ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

खुल्लामन्च गेटमा बालेनको टिम सँग पर्यो लफडा, कुरा नमिल्दा भयो भनाभन - Balen Shah Team Khullamanch

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ส.ค. 2024
  • खुल्लामन्च गेटमा बालेनको टिम सँग पर्यो लफडा, कुरा नमिल्दा भयो भनाभन - Balen Shah Team Khullamanch
    Your Quries :-
    balen shah khulla manchh work
    kulla manch balen work
    kulla manch balen action
    khulla mancha balen shah work
    khulla mancha football work
    khulla manchha football ground
    khulla manchha balen news
    khulla mancha balen work
    khulla manchh balen work update
    khulla manchh work update
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed..

ความคิดเห็น • 226

  • @USAjaynepal
    @USAjaynepal 6 หลายเดือนก่อน +44

    मेयर बालेन शाह ज्यू जिन्दावाद। जय नेपाल। 🇳🇵 We support Balen.

  • @upendrapokhrel
    @upendrapokhrel 6 หลายเดือนก่อน +11

    कस्तो भेडाहरू होलान, खुल्लमन्च खुल्ला राख्नुपर्छ ठिक छ ,तर खुल्ला बस्न लायक त बनाउन दिनुपर्यो नी।

  • @rakeshtuladhar8964
    @rakeshtuladhar8964 6 หลายเดือนก่อน +44

    यो झोले हरु हुन ।लखत्नु पर्छ ।मान्छे हैन यिनी हरु गोरु हुन ।

    • @sagarrimal5330
      @sagarrimal5330 6 หลายเดือนก่อน

      Kasto gawar raixa muz Tait khula manch k ko lagi baneko ho thaxa ki nai

  • @deblimbu156
    @deblimbu156 6 หลายเดือนก่อน +8

    जब बालेनले खुल्ला गर्न थाल्यो तब यी साथीहरु कहा देखि आएर भुक्न थाले । यो भन्दा अघि कहा थियौ हो मित्रहरु ।

  • @officialchanel9652
    @officialchanel9652 6 หลายเดือนก่อน +34

    सबै दादा कस्ले भनेको कस्ले मान्ने सबै चोर हुन
    राम्रो काम गर्नु वा गराउनु नै अभिसाप हो नेपाल मा
    लाठी हान्नु पर्छ झ्याक्नेहरु लाई

    • @babaji2948
      @babaji2948 6 หลายเดือนก่อน

      bro 2/3 jana chahi 21 numberko tole gunda ho hai....

  • @user-bp4cq9oz1y
    @user-bp4cq9oz1y 6 หลายเดือนก่อน +23

    नेपालमा पागलको कमी चाहिँ छैन!!!देश बेच्ने र भ्रष्ट नेताहरुलाई यस्तो गर्न सक्दैन!!!

  • @rabibaral9333
    @rabibaral9333 6 หลายเดือนก่อน +4

    पार्टी का झाेले हुटिट्याउ फेरि कराउनु कुनै तुक छैन गन्हाने ठाउँ झाेले नेताले झै बिभिन्न ठाउँ मा पार्किङ दिन लागेकाे हाे र बालेन जिन्दावाद ।

  • @thaparamesh4478
    @thaparamesh4478 6 หลายเดือนก่อน

    जय होस् बालेन सर ज्यु को टिम सरहरुलाई सलुट गर्दछु

  • @baniyakaji213
    @baniyakaji213 6 หลายเดือนก่อน +8

    बालेन शाह जिन्दाबाद💪💪यो नेपाली जनताको संम्पति हो यो ३/४ जना खातेहरुको होईन!

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 6 หลายเดือนก่อน +12

    Thoknu perxa 1/2 jana lai mero ghar xau ko vai nai raixa tw badi badi bolni balen g hami tapai ko saath ma xau 👏👏👏🙏🙏🙏

    • @babaji2948
      @babaji2948 6 หลายเดือนก่อน

      2/3 jana 21 number ko ho...maile pani chine hau....ani jhoche ko suryamoon restaurantko saau pani rahechan...chi chi chii

  • @webnepal5186
    @webnepal5186 6 หลายเดือนก่อน +1

    खुला मंच ईतिहास देखि नै सधैं खुला भएको र त्यो ७७ जिल्लाका सम्पूर्ण नेपालीहरुको लागि बराबर अधिकार पनि भएकोहुनाले त्यो खुला मंच सबै को लागि अनन्त सम्म खुल्ला नै रहनुपर्छ भन्ने हामीहरु को सुझाव हो । JN

  • @Pradip.st1985
    @Pradip.st1985 6 หลายเดือนก่อน +48

    चोर नेताहरु...... हिजो फ़ोहोर हुँदा देखा परीनस अहिले ठुला कुरा गर्छ ।

    • @Bishal.Acharya02
      @Bishal.Acharya02 6 หลายเดือนก่อน

      sai vannu vo sir

    • @pawan7
      @pawan7 6 หลายเดือนก่อน

      Neta haina chutiya bhanau bro

  • @khemdhital46
    @khemdhital46 6 หลายเดือนก่อน

    मेयर बालेन सर जिन्दावाद ,,,

  • @KailashKoiral
    @KailashKoiral 6 หลายเดือนก่อน +4

    खूल्ला राखम
    फुटबल खेल्न दशरथ रंगशाला छ
    यो नागरिकको थलो हो
    तर दशक भयो यो ठाउ अरुले ओगटेको । अहिले बालेनले खाली गरायो । यिनिहरु जस लिन ध्यान लिन आएका हुन

    • @tilakkhadka3980
      @tilakkhadka3980 6 หลายเดือนก่อน

      काम्गर्ने हनुमान जस्लिने ढेडु

  • @deepaadhikari6505
    @deepaadhikari6505 6 หลายเดือนก่อน +2

    Balen sir ko kaam ramro,sabai le sath dinu paryo.

  • @khakurelshanta
    @khakurelshanta 6 หลายเดือนก่อน +2

    फोहोरको डङ्गुर सफा गरेर बालेनले राम्रो गर्न लागेको पार्टिका झोलसेलाइ गार्हो पर्यो । जाओन झोलेहो टुडीखेल कतिले कब्जा गरेको छ स्वतन्त्र बनाओन । खुल्लामँच बालेनले सफा गर्दैछ । काम गर्न देओन ।

  • @binodshrestha2553
    @binodshrestha2553 6 หลายเดือนก่อน +7

    पुलिस दाजु यिनिहरुलाई ढाडभाज्ने गरि दिनुस् त

    • @user-pp5yw1tc5l
      @user-pp5yw1tc5l 6 หลายเดือนก่อน

      तपाईंको अादेश पुलिसले काम पुरा गर्छ र भाइ।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh หลายเดือนก่อน

    बालेन विरोधी झोले अरूलाई त आउनेवाला चुनावमा जेलमा लिएर कारावास आजीवनकारावास गर्दिनुपर्छ।

  • @tekkhatri9875
    @tekkhatri9875 6 หลายเดือนก่อน +2

    बालेन शाह जिन्दावाद

  • @universalvibes1020
    @universalvibes1020 6 หลายเดือนก่อน

    Balen sir jindabadh🎉🎉🎉

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 6 หลายเดือนก่อน +6

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @kamalbhandari8825
    @kamalbhandari8825 6 หลายเดือนก่อน +1

    सरकारी जग्गा किर्ते गरेर खानेहरु टुडिखेल बचाउ भन्दै नेतागिरी दादागिरी गर्दैछन् काङ्ग्रेस एमाले माओवादी मिलिजुली खाउबाढिहरु

  • @naradharggh2074
    @naradharggh2074 6 หลายเดือนก่อน +1

    Good work Balen

  • @bikiran1214
    @bikiran1214 6 หลายเดือนก่อน +2

    खुल्ला मञ्च खुल्ला नै हुनेछ भनेको होइनन् र मेयरले यी झोले फेरि किन भुकेका हुन र 🤔🤔

  • @deepaks8515
    @deepaks8515 6 หลายเดือนก่อน

    सब लाई नेता बन्नु छ। मयाचिकनेहरु

  • @binodshrestha2553
    @binodshrestha2553 6 หลายเดือนก่อน +7

    अस्पताल अगाडि भासन गर्दा बिरामीलाई डिस्टब हुन्छ अब भासन सुनेर मिठा मिठा बफदिएर पत्उने वाला छैन

    • @narayanpaudel825
      @narayanpaudel825 6 หลายเดือนก่อน

      Vasan sunepaxi birami tagada hunxa,

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 6 หลายเดือนก่อน +1

    मुला झाक्ने हो, सफा गर्ने बालेन फ‍ोहोर गर्ने झोलेहरू हुन! एक टुक्रा कागज झर्यो भने पनि झोलेहरूलाई जरिवाना तिराउनु पर्छ! खुल्लामन्च सर्बसाधरण को लागि हो, झोले पाटिको कार्यक्रम गर्ने खुल्ला मन्च हैन! याद राख

  • @shantipoudel4326
    @shantipoudel4326 6 หลายเดือนก่อน

    Jya balen sair

  • @shantaparajuli9157
    @shantaparajuli9157 6 หลายเดือนก่อน +3

    यि पाटिका झोोलेको मुख कुच्िने गरी हानत कसैले चोरलाई

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 6 หลายเดือนก่อน

    we support balen❤

  • @dilliramamgain3088
    @dilliramamgain3088 6 หลายเดือนก่อน

    हिजो विद्या सुन्दरले सटर हालेर खाँदा राम्रो
    आज बालेन ले सफा राम्रो गर्न खोज्दा
    लुट्न पाइँदैन भनेर निहुँ खोज्ने
    यो मन्त्री भएको ब्यक्ति भोलि भोट को जो गर्न लाई जनता उचाल्दै छ। जनता सचेत हुनु पर्छ।

  • @maheshshakya2024
    @maheshshakya2024 6 หลายเดือนก่อน +2

    सबै जानू पाउनुपर्छ सहि कुरा

  • @ramchandrarana9112
    @ramchandrarana9112 6 หลายเดือนก่อน +3

    काम गरिरहेकाले भित्र बन्द गरिएको रहेछ त किन झगडा

  • @pradiprai619
    @pradiprai619 6 หลายเดือนก่อน +1

    Balen sir jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏

  • @debirai4799
    @debirai4799 6 หลายเดือนก่อน +2

    यो छाडातन्त्र मा अधिकार चही बढीनै भयको हो नागरिकहरुलाई

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c 6 หลายเดือนก่อน

    Very nice balen ❤❤❤

  • @surajsubedi4425
    @surajsubedi4425 6 หลายเดือนก่อน

    खुल्ला मंच बसपार्क बनाउदा यी डाका कहाँ थिए? ingo का भतुवा हो तिमिहरुको मात्रै प्रोपोगन्डा चल्दैन अब।
    खुल्ला मञ्च खुल्ला हुन्छ। राजाले बनाई दिएको सबै लुटेर खाने कांग्रेस एमाले माओवादी का पार्टी कार्यलयमा घर्ना दे।

  • @user-rh4ru7qm8k
    @user-rh4ru7qm8k 6 หลายเดือนก่อน +1

    खुल्लामंच खुला हुनु नै राम्राे हाे,

    • @user-uo4xb7no8c
      @user-uo4xb7no8c 6 หลายเดือนก่อน

      Balen le chai k bhanya xata kura bujdina

  • @asokshrestha4155
    @asokshrestha4155 6 หลายเดือนก่อน +1

    यी दलकाझोले भातमाराहरू हुन….., “शुंगुरलाई श्वर्ग लैजान खोज्दा गु खान नपाउने भए नजाने”भने झैं चरित्रका झोलेहरू…………

  • @SUNILDAHALSunildahal-co4kc
    @SUNILDAHALSunildahal-co4kc 6 หลายเดือนก่อน

    जय बालेन काम हुदैछ होला तहि भएर बन्द गरेको होला

  • @bishnubuduja8402
    @bishnubuduja8402 6 หลายเดือนก่อน +1

    Balen team good job

  • @shivasharma2609
    @shivasharma2609 6 หลายเดือนก่อน +3

    भीमसेनदास किन बौलाएको ??

    • @babaji2948
      @babaji2948 6 หลายเดือนก่อน

      navetera

  • @gr_cholung
    @gr_cholung 6 หลายเดือนก่อน +2

    Balen great

  • @ROHITSHRESTHA-hv3cs
    @ROHITSHRESTHA-hv3cs 6 หลายเดือนก่อน +1

    Yo khullaa manch chahidainaj

  • @purana7167
    @purana7167 6 หลายเดือนก่อน +1

    जय बालेन ❤❤🎉

  • @binodshrestha2553
    @binodshrestha2553 6 หลายเดือนก่อน +4

    फेरि याे कुनआयाे भातमारा

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 6 หลายเดือนก่อน +1

    मेर बाट सफा हुदैछ टुडीखेल रङ्गशाला बनाउने हैन

  • @whatthef8538
    @whatthef8538 6 หลายเดือนก่อน +1

    Power xa vandai ma j ni gardini yo jhoyle haru saie garnu vayo daju haru

  • @rameshlord00
    @rameshlord00 6 หลายเดือนก่อน +2

    काेसलाई सुनाई राकाे छ, मुजिहरूले, निहू खाेज्न मात्र आकाे छ , भाते झाेलेहरू

  • @krr8695
    @krr8695 6 หลายเดือนก่อน +4

    हिजो सटर बनाएर लगाउदा चुपचाप थियौ त 😂😂😂

  • @sumityatasunuwar464
    @sumityatasunuwar464 6 หลายเดือนก่อน

    Jaya balen sir 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-pp5yw1tc5l
    @user-pp5yw1tc5l 6 หลายเดือนก่อน +1

    सहि कुरा

  • @HP_Dogra
    @HP_Dogra 6 หลายเดือนก่อน +2

    Yi jhole haru lie public le dhulai dinu parxa. Ramro kam garda pani nihu khojna aune fantus haru.

  • @VoiceOfYouthOnline
    @VoiceOfYouthOnline 6 หลายเดือนก่อน +1

    खुल्ला मन्च राजनीतिक भाषणबाजि र आन्दोलन गर्न हैन । यस्ता झोले भटुरे लाई लात हानेर लखेट्नु पर्छ । मेयर को योजना उत्कृष्ट छ ।

  • @govindagurung9054
    @govindagurung9054 6 หลายเดือนก่อน +3

    Yesto programme garnna lai dinnu bhayena yo thau

  • @Northviewandus
    @Northviewandus 6 หลายเดือนก่อน +4

    काठमाडौंको सबै जग्गा- जमीन बेचेर भाडा खाने धरार जस्ताे घर बनाउने अनि संरक्षण गरेर राखेको जमिन चै तिम्रा को रमिता देखाउन चहिने? नेवारहरूको धम्कि नै जति खेर पनि गुठि बिधेयक हुन्छ। धत्त।

  • @toursinnepal
    @toursinnepal 6 หลายเดือนก่อน

    Yi abhiyentaharulai mero hardik anurodh, kripaya, tapaainharu le Bagmati maataalaai pani hukumbaasi haru baata mukta garaaunakaa laagi pahal gari dinus. Dhanyabad

  • @sujitdhakal5571
    @sujitdhakal5571 6 หลายเดือนก่อน +2

    डाकाहरुलाई भाटा हान्नुपर्छ

  • @mrjames7295
    @mrjames7295 6 หลายเดือนก่อน +1

    काम गरिरछ मानीस हरू घुस्यो भने काम गर्न गारो हुन्छ्/अहिले त renovation गरिरछ!
    खुला मञ्च फूटबल खेल्ने ठाउँ होइन!

  • @ROHITSHRESTHA-hv3cs
    @ROHITSHRESTHA-hv3cs 6 หลายเดือนก่อน +1

    Ho ho khollamanch batoo thooo hunah parxha

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i 6 หลายเดือนก่อน +1

    Aaah baba Balen le vanisakyo taaa they are making for public

  • @prasanbhusal
    @prasanbhusal 6 หลายเดือนก่อน +2

    its on the maintainance....दुबो लगा नु ta lock garnu parxa...
    Jhole haru..

  • @user-pr6di6sb6b
    @user-pr6di6sb6b 6 หลายเดือนก่อน +3

    Desh KO halat hunu ma yesto Janata thuloo hatt cha... Nepali KO para....lajj lagcha Nepali hunda...mukhya gari neywar vayekoley...veda siromani

  • @sujanthapa129
    @sujanthapa129 6 หลายเดือนก่อน +1

    यो पाटिको झोले हरु खाली बिरोध मात्र गरने

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 6 หลายเดือนก่อน

    Army ground is not also for army ground .tudekhel must be open for public.it is public ground.🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ne6bt6ki9l
    @user-ne6bt6ki9l 6 หลายเดือนก่อน +1

    Good 👌👍👍

  • @purnawaiba1108
    @purnawaiba1108 6 หลายเดือนก่อน +1

    Jay baalen

  • @bharatbahadursingh4189
    @bharatbahadursingh4189 6 หลายเดือนก่อน +1

    Khula manch khula park hunu parxa

  • @evelynetravelz
    @evelynetravelz 6 หลายเดือนก่อน +1

    Pahila buspark pasal rakhda kata janu vako thiyo Sir Madam haru

  • @rajendraoli3755
    @rajendraoli3755 6 หลายเดือนก่อน +1

    खुला मञ्च सबै सर्बसाधारण जनताले आउन जान खुला राखनुपर्छ

  • @manishmanandhar3728
    @manishmanandhar3728 6 หลายเดือนก่อน

    Safaa garera ghaas ropesi khula gare vaigota.
    Ani aile safaa garne ani feri manxe haru aayera fohor garyo vane k kaam aile kholeko.

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 6 หลายเดือนก่อน +1

    👍👍👍

  • @bikashoppo9373
    @bikashoppo9373 6 หลายเดือนก่อน +1

    ब्वासो हरुले

  • @sushilajoshi2197
    @sushilajoshi2197 5 หลายเดือนก่อน +1

    Yo janata ko nai ho Balen le ghar banaunu lage ko hoen hola

  • @sumanpulami6484
    @sumanpulami6484 6 หลายเดือนก่อน

    focus on future of nepal so called youth mental health and children haru ko .....yo neta haru ko lagi matra kati soach he ko ho k ko basan suna lai thau chaine ho ra......

  • @uttambhandari8
    @uttambhandari8 6 หลายเดือนก่อน +1

    बिदेश मा भय यहि कुरा आहा कतिराम्रो उतात भन्थे नेपाल मा गर्न नदिने भय झोले हरुले😡😡

  • @sumanlimbu4551
    @sumanlimbu4551 6 หลายเดือนก่อน +1

    Ae bheda ho….khula manch khula nei Huncha Balen le bhanekei cha ta…!!

  • @user-cs9iz8bv7b
    @user-cs9iz8bv7b 6 หลายเดือนก่อน +1

    Football khelera desh bandaina

  • @dipendrasingh5995
    @dipendrasingh5995 6 หลายเดือนก่อน +1

    Ta vedaharu Neta haru Janta Jama garne ladaune vidaune bahek ke nai garna skxs Kam garer Dekha bla balen sang vid

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 6 หลายเดือนก่อน +1

    खै के खै के बुझ्नु नै गाह्रो भो

  • @Ashim292
    @Ashim292 6 หลายเดือนก่อน

    यो भुक्ने हरु सबै पार्टी का झोले हरु नै हुन ।

  • @bhimsenbudhathoki6994
    @bhimsenbudhathoki6994 6 หลายเดือนก่อน +1

    सहिहो यो गेटनै निकालेर फ्याक्दा राम्रो ❤❤❤

    • @user-uo4xb7no8c
      @user-uo4xb7no8c 6 หลายเดือนก่อน

      गेटनै फाल्नु छ भने आफ्नै घरको फाल्न

  • @gokulbista377
    @gokulbista377 6 หลายเดือนก่อน +3

    Hijo hastaxep huda pani yasiri nai boleko ho?

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i 6 หลายเดือนก่อน +1

    Kaaam garda jatha haru kina disturb gareko k

  • @jayrajdadal9408
    @jayrajdadal9408 6 หลายเดือนก่อน +1

    Ahile thaha vayo khula manch ho vanera?
    Pahila kati fohor thiyo ko basthe bus park sanchalan huda dhalan timi bolne haru le safa gareko ho?
    Khula mancha lai khula munch jasto banaudai chha balenle

  • @sundarbhandari8954
    @sundarbhandari8954 6 หลายเดือนก่อน +1

    Yesto ta xa k vanne yo konres ko neta

  • @26515122
    @26515122 6 หลายเดือนก่อน +1

    Bangur lai hilo nai pyaro.

  • @princefiroj2905
    @princefiroj2905 6 หลายเดือนก่อน +1

    daadageri garne lai vata hanu pareyo yo jhole haru ho birod garne

  • @adengurung2024
    @adengurung2024 6 หลายเดือนก่อน

    Kura thik ho emergency assembly area paani chahinch

  • @susmitalama697
    @susmitalama697 6 หลายเดือนก่อน +2

    Kina dadagiri aabakat dekhako.

  • @VoiceOfYouthOnline
    @VoiceOfYouthOnline 6 หลายเดือนก่อน +1

    हैन यो बंगलादेश को झण्डा चाहिँ किन ?

  • @sushilajoshi2197
    @sushilajoshi2197 5 หลายเดือนก่อน +1

    Aafu pani ngarne aaru lae pani garna ndeene

  • @user-yn4qu9qr3k
    @user-yn4qu9qr3k 6 หลายเดือนก่อน +1

    Alikati vayeni khula thaumata basna pauxan manisharu talcha lagayera charpati xekera k artha.

  • @rupeshbasnet4881
    @rupeshbasnet4881 6 หลายเดือนก่อน

    Aba hami janta le nai pratikar garnu parcha yesta tatwa haru sanga, eak jana le pratikar garnus aru 10jana jodinchan

  • @user-bp3sv4wz2j
    @user-bp3sv4wz2j 6 หลายเดือนก่อน +1

    40 barsa ko neta haru ko gu sordai safa gardai xa balen sir le

  • @zeetomogor5906
    @zeetomogor5906 6 หลายเดือนก่อน +1

    Khatey jholey haru😡😡😡phohor sapha garauna parx khatey haru lai jay balen👊👊

  • @user-dj7rk1ok4y
    @user-dj7rk1ok4y 6 หลายเดือนก่อน +1

    Feri mashu bhat khayera ayo
    250 ko mashu bhat karayo

  • @dipsagar6103
    @dipsagar6103 6 หลายเดือนก่อน +1

    Nepal police haina aba balen police kaha rup vata hani huna paro k nepali bhida haru lai😮

  • @user-em8zj9rz2i
    @user-em8zj9rz2i 6 หลายเดือนก่อน +1

    के गर्ने भाइ पत्रकारहरूमा पनि दलाली गर्ने बानी छ, त्यसैले होला ।

  • @newvideos849
    @newvideos849 6 หลายเดือนก่อน +1

    Tudikhel bandha bhaako hora basna laai..