आफ्नोः परिवार मिलाए रख्ननसक्ने अनि डिभोर्स..यति सजीलै छ? नारीको आफ्नो इक्षा , चाहना, रहर, बिचार हुदैन?? नारी खेलौना हो?? धर्मको खोल भित्र पाप र अन्याय! धिक्कार छ💘
जे गरनु भो ठिक गर्नु भएको छ आफनो मात्र नभयर अरु को लागि सोच्न सकने महान महान यहाँ सम्म आऊन लाई कतिआफनो इज्जत दाउमा लगाउनु भएकोछ हजुरको हिम्मत लाई धन्यबाद छ ।
गल्ती सबैको हुन्छ तर धर्म गुरुले भन्नू भयछ आमा बाबाको लागि श्रीमती छाडे भन्नू मिल्दैन हजुर जस्तो धर्म गुरुले सक्नु हुन्छ भने सबैलाई मिलाउनु सक्नु पर्छ शोषित बनाउन भएन
महारा कुन देशको राजा हो ? जसले आफ्नो जात लुकाएर मात्र गुरु भनेर लोकप्रिय भएको हो भुसाल भनेर नै गुरु भएको भए नेपाल का बाहुन हरुले कति छि,छि,दुर दुर गर्थें होला ?
धर्मगुरुको नाममा महापापी मनुष्यमा पर्छन, यी गुरु..... आफनो गृहस्थ जीवन खुशी बनाउन नसक्नेले कसरी समाजमा ज्ञान फैलाउन सक्छ । त्यसैले यी र यस्ता मानिसहरुलाई सामाजिक, धार्मिक र सास्कृतिक तथा नैतिक रुपमा वहिष्कार गरौं । कुन चाँहि शास्त्रमा लेखेको छ माता पिताको सेवाको लागि श्रीमतीको त्याग गर्नुपर्छ भनेर ? गृहस्थ जीवनको धर्म यही हो त गुरु ? यी नारी निर्दोश छिन् ... यिनले न्याय पाउनुपर्छ ।
यति राम्री श्रीमती हुँदा पनि अर्कि महिला सङ्ग सम्बन्ध राखनु यस्ता पनि धर्म गुरु ढोगि आफै कृष्ण हु भन्ने गोपिनिहरु घुमाउने धुनमा यस्तापापी लाई कसले मान्छ गुरु
पब्लिकल्ली आन्तरिक कुरा यसरी बाहिर आएपछि दम्पती बीचको सम्बन्ध त समाप्त भई सक्यो । भलै कानुनले डिभोर्स दिएनछ भनेपनि अब यिनीहरू भावनात्मक रुपमा एक कहिल्यै हुन सक्दैन ।
परिवारमा आफ्नो शिरमती र बाबा आमालाई मिलाउन नसक्ने अनि लास्टमा आएर श्रीमतीलाई डिभोर्स दिने यस्तो जुनसुकै लोग्ने मान्छेले बिबाह नगरी बस्दा राम्रो हुन्छ नकी अर्काको छोरी माथि मनपरी गर्ने अधिकार कुनै पनि पुरुषलाई छैन् यो बैनीलाई न्याय दिनु पर्दछ। उहा त एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ यस्ता धेरै नारीहरु पिडित छन् सम्पुर्ण नारीहरुले न्याय पाउन् यस्ता घट्ना अब नदोरिउन् ।यस्ता जुनकुनै पुरुषहरु पनि कानुनले तोके बमोजीम सजाय दिने व्यवस्था गरियोस
गुरु काे जवाफ मा चित्त बुझेन स्थान श्रीमती काे आफ्नाे हुन्छ बाबू आमा काे आाफ्नाे छुट्टै हुन्छ मिलायर राख्नु पर्छ अरु लाई के कथा सुनाउनु हुन्छ?कि बिहे नगर्नु पर्थ्याे ।
कुरा सबैको सुन्नुपर्छ यक तर्फी कुरा सुनेर कसैलाई पनि गलत आरोप लगाउनु हुदैन जो धेरै बोल्छ तेहिमान्छे झन खराव हुन्छ गुरु ज्यु को पनि त आवाज सुन्निपर्छ नि❤❤आफ्नो माता पिता लाई माया नगर मलाई मात्र गर भनी होला तेहि भयर पनि हुनसक्छ नि दुई तर्फी कुरा सुनेर मात्रै को सहि को गलत भन्न सकिन्छ मेरो बिचार मा
सायद गुरु ज्यले कथा सुन्नु भा छ अनि तेहि कथा अरुलाइ सुनाउनु हुन्छ । बाकी जीवन लाई बुझनु नभएर होला जीवन बुझ्नु त कथाले हुदैन meditation चाहोन्छ त्यो छैन । तेहि भएर होला।
जेलमा हाल्नु पर्छ हजुर महिला को इज्जत मा दाग लगाउन पाइँदैन किनभने बाउआमा को लागि बिवाह गरेको हुदैन बाआमाले गर्दा छोरा को जिन्दगी बरबाद देवर लाइ पनि मिडिया मा ल्याउनु अपरिहार्य छ तो देवर लाइ जेलमा हाल्नु पर्छ हजुर
बाउ अामा ठुलाे लाग्नेलेअरुकाे छाेरिकाे जिवनसग किन खेल्नुत गुरु जि? ती नारि पनि कसैकि छाेरि बैनि हुन उनिहरुलाई पनित अाफ्नाे चेलिकाे जीवन ुलाे लाग्छनि हैन र ?
यो महिलाको कुरो सुन्दा अन्यायमा परिछ तर परिवारमै मिलाउने कुरो वा अदालतमा मिलाउने कुरो सामाजिक सन्जाल भर्नु नै श्रीमती र श्रीमानको सम्बन्ध सक्नु मात्र हो त्यै पनि जय नारी सङ्ग
अब यस्तो सम्बन्ध दिगो र भरोसाको नहुने भयेकाले र एकले अर्कोलाई बाध्यतामा पार्न मिल्दैन पनि, कानुनले छिट्टै फैसला दिनुपर्छ र दुवैलाई स्वतन्त्र रहने बनाउनपर्छ।
केटा मान्छेहरुको चरित्र एक् स्त्री नभई अनेक स्त्रीहरु संग सम्बन्ध राख्ने लालची स्वभाव जन्मिदै यिनी हरुको बिसुद्ध खुन खुन मा हुदो रहेछ. धिक्कार छ यस्ता पुरुसहरू लाई, यिनि हरुको नाम मा आफ्नो जीवन सर्वस्व सुम्पिएर बस्नु भन्दा आफ्नै जीवनको अर्थ बुझेर आफु खुसी हुनु मै जीवनको उपलब्धि र मिठास छ. 🧚🏻♀️
हरे कृष्ण 🙏यदि तपाईं ले श्रीमती लाई सङै राखेर घर चलाउन सकिन बाबू आमा रोजे भन्नू नालायक पन हो अब कि त सन्यास लियर घर छोडेर हिड्नु कि त कथा वाचन गरेर हिड्नु त सुहायन नि त।
मिलेर बसे राम्रो हुन्छ तर बसेको बानी छुटाउन मुस्लिम हुन्छ किनभने पैसा छ जवानी छ भने घमण्ड आउँछ त्यस पछि पुरूष अथवा महिला जो सुकै भएपनि आँखा बन्द हुन्छ त्यस पछि संसार खतम हुन्छ। अहिले नेपालमा ६०%भैरहेको छ ।बाहिर मात्र न आएको हो।
अति नभइकन कोही पनि मिडियामा आउँदैन यसो सबै कुरा सुन्दा त महिला नै पिडित छिन् यो पुरुष अहिले सबै तिर चर्चित छ त्यसकै फाइदा उठाएको हो यसलाई लात हानेर जेल कोच्नु पर्छ 😡
मन नमिले Divorce माग्नु स्वभाविक हो । अब बितेको समय त फिर्ता आउदैन । अब बदनाम गरेर बदला लिनुको बिकल्प नदेख्न सक्नु पनि तपाइको धारणा ठिकै होला। यति भैसके पछि सङै त बस्न सकिन्न होला। यस्ता घटना दिनप्रतिदिन घटिरहेको छन । यस्ता समस्याको दुबै पक्षमा Win/Win हुने समाधान भेटिन्छ कि नाइँ ? श्रीमान् दोषी भए पनि पैसा सम्पत्ति नै हो क्षतिपूर्ति दिने ।यसबाट Victim भनिने पक्ष खुशी हुन सक्लान् ?
बुबा अामा यक राेज्नु भदैमा श्रिमति त्याग गर्न पाईन्छ के अर्का काे छारि काे जिन्दगि के खलैना साेचेकाे बाउअामा पनि कस्ताखालका रहेछन के केतिनका छाेरि छाैन्न यति तिन्का पनिछाेरि छन् भने किन अाफ्नाे छारि जस्तै सम्झि दैन्न् अाखि ईजत सबै काे यउटै सम्झि दैन्ने उनिहरू काे पनिईजत काे अस्तिताे रहदैन ❤❤❤🎉🎉🎉🎉🎉
म सत्य कुरा लेख्दैछु। जो कोहि छोराले आमार र श्रीमति रोज्नै पर्ने बाध्यता आयो भने ९० छोराले माता पिता रोज्छन। र मलाई पनि त्यस्तै बाध्यता आई पर्यो भने म मेरि ८९ बर्षिकी असाय बृद्ध मेरो आम रोज्छु। त्यस्पछी बल्ल श्रीमती। माता पिता र श्रीमती रोजाउदा केही नालायक छोराले श्रीमती रोज्छन। पहिला माता पिता अनि श्रीमती। सितल महाराजकि धर्म पत्नी हुन योग्य यी नानीको क्रोध देख्दा लायक छैनन भन्ने प्रस्ट बुझिन्छ। नारी देबि हुन नारी लक्स्मी हुन नारी समुद्र हुन तर सबै नारी नारी हुदैनन लक्ष्मी हुदैनन।
कती सजिलो अर्काको छोरिलाइ बिहे गर्यो भबिस्य अन्योल पार्दियो अनि बाउ आमा र श्रीमतिमा बाउ आमा रोजे रे😂😂😂लाज पनि नलागेको है के हुदैछ हाम्रो देशमा छोरि मान्छे खेलौना हो जुन प्रयोग गर्यो अनि पुरनो मन नपर्ने भयो भनेर फ्याक्ने 😢😢😢
यस्तो पनी हुन्छ धर्मगुरु? यस्ता लाई भनीन्छ गलत गुरु। झुट्ट गुरु। धर्म गुरु होईन। पापीगुरु। किनकी श्रीमती लाई दुखदीने पापी गुरु हो। यस्ता ब्यकती हीन्दु हुदैन। नारी माथी को सोषण कलङ्क र दास् भनीन्थ्यो रैछ पुर्ब काल मा। यो देखावटी मात्रै हीन्दु धर्म गुरु रैछ। उसको श्रीमती को कुरा सुन्दा मलाई लाग्यो एउटा नारी माथी गर्ने बेबाहार सोसण अबहेलना दास युग को जस्तै लाग्यो। यस्ता एउटा धर्मगुरु भनाउदाको आफ्नी श्रीमती लाई गर्ने पाप् बेबाहार ले शन्सारकै धर्म गुरु र प्रचारक लाई धक्का हुन्छ।
यस्तै पारिवारिक केश चाहे आग्रह पूर्वग्राही जे सुकै होस् आज्काल युट्युब र अन्लाइन मेडियालाई मसला मिलीको छ । यो केही हैन सबै पारिचालित् हुन्। मेडियाबाजी गर्न उद्दत यो समाज अब कलिको घोर् उदय हुँदै छ । सबैको जय होस्
इज्जतको बचत महिलाले गर्नुपर्ने ,तर पुरुषले जति स्वास्नी ल्याए पनि केही नहुने ।एक पटक बिबाह भएपछि महिलाको सम्पूर्ण खत्तम हुन्छ ।यस्तो कुरा नबुझ्ने कस्तो मूर्ख पण्डित होला ।केवल महिला प्रतिको आशक्ती मात्र रहेछ गोरुमा त ।यस्तालाइ कसरी गुरु भन्ने ,त्यही भएर गोरुको संज्ञा दिएको ।किनकि कुनै पनि महिलाले आफ्नो श्रीमानसंगको सम्बन्ध बिगार्न चाहादिन ।
पक्कै केही त छ होला नि नानी को बानी ? त्यतिकै divorced paper त कसैले पनि दिँदैन सबै कुरा खुलासा होला नि पछि जसको गल्ती छ त्यसले भोग्नुपर्ने हुन्छ कानुन को नेगेटिभ benifit लिनु हुँदैन
हैट!! धर्मको नाउँमा ब्राह्मण सर्वश्रेष्ठ वा भगवानको मुख बाट जन्मिएको तर मुलवासी र दलित समुदाय निच वा तल्लो जातको भन्ने जातीय विभेद गर्ने, छुवाछूत गरि अमानवीय काम गर्ने दोङ्गी र पापीहरु हुन् । यस्तै पन्डित, धर्म गुरुले गर्दा आज हिन्दु धर्मलाई बदनाम गरेको कारण हिन्दु धर्म माथी मुलवासी र दलित समुदायको बिश्वास घट्दै छ??
ढोगि गुरु कुनचाहिँ माता पिताले अग्निसाछि राखेर बिवाह गरेको सिर्मतिलाइ छोड हामी लाइ बुहारी चाहिदैन भन्छहोला त झुट छन यिनी गुरु यिनलाइ कसैले पनि शुभकार्य मा नबोलाउने र बहिस्कार गर्नु पर्छ
मेरो बिचारमा शितलकृष्णजि महाँराज र उहाँको श्रीमतिबिच दर्सक म्रोताहरुबाटआयका बिचारहरु जोड्नु पर्छ शितलकृष्णजिमहाँराजको पुच्छरमा सके90% नत्र75%समर्थन आउछ
कथा सुनाउनेको आफ्नै कथा रहेछ।शितल कृष्णजी महाराजको कथा सुनाएर/ उपदेश दिएर फेरी अर्को गरम कृष्णजी महाराज उत्पन्न भएर व्यासमा वस्छन् भक्तहरु फेरी पाउ पर्दै जय जयकार गर्छन् ।
तपाईको साहस लाई सलाम! ठिक गर्नुभयो , भविष्यको उज्ज्वल कामना 😊
जस्ले भोगेको हुन्छ नी त्यसैलाई थाहा हुन्छ
भित्री पीडा के हो भनेर बाहिरका ले त
तथानाम राख्न मात्र जानेको हुन्छ
आफ्नोः परिवार मिलाए रख्ननसक्ने अनि डिभोर्स..यति सजीलै छ? नारीको आफ्नो इक्षा , चाहना, रहर, बिचार हुदैन?? नारी खेलौना हो?? धर्मको खोल भित्र पाप र अन्याय! धिक्कार छ💘
❤
नारिले,बदनासिछदै
त्यैत अझ समाज लाई सिकाउने गाँठे
Correct
Yo didi le bolera dherai ramro garnu bhayo. ❤
जे गरनु भो ठिक गर्नु भएको छ आफनो मात्र नभयर अरु को लागि सोच्न सकने महान महान यहाँ सम्म आऊन लाई कतिआफनो इज्जत दाउमा लगाउनु भएकोछ हजुरको हिम्मत लाई धन्यबाद छ ।
गतिछाडा सम्मान गोरु हो ?
😅😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😅😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😅😊😊😊😅😊😊😊😊😅😊😊😅😅😊😊😊😅😊😊😅😊😅😊😊😅😅😅😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Be mi by gee just😂
@@kedardhakal8106
19:37
😊@@kedardhakal8106
धन्या छ ती आमा बुवा लाई जस्ले यस्ता आटि नारी को जन्म दिनु भो
जुन सुकै धर्म को भयनी ९०% गुरुहरु बाहीरी रुप यउटा भित्री रुप अर्कै हुन्छ अनि धर्म को नाम मा सब बेपारी मात्र हुन
👍️👍️👍️👍️🙏🙏🙏🙏👍️👍️👍️👍️
100%
समाजमा अन्याएकाे बिरुद्द अावाज उठाउने नारि जन्मिदै छन्,नमन् छाेरि तिमिलाई
गल्ती सबैको हुन्छ तर धर्म गुरुले भन्नू भयछ आमा बाबाको लागि श्रीमती छाडे भन्नू मिल्दैन हजुर जस्तो धर्म गुरुले सक्नु हुन्छ भने सबैलाई मिलाउनु सक्नु पर्छ शोषित बनाउन भएन
Welldone nanu !! Afno pidalai bahira lyayera yesto patrakar sammelan garna saknu, you are great !! 👍 ❤👏👌
असल ग्यान शिक्षा त्यो अचार्या भन्दा पनि यो नारी को शिक्षा अत्ति राम्रो लाग्यो
अब महाराजले दुइचार वर्षछि अर्की ल्याउने दाउमा छन् ।
महारा कुन देशको राजा हो ? जसले आफ्नो जात लुकाएर मात्र गुरु भनेर लोकप्रिय भएको हो भुसाल भनेर नै गुरु भएको भए नेपाल का बाहुन हरुले कति छि,छि,दुर दुर गर्थें होला ?
सहि सत्य कुरा हाे छाेरी कहिँ नारी
पिडित कहिँ पुरुस पिडित धर्माकाे
नाममा कलँक याे पन्डितलाई कार्य
बाहि हुनुपर्छ स्त्रि भनेकाे एउटा सिसा
काे गिलास हाे
बोल्ने आँट गर्नु भो सत्य तथ्य कुरा हजुरहरुलाई नै थाहा होला हजुरलाई न्याय मिलोस् भगवान सँग प्राथना गर्छौं।
धर्मगुरुको नाममा महापापी मनुष्यमा पर्छन, यी गुरु..... आफनो गृहस्थ जीवन खुशी बनाउन नसक्नेले कसरी समाजमा ज्ञान फैलाउन सक्छ । त्यसैले यी र यस्ता मानिसहरुलाई सामाजिक, धार्मिक र सास्कृतिक तथा नैतिक रुपमा वहिष्कार गरौं । कुन चाँहि शास्त्रमा लेखेको छ माता पिताको सेवाको लागि श्रीमतीको त्याग गर्नुपर्छ भनेर ? गृहस्थ जीवनको धर्म यही हो त गुरु ? यी नारी निर्दोश छिन् ... यिनले न्याय पाउनुपर्छ ।
यति राम्री श्रीमती हुँदा पनि अर्कि महिला सङ्ग सम्बन्ध राखनु यस्ता पनि धर्म गुरु ढोगि आफै कृष्ण हु भन्ने गोपिनिहरु घुमाउने धुनमा यस्तापापी लाई कसले मान्छ गुरु
Ani sitaa hjr lai tha xaina ra swosni ramro arkako xoraxori ramro afno vanne kura
Arko__keTi raakhne__bhannu = timro gidi__kharaab xa.
बैनि नेपालमा धर्म को नाम मा यस्तै छ यो बैनिलाई सहयोग गरनु परो
यो शीतल कृष्ण लाई कडा कार्रवाई जेल हुनुपर्छ।
धन्यवाद छ बैनी समाज मा बोल्न सक्नुभयो तपाई को बिजयहोस ।
हिमत गरेर अगिबडेकाे नारि लायि सलामँ छ यत्राेगुरु बाचक भयर कतिलाज मरदाे करा हाे चिनाहेरायर अ रुकाे लगन जुराउने गुरुले
पदच्युत वा सामुहिक बहिस्कार गरौ
पब्लिकल्ली आन्तरिक कुरा यसरी बाहिर आएपछि दम्पती बीचको सम्बन्ध त समाप्त भई सक्यो । भलै कानुनले डिभोर्स दिएनछ भनेपनि अब यिनीहरू भावनात्मक रुपमा एक कहिल्यै हुन सक्दैन ।
अब त अलगै भइदिएहुन्थ्यो ❤ उहाँहरू मिल्ननसक्नुभएको कुरा गिजोलेर हिन्दू धर्मको बदनाम गर्ने दाउ पार्नु चाहिँ ठिक होइन
सहि भन्नु भो। यो बहिनिले बेइजत गर्न खोजेको हो
@@bidhyabasyal9906 beijatt haina yesto kura haru bahira aunu parxa vanera boleko ho......naboli basnu parne hora anyaya parda???
@@bidhyabasyal9906बेजत को के कुरा किस्ने ले सुन लगेर पित्तल बनाई हाल्यो। Life ta full damage नै भाको छ नि। वास्तविकता दुनियाँलाई सुनाएर ठीक गर्यो
बाबू आमाकाे नाम बेचेर चाेखिने प्रयास
समयले देखाई हाल्न असलियत
त्यैत यसलाई बाउ आमाले मात्र काम चल्ने रैछ त यसले बिहे किन गरियो?? यो प्रश्न अनि यस्ताले प्रवचन दिनि
More power to you girl♥️♥️ every girl should learn from you💓
हिमत गर्नुस बोइनी न्याय हुन्छ हजुर असल नारी हो ,
Sahi kura grnu vako xa nani le good tyo papi guru
ज जसले धर्म गुरू मानिरहेछ ति सबैले बुझनु जरुरी छ. यदि यो समाचार सहि हो भने......
दुवै माथि अन्याय हुनुहुन्न । प्रेम र मिलन हुनुपर्छ। वीचमा अरुलाई न्यायाधीश बनाउनु दुखःद छ।
परिवारमा आफ्नो शिरमती र बाबा आमालाई मिलाउन नसक्ने अनि लास्टमा आएर श्रीमतीलाई डिभोर्स दिने यस्तो जुनसुकै लोग्ने मान्छेले बिबाह नगरी बस्दा राम्रो हुन्छ नकी अर्काको छोरी माथि मनपरी गर्ने अधिकार कुनै पनि पुरुषलाई छैन् यो बैनीलाई न्याय दिनु पर्दछ। उहा त एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ यस्ता धेरै नारीहरु पिडित छन् सम्पुर्ण नारीहरुले न्याय पाउन् यस्ता घट्ना अब नदोरिउन् ।यस्ता जुनकुनै पुरुषहरु पनि कानुनले तोके बमोजीम सजाय दिने व्यवस्था गरियोस
यस्ता अनुसासन नभएका धर्मगुरु भनाउदाहरुलाई कार्बाही गर्नुपर्छ । यी श्रीमतीले आफ्नो श्रीमानको कुकृतिको पर्दाफास गरिन धेरै राम्रो
ति पण्डित भएर पनि फटाहि कुरो बोल्ने यस्तालाई सक्त कार्यवाहि गर्नुपर्छ।
गुरु काे जवाफ मा चित्त बुझेन स्थान श्रीमती काे आफ्नाे हुन्छ बाबू आमा काे आाफ्नाे छुट्टै हुन्छ मिलायर राख्नु पर्छ अरु लाई के कथा सुनाउनु हुन्छ?कि बिहे नगर्नु पर्थ्याे ।
Guru hoki goruho bichara umer sano vayani aatili baini salam xa
कुरा सबैको सुन्नुपर्छ यक तर्फी कुरा सुनेर कसैलाई पनि गलत आरोप लगाउनु हुदैन जो धेरै बोल्छ तेहिमान्छे झन खराव हुन्छ गुरु ज्यु को पनि त आवाज सुन्निपर्छ नि❤❤आफ्नो माता पिता लाई माया नगर मलाई मात्र गर भनी होला तेहि भयर पनि हुनसक्छ नि दुई तर्फी कुरा सुनेर मात्रै को सहि को गलत भन्न सकिन्छ मेरो बिचार मा
धर्म गुरु हाेहन ,महिला हिसा गरेकाे हाे ।कार्वाही हुनुपर्छ
सम्मानित अदालथ नबलपुरले अब यो सितल्कृस्न तिग्रेफटा लाई खोरमा पठाउनै पर्छ
Bravo 👏 speaking truth is really hard and important
क्लियर छ त उहाँको कुरा ठिक गर्नु भयो म्याम अब बाटो बदल्नुस चिन्ता नलिनुस 🎉🎉🎉
यो ढोगि गुरु हो यो पति को नाटक हो यसलाई नाङगेझार पानु पछ यो गुरुको अामा दाइलाइपनि मिडियामा ल्याउनु पछ है सर
सायद गुरु ज्यले कथा सुन्नु भा छ अनि तेहि कथा अरुलाइ सुनाउनु हुन्छ । बाकी जीवन लाई बुझनु नभएर होला जीवन बुझ्नु त कथाले हुदैन meditation चाहोन्छ त्यो छैन । तेहि भएर होला।
जे गर्नुभाे ठिक गर्नु भाे धर्मि काे नामकाे कुधर्मि मान्छे संग बस्नु हुदैन डिभा्र्स सजिलै दिनु राम्राे ।
ईन्डियामा त गुरुहरु/बाबाहरु धेरै जेलमा छन। छोडिदेउ । बिचार नमिलेको किन बस्नु
जेलमा हाल्नु पर्छ हजुर महिला को इज्जत मा दाग लगाउन पाइँदैन किनभने बाउआमा को लागि बिवाह गरेको हुदैन बाआमाले गर्दा छोरा को जिन्दगी बरबाद देवर लाइ पनि मिडिया मा ल्याउनु अपरिहार्य छ तो देवर लाइ जेलमा हाल्नु पर्छ हजुर
Mahila thauma basnai xode k garnu
@@IshworGiri-wn4wi सबै महिला अनि सबै पुरुष लाई एउटै टोकरिमा मिसाएर हेर्ने बिचार, खिचड़ी मात्र हो हजूर
यत्रो चिना हेरेर गरेको बिहेको हालत त यस्तो छ खोइ अरुको के होला ?
बाउ अामा ठुलाे लाग्नेलेअरुकाे छाेरिकाे जिवनसग किन खेल्नुत गुरु जि? ती नारि पनि कसैकि छाेरि बैनि हुन उनिहरुलाई पनित अाफ्नाे चेलिकाे जीवन ुलाे लाग्छनि हैन र ?
यो महिलाको कुरो सुन्दा अन्यायमा परिछ तर परिवारमै मिलाउने कुरो वा अदालतमा मिलाउने कुरो सामाजिक सन्जाल भर्नु नै श्रीमती र श्रीमानको सम्बन्ध सक्नु मात्र हो त्यै पनि जय नारी सङ्ग
Exactly…you are right for doing this ❤😊
Justice For the woman ! 💐💐
Hami timro satha ma chhau bahini ,Timi yeuta nidar Ra sahasi nari hau,god bless you sister
गुरुजी को यो कुरा चित्त बुझ्दो भएन माता पिता को स्थान र श्रीमती को स्थान आ आफ्नै हुन्छ माता पिताको सेवा गर्नको लागि श्रीमती संग डिभोर्स गर्नु पर्दैन ।
हो नि👍️👍️👍️
यो निर्णयले गुरु जि माता पिता काे मन पनि पिडा मा भयो हाेला नि
हिन्दु धर्मका मित्रहरू प्रती मेरो आग्रह यस्तो पाखन्डिहरुलाई धर्म गुरु नमान्दा नै उपयुक्त होला ।
यो शीतल कृष्ण भन्ने पण्डितलाई अब पनि पुराण वाचन लगाउनु भनेको धर्मप्रतिको उपहास हो
अब यस्तो सम्बन्ध दिगो र भरोसाको नहुने भयेकाले र एकले अर्कोलाई बाध्यतामा पार्न मिल्दैन पनि, कानुनले छिट्टै फैसला दिनुपर्छ र दुवैलाई स्वतन्त्र रहने बनाउनपर्छ।
बैनी तपाईको जय होस मिलेपछि झन दुख हुन्छ कि
धर्मको नाममा सोसन गर्ने हरु धेरै छन
केटा मान्छेहरुको चरित्र एक् स्त्री नभई अनेक स्त्रीहरु संग सम्बन्ध राख्ने लालची स्वभाव जन्मिदै यिनी हरुको बिसुद्ध खुन खुन मा हुदो रहेछ. धिक्कार छ यस्ता पुरुसहरू लाई, यिनि हरुको नाम मा आफ्नो जीवन सर्वस्व सुम्पिएर बस्नु भन्दा आफ्नै जीवनको अर्थ बुझेर आफु खुसी हुनु मै जीवनको उपलब्धि र मिठास छ. 🧚🏻♀️
हरे कृष्ण 🙏यदि तपाईं ले श्रीमती लाई सङै राखेर घर चलाउन सकिन बाबू आमा रोजे भन्नू नालायक पन हो अब कि त सन्यास लियर घर छोडेर हिड्नु कि त कथा वाचन गरेर हिड्नु त सुहायन नि त।
मिलेर बसे राम्रो हुन्छ तर बसेको बानी छुटाउन मुस्लिम हुन्छ किनभने पैसा छ जवानी छ भने घमण्ड आउँछ त्यस पछि पुरूष अथवा महिला जो सुकै भएपनि आँखा बन्द हुन्छ त्यस पछि संसार खतम हुन्छ। अहिले नेपालमा ६०%भैरहेको छ ।बाहिर मात्र न आएको हो।
नमिलुन्, अब त!!
Well done ,hands up to you keep it up
अति नभइकन कोही पनि मिडियामा आउँदैन यसो सबै कुरा सुन्दा त महिला नै पिडित छिन् यो पुरुष अहिले सबै तिर चर्चित छ त्यसकै फाइदा उठाएको हो यसलाई लात हानेर जेल कोच्नु पर्छ 😡
मन नमिले Divorce माग्नु स्वभाविक हो । अब बितेको समय त फिर्ता आउदैन । अब बदनाम गरेर बदला लिनुको बिकल्प नदेख्न सक्नु पनि तपाइको धारणा ठिकै होला। यति भैसके पछि सङै त बस्न सकिन्न होला। यस्ता घटना दिनप्रतिदिन घटिरहेको छन । यस्ता समस्याको दुबै पक्षमा Win/Win हुने समाधान भेटिन्छ कि नाइँ ? श्रीमान् दोषी भए पनि पैसा सम्पत्ति नै हो क्षतिपूर्ति दिने ।यसबाट Victim भनिने पक्ष खुशी हुन सक्लान् ?
बास्बिक यतिकाे बुझ्कि स्वास्नी काे कुरा सुन्दा सितलगुरुनै बेठिक जस्ताे लाग्छ।
बुबा अामा यक राेज्नु भदैमा श्रिमति त्याग गर्न पाईन्छ के अर्का काे छारि काे जिन्दगि के खलैना साेचेकाे बाउअामा पनि कस्ताखालका रहेछन के केतिनका छाेरि छाैन्न यति तिन्का पनिछाेरि छन् भने किन अाफ्नाे छारि जस्तै सम्झि दैन्न् अाखि ईजत सबै काे यउटै सम्झि दैन्ने उनिहरू काे पनिईजत काे अस्तिताे रहदैन ❤❤❤🎉🎉🎉🎉🎉
Sis you can be a guud activist of women’s right n empowerment
म सत्य कुरा लेख्दैछु।
जो कोहि छोराले आमार र श्रीमति रोज्नै पर्ने बाध्यता आयो भने ९० छोराले माता पिता रोज्छन।
र मलाई पनि त्यस्तै बाध्यता आई पर्यो भने म मेरि ८९ बर्षिकी असाय बृद्ध मेरो आम रोज्छु। त्यस्पछी बल्ल श्रीमती।
माता पिता र श्रीमती रोजाउदा केही नालायक छोराले श्रीमती रोज्छन।
पहिला माता पिता अनि श्रीमती।
सितल महाराजकि धर्म पत्नी हुन योग्य यी नानीको क्रोध देख्दा लायक छैनन भन्ने प्रस्ट बुझिन्छ। नारी देबि हुन नारी लक्स्मी हुन नारी समुद्र हुन तर सबै नारी नारी हुदैनन लक्ष्मी हुदैनन।
Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Jay ma ❤❤❤❤❤❤❤❤❤
किस्नेलाई बाईकट गर्नुहोला सबैले 😡
अरु केहि होईन कथा वाचक पैसाले मातेर उल्लेखित विक्रिती आएको हो धिक्कार छ त्यो कथा वाचकलाई नारीलाई सम्मान दिन न सक्नु
गुरूआमा जे रोपेको हो, त्यही फल्छ । राम्रो रोप्नुस राम्रो फल्छ है ।
जतिबेला नि तरुनी चाहिने मान्छेले त बिवाह गर्नु हुदैन । बिवाह गरेपछि त कसैको श्रीमतीले पनि सहन सक्दैन ।
ठिक गर्नुभयाे बाहिर देखाउने मात्र हुन धर्मकाे नाममा कलङ्क
कती सजिलो अर्काको छोरिलाइ बिहे गर्यो भबिस्य अन्योल पार्दियो अनि बाउ आमा र श्रीमतिमा बाउ आमा रोजे रे😂😂😂लाज पनि नलागेको है के हुदैछ हाम्रो देशमा छोरि मान्छे खेलौना हो जुन प्रयोग गर्यो अनि पुरनो मन नपर्ने भयो भनेर फ्याक्ने 😢😢😢
यस्तो पनी हुन्छ धर्मगुरु? यस्ता लाई भनीन्छ गलत गुरु। झुट्ट गुरु। धर्म गुरु होईन। पापीगुरु। किनकी श्रीमती लाई दुखदीने पापी गुरु हो। यस्ता ब्यकती हीन्दु हुदैन। नारी माथी को सोषण कलङ्क र दास् भनीन्थ्यो रैछ पुर्ब काल मा। यो देखावटी मात्रै हीन्दु धर्म गुरु रैछ। उसको श्रीमती को कुरा सुन्दा मलाई लाग्यो एउटा नारी माथी गर्ने बेबाहार सोसण अबहेलना दास युग को जस्तै लाग्यो। यस्ता एउटा धर्मगुरु भनाउदाको आफ्नी श्रीमती लाई गर्ने पाप् बेबाहार ले शन्सारकै धर्म गुरु र प्रचारक लाई धक्का हुन्छ।
श्रीकृष्ण तिरकाे धारणा तथाकथित पंण्डीतकाे धारणा पूर्णरूपमा गलत छ ।
❤
यस्तै पारिवारिक केश चाहे आग्रह पूर्वग्राही जे सुकै होस् आज्काल युट्युब र अन्लाइन मेडियालाई मसला मिलीको छ । यो केही हैन सबै पारिचालित् हुन्। मेडियाबाजी गर्न उद्दत यो समाज अब कलिको घोर् उदय हुँदै छ । सबैको जय होस्
याे हेर्दै छुचि देखिन्छे सासू ससुरा लाई मन नपराउने उनैकाे छाेराे चाहिँ चाहेने
खै के खै के सत्य तथ्य छानबिन होस् प्रभु😒😒🙏
धर्म को नाम मा छुट दीनु भएन। अनुसंधान गरेर अन्याय भएको लाई न्याय दिलाउनु पर्छ।
Guru Lai thulo Dasha lagyo hai papi guru
इज्जतको बचत महिलाले गर्नुपर्ने ,तर पुरुषले जति स्वास्नी ल्याए पनि केही नहुने ।एक पटक बिबाह भएपछि महिलाको सम्पूर्ण खत्तम हुन्छ ।यस्तो कुरा नबुझ्ने कस्तो मूर्ख पण्डित होला ।केवल महिला प्रतिको आशक्ती मात्र रहेछ गोरुमा त ।यस्तालाइ कसरी गुरु भन्ने ,त्यही भएर गोरुको संज्ञा दिएको ।किनकि कुनै पनि महिलाले आफ्नो श्रीमानसंगको सम्बन्ध बिगार्न चाहादिन ।
म Sukriti को भनाइलाई विश्वास गर्न सक्छु र म सहमत छु। उसलाई नेपालमा सजाय दिई सदाको लागि जेल हाल्नु पर्छ ।
ती पापीसट गुरु आफ्नु श्रीमती लाई दु:ख दिने एउटि महिला लाई सम्मान दिनुपर्ने मा कति दुख दियको यस्ता ढोगिलाइ कार्वाही हुनुपर्छ
Hjur le afno ankha le dakhiya ho waha haru ko jhagda lai 😊
पक्कै केही त छ होला नि नानी को बानी ? त्यतिकै divorced paper त कसैले पनि दिँदैन सबै कुरा खुलासा होला नि पछि जसको गल्ती छ त्यसले भोग्नुपर्ने हुन्छ कानुन को नेगेटिभ benifit लिनु हुँदैन
जब दुईको मन मिल्दैन तब अलग अलग ठाउँमा बसेर आफ्नो आफ्नो गरेर् खानु नै राम्रो हुन्छ दुबै तनाव मुक्त ?
आन्तरिक कुरा यसरी बाहिर आएपछि दम्पती बीचको सम्बन्ध त समाप्त भईसक्यो । कानुनले डिभोर्स दिएनछ भनेपनि अब यिनीहरू भावनात्मक रुपमा एक कहिल्यै हुन सक्दैन ।
खै के खै नेपाली समाज जसले अरुलाई राम्रो बन्न सिकौन्छ उसकै खोट देखिन्छ
मिलेर बसौं हजुर
महिलाको बारेमा दुबै बसेर समाधान गर्नुपर्ने छन।ब्यसमा बस्नु अघि आफु ऐनामाहेर्न अनुरोध छ
धर्मशास्त्र अनुसार भ्रुण हत्या महापाप मानिन्छ । कस्तो महापापी धर्मगुरु ।
109%right👍👍👍Tara jay nariko sath chahi nalinu hola sis kinaki jaynarilai kasaile ruchaudaina.
Auta dharma guru bhayera yesto kura darda lajlagyo malai ta
हैट!! धर्मको नाउँमा ब्राह्मण सर्वश्रेष्ठ वा भगवानको मुख बाट जन्मिएको तर मुलवासी र दलित समुदाय निच वा तल्लो जातको भन्ने जातीय विभेद गर्ने, छुवाछूत गरि अमानवीय काम गर्ने दोङ्गी र पापीहरु हुन् । यस्तै पन्डित, धर्म गुरुले गर्दा आज हिन्दु धर्मलाई बदनाम गरेको कारण हिन्दु धर्म माथी मुलवासी र दलित समुदायको बिश्वास घट्दै छ??
पाखडि हो धर्म को नाम मा पैसा लुटने काम जसका आफना घर मा शान्ति छईन तेसले समाज मा के शान्ति सदभाव दिन छ।
JAY Jay Shree Radhe Mataji 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
Thankyou myam .
ढोगि गुरु कुनचाहिँ माता पिताले अग्निसाछि राखेर बिवाह गरेको सिर्मतिलाइ छोड हामी लाइ बुहारी चाहिदैन भन्छहोला त झुट छन यिनी गुरु यिनलाइ कसैले पनि शुभकार्य मा नबोलाउने र बहिस्कार गर्नु पर्छ
नानू तिमी निर्दोस छौ। जित तिम्रो अबस्य हुन्छ
मेरो बिचारमा शितलकृष्णजि महाँराज र उहाँको श्रीमतिबिच दर्सक म्रोताहरुबाटआयका बिचारहरु जोड्नु पर्छ शितलकृष्णजिमहाँराजको पुच्छरमा सके90% नत्र75%समर्थन आउछ
yo bahiniko kura 100% sahi ho nyae paunu parxa
sahi ho garu,
सोह्र सय गोपिनी सग अनैतिक सम्बन्ध राखेर यौन शोषण गर्ने श्रीकृष्णको अवतार होला सितल कृष्ण बाबा ।