घट्नाले लियो नयाँ मोड:वरिष्ठअधिवक्ता ध्रुवलाल श्रेष्ठको खुलासा,गम्भीर संकेत गर्दै दिए यस्तो चेतावनी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ก.ย. 2024
  • समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

ความคิดเห็น • 46

  • @mukundagajurel3937
    @mukundagajurel3937 8 ชั่วโมงที่ผ่านมา +6

    Dhruba ji, you are People's voice. In the darkness you are the ray of hope
    Prof.Dr.Mukunda Gajurel

  • @subarnamunikar2185
    @subarnamunikar2185 7 ชั่วโมงที่ผ่านมา +7

    एकदम ठिक बोल्नुभएको छ।मान्नुपर्छ ।

  • @ArtharajKoirala
    @ArtharajKoirala 8 ชั่วโมงที่ผ่านมา +5

    १००% सहि हो

  • @bikenthapa6753
    @bikenthapa6753 6 ชั่วโมงที่ผ่านมา +1

    Hats off to ur realistic and expert opinion. कानुनको जानकारका रुपमा तपाइका तर्क सहकारी काण्डबारे चिन्ता र चासो भएका सबैले हेर्न पर्छ ।

  • @Bimal-t1t
    @Bimal-t1t 8 ชั่วโมงที่ผ่านมา +1

    Durga parsai jindabad ❤❤❤❤❤ jwala sagraula murdabad rip

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 8 ชั่วโมงที่ผ่านมา +1

    सहकारी ठग भनेको काङ्ग्रेस एमाले हाे खाते

  • @vijaykhadka576
    @vijaykhadka576 6 ชั่วโมงที่ผ่านมา +1

    Good analysis

  • @HimalPahari-s8i
    @HimalPahari-s8i 7 ชั่วโมงที่ผ่านมา +1

    Good

  • @keshavjnawali5779
    @keshavjnawali5779 5 ชั่วโมงที่ผ่านมา +1

    Great conversation great senior lawyer Dhruba lal Shrestha I salute to you

  • @urmilasapkota2935
    @urmilasapkota2935 5 ชั่วโมงที่ผ่านมา +1

    बुझेर बाेल्नुस है

  • @Anjan-i1b
    @Anjan-i1b ชั่วโมงที่ผ่านมา +1

    एकदम सहि !

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 6 ชั่วโมงที่ผ่านมา +1

    स्याबास

  • @mukundagajurel3937
    @mukundagajurel3937 8 ชั่วโมงที่ผ่านมา

    We cooperative sufferers should not hope this all parties commttee because it will protect the party caders and will not do anything for the poor people
    Prof.Dr.Mukunda Gajurel

  • @pbnbsw5757
    @pbnbsw5757 4 ชั่วโมงที่ผ่านมา

    ए......त्यहि भएर जनताको पैसा फिर्ता पाउन नसकेको रहेछ । लौ न वकिल साहब जनताको पैसा फिर्ता कसरी हुन्छ ? यसबारे आवाज उठाइदिनुहोस् है 😢😢😭😭 ।हजुरको जय हुनेछ ।

  • @avishekpandey4477
    @avishekpandey4477 3 ชั่วโมงที่ผ่านมา

    न्याय पिडित र राजनिती दम्भका आधारमा सत्ता र शक्तिको आड र भरोशासामा पिडितभएका नागरिकलाइ जोगाउन पहलगर्ने जोकोहिलाइ सहयोग र समर्थन गरौ सच्चा नागरिकको पहिचान दिलायौ।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 7 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤baristha. Okil Shabha. ❤
    ❤❤legend respected. Dhurba sheratha ❤❤❤❤❤
    ❤❤❤Dhajhu. Salam. Salute Salute Salute ❤❤❤❤❤

  • @jeetpun1621
    @jeetpun1621 8 ชั่วโมงที่ผ่านมา

    ओली जस्तो PM रहुञ्जेल, ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter रहुञ्जेल (sisdol को झोल) नेपाल मा उथल-पुथल भै नै रहने छ |

  • @kirankc860
    @kirankc860 4 ชั่วโมงที่ผ่านมา

    Aba Dhurba Shrestha Jiyu, Jasta Imandar Kanunbidh Budhijivi ra Bivinna Chetra ka Rastra-Vakta Budhijivi Bidhwan ra Janata Haru 1 Jut Vayera, Yo Ganauney Tantra ka Vrasta ra Tinka Matiyar haru Lai, Jatisakey Chandai Kal-Kothari ma Na-Jakey. Desh nai Dhosta huney vayo!

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 ชั่วโมงที่ผ่านมา

    ए, हजुर,७,४६,६२,६३,को परिबर्तन र,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्,, नेपाल, नेपालिको, अस्तित्व, राजसंस्था, राजाको बिषयमा कसैले पनि जनमत संग्रहको कुरा नगरौं,,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको जय ❤🎉

  • @shankardevkota2750
    @shankardevkota2750 7 ชั่วโมงที่ผ่านมา

    जमिन एउटै ‌हो फल्ने ठाउँ फरक होला,मुला रातो होस कि सेतो मुला मुला नै हो। गाजर हुन सक्दैन भन्न सकिन्न। मुलालाई गाजर भनेर खाने मानवलाईल के भन्ने?

  • @VijaySunuwar-wt4on
    @VijaySunuwar-wt4on 7 ชั่วโมงที่ผ่านมา

    Druba wokil g ko kuro milena.Rabi nai samate paxi baki kun netale yubako valo deshko valo garne manxe khaii?rabi sahakarima muxiyekaii xaina tyo uml ra nc ko pratisodh tras matra ho yasari bujhew dherai lamo gahirai jany jaruri xaina.

  • @binodkhulal
    @binodkhulal 8 ชั่วโมงที่ผ่านมา

    सबै भन्दा भ्रष्ट भनेको वकिल हुन नेपालमा
    ब्यक्ति फरक कुरा हो तर समग्र कुरा गर्दा

  • @sanzanagurung4760
    @sanzanagurung4760 8 ชั่วโมงที่ผ่านมา

    Galatt vannu bhooo hajur le i m totally disagree

  • @bikeshsapkota6128
    @bikeshsapkota6128 6 ชั่วโมงที่ผ่านมา

    Dai jaston1000 Jana nepali bhayo bhaney desh bancha.. Tara 30 lakh party ko karya karta le 3 karod ko life bigarya cha... Sad kura ta k ho bhaney tyo 30 lakh le aafno choro nati ko bhabisya bigardai garya tini haru lai nai thaha china... #BicharaHamiNepali

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 8 ชั่วโมงที่ผ่านมา

    रबी रबी रबीमय भयो नेपाल
    के अरु भ्रष्ट छैनन र

  • @kedar1453
    @kedar1453 6 ชั่วโมงที่ผ่านมา

    Good analysis

  • @rajkumarkc7829
    @rajkumarkc7829 7 ชั่วโมงที่ผ่านมา

    Goru Bata dudh asa nagarau sir

  • @sonabasnet3925
    @sonabasnet3925 49 นาทีที่ผ่านมา

    Minute ma pani xina vanyo ta thapa la

  • @sagarmathaa
    @sagarmathaa 8 ชั่วโมงที่ผ่านมา

    Yo machiknelai rip

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g 6 ชั่วโมงที่ผ่านมา

    तपाईंले पनि यो बलन मिल दैन

  • @nandagurung7908
    @nandagurung7908 43 นาทีที่ผ่านมา

    सहि कुरा गर्नु भयो।

  • @pbnbsw5757
    @pbnbsw5757 4 ชั่วโมงที่ผ่านมา

    सही हो ।

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g 6 ชั่วโมงที่ผ่านมา

    एवबनाको रबिले लिन परहर

  • @Bsvisit
    @Bsvisit 5 ชั่วโมงที่ผ่านมา

    अब भुक्छन साइबर हरु

  • @takpun4387
    @takpun4387 ชั่วโมงที่ผ่านมา

    १००.% सहि हो

  • @नवरस
    @नवरस 7 ชั่วโมงที่ผ่านมา

    राम्रो विस्लेशण

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g 6 ชั่วโมงที่ผ่านมา

    कानुनि नकाए खेौत सर एति धेौरसकारिले जनताला ठगको छ खैत तपाईं चाएकत पैसा फिता लिनुथे तपाकोकुरा पनि जनता खुपानभएको छइनहैन है हेक रखानुस

    • @pbnbsw5757
      @pbnbsw5757 4 ชั่วโมงที่ผ่านมา

      जनता खुपान ?

  • @yadudhungel9692
    @yadudhungel9692 7 ชั่วโมงที่ผ่านมา

    रास्वपाका(रवि लामिछानेको ) पार्टीका केन्द्रीय कमटीका सबैले हे्र्नै पर्ने भिडियो ।कृपया हेर्नुस है अनि आफ्ना धारणा पनि राख्नु होला ।

    • @srenee2585
      @srenee2585 2 ชั่วโมงที่ผ่านมา

      Channe nee nafia ko ani bislesak pani paisa na bikeko aru ta ke vanne

  • @SunilSharma-le2ce
    @SunilSharma-le2ce 5 ชั่วโมงที่ผ่านมา

    धुॅव लाल सर अति रामोॅ प्रस्तुति

    • @srenee2585
      @srenee2585 2 ชั่วโมงที่ผ่านมา

      Ho ni paisa jayera bolna lagayeko 1000% ra yo vrikuti nafia ko channel

  • @NarayanThapa-x5v
    @NarayanThapa-x5v 7 ชั่วโมงที่ผ่านมา +1

    धुर्ब सरले सबै नागरिकको आँखा खोल्ने सत्य र यथार्त कुरा राख्दै आउनु भाछ सरलाई धन्यबाद । सबै देशबासीहरु सहि बाटो र सहि लक्ष तर्फ छिटै अग्रसर हौ।

  • @yadabmidhunmidhun3740
    @yadabmidhunmidhun3740 8 ชั่วโมงที่ผ่านมา

    Kanun vanda dhulo Rabi vanni naya thag bazarma aayo