दुर्गा प्रसाईले सार्बजनिक गरेको ओलिको केम्बोडियाको लगानी बारे प्रकाशित गर्दा कारबाही गर्ने। जेबी राई को झुटा इमेल भनेर जना आस्था मा छाप्ने किशोर श्रेष्ठ लाइ चाही कारबाही गर्ने कि नगर्ने।
Dr vijaya तपाई जस्ता व्यक्ति पनि पूर्वाग्रही अभिव्यक्ति दिनुहुन्छ भने देश त त्यसै डुबेको होइन रहेछ। सरासर केपी ओलीलाई छानबिन गर्नुको साटो प्रमाण जुटाउने लाई किन? वाइहात
भनेपछि डा. साब, यस भन्दा अघि को जुन दुर्गा ले देखाएका थिए मारबाडि र दलाल हरु को नाम र नाम सहित फोटो भिडियो हरु सहि पो थ्यो कि? सरकार बाट कुनै कुरै उठेन त्यति बेला।😅
Hoina Satya ho ya Zutho ho vane kasailai vane chut chaina bijay misaragi Zutho ho wa sacho ho vane jantama vram charnuvanda tesko Aanusandhan ma Lagau kp sametlai Liyera
दुर्गा प्रसाईले सार्बजनिक गरेको ओलिको केम्बोडियाको लगानी बारे प्रकाशित गर्दा कारबाही गर्ने। जेबी राई को झुटा इमेल भनेर जना आस्था मा छाप्ने किशोर श्रेष्ठ लाइ चाही कारबाही गर्ने कि नगर्ने।
केपि लाई छानबिन गर्नुपर्यो सङ्गै राखेर
सत्य तथ्य छानविन होस ,।
गहन विश्लेषण ,सलाम!
नेपालका बुद्दिजीबी भनाउंदाहरु सबै जसो दहि चिउरे र जनता मा दिग्भ्रमित पार्दै सबै तिरवाट भत्ता खायर बस्ने हुन्
Dr vijaya तपाई जस्ता व्यक्ति पनि पूर्वाग्रही अभिव्यक्ति दिनुहुन्छ भने देश त त्यसै डुबेको होइन रहेछ। सरासर केपी ओलीलाई छानबिन गर्नुको साटो प्रमाण जुटाउने लाई किन? वाइहात
भनेपछि डा. साब, यस भन्दा अघि को जुन दुर्गा ले देखाएका थिए मारबाडि र दलाल हरु को नाम र नाम सहित फोटो भिडियो हरु सहि पो थ्यो कि? सरकार बाट कुनै कुरै उठेन त्यति बेला।😅
केही हुने छैन यो केसमा सबै भ्रष्टाचार सरकार को राज छ अब दुर्गा जि फसेकै हुन अब
अनि बिदेशी मिडियाले भनेका कुरा चाहिं सत्य हो कि होइन नी ..बुद्दिजिबी सर..? यदि गलत हो भने किन ती मिडियाको खन्डन गरेनन् त..?
Jola
ॐसत्तेपूरूसं नमोनमः।।श्रीनेपालमाताको जय जय जय।।श्रीनेपालराष्ट घात,द्रोह,पाप,कृष्चनधर्मिहरुलाई दैविकमृतु डंन्ड हून्छ।।धन्नेबात।।
सबै पैसा खाएर बोल्ने नेपाल को बिग्ये भनौदा हरु
Durga prasai jindabad
jay durga parsai
Tato na charo! Ghutroko buddhigibi, paat tyatikai hallancha?
Kp oli dhan ko kuber hoo, puja gare paisaa paauchaan, Durga Prasai lai puja gare jail jaan chaan . 😅😅
Kp oli ukhane-tukke buda ko sampati swasni parivar k kati cha,kina Nepal sarkar chanbin gardaina.Nispakshya chanbin hosh.
कति आएका हुन् न्यायाधीशहरु पनि 😫
K boleko k asto
Aru kehi payana yo gobarlai camera ko agadi lyayo
Aya khate haru
Bhaisi lay puchhar uthaunu ra yeslay mukh kholnu same ho
यो बिजय पनि झोले नै रहेछ
Good dr sahab😅😮
गगन को पनि सहकारीको प्रमाण झुट बोलेको रछ कार्बाही गर्नु पर्दैन?
Durga poni Dalai Lama Card Khelney Gameler hun renta 🎉
डां साब को होली वाईन देखि को गहन बिस्लेसन हेर्दा त कत्तै दुर्ग प्रसाई ले खडगेको सच्चाई जनता सामू ल्याको तोईन के?
Good Kura Dr sap
👌👌👌
एउटा वाड अध्यक्षले त १/२ करोड कमाउछ भने ४० बर्श राजनिती गरेको देशको प्रधानमन्त्री भएकोले ३२.५अरब कमाउन कुन ठूलो कुरा हो?
Passport Matrw hain sir nepali Nagrikta ni aawsek parx bidesh ma business garn nepali documents sabai chahinx 🥰
Yasalaipani paisama kinisakyo...
Hoina Satya ho ya Zutho ho vane kasailai vane chut chaina bijay misaragi Zutho ho wa sacho ho vane jantama vram charnuvanda tesko Aanusandhan ma Lagau kp sametlai Liyera
Right 👍 kura Dr sapko
Nepal police,CBI etc. Lai Nepali lay biswas gardaina