Brunei कसरी बन्यो धनी? कर फ्रि, शिक्षा, स्वास्थ्य निःशुल्क|| Nepal Times
ฝัง
- เผยแพร่เมื่อ 15 ก.ย. 2024
- Brunei कसरी बन्यो धनी? कर फ्रि, शिक्षा, स्वास्थ्य निःशुल्क
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
राजाले जनतालाई राम्रो गरेको एक सुन्दर, शान्त देश हो Brunei तर विद्वान भनाउदा पश्चिमेली देशको, विद्वान पत्रकारहरुको निकै आँखा परेको छ... राजाले यो सुख सयल गर्छन्। त्यो गर्छन्। हाम्रो देशको जनता काट्ने र धाट्ने नेताजीहरु र उनीहरूका आसेपासेहरु त नभएको मोज गर्छन्। कुनै देश छ? जहां कर छुट, जनतालआई स्वास्थ्य र शिक्षा निःशुल्क? पहिला यहाँ Hong Kong बाट retired भएका Nepali Armies ले 70s तिर बाट नै Brunei काे शाही परिवार, त्यहाँको विशेष विशेष ठाँउको सुरक्षा दिँदै आएको हो। मैंले पनि त्यहाँको शिक्षा, स्वास्थ्यको सुबिधा लिन पाएको एक Hong Kong retired army को छोरी हु। कसरी देश चल्छ। देश विकास, जनाको सुख, शान्तिको लागि एक राम्रो उदाहरण त त्यहाँको लिनुपर्ने। तर हामी मनुष्य अरूले राम्रो गरेको देख्न पनि चाहन्नौं र आफू पनि राम्रो गर्दैनौ।
राजा फालेर राजाको सुरक्षा
😂bro King falera vanxau runmati history thaha xaina ki k ho
@user-ei1nn1hd9m deshko halat tw janata abuj vayera ho.masu bhat ma vote halxan. Samaj banaunu parne jholabokera samaj bigareko xa masubhate harule.nepalmai ho hajur ramro bolne ramro garnelai garo xa.
Bhai timle tyo opportunity pako bhaye 1 millisecond mai jaanthyau timi Pani 😂
Raja khandan mareko deshma
Rajtantra ko k apecxya garnu
Raprapa lai torch balda twa vetidaina samsad vavvan ma harauna aaisakyo 😂😂😮😅😂
यो देशमा नेपाली नेता लाइ छोडे भने भिकारी बनाउँछन् त्यहाँका जनतालाई 😂😂😂 kp, शेरे, गगने, माकुने, पुस्पे, महिसे आदि 😂😂😂
नेपालसँग सम्झौता नै नभएनि नेपली ले नै सुरक्षा दिइरहेका रहेछन्
ब्रुनाइ मात्रै हैन कतार,दुबै,बहराइन ,मा पनि नेपाली भुतपुर्व सैनिक ले सुरक्षा दिइरहेका छौ।
Very Very and Very good news for me and all Nepalese peoples
नेपाली सेना पनि छन😊
आफ्नो देशको राजाको सुरक्षा गर्न सकेनन्, अरूको देशको राजाको के सुरक्षा गर्नु🙄🤥
Raja ra rajauta....bina kam janatako khun pasina chusera luti khani ...class ho
आफ्नो देशको लागि पो बाच्नु र मर्नु।।अर्काको लागि र जिबनलाइ पैसा सग साट्नु त्यो भन्दा बिडम्बना अरु के हुन सक्छ।।भाडाको सैनिक भन्छन दुनियाले के हामि अर्काको लागि आफ्नो अमुल्य जिबन दिन जन्मेको हो? ध्यान जाओस सरकार नामको चिज
राम्रो रोजगारको अफसर हो
भुतपुर्व भारतीय र नेपाली सेना पनि छ भनेर था रैन रहेछ इ नानीलाई अरु कुरा कसरी पत्याउनु खै।
नेपाली जनताले अरूको सुरक्षा गर्ने होइन
आफ्नो देश को राजा लाई फालेर ( जस्को पुर्खाले नेपाल र नेपाली को परिचय दिई बक्स्यो ) अरु को देश को राजा को सुरक्षा मा बहादुरी साथ ड्युटी गर्नु पनि गर्व कै कुरा हो ।
@@bhushanshrestha2732 bahun chainani ta
आफ्नो देश को राजा फालेर अरुको देश को राजाको सुरक्षा गर्ने कोहो भने नेपाली ।
Good ❤❤
Salute sultan
Maobadi ko Sena liyera januni 5 din ma sakhap
होयोकिनगर्दैन्न भनिबिर्टिस रिसाउँछ भनेरहोदलाल्हरुकोदलालितबन्दहुनुभयेननि
No public are not as muchha prevailed... kings and kings family wealth is big limelight in the world ...
Om
नेपालको राजालाई सुरक्षा गरी बचाउन नसक्ने नेपाली सैनिकले त्यहाको राजालाई के सुरक्षा गर्न सक्छन् 🇳🇵😢😢
@@nishashrestha7509 money matter vai
👌👌👌👌👌👌
नमस्कारं।
petroleum products ma dhani desh ho hait also well connected with sea dhani na bhaye k hunxa ni😂
तेहा का जनता लाइ के के गरेको राजा ले त्यो पनि भन
Thanks for 600 subescribe keep supporting TH-cam family 🙏
आफनै राजाकाे काे त सुरुक्षा नगर्ने नेपलीले बिदेसिकाे के सुरुक्षा गर्छ हाे
नेपाली राजा फालेर विदेशी राजाको सुरक्षा 😂😂😂🤣🤣🤣🤣🤣कस्तो दास मानसिकता हाे नेपाली काे
नेपाल पनि अब धनि हुन्छ?भारत्लाइ पानी बिजुलि बेचेर धनि हुन्छ।र जन्ताको स्रमबेचेर रेमिटेन्स टेक्स बाटै धनि हुन्छ।बिदेसि बैन्कमा रुपिया जम्मा गरेर ब्याज बाटै धनि हुन्छ नि?नेपालिले डलर्नै कमाये पछि धनि भैगो नि देस।नेपालि बिदेसि नोकर मज्दुरि गर्ने बेक्ति न हो?
Nepal bata illegal ma pani gaya ko chha hjr
सामन्ति रहेनछन् त्यहाको राजा ?
Janta ta garib xan ray ni , ajha British le ta afno regular army tainat garya xan bhaanxan
Axfhno raja lai chani wasta gardainau arka ko desk ko raja ko chahi nokar banna janchau...
Marwadi ko chaukidari garna lagauxa ka rajkot body guard garaunu yo sarkarley
Harek bahanama uwaharu khawardar
Rana sasan 21century😂
Imaandaar ra bahadur manche harko desh Ho Nepal , tesaile tah harrek desh hamro manche Ko surakkxya maa basna khojjchann
Khai ta Nepal ko tel khaani gaf maai simit?
Aafno desh ko raja lai bachauna na sakne ja sayed affu haru le nai sakayeka hun eii nepal army bhanauda haru, tetro kada security bhayeeko 10 hajar badhi nepal army le surakshaya diyera baseko durbar bhitra ko thau ma aafno desh ko raja bitxa ani aaru ko desh ko raja ko surakshaya diyera basxan laachi ghusiya haru. Bideshi le faleko hadhi khaane, commission khane bhatuwa kukur haru.