शिव बहादुर गन्धर्ब दाइ संग रमाइलो गफ संगै सारंगीको मिठो धुनमा गीत सुनियो,Gaine Daiko Sarangiko Dhun

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Hariom Okay Chha II शिव बहादुर गन्धर्ब दाइ संग रमाइलो गफ संगै सारंगीको मिठो धुनमा गीत सुनियो,Gaine Daiko Sarangiko Dhun
    #sarangi
    #Gainedai
    #Sarangimadal
    #Gandharbasamaj
    #oldsongs

ความคิดเห็น • 13

  • @Hariomokaychha
    @Hariomokaychha  5 วันที่ผ่านมา +2

    शिव बहादुर गन्धर्ब दाइ संग रमाइलो गफ संगै सारंगीको मिठो धुनमा गीत सुनियो।
    तुलसीपुर-४ रक्ष्याचौर दाङ्ग बस्ने ६० बर्सिय उमेरमा पनि गाउघर बजार घुमेर गित गाउदै जीविकोपार्जन गरि रहनु भएको छ। उहाँको कलालाई सलाम छ।

  • @HariOm-zn5gq
    @HariOm-zn5gq 5 วันที่ผ่านมา +2

    Shiba Dai ra sarangilai Salam Chha.

    • @Hariomokaychha
      @Hariomokaychha  4 วันที่ผ่านมา +1

      👍️👍️🇳🇵🇳🇵🙏🙏❤️❤️

  • @karnashahi8188
    @karnashahi8188 4 วันที่ผ่านมา +2

    रमाईलो लाग्छ मलाई पनि...

  • @SushilaBudhaMagar-c5r
    @SushilaBudhaMagar-c5r 5 วันที่ผ่านมา +2

    Gaine Dailai salam xa❤❤

    • @Hariomokaychha
      @Hariomokaychha  4 วันที่ผ่านมา +1

      🇳🇵🇳🇵👍️👍️🙏🙏👍️👍️

  • @SahasAshim
    @SahasAshim 4 วันที่ผ่านมา +2

    ❤❤❤❤

  • @RanjanKoirala555
    @RanjanKoirala555 4 วันที่ผ่านมา +2

    यस्तो मौलिक कलाको जगर्ना गर्ने कलाकार साच्चिकै महान छन् यो भिडियोमा भिउज र लाईक नै कम भो 😢

    • @Hariomokaychha
      @Hariomokaychha  4 วันที่ผ่านมา +2

      काेसिस जारि छ सर भिउज र लाइक त बिस्तारै आउँछ हाेला ।काम गर फलकाे आस नगर भन्छन।आफुले इमान्दार संग कर्म गर्नेहाे, फल त अबस्य लाग्छ-लाग्छ।मेराे भिडियाे हेरेर यति राम्राे कमेन्ट गरिदिनु भएकाेमा हजुरलाइ धरै-धेरै धन्यबाद।फुर्सत मिलाएर अरू भिडियाे हेरेर यस्तै-यस्तै उत्क्रिस्ट कमेन्टकाे आस गरेकाे छु,धन्यबाद!:

  • @user-wz6df8wb8i
    @user-wz6df8wb8i วันที่ผ่านมา +1

    👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

    • @Hariomokaychha
      @Hariomokaychha  วันที่ผ่านมา

      👍️👍️🙏🙏❤️❤️👍️👍️🙏🙏❤️❤️🇳🇵🇳🇵