१ रुपैया अभियानबाट पाइलट बन्ने दृढ अठोट लिएका दिपेन्द्र घिसिङ तामाङ सच्चीको साथमा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • आर्थिक अवस्था कमजोर भएकै कारण क्षमतावान भएर पनि आफ्नो अध्यनको सपनासम्म पनि पुरा गर्न नसकेका र पुरा गर्न संघर्ष गरिरहेका हजारौ युवाहरु नेपालमा छन्। दिपेन्द्र त एउटा प्रतिनिधि पात्र मात्रै हुन्। आजको कार्यक्रममा हामीले १ रुपैया अभियानबाट पाइलट बन्ने दृढ अठोट लिएका दोलखा बैतेश्वर गाउपालिकाका २१ बर्षीय उनै दीपेन्द्र घिसिङ तामाङको बिषयलाइ लिएका छौ।

ความคิดเห็น • 4