Gazal Tips

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Forum of Creative Arts & Literature ♪♬Focal♬♪ ले हरेक महिनाको तेस्रो आइतबार सधै एउटा भेला कार्यक्रम गर्दै आइरहेको छ र उक्त भेलामा आ-आफ्नो रचना प्रस्तुत गरिन्छ | यो फेब्रुअरी २०१५ को भेला कार्यक्रममा दिइएको गजल बिशेष प्रशिक्षण video हो | नेपाली गजलको सानो पृष्ठभूमिका साथमा गजल कसरी लेख्ने र गजलका किसिम अनि विशेषताको बारेमा संक्षेपमा अनि साथमा छन्दमा कविता लेखनको लागि सामान्य नियम - दीपेन्द्र उपाध्याय

ความคิดเห็น • 35

  • @tankabhattarai7465
    @tankabhattarai7465 4 ปีที่แล้ว +1

    यस्ताे राम्राे कार्यक्रममा भिडियाेले बाेर गर्याे । धेरै हल्लेकाे छ ।

  • @Marianpandey9
    @Marianpandey9 7 ปีที่แล้ว +2

    Thank you sir for ur awesome tips...

  • @amritaramdam7206
    @amritaramdam7206 3 ปีที่แล้ว

    yo vidiyo khicnilai ramro sikaunuhola hallera mero aakha dukhyo hernai sakina

  • @sureshpaudel2857
    @sureshpaudel2857 5 ปีที่แล้ว +6

    प्रस्तुति राम्रो तर भिडियो क्वालिटी भएन धेरै हल्यो

  • @shivyogis
    @shivyogis 8 ปีที่แล้ว +1

    informative one

  • @agniparajuli
    @agniparajuli 4 ปีที่แล้ว +1

    video banaye pachhi at least video na hallai raakhnu ni, y yaat haru, yesto lai kasle like samma ni gardaina, quality na dine , aafnio ghamanda dekhaune bhaye bhar ko, kahile saprine , bahar ko detail gyaan bhayeko video hamging na gari post garata , jun naya manchhe le majjale bujhna sakos! la ta herau capacity?

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      यो भिडियो युट्युबमा राख्नको लागि नभई प्रशिक्षणमा उपस्थित एक जना भाइले आफ्नै प्रयोजनको लागि बनाएका रहेछन्। "नहुनु भन्दा कानै मामा सही" भने झैँ यही नै भए पनि राख्नु ठीक लागेको हो।
      वहरको बारेमा विस्तृत भिडियो बनाउन चाहेको छु, तर यहाँ श्रोत साधनको अभाव भएकाले नेपाल फर्किए पछि अवश्य बनाउनेछु। हजूरहरुको साथ सहयोग रहनेछ भन्ने विश्वास छ। धन्यवाद। 🙏

  • @karkidlip8899
    @karkidlip8899 7 ปีที่แล้ว +1

    gajjab ko cha..

  • @madanmuskan9093
    @madanmuskan9093 3 ปีที่แล้ว +1

    Dherai camera haliyo ke

  • @bimalrajgiri4647
    @bimalrajgiri4647 4 ปีที่แล้ว +1

    tnx for information
    mero tira pani aaunu hola hai

  • @sanataryal4613
    @sanataryal4613 6 ปีที่แล้ว +1

    Sarai mitho chha, ma pani bachan garchu, please herera like, share ra subscribe garera sahayog garidinu hola....thank you

  • @amritaramdam7206
    @amritaramdam7206 3 ปีที่แล้ว +1

    Vidiyo dherai hallera hernai garo vo

  • @honeymangat6073
    @honeymangat6073 5 ปีที่แล้ว +1

    tips ta khatara xan tra yo video dharai nachae ki nachai garayo

  • @amritaramdam7206
    @amritaramdam7206 3 ปีที่แล้ว +1

    Bordma talkera kehi dekhena

  • @bimalrajgiri4647
    @bimalrajgiri4647 4 ปีที่แล้ว +1

    हजुरको तिर जाेडिए मेराे तिर निम्तो छ

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +1

      धन्यवाद मित्र, निमन्त्रणा स्वीकार गरिसकेँ। 😊

  • @Dipakkhatiwada
    @Dipakkhatiwada 2 ปีที่แล้ว

    स्वतन्त्र गजल बारे पुर्ण जानकारी बोकेको भिडियो हेर्न मन छ।

  • @purjakt1147
    @purjakt1147 7 ปีที่แล้ว +1

    nice video aru uplode garna mildaina?

  • @ylimbu5258
    @ylimbu5258 4 ปีที่แล้ว +1

    video khichnele kati kati camera hallako

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว

      धन्यवाद मित्र । त्यही कक्षामा उपस्थित एक भाइले उहाँको आफ्नो प्रयोजनका लागि भिडियो बनाउनु भएको रहेछ। मलाई चाहिँ यस्तै भए पनि राखिहालौँ भन्ने लागेर राखेको हूँ। गजल प्रशिक्षणको यौटा राम्रो क्वालिटीको र विस्तृत भिडियो बनाउने मन छ। अहिलेलाई यसैले चित्त बुझाउन अनुरोध गरेँ ल। 😊

  • @dipenbhandari5295
    @dipenbhandari5295 3 ปีที่แล้ว +1

    भिडियो न हल्लाइ खिच्नु भा हुन्थियो

  • @rajkumarlove4651
    @rajkumarlove4651 3 ปีที่แล้ว +1

    Teaching nice but video maker should be go to illiterate about video

  • @dearsuman3397
    @dearsuman3397 5 ปีที่แล้ว +1

    गजल बहरको सुत्रहरु को पनि भिडियो भए सजिलो हुन्थ्यो।

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  5 ปีที่แล้ว

      गजल बहरको सूत्रहरु सहितको भिडियो बनाउने सोच बनाएको त धेरै भयो, सोच त बन्यो तर भिडियो बनाउन सकिरहेको छैन। समयले साथ दियो भने चाँडै नै बनाउँला।
      बहरमा गजल लेखनको लागि छन्द ज्ञानले धेरै हदसम्म सजिलो बनाउँछ। त्यसैले यो छन्द प्रशिक्षणको भिडियो सहयोगी बन्न सक्छ कि?
      th-cam.com/video/hYmnWIoF9E4/w-d-xo.html

  • @dipendrarijal1324
    @dipendrarijal1324 4 ปีที่แล้ว +1

    sir tapai sanga training lena maan lagyo kaha vetna sakenxa hola

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +3

      हार्दिक आभार हजूरले देखाउनु भएको प्रेम प्रति। म त ऐले विदेशिएको छु। फर्किए पछि खबर गरौँला नि। 😊

    • @dipendrarijal1324
      @dipendrarijal1324 4 ปีที่แล้ว

      la hajur nepal gyase ek patak reply denu hola hai

    • @specialbishes2903
      @specialbishes2903 4 ปีที่แล้ว +1

      @@DeependraUpadhyaya बिदेसियर पनि नेपाली साहित्य तिर योगदान दिनु पर्यो नि मित्र एसै गरेर। love your videos...😍😍😍❤️

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +1

      @@specialbishes2903 हस्, धन्यवाद 😊

    • @specialbishes2903
      @specialbishes2903 4 ปีที่แล้ว

      @@DeependraUpadhyaya साहित्यिक साधुवाद यहाँलाई। mero channel visit गरिदिनुहोला। धन्यवाद। 😍❤️

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 4 ปีที่แล้ว +1

    भिडियो अलि भए न

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya  4 ปีที่แล้ว +1

      धन्यवाद । हल्का हल्लिएको छ तैपनि बुझिन्छ। राम्रो क्वालिटीको पनि आउँला पछि। 😊