाहुँदै अरु केटी लिएर हिड्नु हुन्न।

  • @nareshlama9172
    @nareshlama9172 11 หลายเดือนก่อน +1

    N l. D. Malai ta lagyo ki yo bhado nai ghamandi ghamad doshi lagyo nabhay budako galti dekhauna saknu paryo ni.......

  • @user-by4ue4jn9q
    @user-by4ue4jn9q 7 หลายเดือนก่อน

    चलिरहिन आईएमई छि

  • @amritagurung6471
    @amritagurung6471 11 หลายเดือนก่อน

    अरु केही होइन दाजु यो आइमाई को अर्को केटा छ क्या

  • @user-ee7jq7lv8r
    @user-ee7jq7lv8r 11 หลายเดือนก่อน

    डाईभर काे भरत हुन्न भन्छन खई के खैके

  • @balabahadurirai4550
    @balabahadurirai4550 11 หลายเดือนก่อน

    Wow wow 😁😁😁😁😁😁👌🏻👌🏻👌🏻👌🏻🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @parubhujel8313
    @parubhujel8313 11 หลายเดือนก่อน

    अरुकाे कुरा सुनेर आफ्नाे बुढा लाई नराम्राे नगरेकाे राम्राे

  • @villagevlogs7898
    @villagevlogs7898 11 หลายเดือนก่อน

    अनुहार के दोष दिने 😅ब्रो त्यो भन्दा बढी त राम्रो पाउँछ है😂

  • @yekendramahat5002
    @yekendramahat5002 11 หลายเดือนก่อน +4

    dhilai bhaya pani yo bhai le yo chhakka jasto aaimai bata chhutkara paune bhayo. timra din aaula jasto chha bhai.

  • @angdawatamang6521
    @angdawatamang6521 11 หลายเดือนก่อน +3

    भोकोटे ठूलो भएर होकि के हो मुख छुचो भएको 😁😁😂😂

  • @dirgathapa572
    @dirgathapa572 11 หลายเดือนก่อน

    yo aaimai aru sanga lagira ho milna namaneko natra kunai puru rainaxa galtiko

  • @amritagurung6471
    @amritagurung6471 11 หลายเดือนก่อน

    यो आइमाई को पारा ठिक छैन है यस्को केटा छ अर्को बुढा सोझो रैछ यो कुकुर्नी आइमाई को दिमाग छैन यो पोइलाइ जान लाको छ

  • @gangamagar2480
    @gangamagar2480 11 หลายเดือนก่อน +2

    yo aaimai ko aru nai hola tei vayera ho

  • @ramkumarrai3395
    @ramkumarrai3395 11 หลายเดือนก่อน

    Yo aaimai noi khulkeko roixa

  • @sankarpun5733
    @sankarpun5733 11 หลายเดือนก่อน

    सुद्दी बुद्दी नभको अाईमाई बाहिर सल्केको ह‍ोलानी अनि यसको बोलेक‍ बेहोरा हेरौत

  • @user-dz2fp6sr2h
    @user-dz2fp6sr2h 11 หลายเดือนก่อน

    Kasto media ho Tha xaina divorce garnalai nagrita kasle deko dekhnu vyako xa ha paxi yo daile biha Garda Garo hunxa Dai nagrita nadinu yesto abuj aaimailai😏😏😡😡

  • @barshapaudel5577
    @barshapaudel5577 11 หลายเดือนก่อน

    याे आईमाई त पहिलाकाे यस्तै भिडियाे थियाे नि "बिहानकाे बेलुका आएपछि भेटिदैन त" भन्ने जस्तै छ त बाेलि पनि त्यस्तै छ कि बहिनी हाे र याे🤣

  • @bhaktanewar4108
    @bhaktanewar4108 11 หลายเดือนก่อน

    Asko chahi arko k ta xa tyo vaiko xaina ho

  • @minamagarni3783
    @minamagarni3783 11 หลายเดือนก่อน

    Dai hero jasto raixaa busi chai k ho anuhar na danuhar xi jiu ustai anuhar ustai boli behora ustai raixa xadda sahi yo aaimai .

  • @BimuRai-ri1dm
    @BimuRai-ri1dm 11 หลายเดือนก่อน

    Kasto khalko patrkar

  • @user-fj7fv9yo5y
    @user-fj7fv9yo5y 11 หลายเดือนก่อน

    Sang kale langka jalyeo, shreeman sojo ho ,Shimati sangkalu ho

  • @papputamangblone7512
    @papputamangblone7512 11 หลายเดือนก่อน

    Gari Chalauxa re paisa xain vanuxa k ho yo Vai ko kura

  • @inderanegi981
    @inderanegi981 11 หลายเดือนก่อน

    Kta ly time rw poisa dina nasakera yo sub vako ho so biha garda bujera garu biha kunai khel hoina

  • @ashokkhati7633
    @ashokkhati7633 11 หลายเดือนก่อน

    यो आईमाई को पक्कै अर्को केटा छ

  • @sujitamgr9375
    @sujitamgr9375 11 หลายเดือนก่อน +2

    Sangkhale langka jalauxa aru sita
    Hideko jasto layna shree man
    Herdai sidha sada dekhinxa

  • @dambarkarki947
    @dambarkarki947 11 หลายเดือนก่อน

    Kta x yasko ghachghsch garne

  • @user-vk5zy2ls2n
    @user-vk5zy2ls2n 11 หลายเดือนก่อน

    T-shirt Kai statements le vaneko xa ta ko Vanda ko kaam, k gaaf garira

  • @raghavgyawali5741
    @raghavgyawali5741 11 หลายเดือนก่อน

    Xodde hunxa bro asta lai

  • @harikandelkandel1461
    @harikandelkandel1461 11 หลายเดือนก่อน

    भने सी यस्लाइ दीन कै लाडो चाहीने रहेछ कुरा बुझ्दा

  • @onelovenepalyt5822
    @onelovenepalyt5822 11 หลายเดือนก่อน +1

    Anuhar na danuwar ko cha uhi thulo paltincha

  • @kulsubba4617
    @kulsubba4617 11 หลายเดือนก่อน

    Sreeman sreemoti ma jhagada hunxa ni tara divorce garnu ta ramro hoina tesai le milera basnu bhai le pani ghar dhilo aaunu bani sudharnu ra bainie le pani rishaunu bani chadnu.

  • @nabindash7306
    @nabindash7306 11 หลายเดือนก่อน

    Aanur na danur kanxa bako aanur vannako yai ho sar aaila Napal ma

  • @user-mo9ow6gv8h
    @user-mo9ow6gv8h 11 หลายเดือนก่อน

    Pahela Beha darta,Baccha cha vane Janma darta aane matra Nagarekta

  • @shantishrestha5344
    @shantishrestha5344 11 หลายเดือนก่อน

    Maya vayako Vaya midiyam koini asudan sahalla le xutinxna hallale koipani xutdain

  • @mukthabahdur5919
    @mukthabahdur5919 11 หลายเดือนก่อน

    तजातिला किन चाइयो नागरिकता अरको सनक लागेहो दिपसमागेको

  • @rajulama329
    @rajulama329 11 หลายเดือนก่อน

    Yo imai ko bebhar thik xen herdai taha vayo aafanta nai naaune vane paxi ta

  • @damberthapa1398
    @damberthapa1398 11 หลายเดือนก่อน

    Aimai kharab vaya paxi astai ho

  • @dawasherpa6050
    @dawasherpa6050 11 หลายเดือนก่อน +1

    Honi xutne bayesi nagarikta kina chayo ta .fere banauda buda ko name teha lekhanu parxa ani manxe chahi xutne name chahi buda lekhera ta kaam nai xaina ni😂

  • @nirmalalama6312
    @nirmalalama6312 11 หลายเดือนก่อน

    Yo Keta khatam xa herdai keti khelnu khalko budi soji raxa