मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana
Mata Pn No.9886195695
9841506068
#temple #manakamanamata #colourfulnepal
माता मनकामनाको शक्तिशाली दियो २०७८ जेष्ठ ०२ गते देखि निरन्तर बल्दै आएको छ। उक्त दियो माता मनकामनाले उहाँको भक्त शोभाभगवती मन्दिर परिसर च:मति,का.म.पा.१५ वडा निवासी माता जेनि श्रेष्ठलाई आदेश दिएपछि उहाँले आफ्नो ज्यान जोखिममा राखेर निरन्तर बाल्दै आउनुभएको छ। दियो बालेपछी देशमा सुखशान्ती, समृद्धि बढ्ने,साथै अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तै: बाढिपहिरो, भुकम्प ,बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण हुने बिश्वास समेत रहेको छ।
जेनि श्रेष्ठ सानै देखि माता मनकामनाको कठोर भक्त हुनुहुन्थ्यो। उहाँले बाल्यकाल देखिनै माता मनकामनाको आशीर्वाद साथै दैविक शक्ति प्राप्त गर्नुभएको थियो। उहाँलाई भक्तजनहरुले गुरुमा माताजी मनकामना नामले समेत बोलाउन थालेपछी उहाँ माताको नामले चिनिदै जानुभयो। उहाँले आसन चलाउदै आउनुभएको करिव दुई दशक नाघीसकेको छ। नेपाली समाजमा रोग लागेमा डाक्टर जस्तै दोख लागेमा माता, धामी झाक्री गर्ने चलन नि नौलो होइन। त्यस्तै दोख लागेका बिरामी हरु समेत माताको आसनमा उपचार गर्नलाई आउने गर्दछन। डाक्टरले बचाउन नसक्ने बिरामीहरु समेत माताको आसनमा आएर निको भएको देखिन्छ। कतिपय भक्तजनहरु ग्रह सान्ती पुजा,ब्यापार ब्यवसाय लाभ पुजा,विभिन्न देवि देवताहरुको पुजा समेत माता द्वारा गर्ने गर्दछन। त्यस्तै अन्य भक्तजनहरु आफ्नो भुत, बर्तमान, भविस्यको भाग्य हेर्नलाई समेत माताको आशनमा आउने गरेको पाइन्छ।
माता जेनि श्रेष्ठलाई हामिले दियो अभियान बारे प्रष्ट पार्नलाई भनेपछि उहाले हामिलाई यसो भन्नुभयो,"मनको इच्छा पूरा गर्ने देवि श्री मनकामना माईको आदेश पछि मैले यो शक्तिशाली दियो चौबीसै घन्टा निरन्तर बाल्दै आएको छु। दियो एकदमै ठूलो छ र तेल पनि निकै लाग्छ। सुरु सुरुमा मलाई धेरै कष्ट भयो दियो बाल्नलाई, खर्च नि धान्न गार्हो भयो। केही समय पछि भक्तजनहरुले थोरै थोरै सहयोग गरेको हुदा अलि सहज भयो भने अहिले आर्थिकले एकदमै समस्यामा छु। दियो निभ्यो भने मेरो ज्यान समेत जान्छ र देशमा ठूलो अनिष्ठ हुन्छ भन्नुभएको छ। दियो निभ्छ कि भन्ने डरले म रातभर निदाउन सक्दैन। मैले कुनै स्वार्थले यो दियो बालेको होइन देशमा सुखशान्ती, समृद्धि बढ्ने,साथै अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तै: बाढिपहिरो, भुकम्प ,बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण होस भनेर दियो बाल्दै आएको छु। यो दियो मेरो मात्र नभएर सम्पुर्ण नेपालीहरुको हो त्यसैले सबै देखि साथ र सहयोगको अपेक्षा राखेको छु। दियो बालेर मात्र सफल भइदैन माताको आदेश आएपछि दियोलाई माता स्वयम प्रकट भएर दर्जनौं बाजागाजाको तालमा, मनकामना मन्दिर साथसाथै मन्दिरको गेट देखि केबुलकार सम्मलाई पुर्ण रुपमा सजाएर इतिहासकै ठूलो पुजा गर्नुपर्छ भन्नुभएको छ। यो पुजाका लागी धेरै रकम आबस्यक भएको कारण सहयोगको अपेक्षा राखेका छौ। करोडौं खर्च हुने अनुमान समेत गरेका छौ। यो दियो अभियान सम्पुर्ण नेपालीको हितको लागी भएको कारण सम्पुर्ण नेपालीहरु अभियानमा जोडिन हार्दिक अनुरोध गर्दछु। साथै अभियानलाई सक्दो सहयोग गरि सफल गरिदिन सम्पुर्ण नेपालीलाई हार्दिक अनुरोध गर्दछु।"
सहयोगको लागी निम्न नम्बरमा सम्पर्क गर्नुहोला।।
.9886195695
9841506068
हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
Colourful Nepal 9840373249
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Colourful Nepal Media..........
Right for this video is provided by Colourful Nepal
Follow Abhinandan Bansnet On Facebook-www.facebook.c...
Disclaimer::
Video is for educational purpose only. Copyright disclaimer under section 107 of the copyright act 1976, allowance is made for "fair use " for purposes such as criticism, comment ,news reporting, teaching, scholarship, and research.Fair use is a use permitted by copyright statute that might otherwise be infringing non-profit, educational or personal use tips the balance is favor of fair use.
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
*****************************************************************
Jay mankamna mata ji🕉️🕉️🙏🙏🙏🙏🙏🙏🏻🙏🏻🔱🔱🔱🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🪔🪔🪔
मनकामना आमा को जय जय
मनकामना माता हजुरलाई कोटी कोटी नमन गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Om
जय मनकामना माई सदैव रक्षा गर्नुहोस् कल्याण गर्नुहोस्
Jay Aama Manakamana ❤❤❤❤
जय मनकामना माई
जय मनकामना माता❤🎉
Jai Manakamana Mata. Sabaiko Rachhya Garidnus.Pujari BABA ma NAMASKAR .
🙏🙏Om Namo Mankamana Mata Rani Ki Jaya 🙏🙏🙏🌺🌹🌼🌸🌷🪷💐🌞🌙🔯🔔🌎🌟☀️🕉🌺🌺🌹🌹🌼🌼🌸🌸🪷🪷🌷🌷🔱💖❤️🩹💖❤️🩹💗
Pujari babama pani pranam. Sabai jan jati haruko Straka garidinuhos. OM Shanti 🕉
ॐ नम: मनकामना माता कि जय 🌹🌹🌹🙏🙏🙏❤️💕
गुद मनकामना माताकाे जहाेस
Manakamana Mai Ki jai😊🎉
जया मनकामना
Manakamana mata ki jaye
Jai manokamna maaa meri sari galti gunah maff kar dijiye aur har tarh ke sukh chain dijiye
om jay ho maa
Jaymanakamana mata kijay
Manakamana mata kijaye
Jaye mata
ज मनकामना माता💐💐💐💐💐💐💅💅💅💅
Thanks
Jay ho maaa manokamna
Jai mata manakamana 💐💐🙏🙏
Thanks
Jai Guruma Manakamana Mata Di ki Jai Ho...
🙏🙏🙏🙏🙏🙏 जय मनकामना माता जय
💐जय मनकामना माता💐
🎊🙏🙏🙏🙏🙏🎊
Thanks
Jay mankamana mata🙏🙏
जय माता मनकामना 💐🌹🌺🥀🌷🌻🌼🏵️💮
जय जय मा मनकामना
जय मनोकामना माता 🙏🙏🙏🕉🕉🕉🕉🕉❤️❤️❤️❤️❤️
जय मा मनकामना
Manskamana mataki jaye
Msnakamana mata ki jaye
Jay manakamana mata!!
🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
Thanks
Jay manokamana mata ki jay 🥰🥰🥰🥰🥰
Jayahos mata manakamana aama
Thanks
Jaya manakamana ma 🌺💞🥀❤💕🥥❤💞🙏🙏🙏🙏
जय मनकामना माता नम।
jaya manokaana mata 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
जय माता मनकामना 🇳🇵🇳🇵
जयॅ माॅ मनकामना देवी की जयॅ 🌹🙏🏼🙏🏼🙏🏼🌹
Jay manakama ki jay
Thanks
Manakama mata ki jaye
Great job
ऊँ मन कामना माताय
ॐ💗
Thanks
Jaye manakamana mata
Mata ta beautiful xa ta😋😋😘😘
jai maa manakana kotikoti pranaam🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Jay mankamana Debi vagwati ma🙏❣️
Jai ho 🙏🙏
Thanks
jay mata
Jay Manakamana Raksha Bandhan
Hey Bhagawan Sadhai yestai video herna paiyos😘
Jay Mata Manakamana
Thanks
Jai manakamana mata
thanks
Jayjay matako
ॐ नमो शिवाय🌺❤️😊🙏
Om manakamana maa 🙏❤️🥰❤️❤️❤️❤️😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️ lots of love
Thanks
Jay manakanmana ma
Thanks
जय मनकामना माता🌺❤️😊🙏
Mata
Nice
Jay manakamana. Mata ji ko. Jay hosss.
Om
Jay mankamnama
Jay hos🙏
Jaya hos
Thanks
Jay aama manakamana koti koti parnam 🎉🎉🙏🙏❤❤
Om
Manaksmana matta ki jaye
🙏🙏🙏🙏🙏🙏💐🌼🌸🌺🌼
जय माता मनकामना हजुर सगं कुरा गरन धेरौ ईछा छ हजुरको नंबर पाऊँ न माता ❤️🙏🌹🌹🌹🌹🌹
Mata Pn No.984-1506068
manakaman maheko jahey hos
🙏🙏🙏
Thanks
🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
Manakamana matanki jaye
Jaya hos Matarani🙏❣️
Manakamana mats ki jaye
🌹💐🙏🙏🙏🏵️
Nambr plz pujariko
Om
Thanks
Mata ji sacchinoi sakxar Mata hunuhudo raixa ani k saro beautiii full honi
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍️👍️💐💐♥️🌹🌹🌹
Ama ko yaj hos.. ...
Interview line lai training pugeko xaina . Bolne tarika, use gareko words and question sodheko kei mileko xaina
Mandir bhitra jana dinu anibarya ho tara jana nadekole sabai dhukhi chhan
Thanks
🇳🇵
Konsi language hi re baba kisiku samaj me atha re ???
Jaya Manakamana Mai...
Jay manokamana mata🙏🙏🙏🙏
Jay manakamna Mata ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jaye mana kamana mata
Jaye mata manakamana
Jaye mata
Manakamana mataki jaye
🙏🙏Om Namo Mankamana Mata Rani Ki Jaya 🙏🙏🙏🌺🌹🌼🌸🌷🪷💐🌞🌙🔯🔔🌎🌟☀️🕉🌺🌺🌹🌹🌼🌼🌸🌸🪷🪷🌷🌷🔱💖❤️🩹💖❤️🩹💗
Jai mata manakaamana🙏🙏🌹🌹🌹🕉🕉🕉
Jay ho maa 🙏🙏🕉️🔱manakamana
Jay manakamana ama🥀🥀🥀🙏🙏🙏❤️❤️
Manakama mata ki jaye
Jai Mata Di
Mata
जय मनकामना