इन्द्रेणीकि आयुसा गौतमको गुन्यु चोलीमा कृष्ण कंडेल देखि टिका सानु सम्म पुग्दा भयो यति रमाइलो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 320

  • @laligurashdaily
    @laligurashdaily  2 ปีที่แล้ว +65

    नमस्कार म कमल सरगम,बाल गायिका आयुसा गौतमको गुन्यु चोलीपछि गरिएको यो बिशेष कुराकानी हेर्नुहोस र कमेन्ट गर्नुहोस, साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact: 9851013209

    • @deepaknepali8750
      @deepaknepali8750 2 ปีที่แล้ว

      नमस्ते कमल सर हजुर लाई राम्रो राम्रो भिडियाे हेरना पाईन्छ

    • @paurajdarji3280
      @paurajdarji3280 2 ปีที่แล้ว

      8 /9 barsa ko na nu lai beuli chahi navannu hai Kamal dada 8 /9 bar mai beuli banne vay 18 bar bayko lai chahi kin biwaha garnu mildaina vannu hun x ta hjr

    • @salmapapo6399
      @salmapapo6399 2 ปีที่แล้ว

      Harek paila ma ayousa nani ko safalta ko suba kamana

  • @princelamsal1373
    @princelamsal1373 2 ปีที่แล้ว +72

    कति रमाइलो पूरा भिडियो हेरे सबै लाई मेरो सम्मान बैनी मलाइनी सम्झेकी थियौ मेरो exam भयको हुदा आउन सकिन

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +24

    बहुचर्चित बालगायिका आयुषा गौतमलाई यो बिशेष सामाजिक कार्यक्रममा धेरै धेरै शुभकामना ! तपाईका आगामी सांगितिक यात्राहरु अझ सशक्त एवं ऊर्जामय भएर अगाडि बढून, यही हार्दिक भावको शुभकामना !!

  • @rajuprasad5184
    @rajuprasad5184 2 ปีที่แล้ว

    धेरै धेरै राम्रो।
    यो हो नी हाम्रो संस्कार
    🌹🌹👌👌👌💕💕💕💕💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dineshrawat5754
    @dineshrawat5754 2 ปีที่แล้ว +15

    बुनु तिमी सम्पुर्ण नेपाली को मन मा बस्न सफल एक महान बालकलाकार। बधाई छ बुनु अजै धेरै धेरै प्रगति गर्दै जानु। अरू के भन्ने नी तिम्रा बारे मा मुख बाट शब्द नै आउँदैन। बुनु स्वाभिमानी हुनु तर अभिमानी कैलै न हुनु है। भविष्य मा धेरै राम्रा राम्रा काम गरेको हेर्न पाउ।।❤️❤️❤️❤️

  • @harisubedi6415
    @harisubedi6415 2 ปีที่แล้ว +2

    🌻अायुषा बैनीकाे गाउने र बाेल्ने दुवै शैली एकदमै राम्राे छ, उज्ज्वल साङ्गितिक भविष्यकाे शुभकामना🌻

  • @govindashrestha6234
    @govindashrestha6234 2 ปีที่แล้ว +24

    गुनियोचोलि को शुभ कामना नानु ❤️❤️❤️❤️💃💃💃💃💃😍😍😍🌸🌺🎊🎉

  • @sramofficals4992
    @sramofficals4992 2 ปีที่แล้ว +7

    सार्है रमाइलो कार्यक्रम हेर्न पाइयो।आयुषा नानीलाई गुन्युचोलीको हार्दिक शुभकामना🙏🙏🙏

  • @AbcDef-xh2zf
    @AbcDef-xh2zf 2 ปีที่แล้ว +1

    गुनिउ चोलिको शुभ कामना 💕💕💕😎😎

  • @anishapokhrel8522
    @anishapokhrel8522 2 ปีที่แล้ว

    आहा कति रमाइलो

  • @dhanbhadurbishokarma1571
    @dhanbhadurbishokarma1571 2 ปีที่แล้ว

    Dhan hunekaixa hajur din hami garibiko pet Varna pani kati garoxa Kamal sargam ji

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 ปีที่แล้ว +9

    शुभकामना नानू आयुशा अझै ज्ञानि बन्नु ,, भन्नु त न पर्ला तिमी आफै मा निकै संस्कारी छौ ,,

  • @minaoman58
    @minaoman58 2 ปีที่แล้ว

    गुनियोचोलि को बधाई तथा धेरै धेरै शुभकामना छ आयुसा नानि🎂🎂🎂🎂🎂🎉🎉🎉🎉🎊🎊🎊🎊🎊🎊🎈🎈🎈🎈🎈🎈🎆🎆🎆🎆🎆🎆🎆🎇🎇🎇🎍🎍🎍🎍

  • @KamalKumarBK
    @KamalKumarBK 2 ปีที่แล้ว +6

    सानाे उमेरमा प्रत्यक्ष दाेहाेरिका माध्यमबाट संसार भरिका नेपाली लाेक दाेहाेरि प्रेमि काे मन मनमा बस्न सफल बाल गायिका आयुषा गाैतमकाे गुन्यु चाेलि कार्यक्रममा निम्ताे पायर पनि आफ्नै कार्यब्यस्तताले उपस्थित हुन नसकेपनि मेराे व्यक्तिगत तर्फबाट र हाम्राे सारङ्गि संसारकाे तर्फबाट उन्नति प्रगतिकाे अमुल्य शुभकामना ।

  • @nanutamang3779
    @nanutamang3779 2 ปีที่แล้ว +1

    गुन्युचोलीको शुभ अवसरमा धेरै शुभ कामना आयुषा बुनु र सम्पुर्ण परिवारमा 🎉💐🎈❤️🙏

  • @dineshthapa4152
    @dineshthapa4152 2 ปีที่แล้ว

    आयुशा छोरी लाई धेरै2 बधाइ छ है नानु

  • @underskyone873
    @underskyone873 2 ปีที่แล้ว

    धेरै धेरै बधाइ छ

  • @kishordarnal4849
    @kishordarnal4849 2 ปีที่แล้ว

    भगवानको अबतार कृष्ण सर

  • @laxmibhandari8045
    @laxmibhandari8045 2 ปีที่แล้ว

    सानो नानी आयूशा गौतमलाइ शुभकामना !

  • @tarachannel2775
    @tarachannel2775 2 ปีที่แล้ว

    Pyari gyani Nanu ko kati mitho boli chh. Aagami dinharu safaltale chumos🎊 Best wishes nanu 💐🎊🎉🎁

  • @S.P.MATHAWOR
    @S.P.MATHAWOR 2 ปีที่แล้ว +11

    कमला भन्दा हजार गुणा राम्रो लाग्छ आयुषा नानि ।धेरै धेरै माया र आशिर्वाद नानु

  • @kailashkhadka5050
    @kailashkhadka5050 2 ปีที่แล้ว +10

    बधाई छ नानीलाई धेरै सुभ कामना छ आयुशा नानी तिमिलाई

    • @bambirendra9947
      @bambirendra9947 2 ปีที่แล้ว

      आयुशा नानिको गुनियोचोलीको शुभकामना अनि बधाई पनि नानिलाई।

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 ปีที่แล้ว

    कति भाग्यमानी नानू धेरै धेरै शुभकामना

  • @yogentamu1972
    @yogentamu1972 2 ปีที่แล้ว

    बधाई को साथमा शुभकामना आयुषा

  • @reshirana1781
    @reshirana1781 2 ปีที่แล้ว

    Sarai ramailo kisna kadel daju.sabailai 🙏🙏🙏

  • @Roshanibhujel4579
    @Roshanibhujel4579 2 ปีที่แล้ว

    Happy gunyo choli sanu aausa😘😘😘

  • @bikashofficaltmg5012
    @bikashofficaltmg5012 2 ปีที่แล้ว

    बधाई छ नानीलाई धेरै धेरै 🎁🎁

  • @ramjibohara5345
    @ramjibohara5345 2 ปีที่แล้ว

    धेरै धेरै शुभकामना छ

  • @nponline4270
    @nponline4270 2 ปีที่แล้ว

    Guniyo choli ko .
    dherei dherei suvekamna Aayusha Nanu lai.💞❣️💐🥀🌹🎉🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gcommobile5292
    @gcommobile5292 2 ปีที่แล้ว

    जय होस अायुसा हार्दिक धन्यवाद तथा बधाई छ

  • @pitrisapkota7472
    @pitrisapkota7472 2 ปีที่แล้ว

    धेरै धेरै आशीर्वाद छोरी आयुसा !

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 2 ปีที่แล้ว +7

    नानीलाई धेरै धेरै शुभकामना 😘😘😘😘

  • @rupabhandari7504
    @rupabhandari7504 2 ปีที่แล้ว

    बदाइ छ सुभकामना

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว

    सलाम छ इन्द्रेणी टिम र कृष्ण सर लाई ।

  • @kashamthapa7513
    @kashamthapa7513 2 ปีที่แล้ว +1

    Nani lai suvakamna xa lai

  • @mahatmilan4787
    @mahatmilan4787 2 ปีที่แล้ว +1

    साच्चिकै नानू तिम्रो कति मिठो बोली छ सधैं यस्तै रहनु है नानू तिम्रो गित अनि अनुसासन यो दुनियाँमा कसैको छैन नानू सधैं यस्तै देख्न पाइयोस् नानू

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 ปีที่แล้ว +1

    धेरै धेरै शुभकामना आयुसा बुनुलाइ।

  • @shatrunjaysingh9990
    @shatrunjaysingh9990 2 ปีที่แล้ว

    Dherai dherai subhakamana nanu

  • @devimahatara2904
    @devimahatara2904 2 ปีที่แล้ว +2

    मेरो तर्फबाट बाट पनि गुन्युचोली कार्यक्रम को सुभकामना तथा बधाई छ म ओमन बाट हेर्दै छु , नेपाल घर दैलेख धन्यवाद🙏सम्पूर्ण टिमलाई धन्यवाद🙏🇳🇵

  • @manjukhatri8209
    @manjukhatri8209 2 ปีที่แล้ว

    नानू लाई सुभकामना 😙😙😙

  • @ranabhakta5804
    @ranabhakta5804 2 ปีที่แล้ว

    Congratulations best Nani👏👏👏👏

  • @sabitrilamichhane6017
    @sabitrilamichhane6017 2 ปีที่แล้ว +2

    Congratulationsआयुसा नानी

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว

    कति राम्री आयुसा बुनु ।। बधाई छ ।

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 2 ปีที่แล้ว

    बधाइ एवम शुभकामना छ नानु

  • @suryabahadur2873
    @suryabahadur2873 2 ปีที่แล้ว

    Nani laai dherai dhersi shubh kamana

  • @kushrajmahat3334
    @kushrajmahat3334 2 ปีที่แล้ว

    Happy gunichili namaskar

  • @shantagyawali2032
    @shantagyawali2032 2 ปีที่แล้ว

    Nani Lai dharai dharai suvacamana

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว

    विशेष त हिजो मलाई गुन्यु चोलिमा आशिर्वाद दिन आउनुभयका सम्पुर्ण आफन्तजन कलाकार हरु अनि मेरो इन्द्रेणी परिवार लाई विशेष धन्यवाद ।धेरै जनाले गुन्यु चोली भनेको के हो भन्नू भाको छ छोरिलाइ सौभाग्य दियर कर्म चलाउने चलन लाई गुन्यु चोली भनिन्छ यो चलन सबै ठाँउमा नहुन पनि सक्छ ।अनि मेरो हातमा दियको गिफ्ट मेरो एकदमै प्यारो दाइले दिनुभाको हो अनि नाम नभन्नु भन्नू भयको ले न भनेको है ।सामाजिक सन्जालमा सुभकामना दिनुहुने सम्पुर्ण मा विशेष धन्यवाद 🙏🙏

  • @girirajsharma3103
    @girirajsharma3103 2 ปีที่แล้ว +4

    हार्दिक शुभकामना आयुशा नानू

  • @kalpanaupadhya5439
    @kalpanaupadhya5439 2 ปีที่แล้ว

    मलाई धेरै मन पर्ने सानी मायालुलाई शुभकामना❤️

  • @rajkumarlama7412
    @rajkumarlama7412 2 ปีที่แล้ว

    बधाई छ नानू सधै भरी खुसी साथ अगाडि बड्नु है।

  • @sonamramdam4841
    @sonamramdam4841 2 ปีที่แล้ว +2

    congressional bunu

  • @clovevange4432
    @clovevange4432 2 ปีที่แล้ว

    छाेरि अायुषा लाई अनगिन्ती शुभकामना 😍😍😍🍒🍒

  • @bimalakhati340
    @bimalakhati340 2 ปีที่แล้ว

    congress nanu

  • @abkunwor3013
    @abkunwor3013 2 ปีที่แล้ว

    धेरै धेरै शुभकामना नानु आयुशा🎉🌹❤️

  • @nabinbindas8487
    @nabinbindas8487 2 ปีที่แล้ว +1

    Congratulations ajai ramro gardaya janu

  • @madhuripoudel5028
    @madhuripoudel5028 2 ปีที่แล้ว +2

    Congratulation Bunu😎😎😄😍😘😘😘

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว

    आयुशा नानी लाई सुभकामना।।

  • @रेजिनासुनुवार
    @रेजिनासुनुवार 2 ปีที่แล้ว

    Guniu choli ko suvakamana xa nani🙏🌹

  • @indrapoudel6203
    @indrapoudel6203 2 ปีที่แล้ว

    बधाइ छ बुने

  • @suryapulami2169
    @suryapulami2169 2 ปีที่แล้ว

    congratulations ❤️❤️nanu❤️❤️🙏

  • @tarasubedi3024
    @tarasubedi3024 2 ปีที่แล้ว +2

    प्यारी नानु आयूषालाई मेरोपनि धेरैधेरै आशीर्बाद
    साथै शुभकामना ❤❤❤💐🎂🙏🙏 सम्पुणमा🙏🙏🙏

    • @bisnukhadka17
      @bisnukhadka17 2 ปีที่แล้ว

      मेरोत खुसिको आसुनी झरो कति रमाइलो भएको नानिको गुनिउचोलि

  • @gyangurung6276
    @gyangurung6276 2 ปีที่แล้ว +1

    बहुचर्चित गाइका अायुषा गैातम नानुलाइ हार्दिक शुभकामना ।

  • @akashchef1633
    @akashchef1633 2 ปีที่แล้ว

    waw नानू दामी

  • @manishagaire8494
    @manishagaire8494 2 ปีที่แล้ว

    आयुसा छोरिलाई धेरै धेरै बधाई तथा पर्गतिको कामना!!

  • @dambarnathyogi1637
    @dambarnathyogi1637 2 ปีที่แล้ว +2

    congressional nanu🙏🙏💕💕

  • @ganeshthapa4500
    @ganeshthapa4500 2 ปีที่แล้ว

    Suvakamna nani🎉🎉

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +1

    गुनियाे चाेलिकाे धेरै धेरै शुभकामना नानि ❣️🙏

  • @arjunnpoficial794
    @arjunnpoficial794 2 ปีที่แล้ว

    आयुसा 😘😘😘असल नानू हो सबै लाई सम्मन गर्नी यति सानो उमेरमा पनि कति ग्यानी नानु😘😘😘😘

  • @jeevanchhetri8437
    @jeevanchhetri8437 2 ปีที่แล้ว

    आयुसा नानि लाई गुन्यो चोलिको शुभ कामना

  • @tilakkumal5574
    @tilakkumal5574 2 ปีที่แล้ว +1

    भागेमानि अायुसा नानि सधै फलोस फुलोस मितीनिमिति निलाई हारदिक सुभकामना 🌷🌷🌷🌷🌷🌷🌷

  • @kristiadhikari9530
    @kristiadhikari9530 2 ปีที่แล้ว +2

    Wow congratulations nanu

  • @navrajrawat8524
    @navrajrawat8524 2 ปีที่แล้ว

    धेरै राम्रो

  • @sagaroli9819
    @sagaroli9819 2 ปีที่แล้ว

    अाईउशा नानू बधाई छ है

  • @DdLimbu
    @DdLimbu 2 ปีที่แล้ว

    सबै नेपाली को मन मुटु मा बस्न सफल बालकलाकार आयुसा नानु गुनियो चोलि को धेरै धेरै शुभकामना अझै धेरै उन्नति प्रगति गर्दै जानु होला 🌷🌷🌷❤️❤️❤️❤️🌷🌷🌷🌷🌷

    • @kalpanaamgai979
      @kalpanaamgai979 2 ปีที่แล้ว

      Congratulations nanu 💝❣️♥️❤️💞💕😘🎉💖🥰

  • @ganeshbhai3462
    @ganeshbhai3462 2 ปีที่แล้ว

    धेरै धेरै बधाई छ अायुशा नानीलाई

  • @ramilatimalsina6952
    @ramilatimalsina6952 2 ปีที่แล้ว

    Badhai n Congratulations 🎉🎉

  • @sumitrapariyar3611
    @sumitrapariyar3611 2 ปีที่แล้ว

    Congratulations nanu ujal vabisy ko lakhau lakha shuva kamana 💐💐💐🙏🙏🙏👌👌👌👌❤❤❤

  • @reshamsharma212
    @reshamsharma212 2 ปีที่แล้ว +1

    Wow

  • @rambakumal3878
    @rambakumal3878 2 ปีที่แล้ว

    शुभ कामना छ बनु।

  • @shrestharaj8408
    @shrestharaj8408 2 ปีที่แล้ว

    Congratulations 🎉🎉🎉🎈🎈🎈♥️♥️♥️ Aayusha nanu God bless you nanu...

  • @krishnalama3697
    @krishnalama3697 2 ปีที่แล้ว

    गुनियोचोली को शुभकामना नानु

  • @okile9084
    @okile9084 2 ปีที่แล้ว

    बोली सार्है राम्रो छ बैनिको, त्यहि हो
    राम्रो मान्छे बन्नु शुभकामना

  • @binodthapa1635
    @binodthapa1635 2 ปีที่แล้ว

    गुनिउ चोली को सुभकामना💃💃💃💃

  • @gomadahal9785
    @gomadahal9785 2 ปีที่แล้ว

    अाशुसा नानि धेरै धेरै शुभकामना छ

  • @tulsisapkota4613
    @tulsisapkota4613 2 ปีที่แล้ว

    Aausa nanilai mero pani dhere Aasirbad cha sabailai dhanyabad ma japanbat

  • @charugurung5721
    @charugurung5721 2 ปีที่แล้ว +1

    Mero pani aasirbad nani lai♥️♥️♥️

  • @ramkumartamang6498
    @ramkumartamang6498 2 ปีที่แล้ว +2

    Congratulations 🎉❤️ आयुशा नानु

  • @ritadahal2302
    @ritadahal2302 2 ปีที่แล้ว +2

    छोरी लाई धेरै धेरै शुभकामना छ

  • @khagendragatraj5295
    @khagendragatraj5295 2 ปีที่แล้ว +1

    badai xa ayusha gautam lai malainai dherai man parxa timi sadhai esarinai khusi hunu hai la nani mero tarfaba sadhai aasirbad xa💞💞👌

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 ปีที่แล้ว +2

    ल 9 कन्य 15 पुन्य पुत्र को धनी हुनु

  • @amritasharma5325
    @amritasharma5325 2 ปีที่แล้ว

    बधाई तथा सुभकामना नानु

  • @dipakdhakal375
    @dipakdhakal375 2 ปีที่แล้ว +4

    congratulations aayusha nanu🤗😘

  • @dilkumarnepali1506
    @dilkumarnepali1506 2 ปีที่แล้ว

    बधाई छ नानु लाई

  • @gorkhalirai4595
    @gorkhalirai4595 2 ปีที่แล้ว

    Congratulations Nani

  • @gorkha_gaming.
    @gorkha_gaming. 2 ปีที่แล้ว

    Kati mitho Boli ho k nani ko❤️❤️❤️

  • @मुक्तिनाथहमालठकुरि

    congregation ❤️

  • @rupagautam3590
    @rupagautam3590 2 ปีที่แล้ว

    गौतम वंशको उदाउँदो तारालाई शुभकामना सानी भदै

  • @shantagyawali2032
    @shantagyawali2032 2 ปีที่แล้ว

    Miss you ayusa bunu

  • @innocentgirl5737
    @innocentgirl5737 2 ปีที่แล้ว

    बधाई नानु