यसरी तरुल लगाउँदा यस्तै अत्यन्त ठुलो तरुल फल्छ । Tarul khaneko

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • Tarul kheti, तरुल लगाउने खन्ने तरिका हरु हेर्नुस ।
    गाउँको अर्गानिक भिडियो ।
    #तरुल
    #Tarulkhaneko
    #agrochiran

ความคิดเห็น • 11

  • @mrr5631
    @mrr5631 3 ปีที่แล้ว +1

    Nice

  • @nirmalashrestha4519
    @nirmalashrestha4519 3 ปีที่แล้ว +1

    Kati ramro..kata ho yo tapai ko gaun..

  • @chakrapaniwagle1497
    @chakrapaniwagle1497 ปีที่แล้ว +1

    पातले तरुल रैछ

  • @govindabikramrana9562
    @govindabikramrana9562 2 ปีที่แล้ว

    तरुलकाे टुप्पा बाहेक, खाने भागकाे बीउ हुन्छकि हुँदैन कृपया बताईदिनुहाेस् न ।

  • @govindabikramrana9562
    @govindabikramrana9562 2 ปีที่แล้ว

    मल, घरान र सिचाई पर्याप्त पुगे बर्षमा एउटा तरुलकाे बाेट बाट कति किलाे सम्म उत्पादन हुनसक्ला कृपया बताईदिनुहाेस् न ।

  • @Aabashdhakal1
    @Aabashdhakal1 3 ปีที่แล้ว +1

    Tarul yeta nee pathaunu paro

  • @ranjema703
    @ranjema703 3 ปีที่แล้ว +2

    घर तरुल र बन तरुल हरेक वर्ष नखनेर दुइ तिन बर्समा खन्दा कुहिन्छ कि कुहिन्न जानकारी पाउन हरेक वर्ष नखन्दा बिग्रिन्छ कि सर

    • @agrochiran
      @agrochiran  3 ปีที่แล้ว +1

      Hajur kuhinchha barsei pichhe khanne ho

    • @ranjema703
      @ranjema703 3 ปีที่แล้ว

      @@agrochiran thank u sir

  • @bishnubaral5817
    @bishnubaral5817 3 ปีที่แล้ว +1

    राम्ररिखुर्केर धोइ पखाली पकाउन पर्ला!