२१ बर्ष पुरानो जहाज उडाउने भन्दै धमलाले लिए कर्मचारीको सातो - सौर्यको जहाज दुर्घटनाको रहस्य कसरी भयो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ธ.ค. 2024

ความคิดเห็น • 807

  • @durgesshrestha4664
    @durgesshrestha4664 4 หลายเดือนก่อน +126

    जरै देखि चाेर फटाहाहरुले राज गरेकाे देशमा यस्ता घटनाहरू बारम्बार घटीरहन्छन हाम्रा देशमा

  • @ChandraPakhrim
    @ChandraPakhrim 4 หลายเดือนก่อน +170

    मृतक 18 जना फेमलिको जिम्मेवारी बोर्डले जिम्मेवारी लिनुपर्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 หลายเดือนก่อน +201

    प्लेन थोत्रो भए यात्रु जोखिममा 😢
    नेता थोत्रो भए देश नै जोखिममा 😮
    मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 4 หลายเดือนก่อน +333

    अब जनाता श्रिलङ्का र बङ्गाला देशकाे जस्ताे सडकमा निस्कनु पर्छ हैनभने यी भष्ट नेताले एसरिनै जनतामारेर सक्छन

    • @shreypokharel7875
      @shreypokharel7875 4 หลายเดือนก่อน +23

      Ko niskincha sir...nepali haru yei facebook ma birodh garne ho...ani selaune ho

    • @nandagurung8332
      @nandagurung8332 4 หลายเดือนก่อน

      @@shreypokharel7875thik bhannu bho sir

    • @bishalbhatta6717
      @bishalbhatta6717 4 หลายเดือนก่อน +9

      right घर घरबाट थुतेर हानाै

    • @bimaltamang436
      @bimaltamang436 4 หลายเดือนก่อน +3

      सब नेताको झोले छ को छ नेपाल मा जनता

    • @pratimabaral3059
      @pratimabaral3059 4 หลายเดือนก่อน

      Agree 🙏

  • @indushahi1035
    @indushahi1035 4 หลายเดือนก่อน +42

    Dhamala ji good.

  • @nikitathapa8684
    @nikitathapa8684 4 หลายเดือนก่อน +47

    बिग्रेको जहाज उडाउने अनि दुर्घटना भयो भने पाइलट को दोश सधै । एहि गरि गरि भ्रष्ट्र हरु आफ्नी भुँडी फुटाइ रहेछन 😢😢😢

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 4 หลายเดือนก่อน +46

    सडकमा गुड्ने गाडी चाहिं २० बर्ष पछि गुडाउन नमिल्ने …आकाशमा उड्ने चिल गाडि चाहिं चलाउन मिल्छ ..झारे हरु..?

  • @DilipKyampachoRai-qn1vx
    @DilipKyampachoRai-qn1vx 4 หลายเดือนก่อน +5

    पत्रकार चाहिँ यस्तो हुनुपर्छ है

  • @rajubalami8835
    @rajubalami8835 4 หลายเดือนก่อน +3

    Risi dhamala sir right point 👍️

  • @Kalishahi55
    @Kalishahi55 4 หลายเดือนก่อน +129

    यसको टाउकोमा घन ले थिच्नु पर्ने जबाफ दिदा हासेको मान्छे मरिराछ

    • @gc.chaudharychaudhary8136
      @gc.chaudharychaudhary8136 4 หลายเดือนก่อน +4

      Chor lae ke thaha aapno pariwar vaya po ...

    • @KR1SH_69
      @KR1SH_69 4 หลายเดือนก่อน +1

      😂🥺

    • @KusumChhetri-ec7no
      @KusumChhetri-ec7no 4 หลายเดือนก่อน

      Sahe vanu vayo yo takluko family parako Vaya tha huntho

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 4 หลายเดือนก่อน +32

    जब देशको प्रधानमन्त्री केपी ओली हुन्छ देशमा कहिले हेलिकप्टर त कहिले हवाईजहाज दुर्घटना हुन्छ। यस घटना बाट पुष्ठि हुन्छ कि प्रधानमन्त्री केपी ओली एक नम्बरको लोदरे अलाछिना हुन् ।

    • @madanbist2578
      @madanbist2578 4 หลายเดือนก่อน

      Yo dhamala lai Vanni ki don't ask diplomatic questions

  • @amritthapa-d3f
    @amritthapa-d3f 4 หลายเดือนก่อน +51

    चेक भए किना उडनि बितिकै किना खसाे ता बिचार निरदाेस जनाता मरछन नेतहरु मरनु परने थियाे❤❤

  • @mohamadmiya4397
    @mohamadmiya4397 4 หลายเดือนก่อน

    नागरीक उड्डेन प्राराधीकरणलाई हदैसम्मकाे कारबाही गर्नु पर्छ ।

  • @SantoshChaudhary-cb1xg
    @SantoshChaudhary-cb1xg 4 หลายเดือนก่อน +3

    आज मात्र धमला जि सही काम गर्नु भयो नि।

  • @Rameshdaii
    @Rameshdaii 4 หลายเดือนก่อน +50

    कबाड जहाज भित्राउन दिन भएन

  • @user-estonian
    @user-estonian 4 หลายเดือนก่อน +3

    Very good job Nepal reporter right question

  • @abinashthokar3039
    @abinashthokar3039 4 หลายเดือนก่อน +3

    Good question dhamala sir ko ...

  • @ramashrestha5868
    @ramashrestha5868 4 หลายเดือนก่อน +2

    Dhamala sir right kura ko lagi salute

  • @RitaPoudel-z6c
    @RitaPoudel-z6c 4 หลายเดือนก่อน +3

    कहिलेकाहीँ त राम्रै कुराको हमला हुन्छ👍👍

  • @manjubhattarai7714
    @manjubhattarai7714 4 หลายเดือนก่อน +15

    जस्को सातो उडाए पनि गुमाएका मान्छे बचाउन सकिँदैन,दुःखद घटना सबैमा हार्दीक श्रद्धाञ्जली सबैको परिवारमा गहिरो समवेदना,बच्न सफलहुनुभएकोमा शिघ्र स्वस्थ्यलाभको कामना,

    • @Entertainment-xc3ub
      @Entertainment-xc3ub 4 หลายเดือนก่อน

      Mare KO manxe naaaepani ta feri esto nahos uhaharule take of hune belama anugaman huna pareyo ni dd

    • @SushmitaBayalkoti
      @SushmitaBayalkoti 4 หลายเดือนก่อน

      ghatana ko tathya dud ko dud pani ko pani vayesi agami bela accident rokna sakinxa

    • @SushmitaBayalkoti
      @SushmitaBayalkoti 4 หลายเดือนก่อน

      praye nepal ma satya kura baira lyaudainan! pilot lai dos diyo sakkiyo yedi hoina vane report le dekhako kura prove vayesakepaxi ni kina barambar vai raheko xa crashes? plane airlines ko galti dhakchod garxan mafia airlines company le moto ghus diyera

  • @jashuadhikari8760
    @jashuadhikari8760 4 หลายเดือนก่อน +13

    नेता जति लाई चडायर एसरी नै छोडनु पर्छ अनि ठिक हुन्छ

  • @kajimanrai746
    @kajimanrai746 4 หลายเดือนก่อน +4

    सबै भन्दा पहिले पर्यटन मन्त्री लाई कारबाही गर्नु पर्छ। त्यस पछि नेपाल नागरिक उड्डयन प्राधिकरण लाई कारबाही गर्नु पर्छ अनि पाइलट लाई पनि

  • @SamiShrestha-wq6lx
    @SamiShrestha-wq6lx 4 หลายเดือนก่อน

    Very gud dhamala g asta Haru lai astai garnu par6

  • @BhagabatiMaharjan
    @BhagabatiMaharjan 4 หลายเดือนก่อน +11

    हास्य कलाकारले अन्तर्वार्ता लिएको जस्तो छ हमला जि

  • @kamalarai5852
    @kamalarai5852 4 หลายเดือนก่อน +5

    Right kura Dhamala sir,(frm drn

  • @SantoshGautam-j9x
    @SantoshGautam-j9x 4 หลายเดือนก่อน +33

    देखावटी पत्रकार बाेल्न सम्म पनि अाउदैन

  • @USembroideryvloges321
    @USembroideryvloges321 4 หลายเดือนก่อน +22

    बुढो सरकार बुडो देश बुडो मान्छे बुढो पिलेन त्यसैले सास्ती जनता लाई

    • @ramkajithapa2250
      @ramkajithapa2250 4 หลายเดือนก่อน +1

      100%Sahi vannu vayo hjr le

    • @SushmitaBayalkoti
      @SushmitaBayalkoti 4 หลายเดือนก่อน

      budo nalayek sarkar le desh crash garayo, purano plane le purai manxe lai crash banayo

  • @kamalblon1102
    @kamalblon1102 4 หลายเดือนก่อน +7

    भावपूर्ण श्रद्धाञ्जली। सबै मृतकहरुको पवित्र आत्माले स्वर्गमा सँधै शान्ति र अमर जुनी पाउन्। शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस्। ॐ शान्ति ॐ नमः शिवाय आेम माने पेमे हुँ। 🙏🙏🌻🌻

  • @ramprasadkumarmukhiya4829
    @ramprasadkumarmukhiya4829 4 หลายเดือนก่อน +9

    Dhamala g le sahi Kura sodhanu bhayo

  • @Dukpa-xt5vh
    @Dukpa-xt5vh 4 หลายเดือนก่อน +16

    Good dhamala sir

  • @SureshGhotame
    @SureshGhotame 4 หลายเดือนก่อน +2

    धमला जी को कुरा सही हो

  • @kushalab.k404
    @kushalab.k404 4 หลายเดือนก่อน +25

    Dhamala ji le Sahi bolnu vaxa

  • @sagartamang236
    @sagartamang236 4 หลายเดือนก่อน +1

    नागरिकको जिम्मा लिनुपर्छ हार्दिक श्रद्धाञ्जली।👊💪😥

  • @AbrahamGurung-yo2ti
    @AbrahamGurung-yo2ti 4 หลายเดือนก่อน +2

    100% right dhamala sir

  • @ShusmaJoshi-n6m
    @ShusmaJoshi-n6m 4 หลายเดือนก่อน +10

    लाज शरम र मानवता हराएको यो पिशाच निति कै कारण हो सबै नेपालिको ज्यानै गुमेको😂😂😂

  • @shrijanakarki6381
    @shrijanakarki6381 4 หลายเดือนก่อน +9

    Dhamala sir le akdam sahi vannu vayo

  • @RemParsad
    @RemParsad 4 หลายเดือนก่อน

    Good reshe dhamalalai thanku saihi kura Nepal ma kina chalako xa jhaj Purana tin korat nepaliko paisa Le khoi sarkalle Naya jhaj leyoko

  • @premxettri5743
    @premxettri5743 4 หลายเดือนก่อน +2

    ऋषिको कडा प्रश्न

  • @Axtra_Giming
    @Axtra_Giming 4 หลายเดือนก่อน +1

    दुखद घटना हार्दिक श्रद्धाञ्जली 😭😭😭😭 हाेईन मैले नबुझेको कुरो जब विग्रिएको विमान किन उडाएको फेरि एति धेरै मान्छे किन बसेको जानि जानि आफ्नो ज्यान आफै गुमाएको जस्तो लाग्छ त्यस्ताे विग्रिएको विमान मा त चालक सहचालक बाहेक अरू नहुने हाेईन र हजुर

  • @aratilamgade8449
    @aratilamgade8449 4 หลายเดือนก่อน

    Ekdam sai kura garnu vayo damala ji 👍👍

  • @Bipiska
    @Bipiska 4 หลายเดือนก่อน

    यो चाई reality हो । जब जब प्रधानमन्त्री के पि अोलि हुन्छन् तब तब कुनै नकुनै दुर्घटना हुन्छ। history हेर्दा छर्लङ्ग छ।

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 หลายเดือนก่อน

    सहि कुरा लाई सहि भन्नुपर्छ सहि कुरा लाई सलाम छ

  • @pramadtamang4974
    @pramadtamang4974 4 หลายเดือนก่อน +1

    Sahi ho Sahi ho.dhamala ji.

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 4 หลายเดือนก่อน +3

    अत्यान्त्यै दु:खद खबर हार्दिक श्रद्धाञ्जलि 😢

  • @aspilaghimire6998
    @aspilaghimire6998 4 หลายเดือนก่อน

    Rashi G very good question 👍👍👍

  • @haritiwari9645
    @haritiwari9645 4 หลายเดือนก่อน +29

    =18=जना मानिसले ज्यान गुमाए का छन् इन्जिनियर डाइरेक्टर हास्दै कुरा गरिरहेका हुन्छन् के हो एस्तो

  • @nikitathapa8684
    @nikitathapa8684 4 หลายเดือนก่อน +6

    जहाज पुरानो धेरै पुरानो कुनै हालत मा चलाउन सकिँदैन तर यी भाते भ्रश्ट्र हरु मर्मत गर्दै जबर्जस्ति चलाउने पैसा कमाउने काम गर्छन तेसैले एस्तो हुन्छ । यो भाते भ्रष्ट हरु को बगाल लाई नै छानबिन गरेर पद बर्खास्त गर्ने जरिवाना लिने कारवाही गर्नु पर्छ 😢😢😢 अमानव हरु

  • @chetankhadkakhadka.gmalcomeche
    @chetankhadkakhadka.gmalcomeche 4 หลายเดือนก่อน

    यस्ता कर्मचारी लाई तुरुन्त बर्खास्त गर्नु पर्छ

  • @chandrakalakusuwar2358
    @chandrakalakusuwar2358 4 หลายเดือนก่อน

    यिनी हरु ले जन्ता सिध्याउन लागेको एकदम सही धमला दाइ 😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @himalpun6110
    @himalpun6110 4 หลายเดือนก่อน +11

    Good dhamalaji

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 4 หลายเดือนก่อน

    याे घटनाका्े जिम्मेवारी सबै लिनुपर्छ 😊

  • @sanjeevrijal2514
    @sanjeevrijal2514 4 หลายเดือนก่อน

    dhamala ko hamala vaneko yesto hunu prxa good 👍️👍️

  • @user-gobinda_thapa
    @user-gobinda_thapa 4 หลายเดือนก่อน

    Kp oli प्रधानमन्त्री हुनु नै देश दुर्घटना म जानु हो ।

  • @vinaya.BYouTube
    @vinaya.BYouTube 4 หลายเดือนก่อน

    2:56 जे जस्तो भय पनि तर धमाला चाहिँ मान्छु के मैले।🙏😂

  • @ShyamMagar-xj9nc
    @ShyamMagar-xj9nc 4 หลายเดือนก่อน +1

    दुख को घडिमा हासी हासी बल्दै गरेको देख्दा मेरो मन झन बरि रोए😭😭

  • @krishnaportel9957
    @krishnaportel9957 4 หลายเดือนก่อน +1

    जनताको जिउ धन को चिन्ता छैन भ्रष्ट हर लाई कम्मिसन र कमउ मात्रै छ भ्रष्ट नेता हर लाई सबै तिर बाट डेट ईस्पायर भएको बिग्रेको जाहाज मात्रै ल्याउदा रैछन यो देश मा कम्मिसन को लागि चलाउदा रैछन

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 4 หลายเดือนก่อน +4

    जहाजको यात्रा नेपालमा किन एतरो जोखिमपूर्ण... कस्ले लिने इसको जिम्मेदारी....?

  • @ajazansari23
    @ajazansari23 4 หลายเดือนก่อน +1

    Ufff Mero desh ko halat 😢🇳🇵🙄😞

  • @robinmagar8331
    @robinmagar8331 4 หลายเดือนก่อน

    Yo manxe nai ho jimebar janta ho👍👍👍👍👍👍👍👍👍

  • @sanurimal3354
    @sanurimal3354 4 หลายเดือนก่อน +3

    जताबाट पनि जनता नै मर्छ

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 4 หลายเดือนก่อน +2

    सबै कमिसन, भ्रष्टाचार,ठगी, गैरजिम्मेवार,कमजोर राज्यव्यवस्था,निर्लजता,र
    नेपाली जिउडो जस्तै नहुनु,,र श्रीलंकाली कारबाही को अभाब को कारण नै यस्तो भैरहनु
    एक मात्र कारण हो।

  • @Ldocompany1998
    @Ldocompany1998 4 หลายเดือนก่อน

    Kaju sir you are right on this point

  • @BirBohora-p5m
    @BirBohora-p5m 4 หลายเดือนก่อน +5

    योलाई जिऊदै आगो लागाऊनु प्रछ

  • @BirendraShah-te3bq
    @BirendraShah-te3bq 4 หลายเดือนก่อน +4

    बुढा ले चलाको देशमा बुढा जहाज चलाउन पाइन्छ।

  • @TourNepal
    @TourNepal 4 หลายเดือนก่อน +2

    यो मुला लाई प्लेन पुरानो भएर मात्र दुर्घटना भएको थाहा रहे छ। देशमा नेता बुडो भएर दुख पाको कुरा चाहि थाहा छैन। सब नया चाहियो अब

  • @RachnaSingh-n7m
    @RachnaSingh-n7m 4 หลายเดือนก่อน +1

    दुर्घटना हुनभन्दा पहिला पुराना गाडी पुराना प्लेनहरू छानबिन गर्नुपर्छ सरकारले। दुर्घटना भइसकेर पत्रकार त्यहाँ गएर सवाल गरेर फाइदा छैन।😢

  • @rps9993
    @rps9993 4 หลายเดือนก่อน

    लास नभएको मान्छेहरु जनता मरि रहेको छन अझ हास्छ्न तिमीहरू मरन बरु

  • @travelforeducation
    @travelforeducation 4 หลายเดือนก่อน

    Yo manche thik hudai cha hai...support guys...

  • @tjbdrai
    @tjbdrai 4 หลายเดือนก่อน +1

    Rishi Dhamala jindabad😅

  • @asimkc5645
    @asimkc5645 4 หลายเดือนก่อน +1

    Good Questions...

  • @SurajDas-v7p
    @SurajDas-v7p 4 หลายเดือนก่อน +4

    अब ऐसतै अबसता ले देश दुरघनटना माु पुरेअाउ छ अब पनि जनता जागे न भने पुरै नेपाल दुरघटना मा जान छ हजुर

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 4 หลายเดือนก่อน +1

    केपी नहटे सम्म सान्ती हुँदैन यो सब कर्मचारी को लापर्बाही हो

  • @kushalsirpali
    @kushalsirpali 4 หลายเดือนก่อน

    देशमा एउटा मफिया चाइएको छ जो सब घुस्खोरिलै गोलि हान्ने

  • @bharatbk6460
    @bharatbk6460 4 หลายเดือนก่อน +31

    भुत्रा चेक हुन्छ मुला मान्छे बोक्ने मात्रै काम हुन्छ

    • @be_Happy.32
      @be_Happy.32 4 หลายเดือนก่อน

      Horw 😢

  • @BadriRanaMagar-ry7ug
    @BadriRanaMagar-ry7ug 4 หลายเดือนก่อน

    अब देखि कुनै पनि पुरानो जहाज उडाउन प्रतिबन्ध लगाउनुपर्छ र जतिपनि जहाजहरु छन् सबैलाई चेकजाँच गर्नुपर्छ कति पुरानो हो भनेर।

  • @kamansingrai7417
    @kamansingrai7417 4 หลายเดือนก่อน +4

    नागारिक उड्ड्यान्का प्राबिधिकहरु सबै गाइ भैसि चराउनेहरु रहेछन तुरुन्त हटाएर सक्षम प्राधिक नियुक्ति गर्नु परो🥸🥸🥸

  • @govindabohara5516
    @govindabohara5516 4 หลายเดือนก่อน +1

    Very very nice rishi ji

  • @shershrestha3053
    @shershrestha3053 4 หลายเดือนก่อน +8

    गाडि 20 पेलेन त 50 नि मिल्छ हाम्राे देसमा

  • @parbatiramdam7067
    @parbatiramdam7067 4 หลายเดือนก่อน

    Good 👍🏼👍🏼

  • @HiragrgHiragrg
    @HiragrgHiragrg 4 หลายเดือนก่อน +10

    कस्तो जाहाज हो त्यो आधा घन्टा पनि नचल्ने ??? जब कि KTM बाट पोखरा जान आधा घन्टा पनि लाग्दैन ।

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx 4 หลายเดือนก่อน

    🙏🎉❤om Shanti Om❤🎉🙏
    🙏❤🎉 Hardik Saedhanjali🎉❤🙏

  • @deepsad
    @deepsad 4 หลายเดือนก่อน +1

    Right Question you are asking

  • @KisanRana-pv3pi
    @KisanRana-pv3pi 4 หลายเดือนก่อน

    Sahiho❤ kora dada ko

  • @romentbahadurpulami4266
    @romentbahadurpulami4266 4 หลายเดือนก่อน

    गुला जत्रो देश मा नाना ठरी हुन्छ सबै पाप भोग्या हो

  • @Ramsundar121
    @Ramsundar121 4 หลายเดือนก่อน

    कम्पनीलाई राम्रो थाहा छ जहाज बिग्रेको भनेर मर्मत गर्न थुप्रो पैसा लाग्छ। बेच्दा बिक्दैन। खाली प्लेन आकाशमा टेस्ट गर्दा यदि Crash भयो भने इन्सुरेन्स कम्पनीले बेहोर्दैन यदि प्यासेन्जर लिएर उडान भर्यो भने यदि crash भयो भने insurance कम्पनीले सबै व्यहोर्नुपर्छ। मेरो विचारमा यो कम्पनीले पनि त्यही चलाखी गरेको हुनसक्छ ।छानबिन गरेर कम्पनीमाथि कडाभन्दा कडा कारबाही होस्।

  • @DipendraPunmagar-t3h
    @DipendraPunmagar-t3h 4 หลายเดือนก่อน +1

    ऊधाेगिलाई काटकाे लाईन जाेडन मिल्छभने 21बर्ष पुरानाे चलाऊन मिल्छ 😢।

  • @jackmagar8040
    @jackmagar8040 4 หลายเดือนก่อน

    धमला ले ठिकै गरको छ है

  • @SailendraBajracharya-r7t
    @SailendraBajracharya-r7t 4 หลายเดือนก่อน

    Board remember company ley jimma linu paryo yeshlai pani sajaye hunuparcha good work dhamalaa jee

  • @hemrajsaru
    @hemrajsaru 4 หลายเดือนก่อน

    ७० बर्षको नेताले देश चलाउने २१ बर्ष पुरानो जहाज पाईलटले चलाउने कठै😢😢😢😢😢

  • @lokendrakisan6656
    @lokendrakisan6656 4 หลายเดือนก่อน

    जहाज इन्जिन फेल मन्त्री किड्नी फेल
    अनि बन्छ त देश।
    .
    .
    हार्दिक श्रद्धाञ्जली😢

  • @BirBahadur-jw8rh
    @BirBahadur-jw8rh 4 หลายเดือนก่อน

    चेक गरेको पाईलट किना दुर्घटना भएको होला सर

  • @pyarjanbasnet3852
    @pyarjanbasnet3852 4 หลายเดือนก่อน

    धमला जि , घटना घटिसकेको छ,सक्छौ भने पहिले नै छानबिन गर्नुपर्यो ।होइन भने काग कराउँदै जान्छ ,पिना सुक्दै जान्छ भने जस्तो लाग्छ मलाई
    अनि एउटा कुरो मान्छे मरिराछ उ चाहि के😅😅😅😅गरेको , अलिकति मानवता छैन्😢😢😢😢😢😢

  • @RoyalRoyals-t8s
    @RoyalRoyals-t8s 4 หลายเดือนก่อน

    मान्छे पृथ्वी का एउटै हुन।
    बस गाडी पल्टेर मा 60-70 जना मर्दा पनि तेति दुख ब्यक्त गर्दैनन तर जहाज अलिकती केही भयो भने र जहाज का मान्छे मर्दा को अनुभती छुट्टै गर्छन मान्छे हरु।
    खास मरन मा पनि विभेद छ यो देश मा 🤔
    सबैको सकुशल उद्वार होस प्रथाना छ।😥

  • @sanjipmahara1808
    @sanjipmahara1808 4 หลายเดือนก่อน +9

    हेर हासेको लाज नभएको

    • @anushrestha1272
      @anushrestha1272 4 หลายเดือนก่อน

      Sahi vannu vayo

    • @TinaTheLabrador
      @TinaTheLabrador 4 หลายเดือนก่อน

      Interview diney nai jiskera boley jasari bolcha ani k garosh

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 หลายเดือนก่อน

    पैलि बार ऋि धमलाले राम्रो कुरा सोझेको देखे मैले करम चारीको लाहा पर्बाई नै हो

  • @kumarilama5042
    @kumarilama5042 4 หลายเดือนก่อน

    सहि।हाे।कुरा।किन।उरायाे।खराबि।पिलेन

  • @kundalrai9974
    @kundalrai9974 4 หลายเดือนก่อน

    चेक के काे गर्छयिनीहरुले के काे लागि चेक।के भएर यस्तो भयाे थाहा भएन भन्छ यस्ता लाई कार्बाहि कडासँग गर्नु पर्याे।

  • @binitadong5835
    @binitadong5835 4 หลายเดือนก่อน

    Sahi ho reshi damala sir ko kura

  • @लालिगुरास
    @लालिगुरास 4 หลายเดือนก่อน

    मृतक माथि हादिक शदान्जलि 😭😭😭दुखत घट्ना

  • @GopalKumar-ur3jn
    @GopalKumar-ur3jn 4 หลายเดือนก่อน

    नेपाल को डोमेस्टिक एअरलाइन्स बहिस्कार गरौ।कहिले सम्म जनात ले ज्यान गुमाउने हो ।