नेपालमा नयाँ बोलेरोको मूल्य || New Bolero Price In Nepal || Mahindra Nepal || Jankari Kendra ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 283

  • @khagacharya9499
    @khagacharya9499 2 ปีที่แล้ว +43

    तपाईंको गाडीपनि राम्रो तपाईंको बोलिपनि राम्रो तपाईंको हाइटपनि राम्रो तपाईंको साइज पनि राम्रो तपाईंको सबै सबै सबै राम्रो ,,तर दुखको कुरा तपाईंको रेटै नराम्रो हजुर रेटै नराम्रो ।

  • @bishanbbc6500
    @bishanbbc6500 2 ปีที่แล้ว +16

    साधारण मान्छे ले लाखौं लगानी मा गाडी किनेर सामान ओसारपसार गरेर कुन चाहिँ मान्छे ढनाध्य बनेको छ भन्या नेपाल मा , जति बेला पनि चिन्ता सामान र बाटो को , बैंक लाई किस्ता तिर्दा तिर्दै जान्छ दसकौ ,,,

  • @rajuprasad1924
    @rajuprasad1924 2 ปีที่แล้ว +26

    हैन मैले नबुझेको कुरा भारत मा भारतीय हरुले यो गाडी लाई 6 लाख भन्दा लिन मान्दैन बहुत महगा हे भन्हछन अनि नेपाल मा 25 .26 लाख कसरी भयो हे भगवान नेता र बेपारी ले मन परि लुटेको छन नेपाल मा लुटन सके लुट कान्छा नेपाल मा नै छ छुट

    • @lokskhadka502
      @lokskhadka502 2 ปีที่แล้ว

      200% tax lagxa sir nepal ma

    • @atmaramaryal3653
      @atmaramaryal3653 2 ปีที่แล้ว

      200% Tax लागे पनि 6×2=12 लाख +6 लाख गर्दा 18 हु नु पर्ने! महङ्गो त अलि बढी भयो।

    • @Anushkashortsoffical
      @Anushkashortsoffical 2 ปีที่แล้ว

      @@atmaramaryal3653 sir INR lai NPR ma exchange garnu feri 200%tax jodnu hola

    • @santoshneupaneofficialchan6907
      @santoshneupaneofficialchan6907 2 ปีที่แล้ว +1

      Indiama tw BMW noi aux hola eti poisha ma

    • @chandrakambang1686
      @chandrakambang1686 2 ปีที่แล้ว

      20 लाख त भानसार मात्र लाकछ त्यसै महड•गो पर्ने भो

  • @ArjunKumar-ks3yj
    @ArjunKumar-ks3yj 2 ปีที่แล้ว +4

    पहिला नेपालमा गाडी चलाएर बाच्ने र कमाउने वातावरण बनाउनुस सिस अनि नयाँ गाडिको प्रचार प्रसार गर्नु।किनेर के गर्नु?कमाएर तिमीहरूलाई तिर्दा ठिक्क हुन्छ।अनि हामी लगाएत हाम्रो परिवार कसरी बाच्नु? पहिला कमाउने,चलाउने सबै राम्रो वातावरण बनाउनुस।

  • @RameshBist-ke9gj
    @RameshBist-ke9gj หลายเดือนก่อน +1

    हजूर दादा नमस्ते हजूर म सुउदुर पसिम बांट हुजुर को भिंडियों हेरी नै राको छु मलाई पनि गाडि चाईको थियो गाडि सोरूम कता हो र हुजुर अनिल के कति सेवा हरु पाईन्छ ❤❤

  • @ramchhetriofficial4772
    @ramchhetriofficial4772 2 ปีที่แล้ว +10

    तपाईंको गाडी त सारै राम्रो छ तर!रेटै महङ्गो लायो 🚘🚘🚘

    • @anitathakur9340
      @anitathakur9340 2 ปีที่แล้ว

      भारतमा सस्तो कार नेपालमा निकै महँगो भएको छ

  • @hemrayamajhi8434
    @hemrayamajhi8434 2 ปีที่แล้ว +3

    डबल क्याप फोर विल को जान्न मन थियो सर तेस्को नै जानकारी रहेन्छ

  • @krisHna-vd5hq
    @krisHna-vd5hq 2 ปีที่แล้ว +4

    Next video Tata yodha काे हाल्नुहोला है।please sir अनि price सोरुम हो कि onroad price क्लियर गर्नुहोस्

  • @dgbro1005
    @dgbro1005 2 ปีที่แล้ว +3

    सर , Double Cabin 4 wheel को enterer देखाउनु भएन ,
    finance को व्यबस्था अलिक चित्त बुझ्दो भएन यो अग्निबाट !

  • @ghayal1979
    @ghayal1979 2 ปีที่แล้ว +36

    बोलेरो भन्दा पनि बोल्ने नानी राम्री लाग्यो।😉

  • @khadikolaure8385
    @khadikolaure8385 2 ปีที่แล้ว +14

    सारै राम्रो लाग्यो गाडी सङ्गसङ्गै म्याडम पनि

    • @10m_Gaming_Pubg
      @10m_Gaming_Pubg 2 ปีที่แล้ว

      😜😜😂😂

    • @karkibrothers2024
      @karkibrothers2024 2 ปีที่แล้ว

      😀😀

    • @nabinrana3538
      @nabinrana3538 2 ปีที่แล้ว

      म्यादम त झनै राम्री क्यार्नु राम्री देखेर है

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 2 ปีที่แล้ว +3

    कृषि फमको लागि कति प्रतिशत नगद दिनुपर्ने हो ? किस्ता कति पर्छ ? भन्दिनुभए राम्रो हुने थियोे ।

  • @balbahadur1365
    @balbahadur1365 2 ปีที่แล้ว +6

    टाटा योद्दा को पनि भिडियो चाहियो सर

  • @nikdevkota
    @nikdevkota 2 ปีที่แล้ว +2

    राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) काे मुल एजेन्डा र मुलभुत लक्ष्यहरु………
    १- संवैधानिक राजा
    २- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
    ३- ७७ संसद प्रतिनिधि सभा
    ४- २१ जना संसद राष्ट्रिय सभा
    ५- संसदहरू मन्त्री बन्न नपाइने
    ६- १३ मन्त्रालय मात्र मन्त्री पनि १३ । कुनै उपमन्त्री साहयक मन्त्री राज्य मन्त्रीको स्थान नराख्ने ।
    ७- कार्यपालिका र न्यायपालिकालाई व्यवस्थापिकाले हस्तक्षेप गर्न नमिल्ने व्यवस्था गर्ने ।
    ८- संघियता खारेज गर्ने ५ विकास क्षेत्र नै राख्ने
    ९- स्थानीय निकाय बलियो बनाउने
    १०- वर्गको आधारमा केही बर्ष आरक्षण दिने जातमा नदिने
    ११- प्रत्येक नेपाली महिला पुरुषले २ बर्ष सैनिक तालिम अनिवार्य लिने!
    12- कक्षा ६ देखि १२ सम्म अनिवार्य स्वास्थ्य जसमा योग , आयुर्वेद , र प्राकृतिक चिकित्साको स्वस्थवृति अध्ययन गराउने ।

  • @Nsvlog101
    @Nsvlog101 2 ปีที่แล้ว +5

    यो खोजिरहेको भिडियो बल्ल आयो धन्यवाद।

  • @sudersonbashyal1850
    @sudersonbashyal1850 2 ปีที่แล้ว +6

    सारै बलियो गाडी , नयाँ किनेर 8 बर्षमा 2,70,000 कि.मि. चलाइयो आझै पनि गाडीको इंजिन ठिक छ।
    मर्मत खर्च पनि अरु गाडी भन्दा कमै छ।

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 2 ปีที่แล้ว +1

    ट्याक्सी को पनि भिडियो बनाउनु पर्यो हजुर

  • @sureshshrestha3535
    @sureshshrestha3535 2 ปีที่แล้ว

    नेपालमा २०२२ को बोलेरो पिक आप गाडी 1.3ton आएको छ कि छैन सिस ? आएको छैन भने नेपालमा कहिले आईपुग्छ होला ? म परखाइमा भएको ५ महिना हुन लागयो प्लिज एन्सर दिनु होला ||

  • @arjunyogi3700
    @arjunyogi3700 5 หลายเดือนก่อน

    म अहिले साउदी मा छु अब नेपाल आउने सोच मा छु डबल कयाप फोर विल को अहिले छ सात लाख दिएर अरु फाइनान्स गर्दिनुहुन्छ

  • @pramodpmagar8490
    @pramodpmagar8490 2 ปีที่แล้ว +3

    मिस नेपाल श्रीखला भन्दा त श्रेष्ठ मेम राम्रो छ बोली पनि सेम फेस पनि झन्डै सेम अब 2022 मा मिस नेपाल try गर्नु पर्यो

  • @bambahadurgurung4209
    @bambahadurgurung4209 2 ปีที่แล้ว +1

    डबल क्यबिन ४ह्वील चाहिएको छ डाउन पेमेन कति गर्नु पर्छ होला सर ?

  • @grishniroula3478
    @grishniroula3478 ปีที่แล้ว

    याेद्धाकाे पनि भिडियो बनाउनु पराे सर

  • @hukumthapa132
    @hukumthapa132 2 ปีที่แล้ว

    2022 को त्र्याक्स कुइजर force 14 सिटे को ल्यौनु पर्यो सर video ।

  • @khadkaale7813
    @khadkaale7813 2 ปีที่แล้ว +2

    1.7 Ton कहिले सम्म आउँछ नि सर नेपालमा ?

  • @apfno2846
    @apfno2846 10 หลายเดือนก่อน

    फोरबिल महेन्द्रा बलेरो गाडीको मुल्यू कति पर्छ नेपालमा जानकारी दिनुहोला

  • @rajugurung5340
    @rajugurung5340 2 ปีที่แล้ว +1

    Maja aayo 1kta g hjr jati ramri ustai hjr ko voice ma pani hjr ko ma gadi lina aaunu parla jasato lagyo

  • @arnavbam8807
    @arnavbam8807 2 ปีที่แล้ว +1

    Jankari garayeko maa medam lai thankx ani channel lai pani

  • @dhanujitugurung5457
    @dhanujitugurung5457 2 หลายเดือนก่อน

    Malai chai 4w Bolero 9 seater car type ma chaiyo mem n price kati ho kati doun pay vandinidd hjr ko lockretion pls

  • @ganeshbahadursunar6859
    @ganeshbahadursunar6859 2 ปีที่แล้ว

    सर नमस्कार म गणँश बाहादुर सुनार र हाम्रो बरदीया मा कति पर्छ होला बुलेरो पिकप फोर बिल

  • @aakashkala9293
    @aakashkala9293 2 ปีที่แล้ว

    अदर गरेको कति महिना पछि लिन पाहिन्छ होला ।यो बोलेरो दबल क्यबिन पिक अप ।

  • @SonamLama-t9y
    @SonamLama-t9y 8 หลายเดือนก่อน

    किस्तामा बलेरो दिन सकिन्छ बने सुरुमा कतिसम्म तिर्नुपर्ने हुन्छ

  • @bipulchhetri9921
    @bipulchhetri9921 2 ปีที่แล้ว +2

    Thank you for information

  • @tara47943
    @tara47943 2 ปีที่แล้ว +1

    Bolero Max truck ko bare ma bises gari malai dekhaunu hola

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 2 ปีที่แล้ว

    हईट महङगाई पनी कति धेरै हो हाम्रो नेपाल म ईनडिया म ७. लाख भारु हाई पनी नेपाल 12 लाख म पाउने बलेरो गाडि नेपाल म २५ लाख जग्गा बेस गाडि भन्दा त हजुर म हाल मलेसिया बाट

  • @rajanalama331
    @rajanalama331 2 ปีที่แล้ว +1

    आईचर ट्रुक को पनि भिडिओ ल्याउनु पर्यो सर

  • @sudipsudip.nepali542
    @sudipsudip.nepali542 วันที่ผ่านมา

    Malai ni chayo kista bandi ho ki kas ho jankari chayo hojur malai❤❤❤❤❤❤❤❤

  • @RameshLunga
    @RameshLunga 8 วันที่ผ่านมา

    Pyasinjar ko bulero kati hola sis pariz

  • @YogendraChidi-m1y
    @YogendraChidi-m1y 5 หลายเดือนก่อน

    दबल क्याप वाला पनि बताईदिनु परो सर

  • @IAMbrother-ql2dh
    @IAMbrother-ql2dh 10 หลายเดือนก่อน

    Gadi matr herer ke garnu bhai mrket ma yehi gadi le ke kati kamai hunx bhaner gadi malaik sang ra calak haru sang ko pani video banaunus bhai

  • @karkipp2461
    @karkipp2461 2 ปีที่แล้ว

    ८ महिना अगाडि को भिडयोमा २३३५००० भन्नू भको छ ३ हप्ताको यो भिडयोमा त ७ महिना को अन्तरलमा सिधै १६५००० बढी भन्नू भको छ त

  • @gyanubudha2214
    @gyanubudha2214 หลายเดือนก่อน

    Naya bolero pick up kati parcha update garaunu please 🙏

  • @c.lchhantyal3109
    @c.lchhantyal3109 2 ปีที่แล้ว

    खैत सर डबल क्याबिनकाे पनि

  • @krishxettri905
    @krishxettri905 2 ปีที่แล้ว

    Bolero duble cab 2wd rw 4wd ko pni review lyaunu na

  • @bb_kashyap468
    @bb_kashyap468 2 ปีที่แล้ว

    बोलेरोलाई अरु जस्तै प्राईभेट कार मा प्रयोग गर्दा कस्तो हुन्छ

  • @pradipraii2301
    @pradipraii2301 4 หลายเดือนก่อน

    बुलेराे 3 टने पनि आउन थाले काे छ भनेर आज 3 याेटासाेरुमा फाेन गरेकाे त्रर फाेन उठेन हजुर❤

  • @tilsen2796
    @tilsen2796 ปีที่แล้ว

    कृपया माइलेज र मुल्ये पनि भनेको भये राम्रो हुन्थे हजुर

  • @kushalbohara6829
    @kushalbohara6829 10 หลายเดือนก่อน

    सस्तो मा गाडी चलाउने दिन कहिले आउने होला

  • @dineshgajmer6080
    @dineshgajmer6080 ปีที่แล้ว

    New bolero b6 nepal ma abilevel xa ki xaina hola ani kati price ho jankari pau na sir

  • @nabingurung6446
    @nabingurung6446 2 ปีที่แล้ว

    Bolero hard top zlx slx and base model bare video bananunu paryo.

  • @Clip_tns90
    @Clip_tns90 2 ปีที่แล้ว

    Mahindra bolera 7 seater ko video banau nu paryo

  • @Mrwong8
    @Mrwong8 2 ปีที่แล้ว +2

    quality chai maja ko cha vedio ❤
    ekdam ramro

  • @narbahadurthapa3428
    @narbahadurthapa3428 2 ปีที่แล้ว +1

    बलोरो 14/15 सिट मा आउँछ कि आउदैन होला ।नम्बरमा चलाउन को लागिइ

  • @DHAMIBOY
    @DHAMIBOY 2 ปีที่แล้ว +1

    @jankari Kendra bolero double cabin 4×4 road price?

  • @prakashlama4971
    @prakashlama4971 2 ปีที่แล้ว

    ati ramro

  • @purnadewan3726
    @purnadewan3726 2 ปีที่แล้ว

    धेरै राम्रो लाग्याे

  • @sherdhojtamang2214
    @sherdhojtamang2214 2 ปีที่แล้ว

    Hello sir omni cargo van ra ecco cargo van ko nii video herna paryo hjaur..sabai janakari

  • @internationalone4450
    @internationalone4450 2 ปีที่แล้ว

    नेपालम महेन्द्र कम्पनी लाई खारेज गरेर मुस्ताङ नामको कार गाडी हरु पुना: सुचारु भएको देख्न पाम

  • @khanelboss2613
    @khanelboss2613 2 หลายเดือนก่อน

    गाडी किन्न जादा यति राम्री सन्चरी राख्छन अनि गाडी किन्ने माछेलाइ चिया पिलाइ पिलाइ फसाइ हाल्छन😂सर सर भनेर सरलाई बोरा मै हाल्छन बाबै
    म पनि गाडी हेर्न गायको थिय त्र सन्चरिले गाडी किनायर छोडि😂

  • @nepalee.podcast
    @nepalee.podcast 2 ปีที่แล้ว

    tata yodha double cabin ko pani yauta vdo banaunusna plz

  • @sangaygoatfarmpedongkalimp868
    @sangaygoatfarmpedongkalimp868 2 ปีที่แล้ว

    Gari tah Darjeeling mah 950000 mah pawcha.. madam chai knowledgeable ani Smart lahgyo

  • @drfilms207
    @drfilms207 10 หลายเดือนก่อน

    यी नानी त म भन्दा पनि राम्रो ड्राइभर हुन जस्तो लाग्यो जो होस बोली भने नानिको धेरै मीठो ल

  • @sureshcentury5138
    @sureshcentury5138 2 ปีที่แล้ว

    कुन ठाँउमा हो यो सोरुम कति मोदेल सम्मको छ बोलेरो ..... ???

  • @Rajlimbu7yo8
    @Rajlimbu7yo8 2 ปีที่แล้ว

    4 wheel पेस्न बोल्ने लाई कति प्राईस् हो ला

  • @devtmt1111
    @devtmt1111 ปีที่แล้ว

    ९ सिटर बुलेरोको बारेमा पनि जानकारी पाउ

  • @bibekdhungana9202
    @bibekdhungana9202 2 ปีที่แล้ว

    सर पिक अप हाती गाडिको TaTa ra mahindra को अहिलेको मूल्य र rivew गर्नुन के कति पर्छ अहिले म साउदिमा छ नेपाल गएर लिनु पर्नेछ tata ace ani mahindra maxximo aru ar pic up ko rivew dekhaunu na la 12/13 lakh jatiko rivew dinuna ahileko naya price k kasto xa picup garikhane gadiko rivew herdai aykoxu tara ahileko naya price ra rivew garnu la? hami bideshma basne sabai sathi haruko ixxa pani xa price ra rivew hernalai aru lina sakidaina 12/13 lakh jatiko kun picup pauxa sabai jankari video rivew garnu la ma hajur ko subsriber ra viwers pni ho sabai video herne garxu tara ahileko naya price rivew herna khojeko hai...

  • @tejadhikari2197
    @tejadhikari2197 2 ปีที่แล้ว +4

    गरिखान सकिँदैन यो गाडी किनेर।।।।।।

  • @khembahadurmahato6323
    @khembahadurmahato6323 2 ปีที่แล้ว +1

    Scorpio price kati xa r booking paxi waiting kati xa sir Yaso kast gardinu hunxa ki

  • @bahadurnup4816
    @bahadurnup4816 2 ปีที่แล้ว

    पहिला क्यास चै कति बुजाउनु पर्छ किस्ता मा लिन को लागि

  • @bishwakarmashivalal756
    @bishwakarmashivalal756 2 ปีที่แล้ว

    Medam ko confident bbl xa majjale bujaunu hune raixa

  • @ksadkasing5857
    @ksadkasing5857 2 ปีที่แล้ว +2

    नेपाल मा गारी किनेर गरि खान दिदैन नेपाल चोर सर्कार ले कर तेस्तै महङ्गो दिजेल तेस्तै महङ्गो गारी को मुल्या तेस्तै महङ्गो भारत मा १० लाख पर्ने गारी लाई तिर्पल मुल्या किनेर गरि खान नि गार्हो छ नेपाल मा

  • @purnamagarbudhathoki2552
    @purnamagarbudhathoki2552 2 ปีที่แล้ว

    Charging sistamko bolero kinna manlaaxa elektric maa chaaiyo

  • @santoshtamang3245
    @santoshtamang3245 2 ปีที่แล้ว +2

    next time videoNew scorpio ko price kati parxa

  • @nabinmgr5933
    @nabinmgr5933 10 หลายเดือนก่อน

    boleru linee ho hjr finace ko bebasta xa ki xina ta hjr

  • @akalpradhan6302
    @akalpradhan6302 2 ปีที่แล้ว

    नेपालमा सबैभन्दा धेरै दुर्घटनामा हुने गाडी यही बुलेरो गाडी हो

  • @sagarmagar3029
    @sagarmagar3029 2 ปีที่แล้ว

    Hamile cash ma kine kati samma 6ut hunxa ny hjr cash ma

  • @dhantamangchannel2376
    @dhantamangchannel2376 2 ปีที่แล้ว

    Double cabin ko ni review lyaunu pariyo sir

  • @sandeepthapa7716
    @sandeepthapa7716 2 ปีที่แล้ว +1

    Ohoo ekta ji

  • @ohmkumar516
    @ohmkumar516 2 ปีที่แล้ว

    Dami lagyo sir maile pani leaune ho eauta gadi

  • @chandratamang1858
    @chandratamang1858 2 ปีที่แล้ว

    4 seater scorpio ko pani vannu paryo ....

  • @AnilKumar-905k
    @AnilKumar-905k 11 หลายเดือนก่อน

    Can we get it on any other colour.

  • @dineshkhatri1500
    @dineshkhatri1500 2 ปีที่แล้ว +1

    yo.kt.ramro.lago

  • @sandipvai1032
    @sandipvai1032 2 ปีที่แล้ว +1

    Sumo ko pani review garna paryo

  • @11purna
    @11purna 2 ปีที่แล้ว

    Double cabin ko price jankari vayena sir mam

  • @padambahadurkatwal5387
    @padambahadurkatwal5387 6 หลายเดือนก่อน

    good

  • @xyzabc6532
    @xyzabc6532 2 ปีที่แล้ว

    चित्तबुझ्दो भयन सिङगल क्यबको मात्र कुरा भयो। डबल क्यबको त कुरानै आयनत हजुर। झन लास्ट सम्म हेरेको त।

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว

    Nice

  • @ranjitrai126
    @ranjitrai126 2 ปีที่แล้ว

    Balero zeep pani layaunu paryo sir

  • @rahulthapa2143
    @rahulthapa2143 2 ปีที่แล้ว

    Khatamai hoixa vhita ta

  • @HarunKhan-in2tx
    @HarunKhan-in2tx 2 ปีที่แล้ว

    Same vehicle ko Nepal ma kati par6?ra india ma kati par6 bhan dinu na plz.

  • @kareena1245
    @kareena1245 2 ปีที่แล้ว

    Good luck hjr all my

  • @thaparam6118
    @thaparam6118 2 ปีที่แล้ว

    केटि को आवाज कति घिन लाग्दो बोलेकै कस्तो कस्तो

  • @kumartamang280
    @kumartamang280 2 ปีที่แล้ว +3

    हजुरकाे बाेलि कति मिठाे हजुर हजुर भनेकाे

  • @dambardambar2473
    @dambardambar2473 2 ปีที่แล้ว +1

    डबल क्याप वाला देखाएन यार कति हो प्राइज़ बर्बाद

  • @BalBahadurBudha-mc4pi
    @BalBahadurBudha-mc4pi 6 หลายเดือนก่อน

    New prce 2081 /01/12 gate samma pauna npj baata liney ho

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 2 ปีที่แล้ว

    यो बोलेरो ले पिकप भन्दा पनि पहिले त येसको मुल्य कति छ र येस को मार्केट बजार मा काम को लागी कति माग छ र सावा ब्याज कति समय मा उठाउछ यो सबै कुरा हरु लाई ध्यान दिन आवश्यक छ हचुवा को भर मा हुदैन

  • @santabdrtamang2246
    @santabdrtamang2246 2 ปีที่แล้ว

    double cabin4×4 ko price kati hola hjr

  • @nabinacharya4972
    @nabinacharya4972 2 ปีที่แล้ว

    धेरै मग्गो गाडी इन्डिया मा भन्दा ५ गुना धेरै मग्गो लाग्यो मलाई

  • @yamnarayankumal1945
    @yamnarayankumal1945 2 ปีที่แล้ว +2

    gadi pani ramro miss pani derai ramro❤

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 2 ปีที่แล้ว

    सर फोटो सफ को लाई सामान को भीडीयो चाईयो सर फोटो ईटुडीयो को लागी

  • @khimuvideos1103
    @khimuvideos1103 2 ปีที่แล้ว

    Hajur Lau mahile dherai patak rikoisa gareko xu dada hajur