रुपन्देहीमा सरकारी कर्मचारीकै संलग्नतामा सामूहिक जबरजस्ती करणीको घटना सार्वजनिक | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • महिलामाथि हुने जघन्य अपराध हो- जबरजस्ती करणी । रुपन्देहीकी १९ वषर्ीया किशोरीमाथि आवासीय तालिम लिने बहानामा सरकारी कर्मचारीकै संलग्नतामा भदौ ५ गते सामूहिक जबरजस्ती करणी भएको छ । पीडित किशोरीको अवस्था जोखिममा छ । पीडितको उपचार, घटना अनुसन्धान र न्यायिक प्रक्रियामा ढिलाइ भएपछि रुपन्देहीका प्रदेशसभा सदस्यहरुले एकमत भएर न्याय दिलाउन सरकारसँग माग गरेका छन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 5

  • @rajan_720
    @rajan_720 5 วันที่ผ่านมา +1

    त्यस्ता व्यक्ती कर्मचारी हुन् या अन्य । हदैसम्मको सजाय हुनुपर्छ❤❤

  • @mandirakarki6184
    @mandirakarki6184 4 วันที่ผ่านมา

    यस्तालाइ हदै सम्मको कार्बाही होस sp साब

  • @abdulmoqeet8732
    @abdulmoqeet8732 5 วันที่ผ่านมา

    Fhasi denu

  • @rajan_720
    @rajan_720 5 วันที่ผ่านมา

    त्यस्ता व्यक्ती कर्मचारी हुन् या अन्य । हदैसम्मको सजाय हुनुपर्छ❤❤