मौरी निरीक्षण, केहि समयदेखि निरन्तर बर्षातको बावजुत पनि मह पर्याप्त रहेको पाइयो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • मौरी निरीक्षण, केहि समयदेखि निरन्तर बर्षातको बावजुत पनि मह पर्याप्त रहेको पाइयो#dailyvlog #nature #abhiyantv#nepalivlogger#nepalvlog#kathmanduvlog#naturevlog#dailyvlog#2024#vloging#vlogger#vlog#vloggerlife#youtube#youtuber#lifestyle#travel#flower#vloggerlifestyle#surendrarai#hmromedia#nepalivolger#farakkhabara#viralvedio#setopati#Jagatkhabar#youtubechannal#youtubevlogger##abhiyantv#nepalivlogger#nepalvlog#kathmanduvlog#naturevlog#dailyvlog#2024#vloging#vlogger#vlog#vloggerlife#youtube#youtuber#lifestyle#travel#flower#vloggerlifestyle#surendrarai#hmromedia#nepalivolger#farakkhabara#viralvedio#setopati#Jagatkhabar#youtubechannal#youtubevlogger#my_first_vlog_on_youtube #myfirstvlogviral #my_first_vlog #mychannel#myfirstvlogviral #myfirstvlog#browsefeatures#suggestedvideo#challengepage#youtubesearch#shortfeed#externalplaylist.otheryoutubefeatures#topresources#youtubefeatures#directunknown#youtuberecommendation#views#notifications#youtubevideo #youtubeshort #youtube #youtuber #youtubeshorts #youtubeindia #youtubenepal #youtubevideos #external #myfirstvlog #myfirstvlogs #views #gardening #garden #gameplay #gamingvideos #gamers #subscribe #dailynews #dance #drawing #dancevideo #newvideo #new #news #newsong #newstatus #motivational #mobilelegends #motivation #minivlog #highlights #happy #health #hiphop #hindi #history #how #history #hindisong #kathmanduvlog #knowledge #kidsvideo #krishna #keşfetbeniöneçıkar #kids #kerala #zodiac #quiz #quranrecitation #whatsapp #workout #world #walkthrough #wildlife #warzone #art #automobile #attitude #army #anime #animation #bollywood #beautiful #baby #bhojpuri #cute #cooking #comment #cricketlover #creative #crypto #cricket #cricketnews #duet #dog #explore #easy #editing #freefire #flower #funnyvideo #fun #fortnite #gym #jokes #jesus #life #lyrics #live #like #xd #xuhuong #naruto #nba #newstatus #popular #podcast #photography #online #onepiece #odisha #inspiration #instagram ##update #uk #up #update #unboxing #usa #uttarakhand #upsc #ytshorts #youtubevideo #trending #train #trendingshorts #tiktok #totalgaming #reaction #reels #roblox #raistar #ram #recipe #religion #remix #bgmi #bts

ความคิดเห็น • 11

  • @belpatraupdate9112
    @belpatraupdate9112 2 หลายเดือนก่อน +1

    अहिले उपत्यकामा मौरी अनुकुल मौसम छ। सेरेना सानोतिनो झरीमा पनि चरनमा जान्छ। शहरको मध्य भागमा पनि यति मजबुत गोला छ। बिज्ञहरूको सैध्दान्तिक ज्ञानले फ्लप खायो। मेलेफेरा मौरी तोरी, फापर, सुर्यमुखी खेती नजिक भए मात्र मह राख्दो रहेछ नत्र मासिने रहेछ।

  • @user-lg7cb1km9n
    @user-lg7cb1km9n หลายเดือนก่อน

    Diuako chasni jamma hareko ho maha haina

  • @damodarsapkota9196
    @damodarsapkota9196 2 หลายเดือนก่อน +1

    अाजभाेलि पनि भालेमाैरि हुन्छ र सर?

    • @Abhiyan_TV
      @Abhiyan_TV  2 หลายเดือนก่อน

      यहाँको जिज्ञाशाको लागि धन्यवाद । दुई घारमा छैन, अरू सबैमा छ । हुँदो रहिछ हजुर ।

  • @user-fl5np4pt8n
    @user-fl5np4pt8n 2 หลายเดือนก่อน +1

    रानी देखिन तर 5,6वटा लार्भा छ फुल छैन केभएको होला।

    • @Abhiyan_TV
      @Abhiyan_TV  2 หลายเดือนก่อน

      सर्वप्रथम त यहाँलाई धन्यवाद । हजुर कुन ठाउँबाट हुनु हुन्छ । स्थान विषेशको कारण पनि हुन्छ । अहिले बर्षादको कारणले मौरीले पर्याप्त रस र कोलन संकलन गर्न सकिरहेको छैन । त्यसैले उनीहरु आफैं बाच्न कठिन परिस्थिति सृजना भएको बेला फुल पार्ने र सन्तान बृद्धि गर्नेतर्फ लाग्दैन । लार्भ छ भने रानी होला । घार निरीक्षणको क्रममा कतिपय अवस्थामा रानी फेला पार्न सकिन्दैन । धेरै मौरी भएको फ्रेममा रानी छोपीएर रहेको हुन्छ । मेरो अनुभव अनुसार रानी भएको र नभएको पत्ता लगाउने सजिलो तरिका यस्तो छ । घार निरीक्षणको क्रममा हामीले फ्रेम बाहिर निकाल्दा मौरीहरु स्थिर रुपमा बस्यो भने त्यस घारमा रानी निश्चित हुन्छ । जब त्यसरी फ्रेम लिदा मौरीहरु भाग्यो अथवा धेरै सल्वलायो भने त्यस घारमा रानी नहुन सक्छ ।

  • @user-fl3ks6ow1d
    @user-fl3ks6ow1d 2 หลายเดือนก่อน +1

    मह त धेरै कम रहेछ त हजुर

    • @Abhiyan_TV
      @Abhiyan_TV  2 หลายเดือนก่อน +1

      हजुरलाई सर्वप्रथम त धन्यवाद जिज्ञासाको लागि, यो जेठ अन्तिम तिर काडेको भएर हो हजुर । बर्षाद शुरू भएको पनि निकै भइसक्यो । त्यसलाई आधार मान्ने हो भने त यो राम्रो हो ।

    • @user-fl3ks6ow1d
      @user-fl3ks6ow1d 2 หลายเดือนก่อน

      @@Abhiyan_TV होईन मैले पनि असार पहिलो हप्ता मात्रै मह काढेको टन्नै मह थियो त्यसैले जिज्ञासा राखेको नि

    • @Abhiyan_TV
      @Abhiyan_TV  2 หลายเดือนก่อน +1

      धन्यवाद । हजुर पहिला काड्दा खेरि मह पर्याप्त थियो । सायद अहिले वर्षा शुरू भएको पनि निकै समय भयो । त्यहि भएर पनि अलिक कमी भएको होला ।