प्राय इलेक्ट्रिक सवारी साधनहरू सवै राम्रा नै छन् । पैसा अनुसारका सुविधापनि हुने नै भए । तर च्याउ उम्रेसरी जुनसुकै कम्पनीका इलेक्ट्रिक सवारी साधन नेपालमा भित्रिने गरेकाछन् जसले ग्राहकलाइ कुन लिने भन्ने द्विविधा त थप्छ नै साथै भविष्यमा विक्रि पश्चात दिनु पर्ने सेवा दिन नसक्ने अवस्था देखिन्छ। कुनै कम्पनीका १०० वटा गाडी विक्लान कुनै १०,००० त कुनै लाख । अव यस्तो अवस्थामा थोरै संख्यामा मात्र गाडी विक्रि भएका कम्पनीले चार्जिङ स्टेसन र विक्रि पश्चात दिनु पर्ने सेवामा लगानी गरेर नेपालमा वस्छन भन्ने ग्यारेन्टी छैन।

Very nice 🌹
ramrai ho chinese company 2 ta airbag 300 ko range vanepachi ramrai ho city area ko lagi
40kw is peak power not rated power. Marketing term from company
त्यता उकालाे चड्दा कति जना सवार थियोे त ?
Naami 01 nai daami xa
Yati ko price ma taxi ma leunu paryo
24 Lakh haina yetiko gadi 12 lakh ma paunu parne jo nepal ma
Yetika djerai tax tirera vrastachari neta posne kam matra vairaxa 😂
24lakh mah yeti ko ramro cha