गायिका एलिना चौहानको डिभोर्स ? बाफ रे ! कति हुन् के चलचित्रका गतिविधि | RAJATPAT | S02 | EPISODE 60

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2025

ความคิดเห็น • 424

  • @laxmanshahi3926
    @laxmanshahi3926 4 ชั่วโมงที่ผ่านมา +83

    ५१ दिन मनाउने आर्को चलचित्र नि थपिदै छ
    सन्तोष सेन दाइको बलिदान 😍😍😍😍

    • @immobilefilm
      @immobilefilm 4 นาทีที่ผ่านมา

      tyo film chaldaina

  • @nabinapandey9473
    @nabinapandey9473 5 ชั่วโมงที่ผ่านมา +82

    सुरुमै कति मीठो मन छुने सत्य कुरा बोल्नु भयो अङकलले अाज

    • @luckyrijal8328
      @luckyrijal8328 5 ชั่วโมงที่ผ่านมา +1

      Aww

    • @kathmanduinfo
      @kathmanduinfo 4 ชั่วโมงที่ผ่านมา

      Yess

    • @Nepal-p1i
      @Nepal-p1i 4 ชั่วโมงที่ผ่านมา

      Ak arko subscribers gardae jam hae mitra haru🎉🎉❤❤❤

    • @Rojkarki-nx6es
      @Rojkarki-nx6es 4 ชั่วโมงที่ผ่านมา

      @@kathmanduinfoback me

  • @GovindaSunar_
    @GovindaSunar_ 5 ชั่วโมงที่ผ่านมา +45

    यो कार्यक्रम को नियमित दर्सक को को हुनुहुन्छ म जस्तै र यो कार्यक्रम अझै लोकप्रिय भयको हेर्न मन छ र विशेष धन्यवाद रजत्पट uncle अर्थात प्रकाश सुवेदी जि लाई नेपाली सिने जगत को यथार्थ हामी सबै माझ पुर्याउनु भयको मा

  • @meshabkhadka6349
    @meshabkhadka6349 51 นาทีที่ผ่านมา +4

    बलिदान भन्ने फिलिम हेर्नु पर्छ एक दम राम्रो छ

  • @kamalpaudel3400
    @kamalpaudel3400 5 ชั่วโมงที่ผ่านมา +19

    श्री जगतजननी भगवती स्वस्तानी माताले सबैको रक्षा गरून,सबैमा सत्कर्म मनोभावना रहिरहोस,साथै सकारात्मक मनोभावले थालिएका काम,देखिएको सपना छिट्टै नै पूरा होस,स्वस्तानी माता कोटिकोटी प्रणाम 🙏🙏❤️🌹

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 ชั่วโมงที่ผ่านมา +20

    एलिना चौहान को अर्को चर्तिकला चर्चामा आउन स्वर पानिमा मुतेको जस्तो छ तर भाइरल हुन अनेक प्रपञ्च गर्नैपर्ने

  • @NabinaPandey-x6k
    @NabinaPandey-x6k 4 ชั่วโมงที่ผ่านมา +17

    सही भन्नुभयो अङ्कल हजुरको भनाइ ज हजुरले भनेको जस्तै हुन्छ अङ्कल स्तै

  • @Sagargaha2046
    @Sagargaha2046 4 ชั่วโมงที่ผ่านมา +24

    बिहे गघिनै बिबादिद पात्रहरुहुन कसरी टिकोस त सम्बन्ध ?
    जबर्जस्ति को सम्बन्ध यस्तै हुन्छ।

  • @sujata_kc
    @sujata_kc 7 นาทีที่ผ่านมา +1

    समाचार बनाईदिनु भयो धेरै आभारी छु 🙏 तर फिल्मकै भए पनी गित Release हो नी त 😢 केही मिडीयामा मेरो (गायीका को) नामै आएन अनी हजुरकोमा नाम त लिदिनु भयो तर थर गलत 😔 just चित्त नबुझेको कुरा ☹️☹️ thank u
    Anyway फागुन २ रंगी हेर्नुस् है सबैजना ले 🙏🙏

  • @PrîñçêLêøSh-êr
    @PrîñçêLêøSh-êr 2 ชั่วโมงที่ผ่านมา +6

    रूप र चर्चामा भएकी केटीहरु धनी केटाहरुलाई मात्र मान्छे ठान्छन र यायस को जिन्दगि जिउन खोज्छन्।गरीबले केही गर्न सक्दैन भन्ने सोच्छन्। त्यसैको परिणाम हो यो।

  • @shamirsunar-p7j
    @shamirsunar-p7j 4 ชั่วโมงที่ผ่านมา +13

    चिप्ले अङ्कलकाे डाइलग मलाई सारै मनपर्छ म हाल कुबेतबाट ल🙏🙏🙏💕💞😍

  • @GovindaSunar_
    @GovindaSunar_ 4 ชั่วโมงที่ผ่านมา +224

    मलाइ त खै किन किन यलिना चौहान लाई गाइका पुजा सर्मा लाई नाइका र दुर्गेश थापा लाई गायक भन्नू मन लाग्दैन अनि नाइका सुस्मा कार्की टिक्टोके पनि यो कमेन्ट मैले मापसे गरेको बेला गरेको हो तपाइँहरु भगवान रुपि यो कार्यक्रम हेर्ने दर्सक हरुलाइ थाहाअ नहि होला मातेको मान्छे झुठो बोल्दैन आग्रह छ सुवेदी जि कन्टेन को हाबा हुरि कलाकार को बिसयमा समाचार सम्प्रेसन नगर्न हुन बिनम्र अनुरोध छ

    • @D.sharmaPaudel
      @D.sharmaPaudel 4 ชั่วโมงที่ผ่านมา +3

      Sahi ho yar

    • @Nepal-p1i
      @Nepal-p1i 4 ชั่วโมงที่ผ่านมา +1

      Ak arko lae subscribers gardae jam hae sathi haru❤❤❤

    • @bhawanadahal174
      @bhawanadahal174 4 ชั่วโมงที่ผ่านมา

      Same alina chauhan singer re

    • @prakashrairai8406
      @prakashrairai8406 4 ชั่วโมงที่ผ่านมา +1

      100%😂

    • @abcde6317
      @abcde6317 4 ชั่วโมงที่ผ่านมา

      rit

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 3 ชั่วโมงที่ผ่านมา +13

    एलिनाको वैवाहिक जिनन बिष्णु साप्कोटा सग लामो समय टिक्दै भन्ने चै पहिले नै थाहा थियो जबर्जस्ति थियो एलिनाको बिहे किन कि बिहे भन्दा अगाडि नै छुट्न लागेको थियो

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 2 ชั่วโมงที่ผ่านมา

      अष्टेलियामा मिस पवि लाई चिकेर पनि पुनः एलिना सग बिहे गर्नु नै दुर्भाग्य हो

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 ชั่วโมงที่ผ่านมา +13

    रजपत नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ नि❤❤❤❤❤

  • @UmaThapa-ns5ub
    @UmaThapa-ns5ub 3 ชั่วโมงที่ผ่านมา +17

    कार्साङ फिलिम त हेरीयो तर यस फिलिममा यति छाडा शब्दहरु छन कि आफन्तहरु संग बसेर के हेर्नि मलाई त फिलिम राम्रो लागेन

    • @shilaadhikari719
      @shilaadhikari719 3 ชั่วโมงที่ผ่านมา

      सत्य भन्नुभयो सबै सब्द अस्लिल

    • @sabitaacharya6122
      @sabitaacharya6122 2 ชั่วโมงที่ผ่านมา

      Same

    • @RajuGhayal1
      @RajuGhayal1 ชั่วโมงที่ผ่านมา

      नेपाली ले तेस्तै मन पराउछन तेसैले होला फिल्म बनेको

  • @obrnepal3301
    @obrnepal3301 5 ชั่วโมงที่ผ่านมา +42

    बिहे कै दिन एउटा कमेन्ट देखिरहेको थिए😂😂 अर्कोसाल एलिनाको डिभोर्सको खबर आउँछ भन्ने😂😂 संयोग होकि के हो कुरो?😂😂😂

    • @sujadahal1866
      @sujadahal1866 5 ชั่วโมงที่ผ่านมา +2

      Kati khusi hunuvako tapai chai

    • @indiragurungshrestha4425
      @indiragurungshrestha4425 4 ชั่วโมงที่ผ่านมา +1

      अ हो मैले नी देखेको थीए तर ज भयो र यो सत्य हो भने धेरै नराम्रो भयो

    • @pariskriti
      @pariskriti 4 ชั่วโมงที่ผ่านมา +1

      Napaunelai shrikhanda paunelai katha

    • @hastanachalaune581
      @hastanachalaune581 3 ชั่วโมงที่ผ่านมา +1

      😂😂😂😁😁😁🤣🤣🤣

    • @surendrabhandari2469
      @surendrabhandari2469 2 ชั่วโมงที่ผ่านมา

      Testai euta comment maile ne gareko thya😂😂😂

  • @merodaainepal2979
    @merodaainepal2979 3 ชั่วโมงที่ผ่านมา +10

    यो चौहान भन्नेको चुरीफुरी निकै थियो सामाजिक सञ्जालमा के बोल्न हुन्छ के बोल्न हुँदैन त्यो पनि थाहा थिएन। त्यो बौलाको पनि निकै तारिफ गरेकी थिइन्। तर मलाई पहिल्यै लागेको थियो यो जोडी एक वर्ष टिक्न मुस्किल छ भनेर मैले पहिलै भनेको थिएँ। अब जस्तो भनेको त्यस्तै हुने भयो हार्दिक बधाई छ।

  • @sajinabhattarai7620
    @sajinabhattarai7620 3 ชั่วโมงที่ผ่านมา +11

    मलाई त एलिना मनपर्छ

  • @dakshinkali273
    @dakshinkali273 3 ชั่วโมงที่ผ่านมา +2

    रजतपट काका लाई i love u yestai खबर को जानकारी अपडेट गरि रहनु हाम्रो धेरै शुभकामना छ काका❤❤

  • @deepchhetri8117
    @deepchhetri8117 2 ชั่วโมงที่ผ่านมา +3

    कतै मेरो उनी पनि गायिका एलिना चौहान जस्तै घरेलु हिंसा को सिकार पो हुँदै छन् कि 😔दुई बर्ष हुनलाग्यो हाम्रो प्रेम सम्बन्ध छुट्टियर उनी कसैको अरु संघ बिहे गरि वैवाहित जीवन बाचीरहेको हामी छुटे देखिन् केही उहाँ को खबर छैन मलाइ 😌😌जहाँ रहे पने जहाँ भयपनि तिमिलाइ दुख नाम को हावा ले सम्म स्पर्श नगरोस् प्यारि मान्छे ❤️😊🙏मेरो राम्रो कर्म को फल पनि भगवानले तिम्रो भाग मा परि दिउन्❤️धेरै धेरै सम्झना #komal

    • @OOs_Geeta
      @OOs_Geeta ชั่วโมงที่ผ่านมา

      विचरा कस्तो माया गर्नुभएको उनले दुःख नपाउन् 😣

  • @BP-jq1ru
    @BP-jq1ru 3 ชั่วโมงที่ผ่านมา +9

    यलिना मात्रै होइन बिस्नु सापकोटा पनि त पिडित नै होलान नि महिला पनि सहि हुनुपर्यो पुरुष लाइ मात्र किन दोष

  • @hamronepal9591
    @hamronepal9591 4 ชั่วโมงที่ผ่านมา +6

    जिन्दगी , पैसा होइन, जिन्दगी खुसी हो! सबै को भाग भोग हो।

  • @BikramBaral-q9d
    @BikramBaral-q9d 4 ชั่วโมงที่ผ่านมา +8

    यस्तै हुन्छ भन्ने कुरा धेरै ले शुरु मै भनिसकेका थिए । पैसा र पि आर को लोभमा अन्धो भइसकेका ले पत्यएनन् । आज यो हविगत । राम राम भन्ने मात्र हो ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 ชั่วโมงที่ผ่านมา +6

    एलिना ओसो केन्द्र पुग्दै प्रष्ट थियो कि उनको घर बिग्रीदैछ भन्ने कुरा

  • @SaruG-f5n
    @SaruG-f5n 3 ชั่วโมงที่ผ่านมา +18

    विस्नेले एलिनाको popularity लाई आफ्नो बिजनेस expand गर्ने technique बनायो

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s 3 ชั่วโมงที่ผ่านมา +4

    म चाहिँ यो कार्यक्रमको पर्खाई मा हुन्छु प्रकाश सर एक्दमै प्रष्ट वक्ता🙏🙏🙏

  • @pbyesentertainment5389
    @pbyesentertainment5389 4 ชั่วโมงที่ผ่านมา +12

    एलिना दिदिको बारेमा अहिले नै यतिसारो खुलासा नगरेको भए हुन्थ्यो, प्रमाण खोई☝🏽🙏🏻

    • @gitagita1029
      @gitagita1029 4 ชั่วโมงที่ผ่านมา +1

      त्यही भन्या छ्या जे पायो तेहि

    • @manojmagar7107
      @manojmagar7107 4 ชั่วโมงที่ผ่านมา +1

      होइन इ काकाले प्राय जसो सबै मिलेकै हुन्छ😁😁😁

  • @ramaadhikari7541
    @ramaadhikari7541 5 ชั่วโมงที่ผ่านมา +7

    Rajatpat naxutai herne haru hajir hum🖐️🖐️🖐️

  • @bhimsenrai4751
    @bhimsenrai4751 ชั่วโมงที่ผ่านมา +1

    Rajatpat niyemit herne garxu 😊, Khai kina ho Aaru vanda alik vinnaa lagxa , Prakash Subedi ji ko nam nai Kafi xa 😊 thank you all rajatpat team 😊

  • @RoshanDiyali-r9x
    @RoshanDiyali-r9x 2 ชั่วโมงที่ผ่านมา +1

    यिनी एलिना चाैहान को डिभोर्स को समाचार हेर्दा कैइ भन्न मन लागो नेपालको सबैलाइ हैन फेरि नायिका र गायिकालाइ सबै थोक खुसि भन्ने चिज पैशाले मात्र दिदैन

  • @bishnumaya1051
    @bishnumaya1051 ชั่วโมงที่ผ่านมา +1

    Be strong baini 💪🏼💪🏼

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 2 ชั่วโมงที่ผ่านมา +4

    अब बलिदान आउदैछ तयार भय र बसौ सबै जना।

  • @ShusmaLamichhane-z9y
    @ShusmaLamichhane-z9y 4 ชั่วโมงที่ผ่านมา +5

    आफ्नो दुःख र पिडा आफुले जतिसुकै आफ्नो सम्झे पनि कसैलाई नसुनाउनु किनकि आफ्नो आमा जस्तो पिडा बुझ्ने काेहि हुदैन ,बाहिर कठै भन्नेले भित्र कैँची काट्न थाल्छन् ।

  • @pritamregmi940
    @pritamregmi940 4 ชั่วโมงที่ผ่านมา +4

    ॐ नमो भगवते वासुदेवाय नमः 🙏🙏🙏🙏🙏🎉🎉🎉

  • @sureshkarki2644
    @sureshkarki2644 5 ชั่วโมงที่ผ่านมา +3

    सुपर काका.. वाँणिप्रकाश

  • @GovindaSunar_
    @GovindaSunar_ 4 ชั่วโมงที่ผ่านมา +13

    यदि यलिना चौहान उन्को वैवाहित सम्बन्ध मा कुनै किसिम ले पिडित छन भने उन्ले न्याय पाउनु पर्छ सत्य तथ्य यहि कार्यक्रम मार्फत सुन्न्न पाम

  • @kirankadayat6196
    @kirankadayat6196 3 ชั่วโมงที่ผ่านมา +2

    Pardeep 🔥🔥❤️❤️

  • @sunilmagar5718
    @sunilmagar5718 3 ชั่วโมงที่ผ่านมา +5

    बलिदान ❤

  • @gobindabm4681
    @gobindabm4681 3 ชั่วโมงที่ผ่านมา +3

    एलिनाको डिभोर्स पनि रजतपत अङ्कलले गराइदिएको हो रे नि त।😂😂

    • @versatileworld3067
      @versatileworld3067 2 ชั่วโมงที่ผ่านมา

      Chori jsto nani nepali lai yo cheple k vaniko yo ..j sukai hos vayeni navayeni 🫣

  • @nirajanbista3836
    @nirajanbista3836 5 ชั่วโมงที่ผ่านมา +5

    मेरो बिचार र यी रजतपट काकाको बिचार एउटै छ 😁

  • @anjugurung3510
    @anjugurung3510 5 ชั่วโมงที่ผ่านมา +3

    Best rajatpat❤❤❤

  • @prakashrodan9804
    @prakashrodan9804 3 ชั่วโมงที่ผ่านมา +2

    पैसा र पि आर को लागि आँखा नदेखी सम्बन्ध बनायेसी यो त हुनु नै थियो

  • @taraprasadgautam5427
    @taraprasadgautam5427 5 ชั่วโมงที่ผ่านมา +3

    First line is always dami 🎉

  • @TIGER-p5m5u
    @TIGER-p5m5u 4 ชั่วโมงที่ผ่านมา +6

    यो खातेले बिवाहा भन्दा पहिले नै धोका दिएको हो ।जानी जानी बिजे नगरेको भए हुने थियो।

  • @Ramailo2001
    @Ramailo2001 3 ชั่วโมงที่ผ่านมา +5

    खासमा रजत पट अंकल छोरीको बाउ भएको मान्छे , किन त्यो एलिना नानीको कुरा यसरी प्रचार गरेको , दुबै थरीको कुरा बुझ्न जरूरी थियो! गलत काम भो

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 ชั่วโมงที่ผ่านมา +6

    सेलिब्रेटिहरु श्रीमान सँगको सम्बन्ध नराम्रो
    हुनेबित्तिकै ओशो तपोवन पुग्ने रैछन् 🤔😅

  • @shishirrsl4097
    @shishirrsl4097 2 ชั่วโมงที่ผ่านมา +1

    Ma tanahun Damauli ko ho👍👍👍my febret singar ❤️❤️❤️Alieena Chauhan🤘🤘🤘🤘🙏🏻🙏🏻🙏🏻❤️❤️❤️

  • @nishamagar2231
    @nishamagar2231 4 ชั่วโมงที่ผ่านมา +2

    Yes you are right Prakash Dai🫡🙏❤ Elina ko lagi keep support 🙏😊

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 3 ชั่วโมงที่ผ่านมา +3

    चुल्ठे अङ्कल जिन्दावाद 🙏🙏🙏🙏

  • @TrueSports631
    @TrueSports631 4 ชั่วโมงที่ผ่านมา +1

    यो पटक चै यो ज्यान बलिदान है त !🎉

  • @damodarsapkota3367
    @damodarsapkota3367 ชั่วโมงที่ผ่านมา +1

    Be strong nanu....

  • @SanjayLimbu-x9j
    @SanjayLimbu-x9j 4 ชั่วโมงที่ผ่านมา +2

    uncle को आगमन भएछ।खुशी लाग्यो।

  • @BuddhiChhetri-t1d
    @BuddhiChhetri-t1d 16 นาทีที่ผ่านมา

    नरसिम्हा अवतार ❤❤❤

  • @harikalakarki918
    @harikalakarki918 4 ชั่วโมงที่ผ่านมา +5

    यस्ता सेलिब्रेटिहरुको त यस्तो छ बिहे गरेको बर्सदिन पनि बित्दैन हामि घर भित्रै बस्ने खान दिय खान पाउने न दिय भोकै बस्नुपर्ने महिलाको त झन कस्तो हालत होला?? कस्ले बुझ्दिने? कस्ले सुन्दिने? कस्ले साथ दिने ? कस्ले न्याय दिने ?? थुक्क हामि नारिको जिन्दगि😢😢😢😢😢😢

  • @tarathapa2397
    @tarathapa2397 4 ชั่วโมงที่ผ่านมา +48

    भने पछि त्यो बिष्णु भन्ने मान्छे गतिलो रैनछ।बिचरी बैनि लाई बैबाहिक जीवनको धेरै धेरै शुभकामना भन्दै कमेन्ट पनि गरेको थिएँ।यस्तो पो रैछ बिचरा बैनि 😭😭😭।ठुला देश गएका पैसा कमाउँने देखावटि श्रीमान भन्दा त बरु बिहान् बेलुका छाक टार्न काम गर्ने एक अर्का को मन बुझ्ने श्रीमती को रक्षा गर्ने श्रीमान भए पुग्छ। भगवान् 🙏🙏

    • @Sabinalama-54
      @Sabinalama-54 4 ชั่วโมงที่ผ่านมา

      😢

    • @DurgaBagale
      @DurgaBagale 3 ชั่วโมงที่ผ่านมา

      Sahii ho

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 4 ชั่วโมงที่ผ่านมา +5

    मैले बिहेको दिन नै भनेको थिएँ। यिनीहरू को सम्बन्ध एक वर्षभन्दा धेरै टिक्दैन भनेर।

  • @KeshariLohani
    @KeshariLohani 3 ชั่วโมงที่ผ่านมา +2

    मैले जानेको र बुझेको कुरा पुर्व र पश्चिम 99% कहिले मिल्नै सक्दैनन ..

  • @AmritPaudel-jl8sz
    @AmritPaudel-jl8sz 3 ชั่วโมงที่ผ่านมา +3

    मैले त पहिला नै भनेको होनि एलिना चौहान पैसा को लागि बिहे गरेको हो भनेर 😂😂

  • @Deepakofficial367
    @Deepakofficial367 9 นาทีที่ผ่านมา

    धन्यबाद सबै जनालाई ६०० Subscribe पुरा गरिदिनुभएकोमा

  • @ChandramaniBan-d8e
    @ChandramaniBan-d8e 3 ชั่วโมงที่ผ่านมา +2

    साना साना यूटुबे साथि यता हाजिर हूमतो

  • @raieeanju1011
    @raieeanju1011 4 ชั่วโมงที่ผ่านมา +2

    यो कार्यक्रम नछुटाई हेर्ने म पनि एक छु😊😊

  • @Rojkarki-nx6es
    @Rojkarki-nx6es 4 ชั่วโมงที่ผ่านมา +3

    sano sano youtuber aaunus miler agi badau ❤❤❤

    • @padbvlog
      @padbvlog 3 ชั่วโมงที่ผ่านมา

      Back

  • @tamangmalama1246
    @tamangmalama1246 5 ชั่วโมงที่ผ่านมา +2

    My favourite show❤❤❤❤❤❤

  • @anujmagar8189
    @anujmagar8189 4 ชั่วโมงที่ผ่านมา +2

    सबैले पैसा मात्र खोज्छ
    मोज गर्छ अनि छाडिदिन्छ

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 2 ชั่วโมงที่ผ่านมา +3

    अब दयाहाङको दिन गय जैले ख्य्स्यो जाठो बोल्ने सैलि अब चल्दैन ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 ชั่วโมงที่ผ่านมา +4

    अलिअलि सेलेब्रेटी बनेपछि अमेरिका अष्ट्रेलिया
    बस्ने धन भएको केटा सँग बिवाहा गर्ने चलन छ
    अरे मन्दबुद्धि धन भएको हैन असल मन भएको
    आफु र, आफ्नो पेशा लाई सम्मान गर्ने केटा रोज..😌

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 4 ชั่วโมงที่ผ่านมา +2

    मेरो बिदा को दीन आउँछ खुसी लाग्छ।।नमस्कार काका।।🙏🙏🙏

  • @sumanlakandri3176
    @sumanlakandri3176 5 ชั่วโมงที่ผ่านมา +1

    चिप्ल्याउने अंकल को रजतपत कार्यक्रम नछुट्याई हेर्ने को को हुनुहुन्छ ❤?

  • @parishrestha9762
    @parishrestha9762 4 ชั่วโมงที่ผ่านมา +2

    जिन्दगी यस्तै हो जाबो पोई भननि पनि कहिले आफनो हुदैन मैले जस्तो कोले भोगेछ र यो अठार सालमा 😢😢

  • @BasudevKhaling29
    @BasudevKhaling29 4 ชั่วโมงที่ผ่านมา +7

    त्यसैले म भन्छु धन सम्पत्ति हुनेसँग होइन मनको धनी हुनेहरूसँ सँगत गर्नु पर्दछ

  • @kamaldevkota8048
    @kamaldevkota8048 4 ชั่วโมงที่ผ่านมา +4

    नेपाली कलाकार भनाउदाको जुन दिन बिबाहको news बनाउनु हुन्छ तेहि दिन डिभोर्सको news लेखेर ठिक्क पार्दा हुन्छ्😀
    किन कि ढिलो चाडो लेख्नै पर्छ्😀

  • @xxxx-k9u
    @xxxx-k9u 4 ชั่วโมงที่ผ่านมา +1

    I love rajapata

  • @janamshrestha9546
    @janamshrestha9546 4 ชั่วโมงที่ผ่านมา +3

    Karsang ramro xa

  • @kathmandu6455
    @kathmandu6455 4 ชั่วโมงที่ผ่านมา +2

    एलिना को सम्बन्ध केही महिना मै टुङिन्छ भनेर मैले त्यति बेला भनेको थिए

  • @Upakar.shahi_vlogs
    @Upakar.shahi_vlogs 5 ชั่วโมงที่ผ่านมา +4

    Maya v ko parkhai ma ko ko hanuhuxa yata hajir hum ta ❤❤❤❤❤❤❤❤❤❤❤

  • @karnthapaKarnthapa
    @karnthapaKarnthapa 3 ชั่วโมงที่ผ่านมา

    Rajatpat uncle best @❤

  • @MinrajChhetri-jg8km
    @MinrajChhetri-jg8km 2 ชั่วโมงที่ผ่านมา

    सुरुमै कति मन छुने कुरा गर्नु भो होनि

  • @BabuSarma-r2r
    @BabuSarma-r2r 3 ชั่วโมงที่ผ่านมา

    धनसम्पत्ति वाला रोज्नु को परिणाम हो गरिब छुटिनछन बुढाे खाडि गएर सङै बस्न न पाएर धनि छुतिन्छन सङै भएर ❤

  • @narayenmagar2604
    @narayenmagar2604 ชั่วโมงที่ผ่านมา

    मलाई त सबै नेपाली फिल्म मन पर्छ तर विशेष प्रतीक्षा भनेको चाहिँ बलिदान हो आफ्नो त अलिक फिल्म हेरे जस्तो महुसुज लाग्छ

  • @Bindaskcc
    @Bindaskcc 3 ชั่วโมงที่ผ่านมา +4

    यता यस्तो छ उता eleena ko एक्लो पनि जिन्दगी चल्दो रहेछ भन्ने गित आइसकेको छ😍

  • @RajuGhayal1
    @RajuGhayal1 2 ชั่วโมงที่ผ่านมา

    केही साल हो एलिना को बिहे हो लेखेर राख भनेको थिए तेस्तै भएछ

  • @A2ztv16
    @A2ztv16 2 ชั่วโมงที่ผ่านมา +1

    शंका त मलाई पनि उतिबेला नै लाग्या थियो। जुनबेला elena चुहानको गाला रातो देखिएको थियो फेरि पनि एलिना बहिनीलाई मेरो साह्रै सहनभूति छ हतपत मा गरेको काम लतपत हुन्छ भन्ने यही होला।

  • @KLChp
    @KLChp 3 ชั่วโมงที่ผ่านมา

    साथी हरु मिलेर अगाडी बड्न पर्छ भन्ने साथी हरु अता आउनु ल🙏🙏

  • @santoshbist5970
    @santoshbist5970 4 ชั่วโมงที่ผ่านมา

    कि अब एलिनाको सम्बन्ध पनि टुट्छ अब सुध्रन्छ !!! धन्यवाद रजतपट अंकल

  • @premmagar1889
    @premmagar1889 5 ชั่วโมงที่ผ่านมา +3

    regular viewer

  • @nischalacharya2055
    @nischalacharya2055 4 ชั่วโมงที่ผ่านมา

    कार्साङको बिश्लेषण सहि लाग्यो कस्तो झ्याउलाग्दो फिल्म

  • @KhesmanTamang
    @KhesmanTamang 5 ชั่วโมงที่ผ่านมา +2

    धेरै गुलियो खयो भने एक दिन गुलियो पनि तितो हुन्छ मैले धेरै ठाउँ म कमेन्ट गरेको छ अहिले तेहि भएछ एलिना चौहान बहिनी हो

  • @manojtiwari5555
    @manojtiwari5555 4 ชั่วโมงที่ผ่านมา

    प्रकाश जि best

  • @Sonamlamaofficial-k2g
    @Sonamlamaofficial-k2g 4 ชั่วโมงที่ผ่านมา +3

    अब हेरुम्ला गीतमा मात्रै कट्टा हान्ने रोइछ कि साच्चिकै व्यबहारमा पनि हान्छ ?
    सरि दु:ख लाग्यो 😢

  • @Sujanrai91
    @Sujanrai91 ชั่วโมงที่ผ่านมา

    मलाइ एलीना र समीक्षा उस्तै लग्छ। ध्यान खिच्न के ना के फन्डा गरको हुन्छ। त्यसैले गीत ले बन्द काण्ड ले चर्चा कमाउछ । Rachana, Asmita, Benisha, Anu Best ❤❤❤

  • @BhimsenSunuwar-t9y
    @BhimsenSunuwar-t9y 46 นาทีที่ผ่านมา

    Jati thulo premier announcement hunxa teti ramro film ni bhaye khusi lagthiyo hami film herne lai ni

  • @samirlimbu2430
    @samirlimbu2430 2 ชั่วโมงที่ผ่านมา

    Aktor ❤❤❤❤

  • @newang9800
    @newang9800 4 ชั่วโมงที่ผ่านมา +1

    Thank you for the 1k subscribers TH-cam family. 🎉🎉🎉🎉🎉Please keep supporting guys. 🙏 🙏 🙏

    • @padbvlog
      @padbvlog 4 ชั่วโมงที่ผ่านมา

      Back plz

    • @padbvlog
      @padbvlog 4 ชั่วโมงที่ผ่านมา

      Back please

    • @newang9800
      @newang9800 3 ชั่วโมงที่ผ่านมา

      @@padbvlog ✅ done

  • @redmia153
    @redmia153 5 ชั่วโมงที่ผ่านมา +4

    ❤❤❤❤ namaskar 🙏 uncle gg

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn ชั่วโมงที่ผ่านมา

    Justice for alina sis😢😢😢😢

  • @santoshbanjade426
    @santoshbanjade426 4 ชั่วโมงที่ผ่านมา +2

    अङ्कलले एलिनालाई पनि चिप्ल्याउनि भए 😂😂😂

  • @HamroChalchitra8
    @HamroChalchitra8 4 ชั่วโมงที่ผ่านมา

    Big fan rajatpat uncle ❤❤❤

  • @gitagita1029
    @gitagita1029 3 ชั่วโมงที่ผ่านมา +2

    डिभोर्स नै चै भको हैन होला अलि अलि झगडा त भै हाल्छ नि सबै को

  • @sanjibdewan3285
    @sanjibdewan3285 ชั่วโมงที่ผ่านมา +1

    तेस्तै हो हाम्रो नेपालको कलाकार हरु दुइ चार ओटा ले नछाडेको त भेट्दै भेटिदैन 😁😁

  • @bsosapkota9213
    @bsosapkota9213 ชั่วโมงที่ผ่านมา

    Narsingha avatar babal huncha guys ❤❤❤❤