चाईनामा बीस लाख जति पनि पर्दैन यो भ्यान।तर नेपालमा नेता कर्मचारीलाई मोजमस्ती गर्नलाई भन्सार बढायर चौहत्तर लाख मुल्य राखेको छ। नेपाल गरीब नेपाल जनताहरु लक्जरी नेता कर्मचारी पालेर राख्ने जनता कसरी गरीब हुनसक्छ ।ल भनौ जनताहरु
गाडी किन्न मन नभएको होइन तर करोडको गाडी किन्यो हजारको बाटो छ। यात्रा गर्दा जब गाडी पटकपटक खाल्डोमा बजारिन्छ मनै खिन्न हुन्छ। म जस्तै अरु को को हुनुहुन्छ हाजिर होऔं।😀
electric bus चलाउनु पर्छ यो पेट्रोल डिजल आयत गरेर ईन्डिया लाई धनी बनाउने काम नगरौ साथै बाताबरण लाई पनि दुसित पार्ने काम नगरौ अब नेपालमा हाइड्रोपावर बढायर अधिकाम्स गाडीहरु सबै electricity बाट चलाउनु पर्छ यो कुरामा सरकारको ध्यान जाओस ।
जानकारी दिनु भो धन्यवाद छ 🙏बाबा बा यति को जानकारी र बोल्ने हरु कि दिन रात गाडी सम्बन्धि पढ्नेहरू हुन्छ्न कि चालक हरु हुन्छ । भो सुनेरै बेहोस भय मत 🤣🤣🤣 धेरै फिउचर भएर के गर्नु यति महँगो त्यो पनि चाईनिज गाडी । त्यही माथी बाटो को हरुबिजोग छ । भो
Nepal ma diseal mahango hoina sir...nepal ma government tax badi cha...yasma aawaj uthaunu paryo...tahi alto taxi india ma 4 lakhs ma paucha..bhana nepal ma kina 18 lakhs ...yahi bhayara ho..
योगाड़ी भंदा पनि यस्को फिचरको र information को बरेमा speech सुन्न मज़ा लग्यो sister को confidence is better than youtube vloger bro, sister you can try to youtuber of all kinds of vehicles information in Nepal.
लौ यो गाडी किन्ने मान्छे भनेको त उहीँ 2 नम्बरी गरेर पैसा कमसुने ले मात्र होला हैहामी जस्तो सिधा साधा ले त सपना मा पनि नदेखियोस है 74 लाख रे यस्को दाम 4 लाख मात्र भको बए म गाउमै किर्सी काम गरेर महिनस्को 50 60 हजार पो कमाउ थि हो 74 लाख हालेर गाडी किन्नु भन्दा त हामी सग त कहिले 74 लाख हुदा नि हुदैन हुदा पनि नहोस दुख गर्नी हो इमानदारी सग बिहान बेलुखा परि बस्र पाल्न पुगे भयो आखी जति नै धनी भए पनि काल आई सके पछि घुस खाएर तेतिकै न लिई कन जाने हैन आए पछि लागि हाल्छ के गर्नी चोर्न डाका गर्न डर लाग्छ इमानदारी गरेर उहीँ बिहान बेलुका खानमात्र हो जे भए पनि मन भने करोड हैन अरब पति पैसा नभए पनि
चाईनामा बीस लाख जति पनि पर्दैन यो भ्यान।तर नेपालमा नेता कर्मचारीलाई मोजमस्ती गर्नलाई भन्सार बढायर चौहत्तर लाख मुल्य राखेको छ। नेपाल गरीब नेपाल जनताहरु लक्जरी नेता कर्मचारी पालेर राख्ने जनता कसरी गरीब हुनसक्छ ।ल भनौ जनताहरु
Marna parne yo sab chor vasta char neta haru lai😢
गाडी किन्न मन नभएको होइन तर करोडको गाडी किन्यो हजारको बाटो छ।
यात्रा गर्दा जब गाडी पटकपटक खाल्डोमा बजारिन्छ मनै खिन्न हुन्छ।
म जस्तै अरु को को हुनुहुन्छ हाजिर होऔं।😀
एकदम सहि हो म पनि गाडिमा लगानी गर्न चाहान्छु तर समस्या नै एहि हो
Sahi ho
Ma'an xhhoyo.
म नि
ee
eee0
होशियार म यो फोटोन कम्पनी को गाडी साउदी अरब मा चलाएको छु लास्टै खर्चीलो र धेरै बिग्रिने भएकाले एक चोटी बिचार पुर्याउनु पर्छ किन्नु हुने महानुभावहरु
ए हो एकदम सही कुरा बताइ दिनु भएछ धन्यवाद छ । छिटो बिग्रने खाल्को कमसल इन्जिन छ भने त काम छैन ।
Akdam shi ho
राम्रो
सल्लाहको लागि धन्यबाद!
Thank you so much sir jankari ko lagi
Thank you
electric bus चलाउनु पर्छ यो पेट्रोल डिजल आयत गरेर ईन्डिया लाई धनी बनाउने काम नगरौ साथै बाताबरण लाई पनि दुसित पार्ने काम नगरौ अब नेपालमा हाइड्रोपावर बढायर अधिकाम्स गाडीहरु सबै electricity बाट चलाउनु पर्छ यो कुरामा सरकारको ध्यान जाओस ।
Ani tyo electric wala vehicle ni kina chalaunu paryo, tyo gadi ni Tehi bancha baru 11 number gear use garau
Ani electric bus ke tero bau ko sasurali baat aaux.
Sahi vannu vayo... Yo van kasari aayo tesari aauxa
👍
यो चाइनिज ब्रान्ड हो कतार मा यसको मुल्य कतारी रियाल ५५००० अर्थात् १७ लाख पर्छ नेपालमा ७५००००लाख लुटेरा हरुले खाएको कठै मेरो देश नेपाल
नेपालमा संसारकै महङ्गो हुन्छ गाडी जनता लुटेर खाने नेपाल सरकार
नेपालमा भारतयी गाडी बऱड कोरोड रूपाय
यस्तो महङ्गो नेपालमा। खास यसको भारतमा १२ देखि १३ लाखको गाडी हो। नेपालमा चोर र गुन्डाले राज गर्ने हुँदा हामी गरिबलाई केको गाडी केको प्लेन।
Right 👍
गाडी किन्नु छ भने नेपाल मा उपयोगी भनेको टाटा को र टोयटा को जस्तो बलियो अरु सम्भब छैन 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
पछी रुनु पर्छ हजुर यो गाडी किनेपची घर जग्गा सबै बेज्न पर्छ
एकदमै सहि हाे सर🙏🇳🇵🙏
@@khatritilak2904 होनि सर
10lakh samma diy thik hunx
Gadi vanda yo bahini ko explanation is beautiful.❤️
चाइनिज गाडी 74लाख तिरेर कस्ले किन्ला र मुल्य अलि धेरै भएन र 50लाख सम्म ठिक हुन्थ्यो
कति सम पाला हो मेम
omg .jindaki maa gadi kinna sakiyala jasto lagena, ma ta 25/30 laakh samma maa auxa hola jasto lagthyo ..
15 lakh thape Toyota hiace painxa
जानकारी को लागि धेरै धेरै धन्यवाद
फोटन गाडि सक्सेस छैन , यो गाडि चढनु भनेको फसनु हो , यो गाडि मैले बिदेशमा चलाइसकेको छु सारै खरचिलो छ ,, ।।
हाम्रो देशको लागि बिध्युतिय गाडी आवश्यक छ l
यो चाइनिज गादी 74 लाख मा किन्नु भन्दा त toyota hiace नै आउँछ त तेहि मुल्री मा त सारै महङ्गो बाप्रे बाप्रे
किलोमा बेच्ने हो भने छ हजार आउँछ यो भेनको
७४ लाख?
Sistet ko tiching ramro xa thanku sister
जानकारी दिनु भो धन्यवाद छ 🙏बाबा बा यति को जानकारी र बोल्ने हरु कि दिन रात गाडी सम्बन्धि पढ्नेहरू हुन्छ्न कि चालक हरु हुन्छ । भो सुनेरै बेहोस भय मत 🤣🤣🤣 धेरै फिउचर भएर के गर्नु यति महँगो त्यो पनि चाईनिज गाडी । त्यही माथी बाटो को हरुबिजोग छ । भो
Same price ma electronic ma ho bhane maile 100% line thiyo ab yo दिजल पेट्रोल वाला गाडी बिस्तारै हत्दै छ किन कि नेपालमा दिजल धेरै महँगो भयो
Nepal ma diseal mahango hoina sir...nepal ma government tax badi cha...yasma aawaj uthaunu paryo...tahi alto taxi india ma 4 lakhs ma paucha..bhana nepal ma kina 18 lakhs ...yahi bhayara ho..
congratulations अरूको देश को उत्पादन ल्याएर हाम्रो देश मा विज्ञापन गरिन्छ । जय नेपाल
मूल्य अत्यधिक भयो
यो गाडीमा माथि wood लगाउनु मिल्छ?? Luggage को लागि कही ठाउँ छैन। गाडी luxury छ, तर दाम पनि धेरै छ।
धेरै मूल्य भयाे मिडिन चाहिना आज छ भालि छैन नेपालकाे बाटाेमा ।
नेपालमा गाडी किनेको भोलिपल्ट रोडमा गुडाउनु बितिकै कबाडी देखिन्छ तेस्तो खालको रोड छ ।रोड स्पेसल हुनु पार्यो बल्ल गाडिको सान हुन्छ ।
योगाड़ी भंदा पनि यस्को फिचरको र information को बरेमा speech सुन्न मज़ा लग्यो sister को confidence is better than youtube vloger bro, sister you can try to youtuber of all kinds of vehicles information in Nepal.
foton 19 seater van ekdam ramro lagyo ma Annapurna Municipality-4 Narchyang Myagdidekhi herdai xu
नेपालमा यी गाडीको मूल्य धेरै भयो।यही प्रकारका गाडी अरु देशमा सस्तो छ,सरकारले बिजुली गाडीलाई प्राथमिकतामा राख्ने हो भने आयात भन्सार छुट गर्नु पर्छ ।
धेरै महङो भयो
लौ यो गाडी किन्ने मान्छे भनेको त उहीँ 2 नम्बरी गरेर पैसा कमसुने ले मात्र होला हैहामी जस्तो सिधा साधा ले त सपना मा पनि नदेखियोस है 74 लाख रे यस्को दाम 4 लाख मात्र भको बए म गाउमै किर्सी काम गरेर महिनस्को 50 60 हजार पो कमाउ थि हो 74 लाख हालेर गाडी किन्नु भन्दा त हामी सग त कहिले 74 लाख हुदा नि हुदैन हुदा पनि नहोस दुख गर्नी हो इमानदारी सग बिहान बेलुखा परि बस्र पाल्न पुगे भयो आखी जति नै धनी भए पनि काल आई सके पछि घुस खाएर तेतिकै न लिई कन जाने हैन आए पछि लागि हाल्छ के गर्नी चोर्न डाका गर्न डर लाग्छ इमानदारी गरेर उहीँ बिहान बेलुका खानमात्र हो जे भए पनि मन भने करोड हैन अरब पति पैसा नभए पनि
मूल्य कम भयो अलि धेरै गर्दा राम्रो
Haha
Lado Kam vaye herdai MA Mulye Kam vani hunxa 2 din MA bigryo tero baje
Price please
Matrai 74 lakh bhayo kamsekam 374 lakh hunuparne .daku company rahechha .
@@sabinkumarshrestha2874 74 lakh bhanchha ta
धेरै महङ्गो भो
Very nice sales person with adequate knowledge about vehicle…..
Excellent Representative Babu
सर साना खाल का हाइस. हरु को पनि भिडियो बनाउन पर्यो सबै भन्दा सस्तो अनि राम्रो मा।।
नरमल्ली सिटको हिसाबले ब्यवासयको लागि राम्रै हो तर नरमल्ली पोइसो त नरमल्ली धेरै पो रछ।
Sunda ta kati mitho boli😂🤗🤗
E nani ko boli sarai man paro Malai😱😱😱🤩🤩🤩
electrical micro bus vayekko vaye alik interesting hunthioo yo gas use hune vehicle tah hernai man lagdainaw ✅
Wow...so luvly luxury vehicle...reasonable price,and luvly fluently speaking girl.Nice defined👍️👍️
७५ लाख मा किनेर कहिले पैसा तिरेर कहिले कमाइ खाने हो त्यो पनि भन्न परो।।नातिको पालामा होकि कसो।😃
भैरहवा देखि काठमाडौँ को लागि कत्तिको उपयुक्त हुन्छ जानाकारी पाउने आशा गर्दछु धन्यवाद।।
Bato ramro xnai sir
35 lakh best price. 74 Lakh ta kamaonu vanda agdi mirtu hunxa haw saili.
Wow kati first boleko awesome Vocal great job
बाहुनी होनि 😁
साचिकै कचरा छ
कति दाजुभाइ हरु नराम्रो तरिकाले डुबान मा पर्ने भए 😢😢
पत्रकार मित्र अटो नडा शो मा देखिएको १९ सिटर गाडि को भिडियो बनाउनुस्न
Cummins ko engine ani duniya vari ko features deko xa aru k chahiyoo.. great deal.
राम्रो लाग्या छ
Thank you for information🙏🏻
गाडि महँगो भयो गाडिको मुल्ले 40,45लाख सम्म ठिक छ
यो फोटोन गाडी को मुल्य 25 लाख सम्म हुनुपर्ने हो । चोर नेताहरुले गर्दा आज जनता मारमा परेको अवस्था ।।
Normally दाम चाइ अकिल महङो भो जस्तो छ
चाइना को गाडी हेरदा राम्रो तर एक महिन पनि राम्रोसँग चलदैना फेरी सारै महगो रहेछ ल है साथी
Good sales Representative
Wow wat speech
Akdam ramro xa van
अति महङ्गो भयो,येस्तो चाईनिज गाडीको काम छैन। मलाई 10 लाखमा दिए पनि चाहिएन।
गाडीको सबै कुरा मन पर्यो तर छिटो बिग्रने इन्जिन हुन्छ भन्दा खासै मन गएन ।
नेपालमा एसि भएको गाडी भए पनि गर्मी भइ रहेको हुन्छ तर एसि कहिले पनि लगाउदैन चालकले नजानेर होकि वा पेसिन्जरलाई थाहा नभएर होकि कहिले एसि लगाउदैन
Tell bachauna ko lagi chalaudaina
Wow very nice hice
Very good information
Nepal ma gaadi utpadan garnu paryo taki garib sadharan janata le kinera chanda paiyos
no one can beat jambo hice.
कसैले नकिनोस भनेर लगाको मूल्य हो,।होसियार मित्रहरू
Very nice gi
यो हाइस ले डिजेल खान्छ कि पेट्रोल त्यो कुरा त भन्नू भयन त सिस्टर ? 🙏🙏🙏
Supar maicoro van
सेलेश म्यान को आफु भित्र भाको पर्तिभा सुन भयनि यस च्यानल मा लाइक कमेन्ट् गर्न आय मनि
धन्यवाद यार कमेन्ट पढेर पो होस खुल्यो धन्नै म किन्ने सुरले गै सकेको 😂😂😂
Lastai expenssive
Having 19 seater, more passenger can be carried and more income will be earned .
सेल लेदि धेरै गफादी रैछिन
राम्रो लागेउ
Nicely explain
Daju ekchoti bazzar ma gaya ra review baaunu paryo plz....yo ta shower ko vayo...bahira ko review pani hernu paryo hjir....
Mullya chahi dherai ramro lagyo ho hajur
Nice 👍
Good
छत पनि राख्नुपर्छ है नत्र सामान राख्न धेरै गाह्राे हुन्छ टाढाको यात्राको लागि
Normally license rakhna saknu hunxa hoina..tellai smoking astra vaninxa 😂 Side ma heater pani cha smoke salkaunu lai
Normally price is good Normally😍😍
७४ लाख मा किनेर १८ जना प्यासेनजर बोकेर साहूले चाही केरा खानी ।
बाके नेपाल गज मा कहिले पाईन्छ सर डिलर कहिले खोल्ने हो ।यहाँ छिट्टै चाहियो ।
हैट !
यती धेरै पैसा हालेर किन्यो बातो खतम नै छ तेहि माथी सबै बस मा हिन्छन गाडी को पैसा नि तिर्न सकिदैन
Sir ab new model ko tata sumo gold ko ni jankari nikalnu poryo k
Toyota ko Hiace ko barema full information finance sahita ko barema video banunu na Sir
नेपाल काे जस्तो राेडमा यति धेरै महङ्गो गाडि किनेर कस्ले चलाउन सकलार खै
Van chai dami rahixa price chai 74 lakh rahixa
Good sister
फोटन खत्म कम्पनी हो।नकिन्नु होला।लगानी उठाउन पनि कठिन छ।
Luggage rakhne thau chhaina. Baki nice vechle.
She normally said around 500 times word 'normally'.
74 लाख ?? यो त अति नै बढी भो !! बिक्री भएर नेपाल को बाँटो मा चल्न र कमाऊन कसरी सक्छ ??
Hello jankari kendra malai chahi jcb ko jankari dinu la jcb ko full review video banaunu la please
नर्मल्ली 😋🤔
मूल्य अत्यन्तै कम लाग्याे
यो बाहुनीको बोली सुनेर हाँसो लाग्यो 🤣🤣🤣🤣
BMW को पनि बनाउन पर्यो 😎
यो गाडी लाई ईन्डिया मा नेपाली ३५ लाख पर्छ ७५ लाख लगाएर कहिले उठाउनु आफ्नो लगानि
नआत्तिकन भनेको भए राम्रो हुन्थ्यो मेडम.....
Ramro lagyo ali mahango
Sir normally yash ko actual price kati ho tyo chahi bujhna payena.. sayad normally chutaye ki kya ho.