पापी सासु र नन्द त कु बुध्दिमा लाग्यो भने कमसेकम गाउले बाट त राम्रो होस न। गाउलेहरु पनि साबित्रीको सासु र नन्द जस्तो महा पापी नबनेर ती पिडित महिलालाई सहयोग गरिदिन आग्रह छ। पापी सासु र नन्द जस्तो गाउ समाज पनि नभई दिन अनुरोध गरिन्छ। एउटा पिडित ले बारम्बार दुख कष्ट पाई रहनु र सधै रुएर बसेको मात्र हेर्न नपरोस, यसो भएमा यसबाट खासै राम्रो सन्देश जाँदैन। तर साबित्रीको महान ससुरालाई हार्दिक धन्यवाद व्यक्त गरिन्छ।
अति नै भोयो है सासू र नन्दा भोएन सारै नै त अति भोयो एस्तो सिरेल त सारै हेन मन लाग्तै हो ठिक को खेल्नूनि हामी सपैनै बूवारी भोएर आको पिइला छोरी थियूङ कसैको अनि बूवारी भोयोङ अब सासू पनि भोयूङ एसरि कसैले पनि हेला गर्दै यो सिरेल त हेरूङ कि नहेरूङ भोयो एक देखि दस पूरायो अब त अलिक राम्रो हून्छ होला भोन्यो झन सारो मन ले नै थाम्न नस्किने पो भोयो त
त्याे घर का बुढा बा चहि सारै गतिला न्याय प्रेमि हाे तेसरी अाफ्नि बुहारी काे माया गर्नु पर्छ ससुरा हजुर भएपछि सासू र नन्द ता सबै बुहारी हरु का लागि दुष्ट नै हुन्छन तर बुढा बा चहि सारै मजका मलाई मन पर्याे
सासुआमाको हर्कतले सिमानागिसक्यो यस्तो चाहिँ गर्न नहुने हो अब शिवम् सर छिटो फर्केर आएर उनीहरूकै अगाडि सावित्री म्यामलाई धेरै माया गरेको हेर्न मन छ❤❤❤ साथीहरू कोको हुनुहुन्छ सावित्री म्यामलाई माया गरेको हेर्न चाहने❤❤❤
अत्तिनै राम्रो लाग्यो आजको भाग अब चाँडैनै सत्यजीको होस आएर साबित्रीसङ्ग भेट्नुपर्यो बिचरीलाई सार्है दुख दिइन ती आमाछोरीले अ साच्चै बिनोदजीको मिरा सारियल चै किन नआएको होला?❤❤❤
सम्पुप मा नमस्कार म एलिना रायमाझि मैले गरेका काम र टुहुरि टेलि सिरियल लाई धेरै माया गरिदिनु भयको छ 🫶 तेहि माया तेहि आशा का साथ नया टेलि सिरियल सति-साबित्री लियर आयका छौ आशाछ् अरु काम ले जस्तै यस्ले नि माया पाउने छ् 🙏❤️❤️❤️❤️
सबै का ससुरा बा यस्तै असल भईदिए ससुरा जस्तै सासु नन्द भए को भए धेरै जसो छोरी बुहारी ले अकालमै ज्यान गुमाउनु पर्ने थिएन र माईत मा दाजु जस्तै भाउजु बुहारी हुने थियो भने श्रीमान न भएका महिला ले अझै पनि सकस जिबन बिताउनु पर्ने थिएन सावित्री को बुढा फर्कनु पर्छ ❤❤❤❤❤❤❤
झ्याउरे लागि राछ सधैं हेरिराख्यो नयाँ केहि हुदैन छिट्टै सत्य बाचेर आएको देखाउनु पर्यो सत्य तथ्य सार्वजनिक हुनु पर्यो र सासु, नन्दकोदमन अन्ते हुनु पर्यो
सासु र नन्द ले आफुलाई न राम्रो नजरले हेर्ने बिधुवा लाई हेंला गर्ने मान हानी को सासु र नन्द को बिरुद्ध मा अदालत मा मुध्दा दर्ता गर्नु पर्छ साबित्री ले
हाम्रो नेपाली समाज मा महिला को सत्रु महिला नै हुन्छन् जुन महिला को सिन्दुर पुसिन्छ तो महिला लाई कोहि सग राम्रो नेतले बोल्दा पनि नराम्रो सोच्छन् तेहि महिला ले भोलि मलाई पनि यहि घटना पर्छ होला भन्ने कसैले पनि सोच्दैन् तर पहिला 20 /25 बर्स अगाडि भन्दात धेरै चेन त भएको छ कतै कोहि जान लाग्दा पनि एकल महिला लाई देखियो भने साईत परेन भन्ने समाज पनि छन् भोलि मलाई पनि पर्छ भन्ने सोच्दैन् पापि समाज ले
गाउँ ले ले कसै ले सुनाको भर मा एउटा सोझी नारी लाई नभयको आरोप लगाएर गाउँ निकाला गर्ने गाउँ ले बुझ्दै नबुझी अर्का लाई तेसै आरोप लगाउन महापाप हो साबित्री ले सासु आमा र नन्द बहिनी बिरूद्ध मुद्दा दर्ता गर्नु पर्छ
Tyo shasu ra nandale bhuharilai bina galtima aaprad chitako cahi malai patakkai man parena kati paradhini auta biduwa bhuhari lai ta kati maya garnu pane ho😭😭😭👍👌👌❤❤🙏🙏🙏🙏
Aba buhari lai bira hoina khula ma yauta ramrai घर भित्र ramro kotha deyara raknu paryo. Ra sath support ra maya/garnu hola satya pani chetai aaunu paryo ra mayalu batabaran hunu paryo yo rona dhona sarai vo hernu maan lagna chdyo naya ayam ra naya khusi aawos...
Naari ta Durga ,Kali pani ho Durga ko rup pani dekhanu hosna sabitriji ,naari ko sakti Kati hunxa Vani sablai tha hunu parxa Kati dukha ko katha Matra harnu haw waak lagxa India Darjeeling
सम्पुण मा नमस्कार हाम्रो सति - साबित्री टेलि सिरियल कस्तो लाग्दै छ् सबै ले हेरेर साथ सपोट र माया दिनु होला र शेर पनि गरिदिनु होला 🙏🙏🥰❤️❤️❤️❤️🫶
कमेन्ट गर्लाई यड नै क्यपचर गर्नु भयो कमेन्ट गर्न पाईयन❤❤❤❤❤❤
Hn t tt t t 5t t tt. T. Tt tt t. T. T. T. Ttt. 5tttt.
T. Ttt. Tt
😮. T t tt ttt t tt t t tt t tttt t. T tt. 5. T ttt t. 5t t ttt. T t. Tttt t tt
😮ht t
पापी सासु र नन्द त कु बुध्दिमा लाग्यो भने कमसेकम गाउले बाट त राम्रो होस न। गाउलेहरु पनि साबित्रीको सासु र नन्द जस्तो महा पापी नबनेर ती पिडित महिलालाई सहयोग गरिदिन आग्रह छ। पापी सासु र नन्द जस्तो गाउ समाज पनि नभई दिन अनुरोध गरिन्छ। एउटा पिडित ले बारम्बार दुख कष्ट पाई रहनु र सधै रुएर बसेको मात्र हेर्न नपरोस, यसो भएमा यसबाट खासै राम्रो सन्देश जाँदैन। तर साबित्रीको महान ससुरालाई हार्दिक धन्यवाद व्यक्त गरिन्छ।
Sahi ho yo sasu nanda ta yo searil bata nai hataunu parxa ani matra ramro ra majja hunxa alaxina sasu nanda
अति नै भोयो है सासू र नन्दा भोएन सारै नै त अति भोयो एस्तो सिरेल त सारै हेन मन लाग्तै हो ठिक को खेल्नूनि हामी सपैनै बूवारी भोएर आको पिइला छोरी थियूङ कसैको अनि बूवारी भोयोङ अब सासू पनि भोयूङ एसरि कसैले पनि हेला गर्दै यो सिरेल त हेरूङ कि नहेरूङ भोयो एक देखि दस पूरायो अब त अलिक राम्रो हून्छ होला भोन्यो झन सारो मन ले नै थाम्न नस्किने पो भोयो त
त्याे घर का बुढा बा चहि सारै गतिला न्याय प्रेमि हाे तेसरी अाफ्नि बुहारी काे माया गर्नु पर्छ ससुरा हजुर भएपछि सासू र नन्द ता सबै बुहारी हरु का लागि दुष्ट नै हुन्छन तर बुढा बा चहि सारै मजका मलाई मन पर्याे
धन्यवाद सत्या र साबित्रि भेट हुनुपर्छ 🎉🎉🎉🎉🎉
सासुआमाको हर्कतले सिमानागिसक्यो यस्तो चाहिँ गर्न नहुने हो अब शिवम् सर छिटो फर्केर आएर उनीहरूकै अगाडि सावित्री म्यामलाई धेरै माया गरेको हेर्न मन छ❤❤❤ साथीहरू कोको हुनुहुन्छ सावित्री म्यामलाई माया गरेको हेर्न चाहने❤❤❤
❤❤
पापिनी सासू र नन्द हो खासत सबित्रा दिदी ले दुखा त पाउनु हुने थियो न❤❤❤
अत्तिनै राम्रो लाग्यो आजको भाग अब चाँडैनै सत्यजीको होस आएर साबित्रीसङ्ग भेट्नुपर्यो बिचरीलाई सार्है दुख दिइन ती आमाछोरीले अ साच्चै बिनोदजीको मिरा सारियल चै किन नआएको होला?❤❤❤
बिनोद सरलाई नै फोन गरेर सोध्नुन मिरा किन पोष्ट नगरेको भनेर हामीलाई त के थाहा
म पनि साबित्रिलाई माया गरेकाे हेरन चाहान्छु
सम्पुप मा नमस्कार म एलिना रायमाझि मैले गरेका काम र टुहुरि टेलि सिरियल लाई धेरै माया गरिदिनु भयको छ 🫶 तेहि माया तेहि आशा का साथ नया टेलि सिरियल सति-साबित्री लियर आयका छौ आशाछ् अरु काम ले जस्तै यस्ले नि माया पाउने छ् 🙏❤️❤️❤️❤️
ऐक अकालाई सपाेट गरदैइ अगाडि बडाउँ है साथीहरू❤❤🎉🎉🎉🎉
Ok back
धेरै राम्रो सति सावित्री मनै रुवायो मेरो ❤❤❤
साबित्रा लाई निकालने मेलो गरेका यो आमा छोरीको करतूत सबै ससुरा ले छिटो थाहा पाउनु परयो
राम्रो छ सिरीयल
अब दैत्यनीआमा छोरिको झुट को पर्दा खुल्छ❤❤❤❤❤
कति मर्मिक भिडियो 😢😢😢
सबै का ससुरा बा यस्तै असल भईदिए ससुरा जस्तै सासु नन्द भए को भए धेरै जसो छोरी बुहारी ले अकालमै ज्यान गुमाउनु पर्ने थिएन र माईत मा दाजु जस्तै भाउजु बुहारी हुने थियो भने श्रीमान न भएका महिला ले अझै पनि सकस जिबन बिताउनु पर्ने थिएन सावित्री को बुढा फर्कनु पर्छ ❤❤❤❤❤❤❤
Sati sabitri serial 😘man paraune hjir 🙏hum hai gyus😘❤🙏
हैन यो राक्छेस्नीले यस्तैमा मात्रै भाग लिन्छकी क्या हो
Love you allll ❤❤❤❤
सती शाबीर्ती सिरीयल ठिकै लाग छ हजुर
यो सीरेल यति राम्रो छ एपिसोड १ जत्ति भिउज जादैन किन होला??
ला होईना सावित्री जि लाई भन्नुस सुनम सुगन्ध हुन्छ यति एउट शब्द त परिबर्तन गर्न सकिन्छ
❤❤❤❤❤❤Sati sabitri
Nice
बुढी माउ तपाईंको छोरीलाई त बिहे गर्नलाई कुनै केटा नपाओस
राम्रो छ।
ठिक पार्यो हो ससूरा बा ले अब मते मन प्रयो
मेरो आँखा शिवम सर आउनुहुन्छ कि ठिक भएर भनेर डुलिराको छन् ❤❤❤
पक्कै आउनु हुन्छ हामी पर्खाइमा बसऔ
Sasura buwa. 🙏.yakal nari shabitri buhari Lai shadhai Sath Ra maya gari dinu hola bichara sabtri 😭😭♥️❤️♥️
सिरियल हेर्दाहेर्दै रुन मन लाग्छ अबको भागमा सावित्री खुशी भएको हेर्न पाउन ल
Jhyau lairaheko xa satya sanga vet hunu pryo...natra heridaina ..satya aaxaki vnera katikati hereko naako raixa ...arko hapta satya sabitri yek hunu paryo
सिरीयल राम्रो छ जब साथ दिने मान्छे नभए पछि एउटा नारीलाई सबैले हेप्सन
Yo vauju vanadilai dakdai ris uth na budala pitdinu na tyo xuchi
❤🎉❤🎉
झ्याउरे लागि राछ सधैं हेरिराख्यो नयाँ केहि हुदैन छिट्टै सत्य बाचेर आएको देखाउनु पर्यो सत्य तथ्य सार्वजनिक हुनु पर्यो र सासु, नन्दकोदमन अन्ते हुनु पर्यो
Sati ko baba ko kam thik lagyo
Satya xito aaunu parxa ❤❤
❤❤❤❤❤❤❤❤।
❤❤❤❤❤🎉🎉🎉
🙏Satya thak vayara aaunu paryo xito sabitri le derai dukha paunu vayana 😢😢😢❤❤❤
❤️ Dherai 💕 ramro 😘 xa 💖 yo 💖 serel ❤️💕😘💖💖💖💖💖💕
❤❤❤🙏🙏🙏🙏👋👋👋👋
सारै राम्रो छ तर जड्याहा सग केरकार गर्नु पर्छ
अर्को भागमा सत्यको होस आउनु पर्छ ❤
Darda nakxa
Wow so nice 👍👍🙂❤❤
हस माया
सिरेल हेर्ने मनलाकछ हेनुस नात्र नारामाेराे कमेन्ट् नाग नुहाेला र सतिसाबित्रि सिरेल अति रामाेराे छबधाई छ।सबै कलाकार लाई
Very nice 👍👍❤❤
अब सति निको भयर अउनु परछ अनि यो अमा छोरी लाई सावित्री ले ठिक परनु परछ
arko vag ma satya r sabitri ko vet hunuparxa
Mh Kuwait dekhi herdai xu dami x ❤❤❤❤❤
(FROM 🇧🇹 BHUTAN) sate ra sabitri ko chhi tai bhet hos 🙏 SATI SABITRI ❤
सत्ते अायर दुबै जाना खुसि भयको हेर्न मन छ
Sabai jana milera aagadi badam hai gyus thanks for 43 subscribe family keep supporting gyus plzz🙏🙏🙏❤😘
अब को भाग मा भने सत्ते फर्केर आउनु पर्छ होइ
भए मात्रा भने हुन्छ भएपार होईन
सत्य चाडै ठिक भएर साबित्री लाइ साथ दिनु पर्यो
बिनोद श्रेष्ठ नआऊन् जेल सम्म यो सिरियल हेर्ने छैन र छिटो भन्दा छिटो बिनोद g आउँनु पर्यो भन्ने जति यता हाजिर गरम त काे काे विनोद जी को फ्यान हुनुहुन्छ।
Siriyl vari ma sabai vanda dherai ramro lagca kahilei nasakiy hunthyo jasto lagxa ali dherai dina maldaina hola milxa vane ali badhai dinu hola🙏🙏🙏
अब चाई सत्तया अाउनु परछ अनि सासू र नन्द काे कुरा सबैले थाहा पाउनु परछ❤❤❤❤
नारिको इज्जत गर्न नजान्ने कस्ति नारि हो यो राक्षेशनि सासु र नन्द😊 त्यो काम गराउने चोथाले नकचरि पापिनि अ आमा छोरि 😊❤❤❤❤❤
सासु र नन्द ले आफुलाई न राम्रो नजरले हेर्ने बिधुवा लाई हेंला गर्ने मान हानी को सासु र नन्द को बिरुद्ध मा अदालत मा मुध्दा दर्ता गर्नु पर्छ साबित्री ले
Ramro lage sakura Nanda ramro xin
राक्ष्स्यनी सासु र चाेथाले नन्दलाई राख्नु हुदैन
Sabitri ko Sasu Nanda bhaju Lai Serial bat hataunu parxa bhannele like hai
❤❤❤राम्रो त होतरसासू रनन्दले दुख दिएको नराम्रो लाग्यो
हाम्रो नेपाली समाज मा महिला को सत्रु महिला नै हुन्छन् जुन महिला को सिन्दुर पुसिन्छ तो महिला लाई कोहि सग राम्रो नेतले बोल्दा पनि नराम्रो सोच्छन् तेहि महिला ले भोलि मलाई पनि यहि घटना पर्छ होला भन्ने कसैले पनि सोच्दैन् तर पहिला 20 /25 बर्स अगाडि भन्दात धेरै चेन त भएको छ कतै कोहि जान लाग्दा पनि एकल महिला लाई देखियो भने साईत परेन भन्ने समाज पनि छन् भोलि मलाई पनि पर्छ भन्ने सोच्दैन् पापि समाज ले
राम्रो लाग्छ मलाई त 🙌🙌🙌
bicharaa sabitree
अब सतेअार ठिक लाउछ अामा छाेरिलाइ
सतेअाउनुपरो❤❤🎉🎉❤
याे नन्दकाे पनि बिहे हुनु परछ अनि ठिक हुन छ ❤❤❤❤❤
गाउँ ले ले कसै ले सुनाको भर मा एउटा सोझी नारी लाई नभयको आरोप लगाएर गाउँ निकाला गर्ने गाउँ ले बुझ्दै नबुझी अर्का लाई तेसै आरोप लगाउन महापाप हो साबित्री ले सासु आमा र नन्द बहिनी बिरूद्ध मुद्दा दर्ता गर्नु पर्छ
Nice
Wonderful
India
न्नदलाई दुख पर्दा याेभाउजु भनाैदिकाे पारा देख्दात रिसै उठेयाे अलि राम्रो राेल्मा खेलेपनि हुन्छहै
Sati Savitri ko xitai milan hunu parxa aama xoriko harkat thaha paunu parxa
Tyo shasu ra nandale bhuharilai bina galtima aaprad chitako cahi malai patakkai man parena kati paradhini auta biduwa bhuhari lai ta kati maya garnu pane ho😭😭😭👍👌👌❤❤🙏🙏🙏🙏
12:38 12:40 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😮
😢😢😢
❤❤❤❤❤
अामा छाेरिकााे सड्यान्र्त बाबुले थाहापाउनु पर्छ
Dhyrai ramro cha
अब छिटो भोन्दा छिटो सते जाति भोएर भेट भोइ हाल्नू है
No 1 lagxa hjr
Sasura ba Kati mahana hunuhuxa❤❤❤❤
यस्तो त कसैलाइ पनि नहोस गर्नुको पनि अलि सिमा हुन्छ
👍👌👍👌👌🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️🥰🥰🥰🥰🥰🥰🥰
यो आमा लाइ कार्बहे गर्नु पर छ्
यो नन्द र सासू भनौदिलाइत एउतै खाल्डो मा हालेर जिउदै पुरिदिनुपर्ने पापिनिहरु😳😳😳🙄🙄
Aba tyo jadiyale vanidinai parx malai aama xorile yo Kam arako vaner ani matra Maja aaux ani sattya Pani aaunai parx
Aba buhari lai bira hoina khula ma yauta ramrai घर भित्र ramro kotha deyara raknu paryo. Ra sath support ra maya/garnu hola satya pani chetai aaunu paryo ra mayalu batabaran hunu paryo yo rona dhona sarai vo hernu maan lagna chdyo naya ayam ra naya khusi aawos...
महिलाले महिलालाइ हेला गर्छन भन्ने हो रहेछ 😢😢😢
Kalpana shrestha ❤❤❤❤❤❤❤❤
Xi yo papi sasu r Nanda k Saro churi furi ho
Sashu ko atyacharle shima naghyo tyo nanda poni kosto gharma pugxa abat Sabitreele sukha paunu paryo Shreeman jati vayer ghar aaunu paryo 😮
Naari ta Durga ,Kali pani ho Durga ko rup pani dekhanu hosna sabitriji ,naari ko sakti Kati hunxa Vani sablai tha hunu parxa Kati dukha ko katha Matra harnu haw waak lagxa India Darjeeling
Still good
यो नन्द भनाउदि लाई पनि यस्तै दुख्ख परोस 😡
💝💝💝💝👍👍👍