Srilanka Tapu Nepal || नेपालको श्रीलङ्का || कोशी नदी बीचको अचम्मको गाउँ || दुईतर्फ नदी बीचमा बस्ती

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ค. 2021
  • Srilanka Tapu is a village in between Koshi River. Koshi flows from both side of village.
    Please Support me through this patreon link
    (Become a Patron)
    www.patreon.com/user?u=57367577
    Please watch our other videos
    Dharan City Vlog
    • Dharan Vlog || Budha S...
    Bhojpur Tyamke Dada Vlog
    • Bhojpur Nepal, Tyamke ...
    Arun Valley Sankhuwasabha
    • संखुवासभा, खाँदबारी र ...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Dhankutta Hile
    • Hile Dhankuta || छिन्त...
  • บันเทิง

ความคิดเห็น • 802

  • @bishnumanigajurel4981
    @bishnumanigajurel4981 3 ปีที่แล้ว +31

    अंतिम माँ बोल्नुहुने बहिनी को पिड़ादायी स्वर मा आम नेपाली जनमानसको बोली छ।।देश प्रेम अनि समाज प्रतिको उनको उत्तरदायित्व कुर्सी र कमीसन मा बिकेका हाम्रा देशका नेता भनाऊदाहरूले कहिले देखेनन।।त्यती धेरै पिड़ा सहेर पनी गर्वका साथ हामी नेपाली हौ भन्न सक्ने त्यहाका नेपाली दाजुभाई दिदीबहीनी आमाबूबा प्रति उच्च सम्मान अनि माया।।🙏🙏❤️❤️धेरै धन्यवाद सचिन दाजु अनि टीमलाई।।हामी सबै मिलेर सम्बन्धित निकाय सम्म त्यहाको पिड़ा पुर्याउनु हामी सबैंको दायित्व हो।।

  • @rameshpoudel290
    @rameshpoudel290 3 ปีที่แล้ว +52

    बहिनिले अंन्तिममा बोलेको कुरा निकै मार्मिक र यथार्थपरक छ. त्याहा वसेका बासिन्दाहरुको समस्यालाई संवोधन गर्न सरोकार निकायको छिट्टै ध्यान जान जरुरी देखिन्छ।

  • @gaulejiban3328
    @gaulejiban3328 3 ปีที่แล้ว +38

    यथार्थपरक र उत्कृष्ठ प्रस्तुति , साहसी बहिनीलाई विशेष धन्यबाद।

  • @somprakash5188
    @somprakash5188 3 ปีที่แล้ว +55

    सारै कडा बुनु यिनी लाई त्यो गाउको वडाध्यक्ष बनाउनु परो सबैले ।

    • @susilkarki2057
      @susilkarki2057 3 ปีที่แล้ว +1

      कडा दिदी अनि तपाईं को comment ni !!

    • @susanraut3577
      @susanraut3577 3 ปีที่แล้ว

      Dai yestai bholne Manchey haru hamro gau ma dherai can tarw k garnu yeha kasaile naharepachi

  • @durgatiwari412
    @durgatiwari412 3 ปีที่แล้ว +19

    क्यामरामा कैद भएको दृश्य भन्दा पनि ति बहिनीले बोलेर रेकर्ड भएको कुरा धेरै मार्मिक छ ! सम्बोधित निकायले त्यो स्थानलाई जति सक्दो छिटो समस्याको समाधान गर्ने तर्फ ध्यान पुर्याउन मिडियाकर्मीले पनि सहयोग गरि दिनु होला..🙏

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 3 ปีที่แล้ว +5

    यो मिडिया सरलाई सेलुट छ नेपाल को पुरै ठाउ कुना कुना जानु भाछ धेरै धेरै धन्यवाद सचीन जी

  • @luckygautam5252
    @luckygautam5252 3 ปีที่แล้ว +2

    नेपालमा भयेको ठाउँ हरू मध्येको यो ठाउँ असाध्यै राम्रो लाग्यो आफु पुग्न न पाए पनि हजुरहरुले घुमाई दिनु भयो सारै खुसी छु।पर्यटकिय ठाऊँ रहेछ सरकार र हुने खाने बुद्धिजिवी हरूको ध्यान पुगेर यसको बिस्तार गर्न पाए अवश्य पनि यो नामी पर्यटन छेत्र बन्ने सम्भावना रहेछ।नेपालमा यस्ता ठाऊँ कतै पनि छैन तेसैले पनि यो ठाउँ मा हरेक जनता र सरकारको पनि ध्यान पुगोस भन्ने बिनम्र अनुरोध यसै message बाट गर्न चाहन्छु ।पत्रकार साथीहरूलाई मुरी मुरी धन्यबाद् ।पुन:शच त्यो ठाऊँ मा एऊटा पुलको निर्माण हुन सके सबै भन्दा आवश्यकता पूरा हुने थियो बिद्यार्थी भाई बहिनी र बिरामी परेको अवस्थामा।

  • @grai7129
    @grai7129 3 ปีที่แล้ว +4

    सिचाइको र चादनि दोधाराको जस्तो झोलुंगे पुल, पक्कि पुल नभैन्जेल बहुत आवस्यकता रहेछ। यो जमनामा सोलारबाट कोशिको पानी तानेर सिचाइ हुनुपर्ने हो यदि सिचाई भय प्रसस्त धान हुने जमिन रहेछ। सरकारले किन चासो नदियको। मुख्य मन्त्री सेर्धन राईलाई visit लानु जरुरि छ ।

  • @phuyalchandra1086
    @phuyalchandra1086 3 ปีที่แล้ว +3

    राम्रो राम्रो प्रस्तुति हेर्न पाउँदा खुसी लाग्छ दाई सचिन ।।।

  • @gsgs8719
    @gsgs8719 3 ปีที่แล้ว +28

    यहाँका मानिसहरुलाई देख्दा अति दुख लाग्यो। झापा र मोरङमा रहेका भूटानी शरणार्थी त के शरणार्थी रहेछन र! आफ्नै देशमा शरणार्थी भएर बाच्नुको पिडा।😭😭😭😭

  • @Strawberry25805
    @Strawberry25805 3 ปีที่แล้ว +2

    सारै मन परछसर हजुरले बनाएको भिडियो ✍️✍️✍️✍️🙏🙏💐

  • @ujwalbashyal
    @ujwalbashyal 3 ปีที่แล้ว +2

    गुरु , साराे मन पराे याे च्यानल यी र यस्तै सामाजिक कुराहरू पस्किदै गरम है , 🙏

  • @deepakbanjade4394
    @deepakbanjade4394 3 ปีที่แล้ว +85

    यस्तो सुचना मुलक भिडियो हेर्ने मौका दिनु भएको, धन्यवाद सचिन दाजु । यस्तै अवाज विहिनहरुको अवाज अझै आउने छन् ।

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 ปีที่แล้ว +1

    अति महत्त्वपूर्ण ठाउँ विशेष जानकारीको लागि धन्यवाद

  • @shagunashah3407
    @shagunashah3407 3 ปีที่แล้ว +3

    Ati sunder......Vikas gee t xa Thau...pahile pool bnauna jruri...feri concrete wall rounded shape ma...ani feri bijli lighting...yes pxi basinda hru ko facilities

  • @user-of4so1xz8y
    @user-of4so1xz8y 3 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद सचिन दा हामि जस्ता हजाराै अभाव नै अभावबाट गुज्रिन बाध्य जनताकाे लुकेकाे व्यथालाइ सबै माझ पस्किनु भयाे अासा छ पक्कै पनि कुर्सि का लागि लड्ने जनप्रतिनिधि हरुलाइ सार्है नमज्जाले झट्का परेकाे छ र

  • @roshantamang7901
    @roshantamang7901 3 ปีที่แล้ว +13

    इटहरीमा भएर पनि कहिलै नसुनेको नाउ श्रृलन्का टापु र त्यहा बसोबास गर्ने नेपालीहरु हुन् सरकारको ध्यान जाहोस!
    रोचक ठाँउ र जानकारीको लागि सरलाइ धन्यवाद।❤️

    • @user-ms5oj6zg9v
      @user-ms5oj6zg9v 3 ปีที่แล้ว

      th-cam.com/video/mZgLD_g5EzQ/w-d-xo.html

  • @roshanthaparoshansbt6911
    @roshanthaparoshansbt6911 3 ปีที่แล้ว +5

    कति राम्रो ठाउँ रहेछ। यसलाई पर्यटन क्षेत्र बनाउन सके यो ठाउँ बिकास हुने थियो। नेता हरुलाई लाज सरम छैन very nice video...keep it up 👍️

  • @arunlibang4636
    @arunlibang4636 4 หลายเดือนก่อน +2

    भिडियो बनेको दुई साल पछि हेर्दैछु सचिन सरको यो भिडियो धेरै नै प्रेरणादायी बन्न सक्छ ,तर यदि नेपाल सरकार छ भने यो टापुलाई पनि मध्यनजर मा राख्दै स्थानिय सरकार ले नै महत्वपूर्ण भूमिका खेल्नु पर्यो यो टापुलाई जोडने माध्यम पुलको निर्माण गर्नु जरुरी देखियो

  • @thevibes42
    @thevibes42 3 ปีที่แล้ว +4

    यो ठाउँमा धेरै दुख सुख का यात्राहरु जोडिएको छ, अहिले बिजुली बत्ति पुगेको छ, कोशिको बहाब परिबर्तन हुने डर ले जिन्दगी त्राहि त्राहि रहन्छ, जिन्दगी त्रास मा बाच्नेहरु प्रति मेरो सलाम!

  • @risingnepali9782
    @risingnepali9782 3 ปีที่แล้ว +3

    Big fan From Palpa

  • @dilliprai3255
    @dilliprai3255 3 ปีที่แล้ว +25

    नेपाल सरकार ले भैतिक बिकास गरी दिएको भए यो टापू अझ् आकर्षक र सुन्दर शान्त हुन्थ्यो होला। मानिस हरु को दुःख सुन्दा सहै नमिठो मनमा लाग्यो।

    • @tejansubedi7652
      @tejansubedi7652 3 ปีที่แล้ว +1

      श्रीलंका टापुको बिकास सांच्चै चहानु हुन्छ भने ती अन्तिम तिर बाेल्ने नाम थाहा नभएकी बैनीलाई मन्त्री बनाउनु पर्छ,नत्र त खै के खै के .. .

  • @funnyallvideo8666
    @funnyallvideo8666 3 ปีที่แล้ว +3

    एस्तो अनौठो ठाउँलाई media मा ल्याएको मा धन्यवाद सर 🙏

  • @homrasaili9765
    @homrasaili9765 3 ปีที่แล้ว +3

    धेरै राम्रो काम छ तपाईहरुकाे ।म अहिले तनहुबाट हेर्दैछु

  • @sarozoso
    @sarozoso 3 ปีที่แล้ว +4

    Supade 26.813194°, 86.970083°
    Bange Bazar 26.761018°, 87.153565°
    SriLanka Tapu 26.743532°, 87.103520°

  • @lokenlimbu7461
    @lokenlimbu7461 3 ปีที่แล้ว +18

    तपाइको अन्तिम हरफ हरुले सारै मन छोयो दाइ ।
    😥😥

  • @bhubanchaulagai5511
    @bhubanchaulagai5511 3 ปีที่แล้ว +15

    राष्टिय च्यानल ले नदेखाएको कुरो देखाउनु भएकोमा हार्दिक आभार

    • @padamthapaliya4428
      @padamthapaliya4428 3 ปีที่แล้ว

      कुनै कुनै भिडियो आउदो रैछ रास्टृय च्यानल बाट जानकारी गराइरहेको छु ।मैले दाजुलाइ

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 ปีที่แล้ว +1

    मिडिया दाईलाई सलाम छ अन्तिम मा बोल्ने बैनि को कुरा सबै सहि हो बास्तबमा यो ठाउँमा पर्यटन छेत्र बनाउदा सारै राम्रो हुने थियो

  • @ramtamang6854
    @ramtamang6854 3 ปีที่แล้ว +40

    त्यो बहिनिले कस्तो true बोलेको साचो मन ले जस्तो को त्यस्तै u hv to b somwhere else i mean ur concept n confident bravo बहिनी hope for the best

  • @user-wp5su6yy9p
    @user-wp5su6yy9p 3 ปีที่แล้ว +2

    धन्यबाद सर मेरो पनि जग्गा छ श्रीलङ्का टापुमा।हेर्न पाइयो।

  • @Dhankuta667
    @Dhankuta667 3 ปีที่แล้ว +1

    आजसम्म हेरेको सबैभन्दा उत्कृष्ट भिडियो ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 ปีที่แล้ว +6

    अति सुन्दर प्रस्तुति !!!
    धेरै धेरै राम्रो लाग्यो!!!
    धेरै धेरै धन्यवाद सचिन सर!!!
    धेरै धेरै आकर्षक प्रस्तुति !!!

  • @dhaniramghartimagarmagar4395
    @dhaniramghartimagarmagar4395 3 ปีที่แล้ว +115

    यति धेरै राम्रो पर्यटकीय सम्भावना रहेको गाउँ रहेछ त्यसकारणले गर्दा यो ठाउँमा सरकारको ध्यान जान जरुरीछ।

    • @indraaryal639
      @indraaryal639 3 ปีที่แล้ว +1

      P k r bat ramro sag heriraheko chhu sachin babu

    • @ramkhadka3605
      @ramkhadka3605 3 ปีที่แล้ว +2

      sarkar ko dhayan jahos .

    • @narayanbogati9963
      @narayanbogati9963 3 ปีที่แล้ว +3

      यति सानेा देशका जनताले यस्ताे अबस्था भाेग्नु परेकाे।
      ओ नेताहाे।तिमीहरूलाई नेता भन्ननी लाजै छ।हेरत जनताकाे हालत। कहिले पुगेका छाै।

    • @cdtification
      @cdtification 3 ปีที่แล้ว +1

      >

    • @cheese351
      @cheese351 3 ปีที่แล้ว

      Tyai ramro vayera sarkar lae wasta nagareko, dalal haru Lae desh bechney vayo...

  • @gaungharserofero
    @gaungharserofero 3 ปีที่แล้ว +3

    वा यो लास्टमा बोल्ने नानुले क्या राम्रो जवाफ दिन खुशी लाग्यो।

  • @tejale9412
    @tejale9412 3 ปีที่แล้ว +16

    पुर्बी ब्लक ले बनाएको भिडियोले याहाको बासिन्दाको समस्याहरु सम्बन्धित निकायको आँखा सम्म पुग्ने बिस्वास गर्दछु

  • @sanjitakhadgi4168
    @sanjitakhadgi4168 3 ปีที่แล้ว +2

    जानकारी पाएकोमा यहाँहरूलाई धन्यवाद 👍👍

  • @henarybista4051
    @henarybista4051 3 ปีที่แล้ว +51

    Tyo last tera bolne bunu Lai lots of blessing , what a brave girl , more power to you bunu

    • @AbhiNarayanDahal
      @AbhiNarayanDahal 3 ปีที่แล้ว +4

      Ho ho ho...Bunu le sarei dammi kura bhanin..nepali haru masu ma bikne hun..110 % sahi ho...Salute cha Kanchi lai...🙏🙏🙏

  • @axepressanil9427
    @axepressanil9427 3 ปีที่แล้ว +14

    वैनिको कुराले मन छोयो टेलिफोन इन्टरनेट र एउटा पक्की पुल स्वास्थ चौकी र एक दश सम्मको विधालय एउटा उनिहरुकै माझमा सहकारी आवश्यक देखियो न्युनतम्

  • @RomaPandey
    @RomaPandey 3 ปีที่แล้ว +9

    पर्यटन प्रबर्द्धन गर्नु पर्छ । नदिको छेउमा खर ले छायेर टहरा बनाई दिनु सानु सानू , कोशिको माछा बेच्नु,मानिसहरु आउछन नदि लाइ हेरेर आनन्द लिन्छन,रमाइलो गर्छन् अनि गाउँबासी को कामाइको बाटो खुल्छ।

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/hQvnft0IC50/w-d-xo.html 🙏🏻🙏🏻🙏🏻

  • @kumarthapa2248
    @kumarthapa2248 3 ปีที่แล้ว +12

    सुरु गरियो है सचिन भाइ कतारबाट । तपाईको भ्लगका ठुला फ्यानहरु धेरै छन है कतारमा ।

    • @SimpleKetoMa
      @SimpleKetoMa 3 ปีที่แล้ว

      th-cam.com/video/hQC2FIaVCi0/w-d-xo.html

  • @hemchandrapoudel2734
    @hemchandrapoudel2734 3 ปีที่แล้ว +13

    त्यो बहिनीलाई सलाम छ । नेपाली जनताको यथार्थ चित्रण छोटकरीमा तर पुर्ण ।

  • @shambhuthapa3226
    @shambhuthapa3226 3 ปีที่แล้ว +1

    सचिन दाजु तपाईं को सबै भिडियो हेर्ने गरेको छु। बोल्ने सैलि सारै राम्रो छ नयाँ नयाँ भिडियो नयाँ नयाँ ठाउँ देखाउनु हुन्छ, नेपाल का कुनाकुनामा रहेका सुन्दर गाँउ वस्ति देखाउनु हुन्छ सलुट छ तपाईं लाई। यस्तै यस्तै भिडियोको पर्खाइमा छौ है।

  • @surajbhandari291
    @surajbhandari291 3 ปีที่แล้ว +1

    श्रीलंका टापुको कथासँगै व्यथा सुन्दा मन अली भारी भयो । धेरै ठाउँमा विकास पुग्न सकेको छैन तर यस्ता ठाउँमा पुल, पानी, शिक्षा र बत्ति र सुरक्षाको बन्दोबस्त हुनुपर्छ ।

  • @8_lastgaming128
    @8_lastgaming128 3 ปีที่แล้ว +2

    Hajur ko vlogs haru ekdam chitta bujdo hunxa😇🇳🇵❣️

  • @birutamu4157
    @birutamu4157 3 ปีที่แล้ว +1

    Baine le chhotkari ma मिठो बोल्नु भयो सचिन सर लाई thank you

  • @pokranjan
    @pokranjan 3 ปีที่แล้ว +7

    Ma sanga fund vayedekhi masterplan xa tyo thau ko lagi, manxe le maldives janai pardaina honeymoon manauna ya ghumna lae, shrilanka tapu will be the best destination.

  • @jaabchams8471
    @jaabchams8471 3 ปีที่แล้ว +1

    भाईले साह्रै राम्रो भिडिओ बनाऊनु हुन्छ राम्रो लाग्छ 👌👌

  • @kumarthapa8921
    @kumarthapa8921 3 ปีที่แล้ว +3

    धेरै राम्रो भिड्यो सर

  • @shankarbhandari1674
    @shankarbhandari1674 3 ปีที่แล้ว +2

    केही प्रबिधि मार्फत सिँचाई लगायत सोलारको माध्यमबाट नि उज्यालो दिन सकियोस्।नेपालको भुगोलको अध्ययन गर्न खोज्दा यो भिडियो भेटेँ, यसमा साह्ै खुशी लाग्यो। मानिसहरुका समस्या सम्बोधन गर्न, विकासका निम्ति सरोकारवाला निकाय तथा हामी नागरिकको पनि दीर्घकालिन सोच जरुरी देखिन्छ। धन्यबाद पूर्बेली ब्लुज टिमलाई।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +1

    ब्याख्या गर्दै भिडियो बनाउनु हुदै हजुरहरुलाई धेरै धेरै धन्यवाद सरहरूलाई

  • @himalparajulee3405
    @himalparajulee3405 3 ปีที่แล้ว +4

    प्रदेश न 2 को बारा जिल्ला स्थित ऐतिहासिक सिम्रौनगढ र प्रसिद्ध धार्मिक स्थल गढिमाइ को बारेमा एउटा एपिसोड बन्न सक्ला कि सर।

  • @krishnarai9437
    @krishnarai9437 3 ปีที่แล้ว +4

    सरलाई बधाई छ 🇳🇵नेपालीको पहिचान🇳🇵👏

  • @hompoon6155
    @hompoon6155 3 ปีที่แล้ว +1

    Last ma bunuko kura sunda sarai ghat lagyo ( mann choyo)

  • @rajshekhardas
    @rajshekhardas 3 ปีที่แล้ว +4

    राधे श्याम ् भाईहरूलाई धन्यबाद ् यो ठाउंको जानकारी र भिडियो बनाउनुभएकोमा र सरकार बाट यो ठाउको बिकासको लागी धेरै पहल गर्न जरूरी छ र यो ठाउलाई ध्यान दिनु जरूरी छ ा नत्र भारतले भारततिरै मिसाउन सक्छ ा

  • @star3215
    @star3215 3 ปีที่แล้ว +3

    Nice

  • @rameshgurung719
    @rameshgurung719 3 ปีที่แล้ว +1

    धन्यवाद सर ( सम्पूर्ण टिमलाई )रमाइलो रमाइलो ठाउँको बारेमा जानकारी गराई दिनु हुन्छ ।🙏🙏🙏

  • @romishrestha5846
    @romishrestha5846 3 ปีที่แล้ว +3

    Nrw Nem Sunnupayo hai Hamro Nepal mapani Srilankka Nam6ra Khusilagyo Dhannebad Vai hajur k teemlai💓🙏😊

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/hQvnft0IC50/w-d-xo.html 🙏🏻🙏🏻🙏🏻

  • @mahendralimbu3083
    @mahendralimbu3083 3 ปีที่แล้ว +1

    Good job sachin vai thanks 4 video.

  • @happyjojo7052
    @happyjojo7052 3 ปีที่แล้ว +7

    वास्तवमा सचिन भाइ पुर्वी ब्लु भ्लगले साह्रै आनन्द दिन्छ,हरेक ठाउँमा आफै पुगेर घुमेको महसुस हुन्छ ! धन्यवाद भाइ दुबैजनालाई !

  • @heemadulal5721
    @heemadulal5721 3 ปีที่แล้ว +2

    सारै नै रमाइलो भिडियो

  • @mohikabaral3571
    @mohikabaral3571 3 ปีที่แล้ว +2

    आज पहिलो चोटि हेर्दै छु
    तपाईंको vidoe
    सारै राम्रो रहिछ तपाईंको बोल्ने तरीका .....

  • @birbahadurkarki6619
    @birbahadurkarki6619 3 ปีที่แล้ว +2

    Dherai ramro kaam salute sar

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 3 ปีที่แล้ว +4

    अोहो साच्चिकै गाउँ त मरू भुमि जस्तै रहेछ नि सर मलाई त राम्रो लायो समुद्वरपनि भाको धन्याबाद छ हजुरहरूको तिमलाई ।

  • @rakeshrai1182
    @rakeshrai1182 3 ปีที่แล้ว +1

    Ek dum support from my side..sano sano detail pani hernu painxa jun travel garnu ko lagi ekdum Help hunxa..dherai travel vloges haru xa hamro nepali haru ko with khatra khatra gadgets and teams tara information xai 25% ni hudina. Ur is ⭐️⭐️⭐️⭐️⭐️ rating garnu porda...
    Keep traveling, keep posting. Ek din internation travels ko pani vlog hernu painxa vanne asha gardaxu....👍🏻👍🏻👍🏻👍🏻👍🏻🤟🏻🤟🏻🤟🏻🤟🏻

  • @debendrabhandari3557
    @debendrabhandari3557 3 ปีที่แล้ว +8

    🙏🙏🙏विन्ति छ छिटो भन्दा छिटो सरोकार निकायको ध्यान जावस् चाडै विकास भएको खबर यसैगरी सून्न पाईयोस् । सूनेको थियो श्रिलङका टापूको नाममात्र तर आज पूगेझै अनूभव भयो 👌👌👌👌

  • @Nepal_Vagabond
    @Nepal_Vagabond 3 ปีที่แล้ว +7

    Lungwa ko last ko dialogue dami lago✌️

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 3 ปีที่แล้ว +38

    स्थानीय सरकार ले हेर्नुपर्छ यहाँहरुलाई यस्तो अवस्थामा रहेछ निकै दुःख लाग्यो उहाँहरुको पीडा देखेर🙏

  • @vesraj
    @vesraj 3 ปีที่แล้ว +4

    अन्तिममा बोल्ने बुनु को कुरा सहि हो

  • @arunaaaswee7777
    @arunaaaswee7777 3 ปีที่แล้ว +1

    Very informative video ... sarkar ko pahal chittai hosh ra gaule haru ko jeevan sajilo banosh

  • @darjeelingsdreamer5675
    @darjeelingsdreamer5675 3 ปีที่แล้ว +2

    Ekdum Dami prastuti 👍👍👍

  • @kumarsahayatriofficial4393
    @kumarsahayatriofficial4393 3 ปีที่แล้ว +8

    Yo prabas basera herna gau ghar nepal mai vye jasto aavas hunxa thank you so much yha haru lai Qatar bata herdai stay safe hjr

  • @anillabung2396
    @anillabung2396 3 ปีที่แล้ว +11

    नेपालि होइन जस्तो लाग्छ भन्दा चाहि मन कटक्कै खाएर अ्मिलो भएर आयो

  • @misanthapa541
    @misanthapa541 3 ปีที่แล้ว +1

    maileni pahilo choti suneko srilankan tapu god bless u all

  • @nishamlimbu2436
    @nishamlimbu2436 3 ปีที่แล้ว +4

    सचिन न्यौपाने सरको हरेक भिडियो हेर्दा लाग्छ मलाई म आफ्फै त्यो ठाउँमा घुमेको जस्तो हाल दुबई बाट हेर्दैछु।🇳🇵🇦🇪

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/hQvnft0IC50/w-d-xo.html 🙏🏻🙏🏻

  • @achyutmahat5027
    @achyutmahat5027 3 ปีที่แล้ว +15

    लकडउन मा मज्जाले हेर्दै छु सचिन भाइ 🙏🙏

  • @hatuwagadionlinetv2917
    @hatuwagadionlinetv2917 3 ปีที่แล้ว +4

    हाम्रो भोजपुर को हतुवागडी को कीरात दरबारको भीडीयो बनाउनुस न सर ।यो कोसी नदी को पानी बोट चडेर 15मिनेट मा पुगीन्छ।सारै रमाइलो रमडीय ठाउ छ ।

  • @yamfurai495
    @yamfurai495 3 ปีที่แล้ว +74

    बिदेशमा भए यस्त गाउलाई सजाएर राख्ने थिए तर नेपालमा वस्ता समेत गर्दैन सरकारले

    • @aaryanrai5727
      @aaryanrai5727 3 ปีที่แล้ว +1

      पर्यटक स्थल बनाउथे बिदेशिले तर नेपाल सर्कारले नामो निसान मेटाउन लाग्यो ।

    • @rakeshrai1182
      @rakeshrai1182 3 ปีที่แล้ว +1

      Dherai tada haina sir dubai mai hernus poisa kharcha garera navako thau ma tapu banako xa ra aile tyo thau ma auta villa linu ko lagi world ko dhani dhani haru pani line ma basxa...(पाम जमेरिया आइलैंड) ani k garba garnu nepal ra nepali hunu ma 😭😭😭😭😭

    • @ashishkarki3618
      @ashishkarki3618 3 ปีที่แล้ว +1

      बनिसकेको ठाउँलाई त खाइसक्न लागिसके , यि खाली ठाउँका को कुरा गर्नु र हौ सर

    • @knipjplayer5559
      @knipjplayer5559 3 ปีที่แล้ว +1

      @@rakeshrai1182 व्क्व

  • @rabinrai5925
    @rabinrai5925 3 ปีที่แล้ว +3

    कोशि टप्पु आज भन्दा १२ बर्स अगाडि महिडेको छु शिसौलि घाट देखि डुङ्गामा देखि तरेर चतरा घाट सम्म को यात्रा गरेलो छु निकै कष्ट कर छ

  • @ChhumanTamang
    @ChhumanTamang 3 ปีที่แล้ว +5

    Tyo bunu le साह्रै राम्रो बोल्नु भयो 💖😊

  • @surendralimbu5896
    @surendralimbu5896 2 ปีที่แล้ว +1

    आहा कति राम्रो रमाईलो देखिन्छ् कोशी टाप्पु तर के गर्नु हजुर बिडम्वना यो छ् कि कोशी टाप्पुको कोशी ब्यारेक भनिने ५२ ढोकाको निर्माण अवधिको म्याद पुरा भएको धेरै बर्ष भईसक्यो त्यसो हुदा यो कुनै पनि बेला बिकराल भयावह स्थति हुन सक्ने सम्भावना धेरै छ् । यसमा मेरो अनुरोध नेपाल सरकारलाई यो छ् की यसमा मर्मत सम्भारमा ध्यान दिने कि नदिने भन्ने भोलिको सवाल जरूर छ् भोलि गएर भयावह बिकराल स्थति भोग्न कसैले नपरोस् ।। बस यति नैं आजलाई बुझि राखौं ल ।। धन्यवाद,नमस्कार ।। 🤔🤔😁😁🙏🙏❤️❤️❤️🇳🇵🇳🇵

  • @alishashrestha3643
    @alishashrestha3643 3 ปีที่แล้ว +7

    Nice vlog. Appriciate your hard work.
    Keep it up.
    Watching from canada.
    Thanks

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/hQvnft0IC50/w-d-xo.html 🙏🏻🙏🏻🙏🏻

  • @nrggurung8696
    @nrggurung8696 ปีที่แล้ว +1

    पूर्वी ब्लू को डाक्यूमेंट्री vedio हरू मलाई अति नई मन पर्छ र रमाइलो पनि लाग्छ र regular हेर्छु पनि टाइम. मिले सममा

  • @manojbaraili8743
    @manojbaraili8743 3 ปีที่แล้ว +3

    Sai ho yo boini ko kura xa Salam xa boini hajur lai xai

  • @manjubhattarai3624
    @manjubhattarai3624 3 ปีที่แล้ว +2

    Sachin vai r timko jay hos.

  • @rameshpaudel3592
    @rameshpaudel3592 3 ปีที่แล้ว +3

    🇳🇵यथार्थपरक अनि मार्मिक पनि लाग्यो ।सन्चार्कर्मी भनी गर्व गर्ने अहिलेका मिडिया हाउस हरुले उजगर गर्न नसकेका कुरा तपाईंहरुका Documentry बाट बुझ्न अनि सुन्न पाए । Bless you, Keep it up.🇳🇵🇳🇵🎬️

  • @gurudahal4188
    @gurudahal4188 3 ปีที่แล้ว +8

    Very proud that u teach us upto class8 as a computer teacher 💟

  • @abcmagar577
    @abcmagar577 3 ปีที่แล้ว +3

    Video hern maja aayo 1 din jarur janexu

  • @basantashrestha4507
    @basantashrestha4507 3 ปีที่แล้ว +4

    बैनिको कुरो सत्य सहि छ।सारै दुख लाग्यो।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +8

    सुन्दर ठाउँ 🇳🇵🙏🤗

  • @Sinjanju2036
    @Sinjanju2036 2 ปีที่แล้ว +1

    तपाईहरुले गर्नु भएको अशल कार्यको लागि धन्यवाद, सबैले हातेमालो गर्न सके अझ धेरै राम्रो हुन्थ्यो की.……

  • @samueljacopastoria
    @samueljacopastoria 3 ปีที่แล้ว +4

    Nice vlog bhai. Sunne kura ta suni halyung sano baini ko bata. More than enough. But the effort you took to show us around is well appreciated. Yastai ho bhai K garne Nepal ma dherai thau ma yestai bijok chha. Same old story everywhere. DESH pani garib cha ra neta haru pani testai. Bhagya naramro , devi deuta le chodi gayii sake pani, haar nakhae base ko cheli haru ko hasaii le spasta bataucha. Brave nepalis can withstand all kinds of pressures life has to offer. Must be proud and appreciative. Jai Nepal.

  • @kamalsaud3818
    @kamalsaud3818 3 ปีที่แล้ว +5

    सचिन दाइ हाम्रो अछाम को रामारोशन पनि पुग्नु पर्‍यो तपाईं 🌹💕💕💕💕

  • @manchand9837
    @manchand9837 3 ปีที่แล้ว +2

    kati ramailo sanga didi bahini haru ramro ghasss kate ko ho

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว

    यति सुन्दर स्थानहरूमा सबैजना पुग्न सक्ने अवस्था छैन।
    तर तपाईंले तपाईंको हरेक भिडियोले हामीलाई ती सुन्दर स्थानहरूमा भ्रमण गरेको जस्तै महसुस गराउछ ।
    त्यसको लागि तपाई र तपाईंको सम्पुर्ण टोलि धेरै धेरै धन्यवाद !

  • @ojaraaj5720
    @ojaraaj5720 3 ปีที่แล้ว +2

    यो क्यानल अति मन पर्छ मिदिया कर्मी नि सरै सरल र बुजाउन सक्ने एक एक गरि प्रष्ट संग बुजाउनु हुन्छ धन्नबाद टिम लाई

  • @priyayangyang9861
    @priyayangyang9861 3 ปีที่แล้ว +6

    Srilanka tapu ka people's ko Nepal ki sarkar ko dekna chaye. 🥺🙏.Nepal ki kitna acha place he.please Nepal ki sarkar se request he inlok ko help kare.ak sister ne bahut sahi baat bole he.🥺🙏.main India se hun.mujhe Nepal ki lok bahut acha lakta he. Jo ye video banati he brother's ko dilse thank you .

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/hQvnft0IC50/w-d-xo.html 🙏🏻🙏🏻

  • @jaramdhaminepalbajura2648
    @jaramdhaminepalbajura2648 3 ปีที่แล้ว +2

    लास्ट बोल्ने बैनीले राम्रो बोली छन् धेरै धन्यवाद यो क्षेत्र मा सरकारको ध्यान जाओस

  • @hariomparamarshsewakendra105
    @hariomparamarshsewakendra105 3 ปีที่แล้ว +2

    So nice views and natural beauty... Tqs for this vedio.

  • @shurbirthapamagar3391
    @shurbirthapamagar3391 3 ปีที่แล้ว +1

    Sar le जहाँ तहि लुके का थाउ हरु को देखाउनी हुन्छ सरै खुसी लाग्छ

  • @hgyi8fu144
    @hgyi8fu144 2 ปีที่แล้ว +1

    हजुर को सबै भिडियो हरु हेर्छु कोठा भित्रा बसेर पनि पूरा नेपाल घुमे जस्तो लाग्छ । एक्दम राम्रो भिडियो र एथार्थ झल्काउने भिडियो 👌🙏