Brother म एउटा कुरानबुझेर हैरान छु जस्तै की यहा कोरिया मोबाईल बैंकिङ्ग पूरानो फोन बाट अर्को नया फोन मा चेन्ज गर्नै मिल्दैन किन होला कसरी अर्को मोबाईल मा सेट गर्न सकिन्छ कृपाय जानकारी पाएको भए आभारी हुने थिए
@@diwashrai265 सर मैले पहिलो वर्ष पनि नभएर बैंक सम्म नै पुगे यो पटक पनि new device मा मेबाईल बैंकिङ्ग खोल्न खोजे पटक्कै हुदैन दुई दिन लगाएर बनाउन खोजे भएन
Tq sir😊
Bro da Swadesh firti rakam ko laagi aafaele apply garna Milne video banaaununa plz 6i to chaaiyo,ma ghara jade 6u so
Brother म एउटा कुरानबुझेर हैरान छु जस्तै की यहा कोरिया मोबाईल बैंकिङ्ग पूरानो फोन बाट अर्को नया फोन मा चेन्ज गर्नै मिल्दैन किन होला कसरी अर्को मोबाईल मा सेट गर्न सकिन्छ कृपाय जानकारी पाएको भए आभारी हुने थिए
मैले 4 ओटा मोबाइल मा सारी सके,,, मिल्छ ढुक्क ले
@@diwashrai265 सर मैले पहिलो वर्ष पनि नभएर बैंक सम्म नै पुगे यो पटक पनि new device मा मेबाईल बैंकिङ्ग खोल्न खोजे पटक्कै हुदैन दुई दिन लगाएर बनाउन खोजे भएन
@@diwashrai265 कसरी बनाउने हो उपाय बताउनु पर्यो सर मेरो new device मा सार्न खोजे मिल्दै मिल्दैन