Pradesh Bishesh | प्रदेश विशेष, १ असोज २०८१

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • Pradesh Bishesh | प्रदेश विशेष, १ असोज २०८१
    प्रदेश विशेषमा आज ,
    * संविधान जारी भएको ९ वर्ष हुँदा पनि पहिचानका सवाल ज्यूँका त्यूँ / असन्तुष्टिको सम्बोधन गर्न माग ।
    * वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी इन्द्रजात्रा मनाइयो / तराईका जिल्लामा अनन्त चतुर्दशीको रौनक ।
    * सप्तरीका ३ सय ७५ मजदुरले पाएनन् प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक / पालिकाको लापर्वाहीले रकम नै फ्रिज ।
    *नुवाकोटका कृषि सडक बने तयारी वस्तु गाउँ लैजाने माध्यम / दैनिक उपभोग्य वस्तुको परनिर्भरता बढ्यो ।
    #kantipurnews #pradeshbishesh #kantipurtvhd
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : / kantipurtvhd
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevision
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

ความคิดเห็น •