अनन्तश्री ब्रमाण्डिय महायज्ञ, पञ्चकोट, बाग्लुङ्ग || Anantashree Bramhandiya Mahayagya, Baglung ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • आजको हाम्रो भिडिओमा हामी बाग्लुङ्ग जिल्लामा अवस्थित पञ्चकोट धाममा भइरहेको अनन्तश्री ब्रमाण्डिय महायज्ञ को भ्रमण गर्ने छौ। बाग्लुङ नगरपालिका-६ स्थित पञ्चकोटलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रुपान्तरण गर्न मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको निर्णयअनुसार यही फागुन ९ गतेदेखि फागुन २३ गतेसम्म ब्रमाण्डिय महायज्ञ भैरहेको छ। महायज्ञबाट संकलित रकम पञ्चकोटमा विश्वशान्ति कलश निर्माण, पञ्चकोट धाममा धार्मिक तीर्थस्थलको निर्माण कार्य सम्पन्न गर्न खर्च गरिनेछ।
    #sapanakoyatra #panchakot #mahayagya #baglung #baglungmahayagya #panchakotmahayagya #panchakotdham

ความคิดเห็น • 4

  • @Adhikari_S
    @Adhikari_S 7 หลายเดือนก่อน

    Jay Shree muktinath 🙏

  • @sshr24
    @sshr24 7 หลายเดือนก่อน

    Jay shree muktinath! 🕉️🙏🙏

    • @sapanakoyatra
      @sapanakoyatra  7 หลายเดือนก่อน

      Jay shree Muktinath 🙏🏼

  • @MOTIVLOGING45
    @MOTIVLOGING45 6 หลายเดือนก่อน

    Malika vanne sthan ho kyaho hamropalako jaymuktinatha