यो गित को शब्द ले र video हेर्दाहेर्दै त बिदेश मा रहनु हुने हरुलाइ मेल्खाने रहेको मा सबैभन्दा बेस्ट लगेउ । मेरो तर्फबाट 👍️👍️👍️ अनि सलाम छ । सम्पुर्ण टिम्लाइ र मनोज दाइ अनि बैनी नुमा हजुर हरु सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ ।🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जति चोटी सुन्छु त्यति नै चोटी आँसु झर्छ 😭😭किन यसरी मेल खान्छ मेरो जिन्दगीमा यो गीतको शब्दहरुले 😭😭धेरै मिठो गीत बनाउनुभएको छ। congratulation all🙏🙏🙏❤️❤️❤️❤️🎊🎊🎊🎊🎊
सबै जनालाई नमस्कार र यो गीत को लय साब्दा अनुसार कलाकार ज्यू हरुले पनि एकदम राम्रो अभिनय गर्नु भएको छ र म परदेशमा भयर हो की के हो गीत सुन्दा सुन्दै कति खेर आखा बाट आसु निक्ल्यो थाहाई भयन हजुर धन्यबाद छ हजुर हरु सम्पूर्णलाई यति मिठो गीत गाउनु भएकोमा र यति राम्रो र मीठो गीतको श्रृजना गर्नु हुने आदरणीय मनोज छ्युमी तामाङ ज्यो ज्याे लाई र यति राम्राे अभिनय गर्नु हुने आदरणीय कलाकार नुमा तामाङ ब्लोन नाना लाई र सबैको मन मुटुमा बस्ना सफल र अतिनै मिठो स्वर को धनी आदरणिय नाना इन्दिरा गोले ज्यू र श्री तामाङ ज्यो ज्यो लाई र यरेन्ज गर्नुहुने आदरणिय ज्यो ज्यो पवन वाङ्ग ज्यू लगयत सम्पूर्णमा मेरो हार्दिक नमन छ आशा गरेको छु फेरि फेरि पनि यस्तै मिठो मन छुने गीत हामी सबैको माज लेउनु हुने छ भनेर🙏🙏 सबैजनालाई 🙏🌹 धन्यवाद लाहशो फ्याफुल्ला 🙏🙏🙏🥰🥰🥰🥰😍😍🎤🎻🌹🌹🥀🥀
Marmik sabda chayan ani sur sangitko utkristha samyojan bhetiyo. Jibanta abhinayale yo movie soche bhanda dherai ramro chha. Congratulations Manoj bhai and entire team. Best up luck. Wishing to brighter future. Cheers ............
#म टिक्टकमा १५ सेकेन्ड भिडियो पूरा नहेर्ने ब्यक्ति आज २२ मिनेटको भिडियो दोहोर्याइ तेहेर्याइ हेर्दै छु।भिडियो हेर्दा हेर्दै आँसु झरेको पत्तै पाएन अत्यन्तै मार्मिक बनेको रछ "धोसिला जूनीरी रुप तला"हामुला म्हेन्दो यला माया -३ पनि चहियो है मनोज दाइ❤गायक श्री तामाङ घिसिङ ज्यु र इन्दिरा गोले ज्यु, डाइरेक्टर उमेश गुरुङ लगायत सम्पुर्ण टिमलाई मनै देखि धन्यवाद दिन चहान्छु ।जय तामाङ गीत सङ्गीत🙏🙏🇳🇵
❤❤❤ wow सुप्पप मार्मिक शब्द संगीत त्यही अनुरूपको भिडियो झनै राम्रो । आफ्नु जन्म भूमि गाउँ समाज लाई समेटेर बनाउनुभएको रहेछ। धेरै राम्रो लागेउ । एउटा छोटो क्लिक गाउँपालिका सर देखि पुच्छर सम्म को छोटो क्लिक देखाउनु भाको भए सुनमा सुगन्ध हुने थियो जस्तो लागेउ किना की हाम्रो गाउँपालिका एउटा यस्तो ठाउँ होकी जुन भूगोल लाई हेरेर हिमाल पहाड तराई को याद दिलाउने एउटा उधार्निय भूगोल हो । अब आउनी अर्को भिडियो मा देख्न पाउ ।
हामी ले सोचेको भन्दा नि राम्रो छ शुभकामना छ फुपाज्यु ❤❤❤❤🎉🎉🎉
यो गित को शब्द ले र video हेर्दाहेर्दै त बिदेश मा रहनु हुने हरुलाइ मेल्खाने रहेको मा सबैभन्दा बेस्ट लगेउ । मेरो तर्फबाट 👍️👍️👍️ अनि सलाम छ । सम्पुर्ण टिम्लाइ र मनोज दाइ अनि बैनी नुमा हजुर हरु सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ ।🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
वास्तविक घटनामा अधारित गीत भिडियो रहेछ। अति राम्रो लाग्यो। सम्झिदा आखा बाट आशु आउछ। 🙏
congratulations mama
Sarai ramro prastuti raixa
Herda herdai aasu lyayo aakhama
Safaltako suvakamana
हैट के साह्रो खतरा नाक शव्द लेखेको यो तामाङ सेलो गित thank uuuu
जति चोटी सुन्छु त्यति नै चोटी आँसु झर्छ 😭😭किन यसरी मेल खान्छ मेरो जिन्दगीमा यो गीतको शब्दहरुले 😭😭धेरै मिठो गीत बनाउनुभएको छ। congratulation all🙏🙏🙏❤️❤️❤️❤️🎊🎊🎊🎊🎊
आफ्नै गाउँठाउँको मौलिक भाषामा र हालको गाउँको वैदेशिक रोजगारमा जाने क्रमसंग मेल खाने गरि बनाउनु भएकोमा अति नै राम्रो लाग्यो🙏🙏
मेरो ससु आमा ससुरा बुवा को आबिनय राम्रो राछ त सम्पुर्ण टिम लाई शुभकामना ❤❤❤❤❤
Congratulations all team feri pani astai rmro koseli liyera anuhola 🌹🌹🌹🌹
सबै जनालाई नमस्कार र यो गीत को लय साब्दा अनुसार कलाकार ज्यू हरुले पनि एकदम राम्रो अभिनय गर्नु भएको छ र म परदेशमा भयर हो की के हो गीत सुन्दा सुन्दै कति खेर आखा बाट आसु निक्ल्यो थाहाई भयन हजुर धन्यबाद छ हजुर हरु सम्पूर्णलाई यति मिठो गीत गाउनु भएकोमा र यति राम्रो र मीठो गीतको श्रृजना गर्नु हुने आदरणीय मनोज छ्युमी तामाङ ज्यो ज्याे लाई र यति राम्राे अभिनय गर्नु हुने आदरणीय कलाकार नुमा तामाङ ब्लोन नाना लाई र सबैको मन मुटुमा बस्ना सफल र अतिनै मिठो स्वर को धनी आदरणिय नाना इन्दिरा गोले ज्यू र श्री तामाङ ज्यो ज्यो लाई र यरेन्ज गर्नुहुने आदरणिय ज्यो ज्यो पवन वाङ्ग ज्यू लगयत सम्पूर्णमा मेरो हार्दिक नमन छ आशा गरेको छु फेरि फेरि पनि यस्तै मिठो मन छुने गीत हामी सबैको माज लेउनु हुने छ भनेर🙏🙏 सबैजनालाई 🙏🌹 धन्यवाद लाहशो फ्याफुल्ला 🙏🙏🙏🥰🥰🥰🥰😍😍🎤🎻🌹🌹🥀🥀
❤❤❤❤wow derai ❤❤❤ramro lagyo malata❤❤❤ derai subhakamana ❤❤❤mero bhai lai❤❤❤❤
Congratulations smd hjr Sarai ramro cha
गित को शब्द र सङ्गीत सारै राम्रो लाग्यो दाइ / पर्देशी को कथा लाई राम्रो तरिकाले सब्दमा निकाल्नु भाको रैछ मन छोयो ! सफल्ताको शिखर चुमोस शुभकामना छ❤❤🎉🎉
विशेष धन्यवाद छ मेरो प्रीय मित्रहरूलाई ।🌹🌹🌹🌹🌹🌹🌹🌹
साह्रै मन छुने गीत भनेको रहेछ आज धेरै राम्रो गर्दै जानुहोला दादा हजुरलाई धेरै धेरै शुभकामना मिठो ❤ सम्झना🎉❤
Congratulations Mero chori Lai hamro gauko nam rakheko xa congratulations all tem aajai ramro gardai Janus ❤
ल्हानान ज्याबा मुला ह्वाइ। सफलता ला शुभकामना जम्मातान
Dherai Ramro Rahexa daju Congratulations all Team Best wishes
Marmik sabda chayan ani sur sangitko utkristha samyojan bhetiyo. Jibanta abhinayale yo movie soche bhanda dherai ramro chha. Congratulations Manoj bhai and entire team. Best up luck. Wishing to brighter future. Cheers ............
Ramro lagyo daju
घरदेशि र परदेशीको मर्मिक गीत थेरै मन छोयो र धन्यवाद नाना र यो गीतको सम्पुर्ण टिमलाई 🙏🙏🙏
मलाई चाहिँ धेरै उत्कृष्ट सुपर हिट हो। अझ प्रगति गर्दै जानुस्।
विदेशी हरुको लागि मेल खाने गीत" सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ आजै पनि यस्तै गीत हरु बजारमा ल्याउनु होला धन्यवाद
#म टिक्टकमा १५ सेकेन्ड भिडियो पूरा नहेर्ने ब्यक्ति आज २२ मिनेटको भिडियो दोहोर्याइ तेहेर्याइ हेर्दै छु।भिडियो हेर्दा हेर्दै आँसु झरेको पत्तै पाएन अत्यन्तै मार्मिक बनेको रछ "धोसिला जूनीरी रुप तला"हामुला म्हेन्दो यला माया -३ पनि चहियो है मनोज दाइ❤गायक श्री तामाङ घिसिङ ज्यु र इन्दिरा गोले ज्यु, डाइरेक्टर उमेश गुरुङ लगायत सम्पुर्ण टिमलाई मनै देखि धन्यवाद दिन चहान्छु ।जय तामाङ गीत सङ्गीत🙏🙏🇳🇵
विशेष धन्यवाद छ मेरो प्रीय मित्रलाई
धेरै राम्रो भिडियो
एकदम राम्रो छ...❤
❤❤❤ wow सुप्पप मार्मिक शब्द संगीत त्यही अनुरूपको भिडियो झनै राम्रो । आफ्नु जन्म भूमि गाउँ समाज लाई समेटेर बनाउनुभएको रहेछ। धेरै राम्रो लागेउ ।
एउटा छोटो क्लिक गाउँपालिका सर देखि पुच्छर सम्म को छोटो क्लिक देखाउनु भाको भए सुनमा सुगन्ध हुने थियो जस्तो लागेउ किना की हाम्रो गाउँपालिका एउटा यस्तो ठाउँ होकी जुन भूगोल लाई हेरेर हिमाल पहाड तराई को याद दिलाउने एउटा उधार्निय भूगोल हो । अब आउनी अर्को भिडियो मा देख्न पाउ ।
Wow dharai ramro lagyo 👍👍💕💕
Dherai eamro get xa tesko sath jodi pani dherai ramro dekhiko xa aba part 3pani chiyo hai❤🎉
Wow dherai ramro lagyo video sampurna lai badhai xa❤❤
Dherai ramro lagyo n congratulations 🎉🎉
आखा रसायको र 23मिनेट बितेको पत्तै पाइनँ। निकै मन छोयो दाजु । धेरै राम्रो छ❤️🙏🏼🇳🇵लास्सो
विशेष धन्यवाद छ मेरो प्यारो भाइलाइ ।
सम्पुर्ण विशेष धन्यवाद छ मेरो प्रीय मित्रहरूमा।❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹
❤❤❤❤❤ dherai ramro lagyo jyojyo ❤❤❤
आउधिन जयाबा व्हाई 🎉🎉
kunai sabda nai xaina bayan garna ...mitho lagyo ❤
विशेष धन्यवाद छ मित्र
Wow wow congratulations mama💐
Wow congratulations all 🎉
Dherai ramro vhako xa video badai xa mero baine Numa lai utar utar Pagatiko kamana all tem❤
Dherai ramro
Thank you so much खतरा छ यो सेेलाे
अति नै मार्मिक लाग्यो भिडियो हेर्दा जानै मन छुयो 🙏🙏🙏🙏🙏
सारै मन्छुयो हार्दिक बधाई छ team लाई।
Derai ramro xa git
Proud of you vauju❤️congratulations all teams🎉
Jai mongol good
Wow Sarai ramro lageuuu congratulations mama ❤❤❤❤
Ek dam ramro xa yo geet
Yo video hereda herada xori ko yed le dherai ruyera basnu pareyo dherai ram ro xa maleasiya dhikhi hereko🙏🙏🙏👀
मुरि मुरि धन्यवाद यो गित यतिको गितलाइ सेलोटछ
Sarai ramro xa hjr man xu yo❤❤❤❤❤❤❤❤❤❤
Dherai ramro xa uncle ajhai ramro hosh uncle sathai uncle KO team sabai Lai badhai xa😊
धेरै धेरै धन्यवाद हजुरलाई अजै राम्रो सफल होस फलोस फुलोस यहि छ हजुरलाई सुभ कामना ....🙏🙏🙏
Congratulations 🎉all team
Ma tamang navayeni kasto man xoyo yo song le 😢😢
मन छोयो😍
Numa baineko abhinay dherai ramro lagyo ❤❤❤
good jai mongol hajur
Good song and video congratulations to all❤❤
Congratulations all kasto herda herdai aasu jhareko pattai payna 😭😭
Wowooooo dami chh manoj sir 🎉❤❤
😢😢😢😢😢😢🎉🎉 congratulations all teamlai
Best wishes manoj dai.
Ramro xa
Wow veri nice
wow dharai ramro lagyo👍️👍️👍️👍️👍️❤❤❤❤❤
Lu badai xa Malai fast mai maile hernu paya❤❤❤
Dami dami❤❤❤
Daami ❤❤
Nekai metho xa mama shree pardeshi daju Vai chai 👌👌👌🫶🫶
Heart touching song❤❤
Congratulations uncle 🎉👏
Thank you so much
❤❤❤❤Congratulations all teams ❤❤❤❤
Pahilo choti yatiko abhinay baine le dherai ramro gareko ho congratulations all tem🎉❤
भिडियो हेर्दा हेर्दै आखाबाट आँसु झरेको पत्तै भएन।।😢😢😢
Shree Ghising jyojyo😭😭😭😭😭😭😭😭yati mitho geet 😭😭😭😭😭sadhai estai estai sukha dukhaka geetharu sunna paau 😭😭😭🙏🙏🙏🎉🎉🎉🎉🎉🎉
Dherai ramro geeet
Dherai ramro mama hjr ko sabdha rw hjr ko prastuti
यस सोङ्मा मा नमिलेको चाई छोरा छोरी लाई भेट्न् पर्नी थियोे अनि पो👌👌👌दामी हुन्थो 🙏🙏
Dherai man parne get ❤❤❤❤
nice songs brother ❤️❤️❤️👏👏
Rati sutne bela sunera sutxu ma😢❤❤❤❤
Wow damilagyo malaichai❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
अतिनैई💔रम्रो💔गित💔श्री💔गिसिङ💔सम्धि💔ईन्दीर🙏🏿नाना 🙏🏿मिठो🙏🏿सोवरम💔भिडियो🙏🏿अतिनैई💔रम्रो🙏🏿भानएछ🙏🏿सम्पूर्ण टिमलाई🙏🏿नई🙏🏿धेरै🙏🏿धेरै🙏🏿शुभकामना🎉छ 🙏🏿सफलतको🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
Ramro geet
Dearae Ramro xa git jastae video pani eastae Ramro gardae janu safalta KO kamana dai lae ani bainilae pani
विशेष धन्यवाद छ मित्रलाई
sahrai man xoyo ❤❤❤❤❤❤❤❤
Good xa ❤❤❤❤❤
सबै जाना ले माया गरिदिनु होल ।❤❤❤
好让人
राम्रो छ दाइ तर भोइस तेज लामा कोइ राम्रो थियो । सम्ग्रा कोसिस धेरै राम्रो छ छोटो समय मा
Very nice song 🎉🎉🎉🎉🎉 congratulations agu
Nice song❤❤❤❤❤❤
Safatako Shubha kamana all of you
पहिले कै तेज लामा मामा कै बोईस राम्रो थियो अहिले खासै राम्रो लगेन 🙏🏻
Waha lai ni abasar diyekai ho tara awaj ma yo patak mithas ayena ..
गित ठिकै हो तर गितको टुक्का चै अलि नमिले जस्तो लाग्यो लया चै दामी छ सफल्ताको शुभकामाना
Aatinai dhat lagne git banaunu varexa pragatihosh tapaiharuko
🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
यो गीत त बिरानो मुलुक मा जानू भएको दाजु भाइ दिदी बहिनी हरु लाई मेल खाने गीत रहेछ 😂😂😂😂😂
🙏♥️♥️🙏
सबैजनाले सपोर्ट गर्नुहोला।❤❤❤