काङ्ग्रेस मा गुट उपगुट सकेको थियो।जब शेखर कोइराला आयो अनि गुटुपगुट सुरु मात्रै भएन फस्टायो पनि!आफ्नो जिवाना पूरा देश पार्टिको लागि लागानी गरेकोहरुले पार्टिमा बिना लगानी बाउबाजेको नामामा राजनिती गर्न आउँछ भने कसले छोड्छ??
गगन लाई पार्टी निकाला गराउ, 4 पट मोडे र थानकोट कटाउ, भ्रम को खेती र चाकाडी बाहेक केही पनि गरेन गरिने वला पनि छैन, पदको लागि लडि रहेका मात्र हुन् त्यो मतियार
शेखर जी तपाईंले अहिले काङ्ग्रेस को दुर्गति हुनु मा तपाईंको काका बढी जिम्मेवार छन । उन मा सैद्धान्तिक बिचलन नआएको भए यस्तो हुदैनथ्यो। त्यसैले तपाईंले आजै बाट आफ्ना बडा बा बि पि को मार्ग समात्नुस गिरिजा मार्ग छोडिहाल्नुस।
नेपाली काँग्रेस आफ्नो सबैधानिक हिन्दू राजतन्त्रात्मक नीति मै फर्कनु पर्छ , नेपाल र नेपालीत्व बोकेको २०४७ साल संबिधान को पुनर्स्थापना नगरे नेपाली काँग्रेसको औचित्य हुदैन बामपन्थको र समाजबाद को पछि लाग्ने होइन अब ...ल डा साब अब तपाई भन्नु होस्
हजुर हरुको पाटी/पार्टी मा जे विसंगति भएनि प्रचण्डे काे घोडा बन्नै पर्यो या जनमत काे अलिकति भएनि सम्मान गरे देशमा स्थिरता विकास हुन्छ,!🤣 घण्टा जस्तो आलुको लागि गुट 🤣
काङ्ग्रेस मा गुट उपगुट सकेको थियो।जब शेखर कोइराला आयो अनि गुटुपगुट सुरु मात्रै भएन फस्टायो पनि!आफ्नो जिवाना पूरा देश पार्टिको लागि लागानी गरेकोहरुले पार्टिमा बिना लगानी बाउबाजेको नामामा राजनिती गर्न आउँछ भने कसले छोड्छ??
अब भुकेर केही हुदैन आफ्नै तीन भाइ बैनी मिन्लु छैन अर्काको बिरोध मात्रै गर्ने
काम नगर्ने कोइराला परिवार हु भन्दैमा कोही पत्याउन गाह्रो छ
ऐले आएर घैटामा घाम लागेजस्तोछ।
आफै गुट बनाउदै हिड्छ,,कुरा आदर्शको
यस्को काम विरोध गर्ने बाहेक केही पनि छैन। भोलि तिमी पनि सभापति हुनेहो भने तिम्रो विरूद्ध अरूले पनि यस्तै गरे पछि के हुन्छ।
गगन लाई पार्टी निकाला गराउ,
4 पट मोडे र थानकोट कटाउ,
भ्रम को खेती र चाकाडी बाहेक केही पनि गरेन गरिने वला पनि छैन, पदको लागि लडि रहेका मात्र हुन् त्यो मतियार
शेखर जी तपाईंले अहिले काङ्ग्रेस को दुर्गति हुनु मा तपाईंको काका बढी जिम्मेवार छन । उन मा सैद्धान्तिक बिचलन नआएको भए यस्तो हुदैनथ्यो। त्यसैले तपाईंले आजै बाट आफ्ना बडा बा बि पि को मार्ग समात्नुस गिरिजा मार्ग छोडिहाल्नुस।
अरु त सबै ठीक छ नेता ज्यु तपाईले एक चोटि संसद मा जनताको आवाज बोल्दीनु परो तपाईं खाली गुट को कुरा नगरौं
कङ्रेश लाइ एमाले र एमाले लाइ कङ्रेश भए पुग्छ।जनता कुनै दिन चाहिन्छ भन्ने यिन लाइ मतलब छैन्।
पद र पैसाको लागि लागि बनेका कार्यकर्ता लाई लोकतन्त्र, राष्ट्रियताका लागि कसरी काम गर्न लगाउ छौ,?
नेपाली काँग्रेस आफ्नो सबैधानिक हिन्दू राजतन्त्रात्मक नीति मै फर्कनु पर्छ , नेपाल र नेपालीत्व बोकेको २०४७ साल संबिधान को पुनर्स्थापना नगरे नेपाली काँग्रेसको औचित्य हुदैन बामपन्थको र समाजबाद को पछि लाग्ने होइन अब ...ल डा साब अब तपाई भन्नु होस्
किन एकचोटि एकैचोटी भनेर गगनलाई झुक्याउने कोइरालाले मात्र पद ओगट्नु पर्ने अबको सभापति गगन हुनुपर्छ ।
shekhar hunuparxa aba congress ko sabhapati
हजुर हरुको पाटी/पार्टी मा जे विसंगति भएनि प्रचण्डे काे घोडा बन्नै पर्यो या जनमत काे अलिकति भएनि सम्मान गरे देशमा स्थिरता विकास हुन्छ,!🤣 घण्टा जस्तो आलुको लागि गुट 🤣
जब सम्म सेरे र गगन रहन्छ देस बर्बाद हून्छ ।
J hunxa koirala bata nai hunxa
J sukai hosa aba ko Congress Savapati Sekhara Dai lai dinu parxa . Guta Upaguta ko Anteya garnai parxa . We Want Sekhara Dai.
Timi jasto kaite koirala 38 jana samsad dekhida vot chai serbhadur lai lagaeu 25 samsad matr 13 samsad timro gutka hun kaite koirala hau timi gaganle dhunga khada timi dharanma jagirkhaeko birsau kaite koiral apradhi girjaka hanuman hau timi thulo kura nagar kaite koirala
tapile chalayako gut k ho?
Abako savapati shekhar koirala