पेट्रोल ग्यास भेटिएपछि कडा सुरक्षा घेरामा पेट्रोलियम खानी, तेस्रो चरणको काम गर्दै चिनियाँ प्राविधिक
ฝัง
- เผยแพร่เมื่อ 12 ม.ค. 2025
- #dailekh #petroleumexplorationinnepal #nepalpetrol
Official website - www.colorofnep...
Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
त्यहा सुरक्षा प्रहरीले होइन सेना तैनाथ गर्नुपर्छ
Absolutely correct
नेपाली सेनाले सुरक्षा गर्नु पर्छ
चाहे पेट्रोल होस् कि सुन् होस्, जबसम्म देशद्रोही नेता हरु हुन्छन्, देश झन गरिबीमा डुब्छ।वेनेजुएला, नाइजीरिया, एङ्गोला, लिबिया म चाही पेट्रोल नभएको भएर गरिब भएको हो?
ग्यास र पेट्रोल निस्कियो भने हामीपनि खुशी नेपाली सुखी नेपाली सुन्दर नेपाल हुनेछ🙏
हुन्छ होला नसोचे पनी हुन्छ चोरै चोरले चलाएको देशमा भन्न सकिन्छ रविही जीते भनी राम्रो हुन्थियो
अब ग्यास र पेट्रोल आयात कम हुने भएको हुँदा नेपाल समृद्धि तर्फ एक कदम अगाडि आउने लगभग पक्का हुन लाग्यो। केहि समय पछी मेरै देश नेपालको ग्यास र पेट्रोल मैले पनि प्रयोग गर्न पाउने भएकोमा म लगायत सबै नेपालीलाई बधाई छ ।
Jai ho. Dhilo vayepani desh petroleum gas ect bata swablambi banos❤❤❤❤❤
चाईना सग मिलेर उत्खनन गर्न पर्छ अनि चाईना सगै मैलेर आणविक हतियार पनि बनाउन पर्छ
खुसि को कुरा
नेपाली सेनाको कडा सुरक्षा दिनु पयो
Yo khabar sunda khusi lagyo
Nepalko asal mitra Des vnekonai china ho thanku china wel come kepi balai dhanya bath astai ramro kam gardai janu kepi ba wel come
अब नेपाली सेनाले सुरछित गर्नु पर्छ जय गोरखकाली माता
आर्मीले सुरक्षा दिनु पर्छ।
👍️👍️👍️चिनियाँ टोलिलाइ र नेपाल सरकार लाई सलुट छ 🙏हो यसरी अरु देस ले जस्तै आफ्नो देश आफ्नै खुट्टा मा उभिन सिक्नु पर्छ आफ्ना देश सबै किसिमका खानी उत्खनन् गरेर अनि मात्र देश समृद्ध बन्छ
नेपाल पुलिस ले हैन
नेपाल आर्मिले सुरक्षा गर्नु पर्छ❤
याँहा आर्मी ले सुरक्ष्या दिनु पर्छ |
Kina ho Army police le ni sakx security dina ..Nepal army le Rajalai ta protection dina sakena aru kura xodau..
पेट्रोल खानि मेटिएर खुसि हुँने नेपाली जनताहरु देख्दा मलाई अचम्म लाग्छ मलाई। पेट्रोल खानि निस्किदा म दुखी पनि छुईन खुसी पनि छुईन नेपाल को जनता राम्रो सोच भको जनताहरु ईमान्दार 1% जति पनि छैन आज पेट्रोल डिजेल गैस भएको देश कुनै धेरै धनी छ भने कुनै देश गरीब पनि छ।पेट्रोल गैस नभएको देश पनि धेरै धनि छ।सही तरिकाले मेहनत गर्ने मान्छे आहिले पनि खुसी सुखि क।
तपाइको बिचार मनपर्यो!👍️👍️👍️👍️
नेपाली सेना राख्नुपर्छ।
नेपाल नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵💐👌🙏
वाउ अब नेपाल् धनी बन्च
Ee banxa chor neta le desh dubaiisakyo anii balen priminster bhayepaxi hunxa 😊😊😊
good job
Khusi lagyo❤
हावा कुरा हाहाहा नेपालमा बिकास मतवाली
ले मात्र गर्न सक्छ 🎉🎉🎉
Jayadesh jaya nresh
छिटो पेट्रोल ब्यापारसञ्चालन भय राम्रो हुन्थ्यो ।
Good gub.. Nepal police hoin. Nepal army.le suracha.garmu parx 😊
😮😮😮❤❤Wow, jai Nepal!!
हावा कुरा नगरम यस्ता वाइएत कुरा यस्ता कुरा धेरै पहिलेदेखी सुन्दै आको हो
Very good jai Nepal aama 🙏🙏🙏🙏🙏🙏🙏
यो भनेको देश को अत्भुत सम्पत्ति हो तेसैले नेपाली सेनाले कडा सुरक्षा दिनु पर्छ
🙏☝️🇳🇵❤️✊✊ good ओली सरखार जय जय होस ।।
पेट्रोल स्थलमा सेनाको तैनात हुनु पर्छ किनभण्डा देसकै अमूल्य गहना हो पेट्रोल खनिज ।।
अब दैलेख जाने बाटोलाई फोरलेन गराउनु पर्छ है
पेट्रोल भेटे पनि..सुन, हिरा नै भेटे पनि देश धनी हुदैन..हामी जनता गरिव को गारिव हो...खाते चोर दलाल नेता धनी हुन्छन् । जनता हेरेको हेरै ।
नेपालका नेताहरुले यो भएपनि बेचेर खान्छन् कोसी माहाकाली गण्डकी बेच्ने ले योत ससमन्य कुरा हो।नेपालका नेताहरुले यो भएपनि बेचेर खान्छन्😢😢😢😢😢😢😢 कोसी माहाकाली गण्डकी बेच्ने ले योत ससमन्य कुरा हो।😢 3:48
Very good jai Nepal jai nepali janata ❤❤❤❤❤❤❤people's action party Nepal
सोलुको एयरपोट मा हेलिकप्टर लेन्ड भएको देखाएर दैलेखपेट्रोल खानिमा सुरक्षा कडागरिएकोछ भनेर भ्रम नफैल्यानु होला मिडिया कर्मिज्यु मलाई लाजलाग्छ
राम्रो काम❤❤
अपराधि नेताहरु नेपालमा रहे सम्म खानिहरु हुनु नहुनुमा केही महत्व रहदैन जनतामा
Very good news for Nepalese people.
अरु प िन ठाउमा हुनु परछ सरकार ले प िन लागा िन अगा िड बढाउनु परछ
जय नेपाल ❤
Great news ❤❤❤Thank you china❤❤❤
Jay nepal
नेपालका नेताहरुले यो भएपनि बेचेर खान्छन् कोसी माहाकाली गण्डकी बेच्ने ले योत ससमन्य कुरा हो।
अब सेनालाइ जङगल मा होइन त्यो पेट्रोलियम खानिमा सुरच्छा दिनु पर्यो।
तिन हरुको भर हुदैन आर्मि को कडा निग्रानि गर्न पर्छ
Very good 👍 news 📰
Wow very good 👍👍👍👍👍
यो भ्रस्टाचार सरकारलाई निकालेर यिनिहरुलाई साइड नराखे सम्म केहि हुनेवाला छैन। नेपालमा
गौरब मान्न पर्छ यदी डिजेल पेट्रोल स्वदेसमै उत्पादन हुन्छभने आम नेपालीले खुसी प्रकट गर्न पर्छ तर दुखका साथ भन्न पर्दा देसले ईमान्दार कर्मट योज्ञ नेता पाएन जति जना राष्ट्र प्रमुख भए ति सबै भ्रष्ट मात्र देखीए उच्च ओधामा रहेका कर्मचारी होस वा तल्ला तहका कर्मचारी सबै घुसिया मात्रछन अनी देस कसरी अघीबडछ त ?
नेपाल आर्मीलाई सुरक्षाको जिम्मा छीटो दे।।
अब पुलिस ससस्त्र बल होइन आर्मीलाई रकेट लन्चर सहित हवाई ड्रोनबाट सुरक्षा गर्नु फेरि मित्रराष्ट्रलेनै ड्रोन आक्रमण नहोला भन्ने सकिन्न पुलिस र ससस्त्र बलत उहीँ निहत्था नेपालीलाई मात्रै रोक्न सकिन्छ यदि पेट्रोलियम र ग्यास प्रयाप्त भय अत्याधुनिक हात सहित आर्मी राख्नुपर्छ ।
jay kp baa
धन्यवाद
❤❤❤❤❤Great job
Jaye kp oli jindabad vision vayeko neta salute.
Vision navayeko ghush Kori nirankush combodia ma 32 Arab giribandu ............. Sab ko Dan jodeko esto 8 class ma ke dimag ke vision ;!!!!! 😂 LoL.... Massage Garne kati kakchya ?
Jai 🇳🇵🇳🇵Greater🇳🇵🇳🇵 Nepal🇳🇵🇳🇵
thank you china Nepal government ❤❤❤
नेपाल सक्न लागि परेको गीरीजा को पनि नाम ? खुला आर्थतन्त्र
अब भारत सङ्ग युद्द घोषण गर्नु पर्छ
😂😂
हाहाहा
भाइ सबै भन्दा पहिला गोलि खानी मान्छे हुन तयार हो
Patrol ra gas ko😂😂😂
Thanks god a lord
1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है
Jai nepal🇳🇵
Jay ho Nepal
Good 👍
Nice
नेपाल ले पनि काँजुली फेर्ने भाे त अब🎉❤
Tapai ko voices dami xa sir
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT.
Very good news ❤❤❤❤❤❤
सुरक्षा ब्यवस्था अहाेरात्र कडा राख्नु पर्छ लापरवाह गर्नु हुँदैन !
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
पेट्रोल खानी बेच्ला यो सरकारले कौडीको भाऊमा नेपाली जनता चनाखो रहनु । पहिला महाकाली भारतलीई बेचे ंजसरी , अहिले त झन ओली नै रकारमा छ नि l
Sena tainath garnu paryo❤❤❤❤❤
आब केपी रवि को बैंक भरिने भो
Tero bau oli ko vari sakiyou jaa gayera samat sakchash vane Ravi lai Testo sita dajnu ta congress ko jhole ho kati ma bikish?
आहा❤❤
Good nepal जय जय नेपाल खटाउनु परछ िकन अरु देश ले जे प िन गरन सकछन सब भनदा ब िढ त भारतले गरन सकछन
Great❤❤❤❤❤
सरकारलाई जनताको बिस्वस्नियता छैन ,महेन्द्र कालिन उधोगको हालत नेपाली शासकले पुन बिलिन नबलाउ भन्न सकिन्न किनकि छिमेकी मालिनको दाना पानी मा देशको भविष्यको निर्भर हुनेछ ।
डॉका नेताहरु भए सम्म जे भए पनि देश खोक्रोको खोक्रो नै रहन्छ । एक दिन इंडियालाई बुझाउ छन् यो पनि , नदि नाला जस्तै ।
अब पेट्रोल बजार भाउ बढ्ने भो। लास्हामा सुन छ, कान चै बुच्चै झै।😂😮😂
सेनाको पनि सुरक्षा चाहिन्छ पेटोल खानी दैलेख मा
good news abo mustang bato uranium khani pani sarkar leh nikalnu paryo nepal sarkar
Bhandar kati Matra ma xa ? Uhkhanan samvav xa ?oil refinere ko xamata xa nepal sanga?
Thank you for 104 subscribers My TH-cam family 🎉🎉❤
त्यो त ईण्डियन जासुस हुन सक्छ नेपाली सेनाले सुरक्षा दिईनु पर्दछ।
सपना देख्नु पर्छ साकार पर्न काम गर्नु पर्छ काम को लागि दाम pm केपि ले देखेको सपना चाइना सरकार को लगानी र प्राबिधिक सहयोग मा सम्पन्न हुन लागेको कार्य भारत को टाउको दुखाइ अब पनि नाका बन्दी बेहोर्नु पर्ने हुन सक्छ नेपाल ले ।
सहि कदम सरकारको।
NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER.
पेटोल भेटीयको मा वधाई ६ पवर्त फलाम रवानी लीमीठाना कुर्धा ठुलास्वारा मा फलाम तामा मार्वल खानी छ्न पहीला यहीको फलाम का तावा आसी वाउसा बनाई काम मा प्रयोग हुन्थ्यो तेता खोजी गरौ काली गण्डकी को छेउछाउमा सुन पाइन्छ वालुवा चालेर निकाल्छन माझी ले
😢😢😢😢😢 hamro desh ni aba dhari age pugaca hoo 😊 😢😢 hamro desh ramro hunca aba
army सुरक्षा गर्नु पर्छ सरकार
हवा को कुरा गर्नु भयो
खानि बाट नै सबै पेट्रोल ग्यास चीनमा सप्लाई न होला भन्न सकिन्न ।।
ATI nai sunder Kura
किन हो तेसरी सुरक्षा दिनु पर्नी
कोस्ले चोर्च हो त्यो जाठाे कच्चा तेल
तेहि पनि निकाल्न सक्नु पर्यो नि चोर्न लाई त्यहाँ होइन बाऊडर मा दिनु पर्छ सुरक्षा त
अब नेताहरुको आँखा पर्यो😂😂
ग्यास पेट्रोल निकाल्नु भन्दा पहिला केपि सेरे गगने लाई निकाल्नु पर्छ नत्र यिनिहरु ले देश बन्न दिदैन
नेपालमा सबै किसिमका खानि छन लगनि गरने अारथिक नेपाल सरकार सग छैन मैले बुझेको कुरा महोदय यदि लगनि बिदेसिले गरिदियो भने नाफा उशैको हो🙏🙏
Army 🪖 ley hernu parxa ya ❤❤