🇳🇵 हिमाली गाउँपालिका | Himali Rural Municipality - A Documentary from Bajura

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • सुदूरपश्चिम प्रदेशमा पर्ने एक हिमाली जिल्ला हो; बाजुरा ।
    र यहाँका मध्य पहाडी, उच्च पहाडी र हिमाली भू-भागको संगम हो; हिमाली गाउँपालिका ।
    भौगोलिक हिसावले यो गाउँपालिका बाजुराकै सबैभन्दा ठूलो स्थानीय तह हो ।
    जिल्लाको उत्तरी भेगमा रहेको यो गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा साविकका बिच्छयाँ, रूगीन र बाँधु गाविसका १ देखि ७ सम्मका वडाहरू गाभेर बनाइयो भने यहाँको अधिकांश क्षेत्र हिमाली भू-भाग रहेको र प्राय हिमपात भइराख्ने हुनाले यस गाउँपालिकाको नाम हिमाली गाउँपालिका राखियोे ।...
    (यस वृत्तचित्रमा हिमाली गाउँपालिकाले पाँच वर्षमा सम्पन्न गरेका कामहरु प्रस्तुत गरिएको छ । साथै यहाँकाे रहन सहन, कला सस्कृति, प्राकृतिक साैन्दर्य विकास र सम्भावनाका पक्षहरू पनि देखाइएको छ ।)
    _ _ _
    अल्पविराम मडिया नेटर्वकले विगत पाँच वर्षदेखि विभिन्न विषय र क्षेत्रमा केन्द्रित रहेर वृत्तचित्रहरु निर्माण गर्दै आएको छ । यसै सन्दर्भमा हिमाली गाउँपालिकासँगको सहकार्यमा यो वृत्तचित्र तयार पारिएको हो ।
    सम्पर्क ठेगाना
    अल्पविराम मिडिया नेटर्वक प्रालि
    पुतलीसडक, काठमाडौँ, नेपाल
    📧 alpabirammedia@gmail.com
    #HimaliRuralMunicipality #Alpabiram #FarwestNepal

ความคิดเห็น • 5

  • @kishorkarki3798
    @kishorkarki3798 2 ปีที่แล้ว +2

    यसै गरि नयाँ नयाँ भिडियो हेर्न पाउ है

  • @rajeshpandey1895
    @rajeshpandey1895 2 ปีที่แล้ว +2

    सुन्दर र समृद्ध पालीका,
    हिमाली गाउँपालिका ❤️❤️

  • @user-ym4kr2kn3h
    @user-ym4kr2kn3h หลายเดือนก่อน

    Kati ramro❤❤❤❤

  • @lankabahadurkarki9914
    @lankabahadurkarki9914 2 ปีที่แล้ว +2

    अाहा है !!

  • @janakrajp
    @janakrajp 2 ปีที่แล้ว +1

    कति राम्रो छ