धेरै राम्रो हाम्रा गाउँमै रहेर केही गर्नुपर्छ कमाउनको लागि बिदेशी भुमिमा नै जानुपर्छ भन्ने भ्रम हो गरे यहीँ नै सुन फल्छ भन्ने उदाहरणका लागि बुबाहरुको उदाहरणीय कामको सम्मानको लागि सलाम छ
मेरो अनुभवमा पैसा त्यति मुस्किल कुरा हैन किनभने म चाहिँ ड्याङ ड्याङ हलो कोदालो आदि इत्यादि गर्छु शरीरलाई कसरत पनि भएको छ पैसा पनि आएको छ समय पनि राम्ररी बितेको छ दुबै हातमा लड्डु छ अ कुनै पनि बेला कुनै पनि किसिमको घटना दुर्घटना हुने हुनाले हर हमेशा चनाखो भने रहनु पर्दोरहेछ है , धन्यवाद
Bishal sir ko interview line tarika ekdam man paryo.as a whole basayebastu anusar sabbai questions series-wise sodhnu vaxa.so I am inspired.kiran sir ko ta xadai xa aafnai tarika.nepal chitra ko regular darsak pare so
.
अर्काको देशमा दुख गर्नु भन्दा यसरी आफ्नै देशमा दुख गर्ने हो भने पैसा यहि छ भन्ने कुराको उदाहरण हो साह्रै राम्रो र प्रेरणादायक पेसा
हामी नेपालीहरु र हाम्रो नेपाल संसारकाे सबैभन्दा अतभूत राम्राे।
धेरै राम्रो हाम्रा गाउँमै रहेर केही गर्नुपर्छ कमाउनको लागि बिदेशी भुमिमा नै जानुपर्छ भन्ने भ्रम हो गरे यहीँ नै सुन फल्छ भन्ने उदाहरणका लागि बुबाहरुको उदाहरणीय कामको सम्मानको लागि सलाम छ
Nepal chitra is the best channel of Nepal.. government should be help to this channel...
सुनदर
सहि हो
Great video Bishal jee …..🙏🙏
Thank you man raj thaimi dai lai
Pachhim KO thau kasto lagyo ni sajinaa jiu
❤️❤️❤️❤️❤️❤️
Wow bisal sir ramro video look gara payeko xu Khushi lagx
बाउ सर को कुरा👈️
Nepal chitra love u. Yeuta miss gardina video ma.
Daharai ramailo lagyo sir nice vedio good job 🙏🙏🙏🙏
मेरो अनुभवमा पैसा त्यति मुस्किल कुरा हैन किनभने म चाहिँ ड्याङ ड्याङ हलो कोदालो आदि इत्यादि गर्छु शरीरलाई कसरत पनि भएको छ पैसा पनि आएको छ समय पनि राम्ररी बितेको छ दुबै हातमा लड्डु छ अ कुनै पनि बेला कुनै पनि किसिमको घटना दुर्घटना हुने हुनाले हर हमेशा चनाखो भने रहनु पर्दोरहेछ है , धन्यवाद
Very good
हैन कहाँ कहाँ पुग्नुहुन्छ हो तपाई हरु? यस्तो लेकमा पनि कसरी पुग्नुभो निकै रमाइलो भिडियो छ रमाइलो लाग्यो
Kasto dami lagyoo video rahecha
Ekdam ramailo thau ani chauri palan
Wow kya beutiful
Wow
❤️❤️❤️
What a beautiful scene!
Dherai ramro ani ramailo lagyo srijanaa
Bishal sir ko interview line tarika ekdam man paryo.as a whole basayebastu anusar sabbai questions series-wise sodhnu vaxa.so I am inspired.kiran sir ko ta xadai xa aafnai tarika.nepal chitra ko regular darsak pare so
Good
सरकार ले केही गरें न भन्ने मात्र हुंन तर उहा ले क्या मज्जा ले सरकारले हेरेको कुरा भन्नू भो
Tutang haina brother tuten ho 😆 anyway good job gau ghar tira ko yaad dilaunu vayo tapaile thami Dai dukh nai sukha ho good job 👏
Tapailai Dekhda malai pani tesari basna ati aananda lagchha
Mama ko job raamro xa.
Hello..namaste..Yo place kalinchok ko kata patti hola? Pls ..answer ko wait garchu...
🙏🙏
Aauniss hoiii sristyy jiu chauriko dudh ghiuu xurpii khana laii
Gaule jiwan
Kati ramhilo kura kani
चाैरि गोठमा काम गर्ने रहर छ मलाई
aaha kati ramailo
झोमो लाई पनि चौरी पो भन्दा रहेछन ।
Malai yo daju ko mobile number dina sakincha hola??
Hoina एऊटा चौरीको कत्ति पर्ने रैछ
50 Dekhi 100000
यो चौरी हैन येस्लाइ मुस्तङ्ग तिर झोपा भन्छ
झाेपा भनेको कस्तो रैछ
Dukka nagarera hunxa kun desh ko manxe le sutera kama ko xa
Paisa kamauna garo xa
Wow
🙏🙏