२ सय कामदार लगाएर ६ महिनासम्म काठमाडौँ सफा गरेका युवाले पैसा नपाएपछि पत्रकार सम्मेलन, १ करोड घाटा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • ६ महिनासम्म २ सय कामदार लगाएर काठमाडौँ सफा गरेका युवाले पैसा नपाएपछि पत्रकार सम्मेलन
    #balenshah #kathmandumetropolitancity #kathmandu
    Nagarik Patra न्यूज भण्डार प्रा.लि.द्धारा सञ्चालित www.nagarikpatra.com (नागरिक पत्र डटकम)को आधिकारिक युट्युब च्यानल हो । देश तथा विदेशका समाचारका लागि हाम्रो वेवसाइट र फेसबुक पेजसँग पनि जोडिन सक्नुहुन्छ । तपाईसँग पनि कुनै कला वा विकृति विसंगतीका घटना तथा समस्या छ भने हामीलाई इमेल (patranagarik@gmail.com) वा कमेन्ट गर्नुहोस् हामी सम्पर्क गर्नेछौँ । हाम्रो सामग्री कसैले पनि कपि गरेको पाइएमा कडा कारवाही गरिनेछ ।
    Phone: 9761819585
    Corporate Office: Kathmandu

ความคิดเห็น • 31

  • @goldenthapa6973
    @goldenthapa6973 2 หลายเดือนก่อน +2

    यसलाई पनि पार्टिले परिचालित गर्‍यो कि क्याहो ?

  • @netraparajuli1557
    @netraparajuli1557 2 หลายเดือนก่อน +2

    कस्ले भनेर गरेको हो काम नगर पालिका ले गर भनेको हो ।

  • @goldenthapa6973
    @goldenthapa6973 2 หลายเดือนก่อน +2

    पक्कै पनि पार्टिको झोले हो यो, पार्टिले खटाएको हुनुपर्छ है जनता हो !! तँलाई महानगरमा भर्ती गर्नुपर्ने ?

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 2 หลายเดือนก่อน +2

    हेअचम्म कस्लेगर भन्यो योकेटालाई एमाले ले होकि काङग्रेस को झोला हो लु केटो खोस्कियो

  • @damodarsunar5977
    @damodarsunar5977 2 หลายเดือนก่อน +1

    यस्तो चोरहरु पाटिले धेरै पालेको रहेछ महानगरले काम गर नभन्दा तेसै पैशा पाइने भए हामिहरुलाइ पनि पैशा दे

  • @santikc8828
    @santikc8828 2 หลายเดือนก่อน

    रा स्व पा मा मुकुल जस्तै होकि क्याहो

  • @netraparajuli1557
    @netraparajuli1557 2 หลายเดือนก่อน +2

    यस्लाई समानुपातिकमा राख्नु परो

  • @ajabsingh9163
    @ajabsingh9163 2 หลายเดือนก่อน +1

    Kasko aadesh le gareko raichha...? Volunteer gareko pani paisa mage jasto chha, swetchha le kaam gareko ko sanga paisa magne...?

  • @karnagurung4107
    @karnagurung4107 2 หลายเดือนก่อน

    Timro kun company ho khulayera bolnu vai aarule sikako barma boleko josto lagxa molai

  • @soonyata0
    @soonyata0 2 หลายเดือนก่อน

    Agreement pani xaina vanxa ani k khojeko yeslay

  • @ramkandel7671
    @ramkandel7671 2 หลายเดือนก่อน

    माहानगरले अनुमति दियर काम गरेको हो? काम गर पैसा दिन्छु भनेर माहानगरको आदिकारीक निकायले भनेको हो कि होईन स्पष्ट भयन, वडाले सिपारिष दिनुको सट्टा पैसा किन दियन। तपाईलाई माहानगरले अनुमति दियको हो कि होईन । कुरा सुन्दा यो मानिस परिचालीत जस्तो लाग्यो।नाफा मुखि कम्पनिले एग्रीमेन्ट नगरी काम गर्छ र?

  • @prakashgurung7214
    @prakashgurung7214 2 หลายเดือนก่อน

    पैसा नपाए आफ्नो बाटो लागे हुन्छ । कुनै सम्झौता नै छैन भने कसरी बोल्ने ?

  • @anilshrestha7156
    @anilshrestha7156 2 หลายเดือนก่อน

    कस्को सिफारिस्को र कस्ले भनेर !कुन स्वार्थ मा काम गरेर आज आयर यो बोल्नु भनेको !आअफ्नु खुट्टामा आफैले बचरो हन्नु हो।त्यो तिरेको रकम काहा बाट आयो र बाकी रहेको रकम कस्ले दिने भनेको थियोे !आज आयर के कुरो मिलेन अनि बाहिर आयो

  • @BirbdrBudthapa
    @BirbdrBudthapa 2 หลายเดือนก่อน

    जुन मान्छे अहिले छैन उसलाई दोष दिन्छ त रिजाल ज्यू सँग पठाऔं की क्या हो तेतै कुरा गराला हुन् र

  • @sarojchhetri5302
    @sarojchhetri5302 2 หลายเดือนก่อน

    Yeslai pani yo kajuwala dhamala kai khel hola.kajuwala sanga mag hai

  • @dragoninternational9588
    @dragoninternational9588 2 หลายเดือนก่อน

    😂😂😂 पार्टी को झोले साला

  • @sheshashah3728
    @sheshashah3728 2 หลายเดือนก่อน

    Who gave you order to clean up that area ? That’s the question for you rights and duties go forget ok

  • @goldenthapa6973
    @goldenthapa6973 2 หลายเดือนก่อน

    कस्ले खटायो बोल्नलाई ?

  • @RajindraThapa-vy1ch
    @RajindraThapa-vy1ch 2 หลายเดือนก่อน

    Fyrii kunchai chora aayo fyrii

  • @sarojchhetri5302
    @sarojchhetri5302 2 หลายเดือนก่อน

    Ye fataha jhole ta lai kasle kaam garna lagayo ra paisa diyena.balen sir le ho.tero company ma gayera mudda halna damna.

  • @tilakkarki2729
    @tilakkarki2729 2 หลายเดือนก่อน

    Party ko jhole hoki khole ho yo pagal kina garis kasle lagayo 6 mahina samma tero natak

  • @aryalhouse1601
    @aryalhouse1601 2 หลายเดือนก่อน

    Kaskoaadesh ma gareka hau tyo pasta par babu , Kura chapaueko Kam Chain , dalalko pachhi lageoa chhan .

  • @परदेशीराजन
    @परदेशीराजन 2 หลายเดือนก่อน

    Kun fata ayo feri 😂 timiai ktm mahanagar le rakheko katmachari t haina hola afai khushile safa garexi k ko Paisha hau , niyat kharab vako ho ta tha vaisakyo 😊

  • @KamalaMaharjan-o6k
    @KamalaMaharjan-o6k 2 หลายเดือนก่อน

    Kasko jhole ho😂😂😂😂😂😂

  • @SamjhanaShrestha-c1b
    @SamjhanaShrestha-c1b 2 หลายเดือนก่อน

    Jhaole

  • @rabinshahi2285
    @rabinshahi2285 2 หลายเดือนก่อน

    Sab jhhot sochi sochi bolchha hawaaaaa

  • @rabinshahi2285
    @rabinshahi2285 2 หลายเดือนก่อน

    wahiyaat