PAUL SHAH !! BISWA LIMBU PODCAST EP

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Like Biswa Limbu's page here: www.facebook.c...
    ▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.

ความคิดเห็น • 1.1K

  • @chandralimbu769
    @chandralimbu769 4 หลายเดือนก่อน +441

    विगतमा पलजीको पक्षमा खम्बा भएर बिश्वजीले साथ दिनु भएको थियो ।। पलजी हजुरलाई बिश्व जीको pod cast मा देखदा धेरै खुशी लाग्यो ।।

  • @ShivrahBiswakarma
    @ShivrahBiswakarma 4 หลายเดือนก่อน +109

    भेरी भेरी ह्यान्सोम नेपाल का सबैई भन्दा राम्रो कींग रील हिरो दयालु मायालु मनका राजा पल साह हुन

  • @सावित्रीखत्री-फ3छ
    @सावित्रीखत्री-फ3छ 4 หลายเดือนก่อน +156

    धेरै प्रतीक्षा गतेको inteeview आयो धेरै माया सम्मान ❤🙏 झन अस्ति live मा भेट् भयो कति राम्रो हुनुहुन्छ 😊😊🤗

  • @amuseNEPAL
    @amuseNEPAL 4 หลายเดือนก่อน +328

    मेघराज खत्रि रियल हिरो पल शाह को फ्यानहरु जति एक हौं।

  • @retakatri8738
    @retakatri8738 4 หลายเดือนก่อน +39

    एकदम बधाई छ भाइ पल भाइ मलाई एकदम मनपर्छ तपाईँलाई भगवानले सधैंभरि रक्षा गरुन् तपाईंको परिवारै मनपर्छ रोशनी बहिनी त झन् मलाई कति माया लाग्छ🎉🎉🎉

  • @lalitshahi3718
    @lalitshahi3718 4 หลายเดือนก่อน +70

    खुसी लाग्यो interview हेरेर!!
    king paul❤❤

  • @Indramalla-fs1xm
    @Indramalla-fs1xm 4 หลายเดือนก่อน +46

    पल बिश्व great man॥सबै यता पनी हाजिर हुम॥

  • @jiwankhadka4275
    @jiwankhadka4275 4 หลายเดือนก่อน +83

    पल शाहको सधै भलो चाहाने यता हाजिर हुम न साथी हो ।
    Love You Real Hero Paul Shah ❣️❣️❣️❣️

  • @retakatri8738
    @retakatri8738 4 หลายเดือนก่อน +28

    एकदम बधाई छ पल भाइ एकदम मनपर्छ म तपाईँलाई अनि तपाईंको परिवारै मनपर्छ अझै रोशनी बहिनी कति मनपर्छ मलाई। अब हामीले त तपाईंको फिल्म हेर्नु युट्युबमा मात्रै होला कुवेतमा कति राम्रो लागेको छ सफलताको शुभकामना।🎉🎉🎉🙏🙏🙏👌👌👍️👍️

  • @shreeram90743
    @shreeram90743 4 หลายเดือนก่อน +48

    हाम्रो नेपालको सान पल रियल हिरो।पल को जस्तो अरु हिरो को सोच भयोभने झगडा पर्दैन ।👉️👍️❤️🙏🙏🙏🙏

  • @ddebindra67dd38
    @ddebindra67dd38 4 หลายเดือนก่อน +333

    हाम्रो रिएल हिरो लाई पाथीभरा माताले रछा गरून् भन्ने जति एता हाजिर हौ है साथी हरु ❤❤ अनि यो cmt पद्ने जति लाई सदै खुसी अनि सान्ती मिल्योस❤❤ king is back❤❤❤

    • @bikeamshahi555
      @bikeamshahi555 4 หลายเดือนก่อน +3

      Real hero❤

    • @bikashrai50
      @bikashrai50 4 หลายเดือนก่อน +3

      Paul is a real hero 💪🔥👏👍👍👍👍👍❤❤❤❤

    • @gurungurkin9755
      @gurungurkin9755 4 หลายเดือนก่อน +2

      @@bikeamshahi555yes real hero nai ho ❤❤❤❤

  • @AnjanaThulungrai-fg1ey
    @AnjanaThulungrai-fg1ey 4 หลายเดือนก่อน +49

    सधै साथ,सपाेट यहाँहरु रहिरहुन् शुभकामना छ।❤❤❤❤

  • @sajanbogati4076
    @sajanbogati4076 4 หลายเดือนก่อน +113

    सिंह लाई जङ्गल को राजा हो भनेर कसैले भन्दिराख्नु पर्दैन। Paul Shah king is always king पल शाह नेपाली फिल्म industry राजा हुन यो कुरामा दुईमत छैन।🙏🥀❤️

  • @the.realdrona
    @the.realdrona 4 หลายเดือนก่อน +58

    पल दाइ लाइ म सधै सम्मान गर्छु, कोरोना को बेला कोहि कलाकार , कोहि मान्छे मर्छु भनेर घर बाट निस्केन, तेस्तो डरलाग्दो विस्वभरी फैलिएको मृत्युको त्यो बेला पनि आफु र आफ्नो ज्यान को ख्याल नगरि मास्क लगाएर , अक्सीजन को सिलिन्डर बोकेर गाउ गाउ पुर्याएको , यो कसैले बिसिदैनौ हामी।अरु कलाकार हरु त दुलो मा लुकेर बसेको थ्यो, पल लाइ गालि र घृणा गर्ने ले एकपटक सम्झिएर हेर्नु होला।

    • @koichpuspasunuwar9559
      @koichpuspasunuwar9559 4 หลายเดือนก่อน +2

      100% sahi vanuvayo 1/2 jana paulko pargati dekhira vukaniharu vukirahun move ahead Paul tetro jana melira setting milai milai fasaunilai pani baltkar vaney rax afai dhami afai jhakari baltkar vaya vanira jel halni paxi afai nikalni jaya nepal jaya pul saha kukurko vukani kam ho vukirakhun afu sahi x vani kohi vukira khi huna

    • @chandbikkibikki
      @chandbikkibikki 4 หลายเดือนก่อน

      वा वा बुझ्ने मान्छेले यसरी बुझ्छ गाठे

  • @indirakhadka280
    @indirakhadka280 4 หลายเดือนก่อน +20

    सारै मन छुने गफ गाफ मेरो छिमेकी भाइ बिस्व लिम्बू र सुपर स्टार पल को अन्तिम सम्म सुनेर मननई प्रसन्नता बनाएर सुते ❤❤❤❤❤❤both of you

  • @johnraya2853
    @johnraya2853 4 หลายเดือนก่อน +15

    आदरणीय रियल हिरो पल शाह सर बिगतमा जे जस्तो तपाईंको जिवनमा अकल्पनीय घटना घटेको थियो त्यो जे जसो भगवान र तपाईंको प्यारो दर्शक श्रोता हरु को आशीर्वाद ले त्यो घटना लाई जित्नु भयो खुशी लागेको छ।अब आगामी दिनहरू मा धेरै सोचेर बुझेर मात्रै काम गर्ने निर्णय गर्नुस् त्यो घटना ले तपाईं लाई ठुलो पाठ सिकाएको छ।दु:ख नमान्न्नुस पैसा भनेको त हातको मैलो हो आउँछ जान्छ केही छैन तर जिवनमा स्वास्थ इज्जत कडा परिश्रम गरियो भने धन सम्पती जति नि कमाउन सकिन्छ।भगवान ले तपाईं लाई सधैं सुखी खुशी रहनुस्❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @MAHARA_kazi
    @MAHARA_kazi 4 หลายเดือนก่อน +287

    अब अनमोल र पल एक भएर अगाडि बढ्नु पर्दछ भन्ने हाजिर हुम ❤❤❤🎉🎉🎉🎉

    • @dipashreeyonjan
      @dipashreeyonjan 4 หลายเดือนก่อน +4

      hai anmol ra paul ko bolne saili lagvat same same🙏🌟❤️❤️👏👏

    • @chandbikkibikki
      @chandbikkibikki 4 หลายเดือนก่อน +4

      हैन भाइ तेरो आज कहाँ बाट बुद्धि आयो अस्ति सम्म नानाथरी भन्थिस अहिले यकदमै like गरिछस कसरी परिबर्तन भइस तनि सिङलै खेल्छ मर्द हो नामर्द हैन रोर फिलिम चलाउदैन रुन्चे हैन भाग मुला भन्देको गाठे

    • @Love123-x6p
      @Love123-x6p 4 หลายเดือนก่อน

      @@chandbikkibikkiko royo kata roko dkeheu nachainey kura gardai nahida na brother keti jasto kura katdai nahida

  • @bijayamagar494
    @bijayamagar494 4 หลายเดือนก่อน +10

    धन्यवाद बिस्वा जि हामो चाहाना पूरा गराइदिनु भयको मा❤️🙏

  • @sigles_weaknees3100
    @sigles_weaknees3100 4 หลายเดือนก่อน +114

    पलशाह भनेको दुखि गरिबको लागि भगवान विष्णु नै हो ❤❤❤❤❤❤❤

  • @lilasubba9716
    @lilasubba9716 4 หลายเดือนก่อน +39

    Kati ashal soch 🙏Godbless you always paul ❤ and all the human hearts

  • @kuntaghimire2067
    @kuntaghimire2067 4 หลายเดือนก่อน +54

    नेपाली जनता को माया छ सम्पति भनेको दुख्छ पर्दा यस्तो साथ देका छन नेपाली जनता ले हिरो पल शाह तिमीलाई तिम्रो दशक हरु छन डराउनु पदैन ❤❤❤❤❤❤❤❤❤❤

  • @kuntaghimire2067
    @kuntaghimire2067 4 หลายเดือนก่อน +142

    हिरो पल शाह लाई नेपाली जनता को मुटुको टुक्रा नै हो नेपाली जनता को माया छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @AmbikaRai-j3c
    @AmbikaRai-j3c 4 หลายเดือนก่อน +136

    Lock down ko बेला आफ्नो ज्यान जोखिम राखी अरूलाई सहयोग गरेको सम्झिदा त भगवान नै paul ho लाग्छ😊😊

  • @Acharya_25
    @Acharya_25 4 หลายเดือนก่อน +43

    पर्खाइमा आयो अति लामो समय पछि❤🤗

  • @nimlakpasherpa4
    @nimlakpasherpa4 4 หลายเดือนก่อน +9

    राम्रो हिरो अनि मनको धनी फिलिम मा मात्र नभई रियलमा पनि आफू भाडामा बसेर भएँ पनि गरीब दुःखी लाई सहयोग गर्ने गरीब दुःखी को मनमा बस्नु भएको मान्छे पल शाह।त्यही भएर पनि मन पर्छ मलाई ।

  • @MaheshBohara-b4k
    @MaheshBohara-b4k 4 หลายเดือนก่อน +10

    पल साह ऐक मिहेनेति, कलाकार, समाजसेबि,दिनदुखसहरुको साहरा, कसैको बारेमा केहि नबोलने,राम्रो कुराकमनि गरने ,सबैलाई माया गरने ,ब्यबहारिक, गरिब को साहरा हुन।तेसैलेत उनी बाल देखि बृध्दा सम्म को मन मुटु मा बस्न सफल हुनुभऐको छ❤

  • @kuntaghimire2067
    @kuntaghimire2067 4 หลายเดือนก่อน +48

    हिरो पल शाह लाई नराम्रो कमेन्ट गर्न हरु पल शाह को प्रगती देखेरे दिउंसै जलेर मरदै छन अरे बिचारा हरु कसरी हेर्छन बिचरा हरु कति मरे कति जिउँदै छ होला king is back हेदै जा शत्रु हरु नराम्रो कमेन्ट गर

  • @rigalThapa-np3vz
    @rigalThapa-np3vz 4 หลายเดือนก่อน +12

    पल र मलिका लाई ल्याउनु पर्यो क्या बिश्व जि .. आम दर्शक हरुको चाहाना.. पूरा गर्नु पर्यो हजुरले

  • @dolmalama9405
    @dolmalama9405 4 หลายเดือนก่อน +29

    Paul Shah real hero Lai Biswa ji ko podcast ma dekhna pauda dherai khusi lagyo. Biswa ji ra Paul shah Lai dherai dherai dhanyabad tatha subhakamana.

  • @UddabThapa-magar
    @UddabThapa-magar 4 หลายเดือนก่อน +20

    हिरो भनेको यस्तो पो हुनु पर्छ।कति सालिन भद्र अनि ब्यबहारिक। paul shah always best❤❤❤❤❤

  • @TapendraBohara-g8j
    @TapendraBohara-g8j 4 หลายเดือนก่อน +66

    रेल हिरो पल दादा।❤❤

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 4 หลายเดือนก่อน +8

    बाहिर देख्दा अर्कै तर भित्र प्राए कलाकारको दयनीय नै हुन्छ त्यसमा पनि Paul राजा लाई फतौरी ग्याङ्गले गर्दा सर्बनास गराए तिनीहरूको भलो होस् don't worries Paul Raja May God bless you 😇 keep doing hard work best wishes ❤

  • @BirBahadur-g1m
    @BirBahadur-g1m 4 หลายเดือนก่อน +190

    बिचरा समिक्षा को कारण कति दु:ख पायो धेरै खर्च नि भयो तेसैले पैसा नभाको हो। तर जे भयनी सम्मानित अदालतले न्याय दिनु भयो यसैमा खुशी छौ।

    • @NiteshNitesh-q8m
      @NiteshNitesh-q8m 4 หลายเดือนก่อน +12

      Samikshya le dhukha pako kasle dhekhxa ajhai 10 years jaknu parne

    • @kopilaghimire2864
      @kopilaghimire2864 4 หลายเดือนก่อน

      Tehi ta xori Manxe ko life jhan kasto hunxa galat chai Paul samikshya Dubai xan​@@NiteshNitesh-q8m

    • @ddebindra67dd38
      @ddebindra67dd38 4 หลายเดือนก่อน

      Nyc cmt🙏🙏💘💘😘😘

    • @BirBahadur-g1m
      @BirBahadur-g1m 4 หลายเดือนก่อน +9

      Dukha ta paihalxa ni man milda chamatkar namilda bslatkar achamma yastai vairahyo vane nepalma 75 manxe jel halxa mahilaharle. Turuntai kanun sansodhan garnuparxa.

    • @arpanasinghthakuri
      @arpanasinghthakuri 4 หลายเดือนก่อน +1

      @@NiteshNitesh-q8m tapaiko wife le tapailai rape ko case haloss

  • @Cutegirlsushreeka2022
    @Cutegirlsushreeka2022 4 หลายเดือนก่อน +25

    No word sir i really like paul shah ❤❤❤❤ dherai din paxi hjrle paul dada sanga kura gareko dhekher dherai khusi lagyo sir dherai din paxi yo din ko lagi herdha herdhai aakha dukhusakeko thiyo sir thank you very much sir .lots love always paul dada❤❤❤❤

  • @neelamgrg2599
    @neelamgrg2599 4 หลายเดือนก่อน +8

    पल जि र बिश्व जि हजुर दुवैजनाको शुभचिन्तक हुँ नमन 🙏🙏

  • @PRAKASHUPADHAYAY-t3x
    @PRAKASHUPADHAYAY-t3x 4 หลายเดือนก่อน +10

    रियल हिरो ,हाम्रो मनका धनी ,दुखी ,गरिवका भगवान हुन। ❤❤

  • @kamalpoudel4230
    @kamalpoudel4230 4 หลายเดือนก่อน +54

    हाम्रो रियल हिरो पल गरिब दुखीका साहारा रियल हिरो पल लाई धेरै धेरै माया साथ र सपोर्ट छ ❤❤❤❤❤🎉🎉

  • @pushkarlimbu2604
    @pushkarlimbu2604 4 หลายเดือนก่อน +17

    निकै लामो सयम पछी हेर्न मन लाग्ने पोड्कास्ट।

  • @Ninjagaming467
    @Ninjagaming467 4 หลายเดือนก่อน +17

    बोल्ने सैली कति सरलता कति शालीन हो king is always king 👌👌💕💕💕❤️❤️

  • @luxgrg3066
    @luxgrg3066 4 หลายเดือนก่อน +45

    King Paul Shah ❤❤❤ Real Hero of Nepal ❤ God bless him always 🙏 🙏❤️❤️🎉🎉

  • @kuntaghimire2067
    @kuntaghimire2067 4 หลายเดือนก่อน +21

    हिरो पल शाह सम्पति को नेपाली जनता साथ र माया छ ❤❤❤❤❤❤❤❤❤ सम्पति बिस्तारै हुन्छ ❤❤❤❤❤

  • @PrabinKathayat-vf3sj
    @PrabinKathayat-vf3sj 4 หลายเดือนก่อน +50

    मेघराज खत्री रियल हिरो पल शाहको फ्यान कोको हुनुहुन्छ ❤paul is always king

  • @paulshahofficial14
    @paulshahofficial14 4 หลายเดือนก่อน +74

    ❤❤❤️❤️♥️pujar sarki ले हलमा ५१ दिन मनाउनु पर्छ भन्ने जति यता like गर्नुहोला ❤️👍️

  • @kamalthapa6089
    @kamalthapa6089 4 หลายเดือนก่อน +24

    Dhanyavad Biswa sir Paul sah lai podcast ma lyaunu vko ma

  • @rahamatali
    @rahamatali 4 หลายเดือนก่อน +10

    हामी सबै लाई मन पर्ने नायक पल शाह जी हाम्रो सधैं साथ अनि सहयोग छ है हजुर! ❤

  • @manjugurung7509
    @manjugurung7509 4 หลายเดือนก่อน +15

    Real , Humble Nepal KO kinghero,❤❤❤❤🙏🙏🙏🙏

  • @SapanaSyagtan
    @SapanaSyagtan 4 หลายเดือนก่อน +8

    कति धरै बुज्ने के पलजिह जुर काे त कुनै कुरामा खाेटै छैन हजुर जस्तै दाइ हरु धेरै जन्मनु भाकाे भय 🤗🤗🤗🤗💐💐 पियम जाेडि सङगै देखिनु धेरै कुर्नु पर्छ केहाे सङ्गै अाउनु पराे बिसु सर 😦😦😭😭

  • @ChiranjibiKhadka12
    @ChiranjibiKhadka12 4 หลายเดือนก่อน +20

    गरिब दुखी को साहारा❤king paul

  • @mima762
    @mima762 4 หลายเดือนก่อน +29

    Paul sense of humour is next level ..pure soul 🫶🧿😍😍😍

  • @narbahadurkarki9752
    @narbahadurkarki9752 4 หลายเดือนก่อน +5

    मैले यो अन्तरबार्ता हेर्दै गर्दा खेरी जम्मा 5/6k जति views थियो अहिले सक्किने बेल्ला सम्मा त 50k नै पुग्न लागे छ्त ,, All the best dubbai jana big , kind and cool hearted brothers ❤❤🙏💐❣️

  • @lhamodolkar8719
    @lhamodolkar8719 4 หลายเดือนก่อน +11

    Finally, Paul Jee is here thank you Dai for his interview lots of love from USA god bless you always ❤❤❤❤❤

  • @KashiBohara
    @KashiBohara 4 หลายเดือนก่อน +9

    रियल हिरो भनेको पल शाहा हो दुखीहरूको लागि भगवान बनेर जानुहुन्छ पल दादा मनको दयालु मायालु हिरो पल साहा हिर हिरो

  • @karunasubba2578
    @karunasubba2578 4 หลายเดือนก่อน +30

    God bless always Paul bhai stay safe and take care hope to soon movie with Malika bhaine Soo beautiful Jodi❤❤❤❤❤

  • @shobhamalla411
    @shobhamalla411 4 หลายเดือนก่อน +9

    सालिन भद्र पल सधै भगवान ले साथ दिउन ❤

  • @ranjitathing5221
    @ranjitathing5221 4 หลายเดือนก่อน +53

    My favorite hero Paul ❤❤❤❤❤❤

  • @payangovlog8492
    @payangovlog8492 4 หลายเดือนก่อน +38

    कोरोनाको बेला गरेको सहयोग जनतालाइ दिएको राहत बिर्सेको छैन

  • @TanuPhagami
    @TanuPhagami 4 หลายเดือนก่อน +26

    मलाई मन पर्ने हिरो पल सर

  • @IndiraGautam-g4d
    @IndiraGautam-g4d 4 หลายเดือนก่อน +15

    Ramro bichar vayako paul vai god bless you❤

  • @सावित्रीखत्री-फ3छ
    @सावित्रीखत्री-फ3छ 4 หลายเดือนก่อน +36

    lots of love❤❤kunai interview music film xutako xaina Paul dada ko Pujar Sarko movie naii 2 patak herey 😊real ma kati cute dada❤️❤️🙏 Biswo dada ko poadcast naxutai herne garxu vlogs pani dapani daily herxu❤man parxa journlist

  • @prembohara-official1
    @prembohara-official1 4 หลายเดือนก่อน +25

    Positive think paul daa sabaiko think yastai vyo vane matra nepali film agadi badhxa

  • @khanimran2627
    @khanimran2627 4 หลายเดือนก่อน +35

    We love you real hero king 👑 paul shah from Pakistan ❤

  • @swostika_karki
    @swostika_karki 4 หลายเดือนก่อน +5

    सबैको मन मुटुमा बस्न सफल व्यक्ति ❤❤❤ धेरै माया

  • @binda6394
    @binda6394 4 หลายเดือนก่อน +4

    मन पर्ने हिरो हो आज देखी झन् सारै मन पर्यो कस्तो राम्रो बोल्नु भको कलाकार होस्त पल जस्तो👌👌🤘♥️♥️♥️♥️♥️♥️Wow

  • @LankaShahi-pk6lp
    @LankaShahi-pk6lp 4 หลายเดือนก่อน +16

    vishwa bro paul shah ko interview linu vayo dherai khusi lagyo malae tw❤❤

  • @DineshUpadhyay-ov9ji
    @DineshUpadhyay-ov9ji 4 หลายเดือนก่อน +50

    रियल हिरो पल शाह
    my heart 😍😍😍😍😍

  • @saugatgurung243
    @saugatgurung243 4 หลายเดือนก่อน +3

    पल रियल हिराे हुनुहुन्छ किनकी पल दिनदुखिहरुकाे लागि आँसु पुछ्नु पुग्नु हुन्छ भगवानले सबै रक्षागरुन ❤❤❤❤❤

  • @manbahadur3428
    @manbahadur3428 4 หลายเดือนก่อน +11

    I was waiting for both of you will interview glad to see you guys love you Poul shah bishwa ji.

  • @aahishkhadka2335
    @aahishkhadka2335 4 หลายเดือนก่อน +12

    Paul ko interview ko wait ma baseko dherai va thiye ,, khusi lagyo ❤❤❤❤

  • @asurai4556
    @asurai4556 4 หลายเดือนก่อน +24

    Parkhi raa thiye hjrharuko podcast ❤❤

  • @rudrasonam7686
    @rudrasonam7686 4 หลายเดือนก่อน +2

    कसम कतिपए सबै हिरोहरु पैसाले नै अगी बढीराछन तर एकमात्र हिरो धेरै संघर्स गरेर म्युजिक भिडियो देखि हिरोसम्म आउनु भाको छ ll सारै खुशी लाग्छ तर पनि सायद उहाले निकै दुख बुझ्नु भाको छ अनि दुखि दलितलाई पनि एकदमै सहयोग गर्नु हुन्छ l सबैलाई समय दिनु हुन्छ ll मलाई एकदम सारै मन् पर्ने हिरो paul daii ❤🙏❤

  • @shovagurung4362
    @shovagurung4362 4 หลายเดือนก่อน +18

    Real Hero 💕💕💕Good Human Being

  • @Suman-gw1bf
    @Suman-gw1bf 4 หลายเดือนก่อน +31

    Mega star king Paul Shah ❤❤

  • @poojat.7113
    @poojat.7113 4 หลายเดือนก่อน +19

    My favourite Paul ji and pradeep khadka ❤❤❤love from Myanmar ♥️ 🇲🇲 ❤️

  • @madanlibang582
    @madanlibang582 4 หลายเดือนก่อน +16

    Thank you bishwoa g paul saha lai lyaunu vayekoma❤❤❤

  • @Prem.502
    @Prem.502 4 หลายเดือนก่อน +19

    Real Hero king Paul and great job Bishow sir❤❤

  • @RekhaSigdel
    @RekhaSigdel 4 หลายเดือนก่อน +11

    Favourite one❤paul da😘
    Struggle gardai janu fari phaila kai situation ma pugnu parxa😊Best of luck king❤

  • @dineshthapa7109
    @dineshthapa7109 4 หลายเดือนก่อน +27

    😮🤩Nice interviewer.👌👍 👑King is king . 👦 king Paul shah is the best forever. 👌💐👏🫶🫶🫶🫰🫰🫰❣️❣️❣️🌟🌟🌟🌟🌟☝️✊🏻love you guys.❤️ 🕉 Always God bless him.😊😘😘😘😍😍😍🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇬🇧🇬🇧

  • @diyalimbu5830
    @diyalimbu5830 4 หลายเดือนก่อน +11

    🙏🏻🙏🏻paul ji and Biswa ji 👍🏻👍🏻👌🏻👌🏻❤❤❤❤❤❤❤

  • @PrakashXteeri
    @PrakashXteeri 4 หลายเดือนก่อน +33

    Nepal ko raja ho Paul shaha king 👑

  • @Jinmai607
    @Jinmai607 4 หลายเดือนก่อน +10

    He is really kind hearted real hero in our nepali industry😊god bless you always❤❤

  • @Rista_Thapa
    @Rista_Thapa 4 หลายเดือนก่อน +18

    Biswa dada aaja rapid fire vayena ni🙆🏻‍♀️ani paul ji lai kasto cute dekhiyeko yo episode ma❤

  • @kalikotnepal78
    @kalikotnepal78 4 หลายเดือนก่อน +24

    आहा मन प्रने हिरो

  • @GaneshOfficial324
    @GaneshOfficial324 4 หลายเดือนก่อน +930

    पल साहलाई रियल हिरो मान्ने जति ले like गर्नुस है!❤😊

    • @Tezu_See7mu
      @Tezu_See7mu 4 หลายเดือนก่อน +20

      नेपाली सिनेमा छेत्रका
      रियल हिरो पल शाह ❤🤟🤟🙏

    • @NiteshNitesh-q8m
      @NiteshNitesh-q8m 4 หลายเดือนก่อน +9

      2,4 Bora chamal baddaima reall hero hudaina

    • @meenatamang178
      @meenatamang178 4 หลายเดือนก่อน +11

      Love you Paul dada ❤❤

    • @Filmykhabar-18com
      @Filmykhabar-18com 4 หลายเดือนก่อน

      ​@@NiteshNitesh-q8m 💯 agree

    • @nepalonlinetv9
      @nepalonlinetv9 4 หลายเดือนก่อน +7

      समीक्ष लाई बजाई बजाई चामल बाड़े पछि त रियल हीरो भई हाल्छ नि😂😂

  • @khushimagar9216
    @khushimagar9216 4 หลายเดือนก่อน +10

    Derai khushi lagyo dai😭😭🙏🙏

  • @LimbuRaj-vn9fx
    @LimbuRaj-vn9fx 4 หลายเดือนก่อน +30

    My favorite hero ❤👑👑👑👑

  • @kshamaverma4503
    @kshamaverma4503 4 หลายเดือนก่อน +28

    Paul shah bast hero👑

  • @Gnmahara
    @Gnmahara 4 หลายเดือนก่อน +29

    Real hero❤

  • @vaskarmangar6973
    @vaskarmangar6973 4 หลายเดือนก่อน +12

    Congratulations hold team pual je❤❤❤❤❤❤

  • @sunilchetrii124
    @sunilchetrii124 4 หลายเดือนก่อน +32

    My best hiro paul saha ko inteview herna payo khushi lagyo❤❤

  • @roshanirlshah3995
    @roshanirlshah3995 4 หลายเดือนก่อน +5

    🙏🙏

  • @Binod.Babu-muskan
    @Binod.Babu-muskan 4 หลายเดือนก่อน +25

    पल दादालाई माया गर्ने यता है

  • @kajjalkhaling4444
    @kajjalkhaling4444 4 หลายเดือนก่อน +6

    Ekdam wait gareko thiye hai maile chahi yo podcast 😊

  • @aamulpariwartan1802
    @aamulpariwartan1802 4 หลายเดือนก่อน +12

    Keep up the good work Paul ji mitho sabdhaaru

  • @nbvlog431
    @nbvlog431 4 หลายเดือนก่อน +7

    लास्टै मन पर्छ मलाइ पल शाह

  • @rasmitmg9698
    @rasmitmg9698 4 หลายเดือนก่อน +12

    Wow very nice interview 👍👍👍👍

  • @sangitahamal9481
    @sangitahamal9481 4 หลายเดือนก่อน +8

    Thanku biswobhai paullai lyanu bhayekoma

  • @gayatrishah7699
    @gayatrishah7699 4 หลายเดือนก่อน +11

    Man parne patrakar n man parne🎉hiro❤❤

  • @YamMagar-r1r
    @YamMagar-r1r 4 หลายเดือนก่อน +16

    पल जि ❤❤❤is good actor

  • @Smarika-r6e
    @Smarika-r6e 4 หลายเดือนก่อน +31

    my favourite hero paul shah

  • @gurungrabin2576
    @gurungrabin2576 4 หลายเดือนก่อน +16

    रियल हीरो ❤रिल हीरो❤जनताको हीरो ❤दुखीको साहारा❤