Hello gurungji, what a beautiful and pollution free village, but I think it is a very cold climate village. Anyway, it is a very nice and beautiful village with beautiful people. Thanks for your video.
४:०२ मा समय र मितिको कुरा गर्दा भन्नुभएको छ २०७५ साल भनेर भन्नुभएको भए पछि भिडियो पुरानो भएपनि यति सालको रेकर्डिङ रहेछ भन्ने कुरा थाहा हुन्थ्यो कि हजुर 🙏
@@mkgurung1655 त्यति धेरै ठुलो गल्ती त हैन सर तपाईंलाई त कहिलेको भिडियो हो भन्ने कुरा थाहा हुन्छ कसैकसैले फेरि भिडियो डाउनलोड गरेर अर्कै शिर्षक राखेर आफ्नो च्यानलमा अपलोड गर्ने गर्छन् त्यतातिरको दर्शकहरू आउने सालको माघे सक्रान्तीमा पनि लौ यही सालको पो रहेछ भन्दै झुक्किने पो हो कि 🤔
धेरै राम्रो छन सर पुरानो भिडियो हरु
हेर्दै छु 🙏
धेरै कुरा सिक्दै छु👍️
❤️❤️❤️❤️❤️😍
Thank you Sunil brother . भेट भएछ भने कुरा गरम्ला नि । मलाई मेरो एफबी मेसेन्जरमा कल गरेपनी हुन्छ है ।।
@@mkgurung1655 धन्यवाद सर
अबश्य
कस्तो सुन्दर गाउँ ठाउँ मन नै पर्फुल्ला भयो
हजुर यो ठाउँ तेस्तै छ । तेहि भएर म पनि धेरै पटक गएको छु ।
Hello gurungji, what a beautiful and pollution free village, but I think it is a very cold climate village. Anyway, it is a very nice and beautiful village with beautiful people. Thanks for your video.
This village is called Sik - less . Sikles village is really beautiful place and thanks for great comment
Wauuu katti ramailo thauu
हो हजुर
Nice traveling thau pahila ma pani teking ma janda gayako theyo
Thank you hajur
Ramroo.lagyo.m.pni.philapugekoty.yo.village.ma.
त्यो गाउमा कति घरधुरी होला एकदम ठुलो रहेछ ।
छ तेस्तै ३ सय घर धुरी छ हजुर ।।
रमाइलो छ सिक्लेस गाउँ ।
हैट लेख यस्तो मा के चही फल फुल हुन्छ ? डाडैमा रछ चिसोहावा कसरी बस्छ बाफ्रे बाफ
Sikles ko mela kahile lagxa hola? Can anyone pls give me information. Thanks in advance
हजुर सर ।
प्रत्येक माघ महिनाको एक गते सुरुभएर तीन गते खतम हुन्छ ।।
घर धुरिपुरै टासेको मात्र हुदो रछ ।
Buddhist re sikles ko sabbai bon bhadiii haru chann waha old man
४:०२ मा समय र मितिको कुरा गर्दा भन्नुभएको छ २०७५ साल भनेर भन्नुभएको भए पछि भिडियो पुरानो भएपनि यति सालको रेकर्डिङ रहेछ भन्ने कुरा थाहा हुन्थ्यो कि हजुर 🙏
अहा गलती भएछ नि हजुर ।
@@mkgurung1655 त्यति धेरै ठुलो गल्ती त हैन सर तपाईंलाई त कहिलेको भिडियो हो भन्ने कुरा थाहा हुन्छ कसैकसैले फेरि भिडियो डाउनलोड गरेर अर्कै शिर्षक राखेर आफ्नो च्यानलमा अपलोड गर्ने गर्छन् त्यतातिरको दर्शकहरू आउने सालको माघे सक्रान्तीमा पनि लौ यही सालको पो रहेछ भन्दै झुक्किने पो हो कि 🤔
@@anuraggurung4296 ठिक छ हजुर । साच्चै भन्ने हो भने जति गलती हुन्छ र जति अरुले कुरा काट्छ तेति नै अगि बढ्ने मौका पाउदछ हजुर ।
News Kalabang Gharedi thank you for video.....Kati wata chha ni tapai ko budi arkali budi kati chha bhanera sodhne
@@laxmigurung7361 मेरो त बल्ल बल्ल एउटा मात्र हजुर ।
RamailO
P