💝💝💝 हाम्रो संस्कार हाम्रो संस्कृति तथा हाम्रो परम्परा अमर होस ! माघे संक्रान्तिको पवित्र सगुन कसार तरुल मांस दालको बट्टुक खिचडी र चिउरा हो। -जय माघे संक्रान्ति ! -मैत्री मङ्गलम ! -जय बुद्ध ! -अरुण गुरुङ्ग लामिस्वारा फेदीखोला हाल अमेरिका 💝💝💝
नमस्कार/झोर्ले सर! यति मिठो प्रतिक्रियाको लागि हृदय देखि धन्यवाद हजुरलाई.. परदेश मा रहेर माया गरिरहनु भएको रहेछ झनै खुसी लाग्याे! नेपालबाट धेरै सम्झना छ सम्पुर्णमा❤️🙏🙏
आहा कति राम्रो नाम्या मलाई साह्रै खान मन लाकोछ पछी मौका मिल्यो भने अबस्य हजुरको घरमा खानलाई लिनलाई आउनेछु❤❤❤हजुरको भिडीयो हरु एकदम अर्गानिक रहेछ❤❤❤🎉🎉माघे सक्रान्तीको शुभकामना लाफा अझै अगाडी बढ्दै जानू होला🎉🎉🎉🎉🎉
Good jobs 👍👍👍
👏🏻👏🏻good ❤
@@shakunrae625 Thank you so much hjr!🤗🙏
Nice 👍
@@romeotakaseranepal3761 Thank you brother!❤️
धेरै बधाई।
Tapai haru dherai mehanati yasto mehanat garera tarul ko kheti gari dherai manis harulai mitho tarul khana dinuhuchha, tapai harulai yas tarul kheti bata prachur labha hos tapai harulai dherai dherai subhakamana.
यति मिठो प्रतिक्रियाको लागि हृदय देखि धन्यवाद हजुरलाई!❤️🙏
यो तरुल रोपने तरिका पनि बताइ दिनु पर्यो सर मलाई राम्रोसँग
💝💝💝 हाम्रो संस्कार हाम्रो संस्कृति तथा हाम्रो परम्परा अमर होस !
माघे संक्रान्तिको पवित्र सगुन कसार तरुल मांस दालको बट्टुक खिचडी र चिउरा हो।
-जय माघे संक्रान्ति !
-मैत्री मङ्गलम !
-जय बुद्ध !
-अरुण गुरुङ्ग लामिस्वारा फेदीखोला हाल अमेरिका 💝💝💝
नमस्कार/झोर्ले सर! यति मिठो प्रतिक्रियाको लागि हृदय देखि धन्यवाद हजुरलाई.. परदेश मा रहेर माया गरिरहनु भएको रहेछ झनै खुसी लाग्याे!
नेपालबाट धेरै सम्झना छ सम्पुर्णमा❤️🙏🙏
Omg! Good job done❤️🙏🙏
बबाल भेनाजु तरुल्😊👏👏👌
next year chai maile pani yo tarul khana pauxu ki jasto lagxa joisabb😊😊🙏🙏❤
आहा कति राम्रो नाम्या मलाई साह्रै खान मन लाकोछ पछी मौका मिल्यो भने अबस्य हजुरको घरमा खानलाई लिनलाई आउनेछु❤❤❤हजुरको भिडीयो हरु एकदम अर्गानिक रहेछ❤❤❤🎉🎉माघे सक्रान्तीको शुभकामना लाफा अझै अगाडी बढ्दै जानू होला🎉🎉🎉🎉🎉
यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद हजुर! कहाँ देखि हुनहुन्छ?❤️🙏
Ajai. Badaunus. Suvakamana 🙏🙏🙏🙏
खन्नै गाह्रो छ सर!😅🤗🙏
Badaixa bhai
धेरै धेरै धन्यवाद दाजु!❤️🙏
Wow dami ❤🙏
Dami tarul xa❤🎉
❤❤❤❤❤❤❤
👌👌
Happy maghesakaranti dai
TQ Bhai, happy Maghe Sakrati to you too la.❤️
Nice vlog bro.❤
Thanks bro!
Nice❤❤❤😢😢
❤️❤️
Happy maghe shakranti dai ani sampurna pariwarjanma🎉🫶🏻🫡♥️.
TQ so mucha bro and same to you too la.
Wow❤❤❤
Jhorle Ani Happy Maghy sakranti Lafa
hello, jhorle Hjr❤️
Dami vlog hi babu 👌 Subscribe pani gare. Wish you all the best ❤
धेरै धेरै धन्यवाद हजुरलाई!❤️🙏🙏
Happy Maghey sankranti tarul chai yeta pani patai dinu pareo
TQ Hjr, ❤️
माघे संक्रान्ति को सुभकामना हजुर लाई । अर्को साल तपाईंको घरमा आउन पर्ला तरुल खान ।
kun jat ko tarul kun thau hola??
sir yo bahira bokra rato bhitra seto hune tarul ho! hamile gaugharma Ghar tarul nai vanne garxau!
hajur ko ghar kun thau maa ho??❤❤❤❤❤❤🙏🙏🙏
Nawalpur bata ani Hjr ni?🤗🙏
Katro go tarul ta
यो खाले तरुल यस्तै हुन्छ..!
Kun tarul ho yo??
घर तरुल भनेर भन्छौं हामी, बजार तिर पतले तरुल भन्दा रैछन..!
बिरुवा चाई चाहियो मलाई सर अलिक
kaha dekhi hola sir!
सम्पूर्णलाई happy माघे संक्रान्ति।❣️❣️ भिडियो एकदम राम्रो छ।,
वाउ हेर्दै खाँउ खाँउ लाग्दो छ नजिक भएको भए ५० किलो जति लगिन्थ्यो तर के गर्नु
हो नी हजुर, कसिलो माटोको भएर एकदमै मिठास हुने गर्दछ..! बरु हजुर कहाँ देखि हुनहुन्छ कुन्नि?
बीउ अलि लामो भयो कि जस्तो लाग्यो😅😅
Ho ho dherai lamo vayo
हामीले सधैं यत्तिनै राख्ने गरेका छौं सर, कसैले छोटो पनि राख्ने गर्छन्!
कसै कसैले छोटो पनि राख्ने गर्छन् सर!
❤❤❤❤❤❤❤❤❤
Wow ❤❤❤❤
TQ❤️❤️🤗🙏
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤
❤❤
❤❤