@@Bhusalvlogs1yo kura pani yaad garnu pakkai kaam ko final vayo vane yo plant banda hunxa ani banda garna India le haddi falxa ra yo desh ka dalal haru taxad maxad garxa kasle pahila banda garne vanera.
@@lasthopethakuri machine kinna nasakne ho ra India? Nepal ma kunai pani bikash ko kaam nahos vanne rananiti nehru ko pala dekhi garira xa. Nepal ko chaleko sabai udhyog banda garauna India ko haat xa research gare hunxa.
चिन सरकारका लगानी नेपाली पेट्रोलियम खानी यो काम प्रगतीसिल भएको देखेर भारत सरकारको चाखमा धुलो खुर्सानी परी सक्यो होला किनकी कालो गोमन भारत नेपालमा बिकाश भएको देख्न चाहान्नन
😂😂😂 Nepal dhani huna yesto petrol gas chahidaina. Nepal ma sabai srot xa , kewal sachha neta desh ko hit ma kaam garne chahinxa. Yo sab desh lai rin bokaune kaam matra ho, yo plant utkhanan vayo100% vaye pani chadai banda hunxa.
सम्पूर्ण पत्रकार,सुरक्षाकर्मी,माननीय संसद,स्थानीय सरकार,नेपाली जनता एकजुट भई नेपालको वरीपरी सिमानामा दूई देश समन्वय गरी पिलर सिमाना निर्धारण गरौ र हरेक समय निगरानी राखौ।गुमेको भूभाग फिर्ता गर्न नसकिएला तर बचेको नेपाल जोगाऔं
नेपाल को भुगर्भ भित्र थुप्रै प्राकृतिक पदार्थ रहेको भन्ने हामीले ३८ बर्ष अघि ९/१० कछामा भूगोल विषय पढ्दा थाहा पाएका थियौ तर बिदेशी हस्तछेप ले गर्दा उत्खनन गर्न नसकेको हो ।
उत्कृष्ट समाचार ! तर यसलाई बृहत् रुपमा निरन्तरता दियर ब्यापारीक हिसाबले देशमा खपत तथा बिदेशमा निर्यात प्रक्रियामा उच्चस्तरीयको तत्परता र सँरक्षणका साथ समय अनुसारको तिब्रताका साथ कार्यान्वयन अघि बढोस भन्ने शुभकामना व्यक्त गर्दछु !
उत्तरी छिमेकी निस्वार्थ सहयोग गरि नेपालीको बिकास चाहन्छ , तर दक्षिणी छिमेकी नेपालीको बिकास र प्रगतिको बाधक बनेर अस्थिरता चाहन्छ ।😢 अब व्यावसायिक उत्पदन गर्न भारतीय कम्पनी लाई दिने त होला सरकारले ,😮
नेपाल मै यस्तो राम्रो कुरा खुसिको कुरा हो तर यो भिडियो खिच्ने मिडिया चै अलि फरक देखियो जे छ जस्तो छ त्यो नदेखाई सब बेकार र बगवास भिडियो रच ग्यास र तेल ले था छत इन्जिन चल्छ भनेर तेल निक्लेको छै के कस्तो आउँछ था छैन तर गाडिको इन्जिन घुमेको देखाको छ समाचार राम्रो छ तर बग्वास भिडियो भनेको यो हो वाईयाद
साच्चिकै हो कि फेरि भ्यूज़ को लागि मात्रै बनाएको भिडियो त हैन नी। मैले यो च्यानल मा प्राय सबै भिडियो हेर्ने गर्छु तर अहिले सम्म त genuine भिडियो हालेको जस्तो लाग्छ
Congratulations to Nepal ❤️🇳🇵🙏 good work. Thank you China sarkar tar Bharat lai pani gaali nagarnuhos hai.I am from Kapilvastu, Nepal and love nepal 🇳🇵 china🇨🇳 and Bharat 🇮🇳🙏👍🌍
नेपाल र नेपालीको सफलतामा चीन र चिनियाँ बाहेक अरू कोही पनि खुशी हुनै सक्दैन भन्ने कुरा यो भिडियोले समेत पुष्टी गर्यो❤जय नेपाल : जय चीन 🙏🎉
China is best❤❤❤
China le laganey k free ma garcha .faida sab china ra neta le milera khancha.aru hereko herai
@@Skandakumar2 yo Kam garne paisa Nepal sarkar le diyeko x. Uni haru kamdhar Hun naki Malik. Uni haru le free ma gareko hoinan
@@Bhusalvlogs1yo kura pani yaad garnu pakkai kaam ko final vayo vane yo plant banda hunxa ani banda garna India le haddi falxa ra yo desh ka dalal haru taxad maxad garxa kasle pahila banda garne vanera.
भारतले हो नेपाललाई दबाउन खोज्ने
चिनले जहिले पनि नेपाल आफैमा आत्मनिर्भर बनोस भन्छ ❤
किन्की । ईन्डिया सङ तेस्तो servey गर्नि system र boring गर्नी ठूलो मेसिन हरु छैन
@@lasthopethakuri machine kinna nasakne ho ra India? Nepal ma kunai pani bikash ko kaam nahos vanne rananiti nehru ko pala dekhi garira xa. Nepal ko chaleko sabai udhyog banda garauna India ko haat xa research gare hunxa.
@@sagarkumal4547 india british ko gulami ho nepal bani ko aily samma besso mai gulami nabako des matarai nepal ho research gary hun xa internet ma 🤣
Ekdam sahi Kura
लुट्ने र बेच्नेता नेपालकै नेता हुने सबै चीनले त सहयोग गर्न सधैँ अगाडि हुन्छ नेता हुनाम र भ्रष्टता
चिन सरकारका लगानी नेपाली पेट्रोलियम खानी यो काम प्रगतीसिल भएको देखेर भारत सरकारको चाखमा धुलो खुर्सानी परी सक्यो होला किनकी कालो गोमन भारत नेपालमा बिकाश भएको देख्न चाहान्नन
१००% सहो नेपाल को दुस्मु भनेको अरु कोही नभएर त्योही भारत त होइनन् हिन्दुस्तान का हिन्दुबिस्तार बादीकरण हो
India vaneko nepal ko fushman ho ...
China pani beypari ho faida jati china netamantri le nahi khaney ho.
Afno khaney afnai laganey ma gareko vaye ho bidesi le lancha. Nepali hereko herai
@@Skandakumar2brother China dohoro trade ma biswas garxa india jasto haina 99% afule lera 1% arka lai thamaune.
सबैभन्दा पहिले हाम्रो देश को भुमिलाई घेरबार गर्नुपर्छ अनि हाम्रो भुमि सुरक्षित हुन्छ नत्र बिदेशी हरुले हाम्रो देश नेपाल माथी आँखा लगाईरहनेछन ।
यदि नेपाल कोई सच्चा हितैषी राष्ट्र छ भने त्यो चिन हो भन्ने लाग्छ।
AAJA china le garera Kati country development vako xa aaba Palo Nepal ko,,😍🇨🇳🇳🇵
यो त बहुत खुसीको कुरा !!!!
केपी ओली एक अतुलनिय देशभक्त नेता हुन ,,
छ पेट्रोल ग्यास सबै छ अब १०० बर्ष नेपाल सरकारले तेल र ग्यास सन्सारमा बिक्री गरेर नेपाली जनतालाइ धनि र सूखी बनाउछ ।
Nepal kaile pani garib thiyena, Garib banayeko ho, Nepal ma aba yo pani aru jastai ghatama chalauna lagi parchha sarkar ani jhan garib chai hunchha
😂😂😂 Nepal dhani huna yesto petrol gas chahidaina. Nepal ma sabai srot xa , kewal sachha neta desh ko hit ma kaam garne chahinxa. Yo sab desh lai rin bokaune kaam matra ho, yo plant utkhanan vayo100% vaye pani chadai banda hunxa.
सम्पूर्ण पत्रकार,सुरक्षाकर्मी,माननीय संसद,स्थानीय सरकार,नेपाली जनता एकजुट भई नेपालको वरीपरी सिमानामा दूई देश समन्वय गरी पिलर सिमाना निर्धारण गरौ र हरेक समय निगरानी राखौ।गुमेको भूभाग फिर्ता गर्न नसकिएला तर बचेको नेपाल जोगाऔं
जय चिनियाँ कम्युनिष्ट पार्टी
गोैरबको बिषय नेपालीमा खुसियाली छाउने दिन आउँदैछ राष्टको ढिकुटी बढ्नेछ साथै नेपाल आत्म निर्भर रहनेछ
छिमेकि देश चीन लाई धेरै धेरै धन्यवाद छ ❤❤❤
Nepal lai congratulations....best wishes for ur great Nation Nepal...grow up & up🙏🫶🇳🇵
पेट्रोलियम तथा ग्यास नीस्किनु चैनाको योगदान मानेपालीले धेरै धैरै खुशियालि लीनुपर्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म चाहिँ पहिलो ब्यक्ति कमेन्ट गर्ने मा गुड न्युज ❤
चिनिया प्राविधिक र आर्थिक सहयोग प्रदान गरेका मा हार्दिक धन्यवाद छ।
त्यहा खट्ने सम्पुर्ण टिमलाइ धेरैधेरै धन्यबाद
चिन सरकार नेपाल लाई धन्यवाद अध्यान सफल होस
नेपाल को भुगर्भ भित्र थुप्रै प्राकृतिक पदार्थ रहेको भन्ने हामीले ३८ बर्ष अघि ९/१० कछामा भूगोल विषय पढ्दा थाहा पाएका थियौ तर बिदेशी हस्तछेप ले गर्दा उत्खनन गर्न नसकेको हो ।
हो तेसैले चीनिया रास्ट्रपति Xi Jinping ले भन्नू भको थियो। नेपाल सुन को खानी म सुतेको देस हो। ❤️🇳🇵❤️
बधाई छिमेकी चाहे गाउँ शहर होस या देश , छिमेकी भनेको यस्तो हुनुपर्छ तब त दुश्मनी ले हाक्न सक्तैनन् ।
अब भारतको दाता गरीले यो पेट्रो र ग्यास रोग्नसक्छ।
हाम्रो देशमा कसैको आँखा नलागोस ❤❤
धन्यवाद चिनियाँ प्राविधिक टोलिहरुलाई❤❤❤❤
Congratulations Nepal and China bhugarbha petrolium Khanan Vibhag Jindabad.Jaya Greater Nepal.
very good news ..beautiful great job CHINA 🇨🇳🇨🇳🇳🇵🇳🇵🇳🇵 country 👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏♥️♥️♥️♥️
❤good चिनिया नागरिक र पराबिदि लाइ
yes Very good And Very Best of Luck And Chinese presented Xi Jing ping And Chinese prabidik Sampurna teamlaai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय।नेपाल।जय।चिन।जय।मात्री।भुमी
उत्कृष्ट समाचार ! तर यसलाई बृहत् रुपमा निरन्तरता दियर ब्यापारीक हिसाबले देशमा खपत तथा बिदेशमा निर्यात प्रक्रियामा उच्चस्तरीयको तत्परता र सँरक्षणका साथ समय अनुसारको तिब्रताका साथ कार्यान्वयन अघि बढोस भन्ने शुभकामना व्यक्त गर्दछु !
चिनिया भूगर्भ विभाग लाइ सलाम छ।
खुशीको खबर सुन्न पाइयो धन्यवाद चीन को समुहलाई🙏🇳🇵💛
सबैको आफ्नै स्वार्थ हुन्छ,लेखेर राखे हुन्छ ।
खुशिको खबर
अद्धभूत ऐतिहासिक खशीको खबर।
So ok very nice good enformation and counversation🙏🇳🇵✍️👏💫✨🎇🎤
नेपाल लाई माया गर्ने छिमेकी रास्ट्र भारत भन्दानी चीन हो जै नेपाल जै चीन सरकार
चिनिया सरकार लाई लाखौ लाख धन्यवाद
यो चाहिँ वली प्रधानमन्त्रीले राम्रा काम गरेका हुन्।
Indeed it’s a very good news.
China le Nepal lai khusi garayo God bless you ❤❤❤❤❤❤❤❤❤
धेरैराम्रो कतिनिराशामा मात्र अबत देश र नागरिक को बिकाशको निम्तीउच्चतहमा बृदीहुनेछ
Congratulations to the entire research team.
🇨🇳जय चिन 🇨🇳👌👌♥️♥️
Many thanks helpfull neighbor contry China appreciated ❤🎉.
Khusi kura congratulations 🎉👏
जय गेरेटर नेपाल
बधाई शुभकामना 🙏🌺🌺🌺🌺
जय नेपाल , 8:19 जय मित्रराष्ट्र चिन
china is good for development of nepal
jay hos china sarkar lai nepalko bha visama khushi dinu bho ❤
एकदम सकारात्मक खबर पाए पछि अत्ति नै खुशीको उपलब्धि संदेश नै हो
Congratulations Nepal 🙏🇳🇵 👏 ❤️ 👌🎊🎂🎉🌹🙏
Chin jindabad always
Thanks 👍👍 all team🎉🎉 we proud all team
Sarai ramro kura ho
Congratulations china technical 🙏🙏🙏❤❤❤❤
This is the happiest news for nepalese and chinese people and the chinese scientist .
Hope this will be financial viable. Best of luck.❤
ड्राइभर रेशमका कुरा 90% सहि छन्। हो सोचाइ र कार्यक्रमा पुनार्वलन गरेर अगाडि बड्नु पर्छ ,रविजी।
Petrol khani niskiyo khushi ko kura ho thanks China.
धैरै राम्रो काम
Great... Congratulations to ALL.
Great News
Jay Nepal
उत्तरी छिमेकी निस्वार्थ सहयोग गरि नेपालीको बिकास चाहन्छ , तर दक्षिणी छिमेकी नेपालीको बिकास र प्रगतिको बाधक बनेर अस्थिरता चाहन्छ ।😢 अब व्यावसायिक उत्पदन गर्न भारतीय कम्पनी लाई दिने त होला सरकारले ,😮
Good luck Nepal nepali jmc 🙏🏾
DHERAI ramro news
सोचे को भन्दा धेरै भणडार हुनु पर्छ पेट्रोल ग्यास नेपाली जन्टा लाई फाला फाल पुगोस् ?
Very Good
Good luck napal❤❤❤
नेपाल मै यस्तो राम्रो कुरा खुसिको कुरा हो तर यो भिडियो खिच्ने मिडिया चै अलि फरक देखियो जे छ जस्तो छ त्यो नदेखाई सब बेकार र बगवास भिडियो रच ग्यास र तेल ले था छत इन्जिन चल्छ भनेर तेल निक्लेको छै के कस्तो आउँछ था छैन तर गाडिको इन्जिन घुमेको देखाको छ समाचार राम्रो छ तर बग्वास भिडियो भनेको यो हो वाईयाद
Great happy news for us
Yakdom ramro kaam ❤
Jai Nepal ❤❤❤
Jai 🇳🇵🇳🇵Nepal🇳🇵🇳🇵
कहिले नरित्तिने गरि खानि भेटियाेस शुभकामना
Jay Nepal
खुसी त भयो तर गडबडी गर्छ
❤❤❤❤
साच्चिकै हो कि फेरि भ्यूज़ को लागि मात्रै बनाएको भिडियो त हैन नी। मैले यो च्यानल मा प्राय सबै भिडियो हेर्ने गर्छु तर अहिले सम्म त genuine भिडियो हालेको जस्तो लाग्छ
जय होस
Congratulations to Nepal ❤️🇳🇵🙏 good work. Thank you China sarkar tar Bharat lai pani gaali nagarnuhos hai.I am from Kapilvastu, Nepal and love nepal 🇳🇵 china🇨🇳 and Bharat 🇮🇳🙏👍🌍
amidst chaotic news here is somewhat relaxing news ..
अब नुन खानी को पनि उत्खनन गर्नु पर्छ कि छिमेकी देश भारत को आस गर्न नपरोस् ।
Good luck nepali haru
Good lock Nepal
Thanks chaina
Very good 👍 news 📰
चिनिया प्राविधिक खुशिभयो तर म चाहिँ दु:खिछु किनभने नेता र जियम अनि ठुलाठुला कर्मचारी हरूलाई सिध्याउँनु ८-१० वर्षलाग्छ।
Good lock Nepal
जति जे भएपनि नेपालमा यो खुसि धेरै बेर रहने छैन किन कि जे भए भेटिए पनि दादागिरि नेताहरुले नै बेचेर नै खाने हो मैले बुझेकै यहि हो।
जय नेपाल ❤
it is very nice works
Wow love you chaina
Congratulations 👏 another going to be alike African nations....
जय नेपाल
Jay❤nepal❤ok🇳🇵🇳🇵xxx🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great team !! ❤❤
jay nepal jay chiniya ❤❤❤❤❤❤
उसै त केही गरि खान देको थिएन अब झन धोतिको फेरि डाहाले टाउको दुख्ने भो।
❤ good luck
BEST WISHES