बहिनिले अंन्तिममा बोलेको कुरा निकै मार्मिक र यथार्थपरक छ. त्याहा वसेका बासिन्दाहरुको समस्यालाई संवोधन गर्न सरोकार निकायको छिट्टै ध्यान जान जरुरी देखिन्छ।
अंतिम माँ बोल्नुहुने बहिनी को पिड़ादायी स्वर मा आम नेपाली जनमानसको बोली छ।।देश प्रेम अनि समाज प्रतिको उनको उत्तरदायित्व कुर्सी र कमीसन मा बिकेका हाम्रा देशका नेता भनाऊदाहरूले कहिले देखेनन।।त्यती धेरै पिड़ा सहेर पनी गर्वका साथ हामी नेपाली हौ भन्न सक्ने त्यहाका नेपाली दाजुभाई दिदीबहीनी आमाबूबा प्रति उच्च सम्मान अनि माया।।🙏🙏❤️❤️धेरै धन्यवाद सचिन दाजु अनि टीमलाई।।हामी सबै मिलेर सम्बन्धित निकाय सम्म त्यहाको पिड़ा पुर्याउनु हामी सबैंको दायित्व हो।।
क्यामरामा कैद भएको दृश्य भन्दा पनि ति बहिनीले बोलेर रेकर्ड भएको कुरा धेरै मार्मिक छ ! सम्बोधित निकायले त्यो स्थानलाई जति सक्दो छिटो समस्याको समाधान गर्ने तर्फ ध्यान पुर्याउन मिडियाकर्मीले पनि सहयोग गरि दिनु होला..🙏
यो ठाउँमा धेरै दुख सुख का यात्राहरु जोडिएको छ, अहिले बिजुली बत्ति पुगेको छ, कोशिको बहाब परिबर्तन हुने डर ले जिन्दगी त्राहि त्राहि रहन्छ, जिन्दगी त्रास मा बाच्नेहरु प्रति मेरो सलाम!
धेरै धेरै धन्यवाद सचिन दा हामि जस्ता हजाराै अभाव नै अभावबाट गुज्रिन बाध्य जनताकाे लुकेकाे व्यथालाइ सबै माझ पस्किनु भयाे अासा छ पक्कै पनि कुर्सि का लागि लड्ने जनप्रतिनिधि हरुलाइ सार्है नमज्जाले झट्का परेकाे छ र
आहा कति राम्रो रमाईलो देखिन्छ् कोशी टाप्पु तर के गर्नु हजुर बिडम्वना यो छ् कि कोशी टाप्पुको कोशी ब्यारेक भनिने ५२ ढोकाको निर्माण अवधिको म्याद पुरा भएको धेरै बर्ष भईसक्यो त्यसो हुदा यो कुनै पनि बेला बिकराल भयावह स्थति हुन सक्ने सम्भावना धेरै छ् । यसमा मेरो अनुरोध नेपाल सरकारलाई यो छ् की यसमा मर्मत सम्भारमा ध्यान दिने कि नदिने भन्ने भोलिको सवाल जरूर छ् भोलि गएर भयावह बिकराल स्थति भोग्न कसैले नपरोस् ।। बस यति नैं आजलाई बुझि राखौं ल ।। धन्यवाद,नमस्कार ।। 🤔🤔😁😁🙏🙏❤️❤️❤️🇳🇵🇳🇵
नेपालमा भयेको ठाउँ हरू मध्येको यो ठाउँ असाध्यै राम्रो लाग्यो आफु पुग्न न पाए पनि हजुरहरुले घुमाई दिनु भयो सारै खुसी छु।पर्यटकिय ठाऊँ रहेछ सरकार र हुने खाने बुद्धिजिवी हरूको ध्यान पुगेर यसको बिस्तार गर्न पाए अवश्य पनि यो नामी पर्यटन छेत्र बन्ने सम्भावना रहेछ।नेपालमा यस्ता ठाऊँ कतै पनि छैन तेसैले पनि यो ठाउँ मा हरेक जनता र सरकारको पनि ध्यान पुगोस भन्ने बिनम्र अनुरोध यसै message बाट गर्न चाहन्छु ।पत्रकार साथीहरूलाई मुरी मुरी धन्यबाद् ।पुन:शच त्यो ठाऊँ मा एऊटा पुलको निर्माण हुन सके सबै भन्दा आवश्यकता पूरा हुने थियो बिद्यार्थी भाई बहिनी र बिरामी परेको अवस्थामा।
केही प्रबिधि मार्फत सिँचाई लगायत सोलारको माध्यमबाट नि उज्यालो दिन सकियोस्।नेपालको भुगोलको अध्ययन गर्न खोज्दा यो भिडियो भेटेँ, यसमा साह्ै खुशी लाग्यो। मानिसहरुका समस्या सम्बोधन गर्न, विकासका निम्ति सरोकारवाला निकाय तथा हामी नागरिकको पनि दीर्घकालिन सोच जरुरी देखिन्छ। धन्यबाद पूर्बेली ब्लुज टिमलाई।
श्रीलंका टापुको कथासँगै व्यथा सुन्दा मन अली भारी भयो । धेरै ठाउँमा विकास पुग्न सकेको छैन तर यस्ता ठाउँमा पुल, पानी, शिक्षा र बत्ति र सुरक्षाको बन्दोबस्त हुनुपर्छ ।
यक दम सही कुरा गर्नु भयो नानी ले बास्तक मा नेपाली नेता हरुको औकात नै तेही छ चुनाव को बेला अनेकौ प्रलोभन देखायर भाट माग्छन पछी वास्ताई गर्दैन तेसैले सरकार को ध्यान यस्तो पछाडी यको ठाउँमा जावोस अरु न भय पनि हिट डूल गर्न को लागी पक्की पुल बाटो भय त्याहाँ का जनता सास्थी को साहाँस फेर्न पाउँथे।।।।।।।।।।।
चिलीया टापू छेउमा मेरो पुर्खौली एक विघा (करिब १३ रोपनी) जमिन कोशीले २०४४ तिर सखाप पारेका कारण हामी विस्थापित भएका थियौ। म जन्मनुभन्दा चारपाच वर्ष अगाडी नै। यस्ता समस्या हजारौंका छन् तर न ति समस्याहरु समाधान गरिए न कोशीलाई नै व्यवस्थित गरिएको छ। यो टापु/वस्तीमा चै विजुली, पुल,बाटो,आदि जस्ता आधारभूत कुराहरुको आवश्यकता रहेछ। कोरोनाको माहामारीमा अर्घशिक्षित म ; आफु र आफ्नो परिवारको जिविकाकै चिन्ताँ डुबिरहेको बेला यी ठाउँको अनि आफ्नो ठाउँको 'पूर्ण ' विकासका बारे सोच्नै गार्हो छ। बजेट त सरकारले आफ्नै मान्छे र पिछ्लग्गुहरुलाई पोस्दै सक्नेछ। दाईको च्यानलमा जे होस् , राम्रा राम्रा भिडियोहरू छन्।
Ati sunder......Vikas gee t xa Thau...pahile pool bnauna jruri...feri concrete wall rounded shape ma...ani feri bijli lighting...yes pxi basinda hru ko facilities
सिचाइको र चादनि दोधाराको जस्तो झोलुंगे पुल, पक्कि पुल नभैन्जेल बहुत आवस्यकता रहेछ। यो जमनामा सोलारबाट कोशिको पानी तानेर सिचाइ हुनुपर्ने हो यदि सिचाई भय प्रसस्त धान हुने जमिन रहेछ। सरकारले किन चासो नदियको। मुख्य मन्त्री सेर्धन राईलाई visit लानु जरुरि छ ।
भिडियो बनेको दुई साल पछि हेर्दैछु सचिन सरको यो भिडियो धेरै नै प्रेरणादायी बन्न सक्छ ,तर यदि नेपाल सरकार छ भने यो टापुलाई पनि मध्यनजर मा राख्दै स्थानिय सरकार ले नै महत्वपूर्ण भूमिका खेल्नु पर्यो यो टापुलाई जोडने माध्यम पुलको निर्माण गर्नु जरुरी देखियो
सचिन दाजु तपाईं को सबै भिडियो हेर्ने गरेको छु। बोल्ने सैलि सारै राम्रो छ नयाँ नयाँ भिडियो नयाँ नयाँ ठाउँ देखाउनु हुन्छ, नेपाल का कुनाकुनामा रहेका सुन्दर गाँउ वस्ति देखाउनु हुन्छ सलुट छ तपाईं लाई। यस्तै यस्तै भिडियोको पर्खाइमा छौ है।
राधे श्याम ् भाईहरूलाई धन्यबाद ् यो ठाउंको जानकारी र भिडियो बनाउनुभएकोमा र सरकार बाट यो ठाउको बिकासको लागी धेरै पहल गर्न जरूरी छ र यो ठाउलाई ध्यान दिनु जरूरी छ ा नत्र भारतले भारततिरै मिसाउन सक्छ ा
Thanks a lot Mr. Neopani, you are helping us to witness a new tourist place of Nepal. You are doing great job for Nepal by exploring places and we are enjoying the same at home. Love from Assam, India.
Dherai tada haina sir dubai mai hernus poisa kharcha garera navako thau ma tapu banako xa ra aile tyo thau ma auta villa linu ko lagi world ko dhani dhani haru pani line ma basxa...(पाम जमेरिया आइलैंड) ani k garba garnu nepal ra nepali hunu ma 😭😭😭😭😭
पर्यटन प्रबर्द्धन गर्नु पर्छ । नदिको छेउमा खर ले छायेर टहरा बनाई दिनु सानु सानू , कोशिको माछा बेच्नु,मानिसहरु आउछन नदि लाइ हेरेर आनन्द लिन्छन,रमाइलो गर्छन् अनि गाउँबासी को कामाइको बाटो खुल्छ।
🙏🙏🙏विन्ति छ छिटो भन्दा छिटो सरोकार निकायको ध्यान जावस् चाडै विकास भएको खबर यसैगरी सून्न पाईयोस् । सूनेको थियो श्रिलङका टापूको नाममात्र तर आज पूगेझै अनूभव भयो 👌👌👌👌
तर त्यहाँका पुराना (कोसी व्यारेज निर्माणकालदेखि बसोवास गरेका) मानीस जस्लाई "माल्दैहा" भन्छन् उनीहरूसँगको कुराकानी पनी राख्नुभएको भए त्याहाँको वारेमा अझ विस्तृत जानकारी पाउँन सकिन्थ्यो। त्यहाँका मानिसले भनेभन्दा धेरै नै राम्राे ठाँउ छ। मैले पनी एक बिघा जमीन त्यो ठाउँमा जोडेको छु। ठाँउ राम्राे छ। आहिले सवै ठाउँमा बिजुली र बाटो पुगेको छ । दस पन्ध्र फिट कल गाड्दा पानी आउँछ सिचाईको कुनै असुविधा छैन। सित्तैंमा बस्न पाइने ठाउँ गज्जब छ।
🇳🇵यथार्थपरक अनि मार्मिक पनि लाग्यो ।सन्चार्कर्मी भनी गर्व गर्ने अहिलेका मिडिया हाउस हरुले उजगर गर्न नसकेका कुरा तपाईंहरुका Documentry बाट बुझ्न अनि सुन्न पाए । Bless you, Keep it up.🇳🇵🇳🇵🎬️
Ma sanga fund vayedekhi masterplan xa tyo thau ko lagi, manxe le maldives janai pardaina honeymoon manauna ya ghumna lae, shrilanka tapu will be the best destination.
कहिले काहिता के.पी बा को कुरा पनि एस्ताकुराहरू सुन्दा ता मनमा खुशिपो लाग्छ तो सहि लाग्न थाल्यो हो असली अयोध्या पनि नेपाल मा नै रहेछ अहो अशली श्री लंका पनि ता नेपालमा नै रहेछ त । हाम्रो सरकार ले के हेरेर बसेकोछ। अब त्याहा पनि सरकारले छिट्टै विकाश गर्नुपर्छ।
यति सुन्दर स्थानहरूमा सबैजना पुग्न सक्ने अवस्था छैन। तर तपाईंले तपाईंको हरेक भिडियोले हामीलाई ती सुन्दर स्थानहरूमा भ्रमण गरेको जस्तै महसुस गराउछ । त्यसको लागि तपाई र तपाईंको सम्पुर्ण टोलि धेरै धेरै धन्यवाद !
बहिनिले अंन्तिममा बोलेको कुरा निकै मार्मिक र यथार्थपरक छ. त्याहा वसेका बासिन्दाहरुको समस्यालाई संवोधन गर्न सरोकार निकायको छिट्टै ध्यान जान जरुरी देखिन्छ।
अंतिम माँ बोल्नुहुने बहिनी को पिड़ादायी स्वर मा आम नेपाली जनमानसको बोली छ।।देश प्रेम अनि समाज प्रतिको उनको उत्तरदायित्व कुर्सी र कमीसन मा बिकेका हाम्रा देशका नेता भनाऊदाहरूले कहिले देखेनन।।त्यती धेरै पिड़ा सहेर पनी गर्वका साथ हामी नेपाली हौ भन्न सक्ने त्यहाका नेपाली दाजुभाई दिदीबहीनी आमाबूबा प्रति उच्च सम्मान अनि माया।।🙏🙏❤️❤️धेरै धन्यवाद सचिन दाजु अनि टीमलाई।।हामी सबै मिलेर सम्बन्धित निकाय सम्म त्यहाको पिड़ा पुर्याउनु हामी सबैंको दायित्व हो।।
exactly sir !
यथार्थपरक र उत्कृष्ठ प्रस्तुति , साहसी बहिनीलाई विशेष धन्यबाद।
😍
सारै कडा बुनु यिनी लाई त्यो गाउको वडाध्यक्ष बनाउनु परो सबैले ।
कडा दिदी अनि तपाईं को comment ni !!
Dai yestai bholne Manchey haru hamro gau ma dherai can tarw k garnu yeha kasaile naharepachi
यो मिडिया सरलाई सेलुट छ नेपाल को पुरै ठाउ कुना कुना जानु भाछ धेरै धेरै धन्यवाद सचीन जी
यस्तो सुचना मुलक भिडियो हेर्ने मौका दिनु भएको, धन्यवाद सचिन दाजु । यस्तै अवाज विहिनहरुको अवाज अझै आउने छन् ।
हेल्लो
maileni pahilo choti suneko srilankan tapu god bless u all
क्यामरामा कैद भएको दृश्य भन्दा पनि ति बहिनीले बोलेर रेकर्ड भएको कुरा धेरै मार्मिक छ ! सम्बोधित निकायले त्यो स्थानलाई जति सक्दो छिटो समस्याको समाधान गर्ने तर्फ ध्यान पुर्याउन मिडियाकर्मीले पनि सहयोग गरि दिनु होला..🙏
यो ठाउँमा धेरै दुख सुख का यात्राहरु जोडिएको छ, अहिले बिजुली बत्ति पुगेको छ, कोशिको बहाब परिबर्तन हुने डर ले जिन्दगी त्राहि त्राहि रहन्छ, जिन्दगी त्रास मा बाच्नेहरु प्रति मेरो सलाम!
Tyo last tera bolne bunu Lai lots of blessing , what a brave girl , more power to you bunu
Ho ho ho...Bunu le sarei dammi kura bhanin..nepali haru masu ma bikne hun..110 % sahi ho...Salute cha Kanchi lai...🙏🙏🙏
धेरै धेरै धन्यवाद सचिन दा हामि जस्ता हजाराै अभाव नै अभावबाट गुज्रिन बाध्य जनताकाे लुकेकाे व्यथालाइ सबै माझ पस्किनु भयाे अासा छ पक्कै पनि कुर्सि का लागि लड्ने जनप्रतिनिधि हरुलाइ सार्है नमज्जाले झट्का परेकाे छ र
जानकारी पाएकोमा यहाँहरूलाई धन्यवाद 👍👍
त्यो बहिनिले कस्तो true बोलेको साचो मन ले जस्तो को त्यस्तै u hv to b somwhere else i mean ur concept n confident bravo बहिनी hope for the best
इटहरीमा भएर पनि कहिलै नसुनेको नाउ श्रृलन्का टापु र त्यहा बसोबास गर्ने नेपालीहरु हुन् सरकारको ध्यान जाहोस!
रोचक ठाँउ र जानकारीको लागि सरलाइ धन्यवाद।❤️
th-cam.com/video/mZgLD_g5EzQ/w-d-xo.html
आहा कति राम्रो रमाईलो देखिन्छ् कोशी टाप्पु तर के गर्नु हजुर बिडम्वना यो छ् कि कोशी टाप्पुको कोशी ब्यारेक भनिने ५२ ढोकाको निर्माण अवधिको म्याद पुरा भएको धेरै बर्ष भईसक्यो त्यसो हुदा यो कुनै पनि बेला बिकराल भयावह स्थति हुन सक्ने सम्भावना धेरै छ् । यसमा मेरो अनुरोध नेपाल सरकारलाई यो छ् की यसमा मर्मत सम्भारमा ध्यान दिने कि नदिने भन्ने भोलिको सवाल जरूर छ् भोलि गएर भयावह बिकराल स्थति भोग्न कसैले नपरोस् ।। बस यति नैं आजलाई बुझि राखौं ल ।। धन्यवाद,नमस्कार ।। 🤔🤔😁😁🙏🙏❤️❤️❤️🇳🇵🇳🇵
गुरु , साराे मन पराे याे च्यानल यी र यस्तै सामाजिक कुराहरू पस्किदै गरम है , 🙏
Derai ramro video purbeli vayer pani malai jankari thiyena . Thanks yeti ramro video banaunu vako ma
यहाँका मानिसहरुलाई देख्दा अति दुख लाग्यो। झापा र मोरङमा रहेका भूटानी शरणार्थी त के शरणार्थी रहेछन र! आफ्नै देशमा शरणार्थी भएर बाच्नुको पिडा।😭😭😭😭
सारै मन परछसर हजुरले बनाएको भिडियो ✍️✍️✍️✍️🙏🙏💐
नेपालमा भयेको ठाउँ हरू मध्येको यो ठाउँ असाध्यै राम्रो लाग्यो आफु पुग्न न पाए पनि हजुरहरुले घुमाई दिनु भयो सारै खुसी छु।पर्यटकिय ठाऊँ रहेछ सरकार र हुने खाने बुद्धिजिवी हरूको ध्यान पुगेर यसको बिस्तार गर्न पाए अवश्य पनि यो नामी पर्यटन छेत्र बन्ने सम्भावना रहेछ।नेपालमा यस्ता ठाऊँ कतै पनि छैन तेसैले पनि यो ठाउँ मा हरेक जनता र सरकारको पनि ध्यान पुगोस भन्ने बिनम्र अनुरोध यसै message बाट गर्न चाहन्छु ।पत्रकार साथीहरूलाई मुरी मुरी धन्यबाद् ।पुन:शच त्यो ठाऊँ मा एऊटा पुलको निर्माण हुन सके सबै भन्दा आवश्यकता पूरा हुने थियो बिद्यार्थी भाई बहिनी र बिरामी परेको अवस्थामा।
नेपाल सरकार ले भैतिक बिकास गरी दिएको भए यो टापू अझ् आकर्षक र सुन्दर शान्त हुन्थ्यो होला। मानिस हरु को दुःख सुन्दा सहै नमिठो मनमा लाग्यो।
श्रीलंका टापुको बिकास सांच्चै चहानु हुन्छ भने ती अन्तिम तिर बाेल्ने नाम थाहा नभएकी बैनीलाई मन्त्री बनाउनु पर्छ,नत्र त खै के खै के .. .
कति राम्रो ठाउँ रहेछ। यसलाई पर्यटन क्षेत्र बनाउन सके यो ठाउँ बिकास हुने थियो। नेता हरुलाई लाज सरम छैन very nice video...keep it up 👍️
त्यो बहिनीलाई सलाम छ । नेपाली जनताको यथार्थ चित्रण छोटकरीमा तर पुर्ण ।
Ekdum Dami prastuti 👍👍👍
बुनुको भनाइ एकदम ठिक लाग्यो।
आज पहिलो चोटि हेर्दै छु
तपाईंको vidoe
सारै राम्रो रहिछ तपाईंको बोल्ने तरीका .....
केही प्रबिधि मार्फत सिँचाई लगायत सोलारको माध्यमबाट नि उज्यालो दिन सकियोस्।नेपालको भुगोलको अध्ययन गर्न खोज्दा यो भिडियो भेटेँ, यसमा साह्ै खुशी लाग्यो। मानिसहरुका समस्या सम्बोधन गर्न, विकासका निम्ति सरोकारवाला निकाय तथा हामी नागरिकको पनि दीर्घकालिन सोच जरुरी देखिन्छ। धन्यबाद पूर्बेली ब्लुज टिमलाई।
श्रीलंका टापुको कथासँगै व्यथा सुन्दा मन अली भारी भयो । धेरै ठाउँमा विकास पुग्न सकेको छैन तर यस्ता ठाउँमा पुल, पानी, शिक्षा र बत्ति र सुरक्षाको बन्दोबस्त हुनुपर्छ ।
Aafnu gau thau dikhay khusi lago ramro video xa bro
एस्तो अनौठो ठाउँलाई media मा ल्याएको मा धन्यवाद सर 🙏
यक दम सही कुरा गर्नु भयो नानी ले बास्तक मा नेपाली नेता हरुको औकात नै तेही छ चुनाव को बेला अनेकौ प्रलोभन देखायर भाट माग्छन पछी वास्ताई गर्दैन तेसैले सरकार को ध्यान यस्तो पछाडी यको ठाउँमा जावोस अरु न भय पनि हिट डूल गर्न को लागी पक्की पुल बाटो भय त्याहाँ का जनता सास्थी को साहाँस फेर्न पाउँथे।।।।।।।।।।।
kati ramailo sanga didi bahini haru ramro ghasss kate ko ho
अति सुन्दर प्रस्तुति !!!
धेरै धेरै राम्रो लाग्यो!!!
धेरै धेरै धन्यवाद सचिन सर!!!
धेरै धेरै आकर्षक प्रस्तुति !!!
तपाइको अन्तिम हरफ हरुले सारै मन छोयो दाइ ।
😥😥
Kt satte bolin hai neta patrakar dhankaudai good
अति महत्त्वपूर्ण ठाउँ विशेष जानकारीको लागि धन्यवाद
यति धेरै राम्रो पर्यटकीय सम्भावना रहेको गाउँ रहेछ त्यसकारणले गर्दा यो ठाउँमा सरकारको ध्यान जान जरुरीछ।
P k r bat ramro sag heriraheko chhu sachin babu
sarkar ko dhayan jahos .
यति सानेा देशका जनताले यस्ताे अबस्था भाेग्नु परेकाे।
ओ नेताहाे।तिमीहरूलाई नेता भन्ननी लाजै छ।हेरत जनताकाे हालत। कहिले पुगेका छाै।
>
Tyai ramro vayera sarkar lae wasta nagareko, dalal haru Lae desh bechney vayo...
चिलीया टापू छेउमा मेरो पुर्खौली एक विघा (करिब १३ रोपनी) जमिन कोशीले २०४४ तिर सखाप पारेका कारण हामी विस्थापित भएका थियौ। म जन्मनुभन्दा चारपाच वर्ष अगाडी नै। यस्ता समस्या हजारौंका छन् तर न ति समस्याहरु समाधान गरिए न कोशीलाई नै व्यवस्थित गरिएको छ।
यो टापु/वस्तीमा चै विजुली, पुल,बाटो,आदि जस्ता आधारभूत कुराहरुको आवश्यकता रहेछ।
कोरोनाको माहामारीमा अर्घशिक्षित म ; आफु र आफ्नो परिवारको जिविकाकै चिन्ताँ डुबिरहेको बेला यी ठाउँको अनि आफ्नो ठाउँको 'पूर्ण ' विकासका बारे सोच्नै गार्हो छ।
बजेट त सरकारले आफ्नै मान्छे र पिछ्लग्गुहरुलाई पोस्दै सक्नेछ।
दाईको च्यानलमा जे होस् , राम्रा राम्रा भिडियोहरू छन्।
Dai kati ramro vedio banaunu hunx tapai.dherai ramro lagxa sabai vedioharu
Ati sunder......Vikas gee t xa Thau...pahile pool bnauna jruri...feri concrete wall rounded shape ma...ani feri bijli lighting...yes pxi basinda hru ko facilities
Kada raixin nani ! Kasaiko rahar kasaiko kahar !
Video hern maja aayo 1 din jarur janexu
वा यो लास्टमा बोल्ने नानुले क्या राम्रो जवाफ दिन खुशी लाग्यो।
Yo prabas basera herna gau ghar nepal mai vye jasto aavas hunxa thank you so much yha haru lai Qatar bata herdai stay safe hjr
मिडिया दाईलाई सलाम छ अन्तिम मा बोल्ने बैनि को कुरा सबै सहि हो बास्तबमा यो ठाउँमा पर्यटन छेत्र बनाउदा सारै राम्रो हुने थियो
सुरु गरियो है सचिन भाइ कतारबाट । तपाईको भ्लगका ठुला फ्यानहरु धेरै छन है कतारमा ।
th-cam.com/video/hQC2FIaVCi0/w-d-xo.html
साउदी मा नि कम छैनन मित्र बबाल मजा लाग्छ प्रखाई मा बसिन्छ
सिचाइको र चादनि दोधाराको जस्तो झोलुंगे पुल, पक्कि पुल नभैन्जेल बहुत आवस्यकता रहेछ। यो जमनामा सोलारबाट कोशिको पानी तानेर सिचाइ हुनुपर्ने हो यदि सिचाई भय प्रसस्त धान हुने जमिन रहेछ। सरकारले किन चासो नदियको। मुख्य मन्त्री सेर्धन राईलाई visit लानु जरुरि छ ।
राष्टिय च्यानल ले नदेखाएको कुरो देखाउनु भएकोमा हार्दिक आभार
कुनै कुनै भिडियो आउदो रैछ रास्टृय च्यानल बाट जानकारी गराइरहेको छु ।मैले दाजुलाइ
आजसम्म हेरेको सबैभन्दा उत्कृष्ट भिडियो ।
Very proud that u teach us upto class8 as a computer teacher 💟
Wowoowow maja aayo vidieo herna sir
धेरै राम्रो काम छ तपाईहरुकाे ।म अहिले तनहुबाट हेर्दैछु
राम्रो राम्रो प्रस्तुति हेर्न पाउँदा खुसी लाग्छ दाई सचिन ।।।
भिडियो बनेको दुई साल पछि हेर्दैछु सचिन सरको यो भिडियो धेरै नै प्रेरणादायी बन्न सक्छ ,तर यदि नेपाल सरकार छ भने यो टापुलाई पनि मध्यनजर मा राख्दै स्थानिय सरकार ले नै महत्वपूर्ण भूमिका खेल्नु पर्यो यो टापुलाई जोडने माध्यम पुलको निर्माण गर्नु जरुरी देखियो
सचिन दाजु तपाईं को सबै भिडियो हेर्ने गरेको छु। बोल्ने सैलि सारै राम्रो छ नयाँ नयाँ भिडियो नयाँ नयाँ ठाउँ देखाउनु हुन्छ, नेपाल का कुनाकुनामा रहेका सुन्दर गाँउ वस्ति देखाउनु हुन्छ सलुट छ तपाईं लाई। यस्तै यस्तै भिडियोको पर्खाइमा छौ है।
Dami dami dami.....i like it
thanku so so so so much
really bro...nice video...i really enjoy
राधे श्याम ् भाईहरूलाई धन्यबाद ् यो ठाउंको जानकारी र भिडियो बनाउनुभएकोमा र सरकार बाट यो ठाउको बिकासको लागी धेरै पहल गर्न जरूरी छ र यो ठाउलाई ध्यान दिनु जरूरी छ ा नत्र भारतले भारततिरै मिसाउन सक्छ ा
सचिन न्यौपाने सरको हरेक भिडियो हेर्दा लाग्छ मलाई म आफ्फै त्यो ठाउँमा घुमेको जस्तो हाल दुबई बाट हेर्दैछु।🇳🇵🇦🇪
th-cam.com/video/hQvnft0IC50/w-d-xo.html 🙏🏻🙏🏻
Thanks a lot Mr. Neopani, you are helping us to witness a new tourist place of Nepal. You are doing great job for Nepal by exploring places and we are enjoying the same at home. Love from Assam, India.
बिदेशमा भए यस्त गाउलाई सजाएर राख्ने थिए तर नेपालमा वस्ता समेत गर्दैन सरकारले
पर्यटक स्थल बनाउथे बिदेशिले तर नेपाल सर्कारले नामो निसान मेटाउन लाग्यो ।
Dherai tada haina sir dubai mai hernus poisa kharcha garera navako thau ma tapu banako xa ra aile tyo thau ma auta villa linu ko lagi world ko dhani dhani haru pani line ma basxa...(पाम जमेरिया आइलैंड) ani k garba garnu nepal ra nepali hunu ma 😭😭😭😭😭
बनिसकेको ठाउँलाई त खाइसक्न लागिसके , यि खाली ठाउँका को कुरा गर्नु र हौ सर
@@rakeshrai1182 व्क्व
पर्यटन प्रबर्द्धन गर्नु पर्छ । नदिको छेउमा खर ले छायेर टहरा बनाई दिनु सानु सानू , कोशिको माछा बेच्नु,मानिसहरु आउछन नदि लाइ हेरेर आनन्द लिन्छन,रमाइलो गर्छन् अनि गाउँबासी को कामाइको बाटो खुल्छ।
th-cam.com/video/hQvnft0IC50/w-d-xo.html 🙏🏻🙏🏻🙏🏻
धन्यबाद सर मेरो पनि जग्गा छ श्रीलङ्का टापुमा।हेर्न पाइयो।
सरलाई बधाई छ 🇳🇵नेपालीको पहिचान🇳🇵👏
वास्तवमा सचिन भाइ पुर्वी ब्लु भ्लगले साह्रै आनन्द दिन्छ,हरेक ठाउँमा आफै पुगेर घुमेको महसुस हुन्छ ! धन्यवाद भाइ दुबैजनालाई !
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
लास्ट बोल्ने बैनीले राम्रो बोली छन् धेरै धन्यवाद यो क्षेत्र मा सरकारको ध्यान जाओस
Hajur ko vlogs haru ekdam chitta bujdo hunxa😇🇳🇵❣️
Aap ka vedio bahut achha rahta hai eska vedio content ramro hunxa
अोहो साच्चिकै गाउँ त मरू भुमि जस्तै रहेछ नि सर मलाई त राम्रो लायो समुद्वरपनि भाको धन्याबाद छ हजुरहरूको तिमलाई ।
वैनिको कुराले मन छोयो टेलिफोन इन्टरनेट र एउटा पक्की पुल स्वास्थ चौकी र एक दश सम्मको विधालय एउटा उनिहरुकै माझमा सहकारी आवश्यक देखियो न्युनतम्
नमस्कार छ हई दुबै दाजु हरूलाई 🙏🙏🙏
Very nice wahh
Great work 👍😁👍👌👍👌👌👍👍🙂
लकडउन मा मज्जाले हेर्दै छु सचिन भाइ 🙏🙏
🙏🙏🙏विन्ति छ छिटो भन्दा छिटो सरोकार निकायको ध्यान जावस् चाडै विकास भएको खबर यसैगरी सून्न पाईयोस् । सूनेको थियो श्रिलङका टापूको नाममात्र तर आज पूगेझै अनूभव भयो 👌👌👌👌
Daju...I am your big Fan
स्थानीय सरकार ले हेर्नुपर्छ यहाँहरुलाई यस्तो अवस्थामा रहेछ निकै दुःख लाग्यो उहाँहरुको पीडा देखेर🙏
Nrw Nem Sunnupayo hai Hamro Nepal mapani Srilankka Nam6ra Khusilagyo Dhannebad Vai hajur k teemlai💓🙏😊
th-cam.com/video/hQvnft0IC50/w-d-xo.html 🙏🏻🙏🏻🙏🏻
तपाईहरुले गर्नु भएको अशल कार्यको लागि धन्यवाद, सबैले हातेमालो गर्न सके अझ धेरै राम्रो हुन्थ्यो की.……
Wow yati ramro thau pani raxa hamro nepal ma
Supade 26.813194°, 86.970083°
Bange Bazar 26.761018°, 87.153565°
SriLanka Tapu 26.743532°, 87.103520°
तर त्यहाँका पुराना (कोसी व्यारेज निर्माणकालदेखि बसोवास गरेका) मानीस जस्लाई "माल्दैहा" भन्छन् उनीहरूसँगको कुराकानी पनी राख्नुभएको भए त्याहाँको वारेमा अझ विस्तृत जानकारी पाउँन सकिन्थ्यो। त्यहाँका मानिसले भनेभन्दा धेरै नै राम्राे ठाँउ छ। मैले पनी एक बिघा जमीन त्यो ठाउँमा जोडेको छु। ठाँउ राम्राे छ। आहिले सवै ठाउँमा बिजुली र बाटो पुगेको छ । दस पन्ध्र फिट कल गाड्दा पानी आउँछ सिचाईको कुनै असुविधा छैन। सित्तैंमा बस्न पाइने ठाउँ गज्जब छ।
🇳🇵यथार्थपरक अनि मार्मिक पनि लाग्यो ।सन्चार्कर्मी भनी गर्व गर्ने अहिलेका मिडिया हाउस हरुले उजगर गर्न नसकेका कुरा तपाईंहरुका Documentry बाट बुझ्न अनि सुन्न पाए । Bless you, Keep it up.🇳🇵🇳🇵🎬️
ओए जाठा.. ख्वात्तै जान्छ होए रे... pure organic..प्राय सबै videos हेर्छु म चै नछुटाइ ।। राम्रो लाग्छ !
😆
hoin yo nepal ho kasto ramro thau
Ma sanga fund vayedekhi masterplan xa tyo thau ko lagi, manxe le maldives janai pardaina honeymoon manauna ya ghumna lae, shrilanka tapu will be the best destination.
Sunder tapu
कहिले काहिता के.पी बा को कुरा पनि एस्ताकुराहरू सुन्दा ता मनमा खुशिपो लाग्छ तो सहि लाग्न थाल्यो हो असली अयोध्या पनि नेपाल मा नै रहेछ अहो अशली श्री लंका पनि ता नेपालमा नै रहेछ त ।
हाम्रो सरकार ले के हेरेर बसेकोछ।
अब त्याहा पनि सरकारले छिट्टै विकाश गर्नुपर्छ।
सारै नै रमाइलो भिडियो
अन्तिममा बोल्ने बुनु को कुरा सहि हो
धन्यवाद सर ( सम्पूर्ण टिमलाई )रमाइलो रमाइलो ठाउँको बारेमा जानकारी गराई दिनु हुन्छ ।🙏🙏🙏
One of the very best episode. Hope this message finds the responsible institution
Baine le chhotkari ma मिठो बोल्नु भयो सचिन सर लाई thank you
यति सुन्दर स्थानहरूमा सबैजना पुग्न सक्ने अवस्था छैन।
तर तपाईंले तपाईंको हरेक भिडियोले हामीलाई ती सुन्दर स्थानहरूमा भ्रमण गरेको जस्तै महसुस गराउछ ।
त्यसको लागि तपाई र तपाईंको सम्पुर्ण टोलि धेरै धेरै धन्यवाद !
धेरै राम्रो भिड्यो सर
ब्याख्या गर्दै भिडियो बनाउनु हुदै हजुरहरुलाई धेरै धेरै धन्यवाद सरहरूलाई
Shre lanka taapu bare jaanna ra bujhna paiyo thank you sachin n lax sir
sachin ji dherai dhnayabad srilanka tapu dekhaunu bhayeakomaa
सुन्दर ठाउँ 🇳🇵🙏🤗
होनि
Gonna see u soon bunu
Dai aajkal ali bg xa