मैले त बिदेश मा जस्तै पिलर लगाएर फ्लाइओभर पथ बनाउँने होलान् भन्ठाने को थिएँ तर माटो पुरेर पो बजेट् स्वाह पार्ने मेसो गरेको रहेछ सर ॥ त्यो पनि यति का बर्ष लगाएर सारा यात्रु बर्ग हरु लाइ सास्ती दिलाएर ॥ हजुर को कुरा मा मेरो १००% सहमत् छ ॥ धन्यबाद
मलाइ लागेको कुरा ! यो वास्तबमा कसले दियो आडिया चाहि। सिधै पुल नै बनाएर माथिबाट गाडि हिड्ने अनि तल खुल्ला राखेको भए कम्से-कम सुन्दरता त देखिन्थ्यो । तल खालि ठाउमा फुलहरु रोपेर राखे कस्तो राम्रो लाग्थ्यो। हावामा त्यत्रो माटो थुपारेको छ बजेट नै चट गर्ने बाहेक अरु बुझिएन । फेरी केहि बर्ष पछि भत्काउने नै होला नि।
यिनिहरुलाइ देश बिकास होइन मिलेर कमाउनु छ नत्र अहिलेको अवस्थामा सबैभन्दा धेरै ट्राफिक हुने स्थान भन्नाले कोटेश्वर, चाबहिल, गौशाला, थापाथली, महाराजगन्ज आदि हो यता चाहिँ छैन । किनकी यो बजेट त केन्द्र कै होला नि ।
सहर कुरुप बनाउने संरचना बनाउने अनुमती दिने निकाय पनि उस्तै! flyover भनेर माटोको पहाड लगाकाछन् त्यो सानो पर्खालले थेग्ला जस्तो पनि लाग्दैन! यो भत्किने निश्चित छ।
जे होस् खुसी लाग्याे, सुरक्षित, गुणस्तरीय युक्त र हेर्दा पनि भब्य, सफा सुग्घर बनोस ।
Yes. Thank You
नेपालका हरेक विकासका काम मुख नै छोडेर गाली गर्ने खालका छन्, न त समयमै सकिन्छन्, न त गुणस्तर नै हुन्छन्, न त जनताले सास्ती विनाको विकास देख्छन्
That’s true. It’s sad and unfortunate
मैले त बिदेश मा जस्तै पिलर लगाएर फ्लाइओभर पथ बनाउँने होलान् भन्ठाने को थिएँ तर माटो पुरेर पो बजेट् स्वाह पार्ने मेसो गरेको रहेछ सर ॥ त्यो पनि यति का बर्ष लगाएर सारा यात्रु बर्ग हरु लाइ सास्ती दिलाएर ॥ हजुर को कुरा मा मेरो १००% सहमत् छ ॥ धन्यबाद
कुशासन र दण्डहीनता भएको हुंदा समयमै संपन्न हुनेछैन । म्याद थप हुने वा नहुने पेण्डिङ राख्नु यसैकाे संकेत हाे।
Agreed
हैन मैले कुरा नबुझेको कि यो कुरै यस्तै हो । अनि fly over भनेको यो मात्रै हो यतिका लागि मात्र यसरी बनाएको बाटो बिगारेको ।
Yehi ho. Overpass Bandai chha
Babu ram je hajur ko video sabai jasto herko hunchu video ramro cha
Thank You so much.
Under pass, बबरमल देखि तीनकुने सम हुनु पर्ने, fly over चाई, tripureshwor, कालीमाटी तिर बनाउने कहिले?????
That’s good. Hope they will start soon.
जेठ मसान्त सम्म गाडी गुड्छ भन्थो यो युटुबे ले खै त🚀🚀🚀
Asar masanta ho feri myad thap ko kura chha.
Khushi laageo hamro desh ko first flyover bridge
Yes
आगामी दशैंमा तयार हुन्छ?
Hunchha.
Nice volg
Thank You
Sir yak sabda Nepal government rw can ko lagi
Ok
भरतपुरको पनि राख्नु पर्यो ब्रो
Yes
JAICA ko bridge looks more advanced
Functionality bhaye pugihalyo ni looks kina chaiyo?
Paisa pani nice cha ni
@@sash1849 yes true !
@@lmb1563 looks also matter bro .. :D
@@sumana90318 it really dosent what matters is that it is cheap and safe and usable
यो ओभर पास को फिनी सीङ तेती राम्रो छैन बालम्बु मा बनी रहे को फ्लाई ओभर फिनीसीङ रामरो छ।
Yes. Nepali ra Japanese ko kaam garai aakash Jamin ko farak chha.
मलाइ लागेको कुरा ! यो वास्तबमा कसले दियो आडिया चाहि। सिधै पुल नै बनाएर माथिबाट गाडि हिड्ने अनि तल खुल्ला राखेको भए कम्से-कम सुन्दरता त देखिन्थ्यो । तल खालि ठाउमा फुलहरु रोपेर राखे कस्तो राम्रो लाग्थ्यो। हावामा त्यत्रो माटो थुपारेको छ बजेट नै चट गर्ने बाहेक अरु बुझिएन । फेरी केहि बर्ष पछि भत्काउने नै होला नि।
Tyo pani sahi ho. Tala Kati empty space hunthyo.
यिनिहरुलाइ देश बिकास होइन मिलेर कमाउनु छ नत्र अहिलेको अवस्थामा सबैभन्दा धेरै ट्राफिक हुने स्थान भन्नाले कोटेश्वर, चाबहिल, गौशाला, थापाथली, महाराजगन्ज आदि हो यता चाहिँ छैन । किनकी यो बजेट त केन्द्र कै होला नि ।
Last ma daile ni flyover vanerai lekhnu pareo hoi ❤️by the way ma pani hjr ko niyemit viewer hoi tw
Thank You
सहर कुरुप बनाउने संरचना बनाउने अनुमती दिने निकाय पनि उस्तै! flyover भनेर माटोको पहाड लगाकाछन् त्यो सानो पर्खालले थेग्ला जस्तो पनि लाग्दैन! यो भत्किने निश्चित छ।
It sure feels sketchy. After this monsoon rain I m sure some sort of accident will happen
त्याे हिसाब किताब जान्नु लाई इन्जिनियरिङ पढ्नु पर्याे भाइ, हल्लिएर लफंगिएर, एउटा क्याफे देखि अर्काे क्याफेकाे यात्रा मा दिन गुजारेर कुरा बुझिदैन,
Overpass लाई Flyover भनेर रमाउने भेडा जनता भएपछी नेताहरुलाइ झन् हाइसन्चो है।😂😅
Ok.
Music masta kata bata ho😅
Thanks
Overpass ho flyover hoina 😂😂
Yes
1 year ni lagauna sakcha
Yes
Overpass hau 😂😂😂
Yes
fly over hoin holA yo ta 😅
Overpass ho sorry.
Over pass vanda ta fly over nai ramro
Yes
fly over hoina hola esto jabo ...over pass xai ho .
Yes
This flyover is not good quality after 6 months broken only lose money
Ok
engineer 😂😂
You are civil engineer or any politician jhole
Yeti overpass banauna kati time lageko ho brastachar garnu paryo ni chor haru lai
That’s true
आउने पुस भन्दा अगाडि यो बाटो खुल्ला हुने छैन
Yep